Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Asar 25 gate 2081
Vložit
- čas přidán 7. 07. 2024
- Nepali news - today news | aaja ka mukhya samachar, nepali samachar live | Asar 25 gate 2081
nepali news today, nepali news live, nepali news today live, nepali news update today, nepali news today kantipur, nepali news 24, nepali news today live tv, nepali news channel, nepali news live now, nepali news kantipur live today, nepali news 24 live, nepali news samachar, nepali news update, nepali news latest,
today news, today news nepal, today news live, today news nepal live, today news nepal live, today news live nepali, today nepali news, today's news, today's nepali news,
nepali samachar, nepali samachar today, nepali samachar lvie, nepali samachar news, nepali samachar aaj ka, nepali samachar nepali samachar, nepali samachar aajako nepali samachar, nepali samachar taja, nepali samachar today live, nepali samachar kantipur, nepali samachar taja khabar, nepali samachar live news, nepali samachar video, nepali samachar naya, nepali samachar today news,
aaj ka mukhya samachar, aaj ka mukhya samachar live, aaj ka mukhya samachar taaja, aaj ka mukhya samachar hai, aaj ke mukhya samachar nepali, aaj ka mukhya samachar news, aaj ke mukhya samachar aaj tak, aaj ka mukhya samachar samachar, aaj ka mukhya samachar haru, aaj ke mukhya samachar live, aaj ka mukhya samachar taaja news, aaj ka mukhya samachar nepal,
samachar, samachar news, samachar live, samachar samachar, samachar nepali, samachar aaj tak, samachar pati, samachar today, samachar aaj ka, samachar dijiye, samachar pati news, samachar pati news today, samachar patra, samachar song, samachar live aaj tak,
nepali news,today news, samachar, news,nepali samachar,news today,nepal news,nepali news today,today nepali news,news nepal,samachar today in nepali,nepal news today,news nepali,nepal samachar,aajako taja khabar,news nepali news today,samachar nepali,aajako samachar,new nepali news,nepali khabar,nepali news live,samachar pati,news today nepal,samacharpati,samacharpati news,aaja ka mukhya nepali samachar,Fatafat taja Khabar
Latest News / ताजा खबर: samacharpati.com
For Advertisements / विज्ञापनहरूको लागि: info@samacharpati.com
Instagram: / samacharpati
Facebook: / samacharpati
TikTok: / samacharpati
Twitter: / samacharpati
Produced By / उत्पादन: Pokhara Media Club Pvt.Ltd/Samachar Pati
News Edited By / समाचार सम्पादन: @Pralhad Chandra Ghimire
Presented By / प्रस्तोता : @Pralhad Chandra Ghimire
Video Edited By / भिडियो सम्पादन: Robart Ghimire
About Samacharpati / :
Welcome to Samacharpati CZcams Channel. Launched in May, 2014 as a News CZcams channel with an aim to cater the Nepalese audience with authentic daily news updates, it also works in various domains to be informative to its users. Since then, we have grown to a family of million Subscribers with a daily engagement of about 3,00,000. Also we have, Samacharpati.com which is a web based news portal for its users where they can browse daily news updates and read as per their convenience, completely managed by Pokhara Media Club Pvt.Ltd.
Cover Topic :
#samacharpati #samacharpatinews
Email : samacharpatinews@gmail.com [9803532486]
कुर्ची मा बस्न रातै भरी नसुती दाैड धुप र कती हतार हाेला राजिनाम दे की दे 28 गते बिस्वासकाे मत लीने भनेकै छ त जनताले नाम राख्दी हाले काले-काले गज्जब छ बा!
भ्रस्टहरु जेलजान्छन भनेको त मन्त्रीपो खानेकुरागर्छन त गृह मन्त्री कहाँ जानुभयो फायल खोल्ने पो भन्थे कुरा धेरै काम जिरो होकि क्यहो ठाइला।
अब नेपालमा अार्मी शासनकाे अावस्याक छ?
अब भ्र्ष्टचारीहरुकाे पालाे आउन लाग्याे ।
हाम्रो देश नेपालमा केही हुदेन किन्की इनि हरु भारत को एजेन्डा बोकछ। अनि के हुन्छ ?😢😢😢😢
५वर्ष सम्म सरकार मात्र बनाउने कि जनता लाई लुटी रहने की देश पनि बनाउने हो नेता ज्यू
किटनी फेल र जिब्रो नभको ले कसरी देश बिकाश गर्लान्😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
सेरे र अाेलिलेगरेका भस्टाचार लुकाउन सत्ता परिबर्तन गर्नखाेजेका छन ।तर भस्टाचार लुकायर लुक्देेन ।
?
Regular Gaushalla Municipality Mahottri @@lokbdr.nepali9907
अब रबिले ढीलो नगरी आज भोली भीत्रै नक्कली भूटानी सरणार्थी र गिरिबन्धु टी स्टेटको फाइल खोली हाल्नू पर्दछ |
नेपालमा जंग बा . काे ऊदय हुन पर्याे सबै यी दलका नेतालाई संसद भवनमा काेतपर्व गर्नु पर्याे
झन् सजिलो अब त कति धेरै जनताहरू भुटानी शरणार्थी बन्न सजिलै पाउने भए लौ यति मात्रै बाँकी थियो त्यो पनि देखियो हाम्रो नेपालमा
याे जनताले बिस्वास नगरेका र चुनाब हारेकालाई कुनै पद दिन नमील्ने,भ्रष्टचारमा मुछीए पछी पनी नमिल्ने तुरुन्तै कानुन बनाऊन जरुरी छ
Z, ZZ,,
आर्मी शासन लागू गरेर भ्रष्टचारी हरुलाइ जेल नहाले सम्म नेपालको अबस्था सुधार हुनेवाला छैन।
Pop
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो समचार सुन्छु ।
अहिलेको प्रधानमन्त्रीलाई हटायर अर्को प्रधानमन्त्री बन्ने स्वथ भाबिको हुनुपर्छ भ्रष्टाचारीको खोल ओदेको प्रधानमन्त्री जन्तालाइ मान्यहुनेछैन यति हुन्छभने राजलाइ नै स्व्व्कार्ने छौ । 🙏🙏🇳🇵जय nepaa
आरजु जेल मा हुनुपर्ने आइमाई मन्त्री पो हुने 🙉🙉🙉
शेरे र ओली ले अब देश झन चुर्लुम्म डुबाउने भए
आर्जु लाई मन्त्रि बनायो भने ओली र देउवा को अलि अलि बचेको इज्जत पनि सकियो 🥰🥰🥰
धरमपानीका स्वास्थ सस्थाका कर्मचारीहरुले सुत्केरी बोकेर घरमै पुर्याइ दिएको तस्बिर देखियो सार्है राम्रो लाग्यो। बुद्धि मानिहरु हुनुहुदो रहेछ धेरै धेरै धन्यवाद।
कांग्रेस एमाले गठबंधन हुनु भनेको चोर ,तस्कर , भ्रस्ट्चारी , मानव तस्कर ,सुन तस्कर मिलेर बन्ने सरकार हो यस्ताको सरकार बाट जनताले के आस गर्ने?
शुभ प्रभात सर म बिराटनगर बाट हेर्दै
माननीय प्रभु साहाको भनाई १००%ठिकछ।
जनताको मर्म बुझेर अगाडि बढ नेताहरू? अनतर्राष्ट्रिय मुल्याङ्कनमा किन पतित भयर जान्छौ ? आफुलाई मात्र नहेरि ? देस र जनताको मर्म र सुसासन सान्तिसुरक्षामा ध्यान दिन जरूरि छ ? रेगुलर हेर्ने गरेछु प्रदेश नं ५
रास्वपाले अहिले पनि भस्ट्राचार फाइल खोल्न अन्य पार्टीले चुनौती दिदा पनि नसकेकोले ०८४ मा जनताले हिसाब किताब गर्लान !
रास्वपा रन्डी पाटिका ब्यक्ती हरु सबै पुत्ले हो कोइ मन्त्री मानिदैन एमाले काग्रेस झनै पैलै सकेको पाटी हो अब जन्ताको हित र बिकास बृद्विको लागि नेकपा माओबादी पाटी जिन्दाबाद अरु सबैलाइ हान्देउ लात प्रचन्ड पद जिन्दावाद माओबादी भित्रै छन सबै मन्त्री बन्ने लाएक प्रचन्ड पद को बिचार बोकेको अरु बिप्लप बाबुराम पक्षे को माओबादी होइन प्रचन्ड पद को बिचार धारणा भएको ब्यक्ती हरु नै काफी छ देश को लागि बाकी अरु भित्र बाइरे ब्यक्तिलाइ खोजी खोजी निकाल्नु पर्छ सरकार बाट रबि को पाटी कुनै कमिनिस्ट होइन अनिस्ट टोलि हो सैतानी घन्टा देश को मणि चोर रास्वपाको कुनै पनि ब्यक्ती लाई सरकार मा न राख्ने हो भने देश आफै सुद्रीन्छ
जबसम्म गिरिबन्धु र शरणार्थी दोसी लाई जेल हालिदैन देस झन जटिलता तिर जानेछ त्यसैले जेल हाल्नुस प्रचन्ड सरकार नत्र धारा तिन मा जानुस हैनभने अार्मि सासन लगायर नागार्जुन मा दिनुस देसको चाबि
धारा पनी छैन उपधारा पनी छैन सब ठगधारा चोर धारा देश बेचुवा धारा जीउछाडा धारा बाट नेपालमा सरकार बन्छ ।
Sahi karo
शुभबिहानि❤❤रेगुलर
नेपाल काे सरकार परिबर्तन भए पनि ब्रमणजातीकाे नेतृत्व जुनसुकै पार्टि अाए पनि बाहुन,क्षेत्री,शाह,राणा र कुमाईजातका नै हुनु पर्ने ?
ईनि नेताहरू काम गर्न गाको कि लुछा चुडी गर्न
भ्र्स्टचारी गठबन्धनहरूले गर्दा देश कुन देश तिर गईराछ? यि भ्रस्ट दलहरूले गर्द राम्रले कुनै अवसर पाएनन।
सारा भ्रष्टाचार मा चुर्लम डुबेका काङ्ग्रेस र एमाले कावार्हि बाट बच्न याे गठबन्धन् गरेकाे हाे फरक पर्दैन?
यसपालि मन्त्री बनाउदा आर्जु बालकृष्ण कन्नु पर्न
लिलाराज श्रेष्ठलाई कामकारबाही गर्नु पर्दछ,
नेपाली कांग्रेसले बालकृष्ण खानलाइ गृहमन्त्री अनि आर्जु र मन्जु दुबैलाई मन्त्री बनाएपछि 84 म पहिलो पाटी बन्छ
शुभ बिहानी शुभ दिन सबै को जय होस्।यिनिहरूको भष्टचार लुकाउन लाई सत्ता परिवर्तन चाहेको हो । जस्को नैतिक छैना।उसैले नैतिक को पाढ सिकाउछ।
good morning everyone regular from lalitpur 🇳🇵🇳🇵🇳🇵
शुभबिहानि म नियेमित म नयाँ बानेश्वर थापागाउबाट
Regular listening from Nepal 🇳🇵🇳🇵
अवसरकोलागी आत्मा समर्पन गरेका योगेसले दिएको सुझाव...
नेपालमा जन्तालुटुवा भरष्टाचारिलाइ प्रधानमत्रि बनाउनपर्नेहो,त???भरष्टाचारिको फाइल खोलन बितिकै सकारधालनुपर्ने,ह???लाजसरम नभएको
यसो हेर्दा संसद विघटन हुने जस्तो देखियो संविधान अनुसार
Shuvapravat, shuvabihani, good morning 🌞 thanks for News ! ♥️♥️♥️♥️👌👌
❤❤❤
नेपाली काङग्रेस भित्रपनि इमानदारी नेताहरुछन नि कृष्णसिटौला बिस्वाप्रकाश सर्मा यस्ता यस्ता राम्रा राम्रा नेताहरु चाहिँ के भाकोहोला दाइ भाउजुको कालाकर््तुत लुकनउनलाई सहयोग गरिरहेकाछन तपाईहरुबाटपनि कसरी बिस्वासगर्ने हामिले
कानडा टोरन्टो बाट ।
यो शान्ती बि क मन्त्री बन्न पाईन्छ कि भनेर शेरे दलाल को गुनगान गाईरहेकी छ। यो पनि समानुपातिक सासद हुनुपर्द्छ।
एमालेका सभासदहरुलाई सरम भन्ने चिज नै रहेन्छ धिक्कार
३,४,जना जालझेल गरेरा घुमिफिरि कुर्सिरुङने मिलिजुलि खानेभरषाचार गर्ने यत्तिमात्रजानेकाहुन,त??
याे देसका चाेर नेता राम्माे नीति देखाउछन्
हेरन ई दुईले संगै उभिएर लिङग जुधाएका
good morning daju ma dhading Desi bata
फेरि nc संग मिलेर सरकार बनाए के हुन्छ माओवादी ले?
अहिले शशमा पनि रबिलामिछानेलेअारजुराडिलायिझेलमा
काेचनुकिन नसके काेहाे केपिअाेलि
माकुने गगन लायि पनिअहिलेशशमा झेलमा किन कानु नसकेहाे शदेे सदनमागेेे हावाहावबाेददेे हिडनेहाे
अाफुलेगरनु नशकने कामगरछुभनदेेे
हिडनेहाे कामगरन नसके राजिनामदिय
हुनछ अब कामछेेन रबिकाे
रेगुलर देवदह
bhrstchari Aarju dewa Lai mantri nbnauda besh hunx bhrstchari Lai sansbat bahir raknuprx
बारा जिला आदश कोतवाल गाउँपालिका टोल टेढाकटी
India ko Rajkot Gujarat bata herxu regular news the best ❤❤
❤❤ रेगुलर हाल बिराइनु देश बैङ्लोर। सहर
जब सम्म नेपाल मा आर्मी शासन लागु गरेर नेपाल का नेता लाई जेल हालेर हिन्दु राष्ट्र घोषित गरिन्न तब सम्म नेपाल यस्तै हो ठुला नेता हरु को कमाई खाने कुर्सी छिना छीन भै रहन्छ जय नेपाल
Good morning,Regular from kakani Nuwakot
म मेची न पा बाट रेगुलर बधाई एवं हार्दिक शुभ कामना छ सबै नेपाली लाई ।
देश् राम्रो बनाउनु छ भने अार्जुलाहि मन्त्रि बनाउनु अाबस्यक् छ अझ मन्त्रिपनि गृहमन्त्रि बनाउनपर्दछ ,अनि भ्रष्टाचारको राम्रो कारबाहि हुन्छ अनि देशमा राम्रो बिकास् हुन्छ ।
Super samachar mo ragular herchu Dubai Bata namaste Bai 🙏🙏🙏🙏🙏🙏
ईबुनेताचाईदै अाउछनअाबराजाअाउनुप्रछकेहिबिसगरदैईनन नयालाईबनाउनुप्रछ बुडानेताहाेईन भुकनेमात्रैईहुन
माओवादी लाई देश र जनताको माया भए समानुपातिक र संघीय र प्रदेश सांसद संख्या घटाउने पक्षमा उभिन्छ हैन भने सकिन्छ
कतार बाट सुन्दै छु
नेपाली नागरीकको नाताले भन्न चाहन्छु कि माओवादी,एमाले वा कंग्रेस यि कुनै पार्टीलाई मैले मत दिनेछैन।
Iam from okhaldhunga
कुर्सी पाउन रात भरि न सुति मिलाएर कुरा मिलाउन हिड्ने पावरको फोस लगायर भ्रस्टाचार बिग बगि
समचारसुन्दानि घिनलागेरार आउछ यस्तानलाएक कसिङ्गरनेताहरु खोलामा बगाइदिए हुने,ह
Hii namasty🙏🙏🙏ma navalpur dekhi regular 🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपालमा बैकबाट कर्जा लिने पनि पछुताउँछन्,नलिने पनि पछुताउँछन् भने पछी राष्ट्र बैंककाे कस्ताे अर्थनीति हाेला।
गुड मनिंग भाई जी रेगुलर हो हिजो अस्ति हाम्रो समाचार बचान गर्ने प्रभाह चंद्र घिमिरे सर कहा जानू भयको थियों के भयको थियों सर लाई अनुपस्थि देखियो सर सत्ता धारी हरु मात्र कुर्सी को लड़ाई हो गर्ने केहि होइन बुड़ा नेताको पुराना नेता स सम्म्मान बिदा गरौ र युबा नेता लाई देस को चापी दीउ बल्ल देस ले निकास बिकास पाउने छ ❤😊
ने. का. र एमाले का राम्रो छबि भएका नेताहरु भ्रस्ट नेताको झोले नहुन अनुरोध छ l अन्यथा तपाई हरु लाई समेत जनताले कारबाही गर्न सक्छन l
डेली गुजरात ईन्डीया❤देखि❤ देखिन्छ❤❤
बालेन भाइ समाचार सुनेका हौला लन भाइ एउटा पाटी खोल अनि राम्रो राम्रो मान्छे लाई रोजेर छिटो आउ हामी नेपाली इ चोर हरु बाट वाक दिक भैयो तिमी प्रधानमन्त्री भाको हेरेर अब छोराछोरी नाति नतिना लाई देश भित्र रोजगार दिने काम गर लत भाइ छिटो तिमी आएउ भने मात्रै देस बिकास हुन्छ नत्र अरु सबै चोरी खाने धन्दा भो नेपाल त
यती सानो राष्ट्रमा यत्रा नैतिक नभएका नेता भनाउद
केपिओली लाई प्रधान मनत्री बनाउनु नेपालको र नेपालिको बदनाम भ्रसता र अयोगता अनि कालो काङ्ग्रेस पनि सेर्बहदुर देउव अ अरजुदेउवा लाई माधव कुमार कुनै पददिन नहुने देखिन्छ।
म साउदी अरब देखि
नमस्कार म दुबई बाट रेगुलर । नेपाली कांग्रेस त थियो थियो तर नेकपा एमाले त नेपालको सबैभन्दा पततुर पार्टी रहेछ । अनि काँग्रेस कि शान्ति बि क भन्ने सांसद सँग अचम्म लागेर अाऊँछ । नेकपा माओवादीका कारण देशमा गणतन्त्र अाएको र समानुपातिक का रुपमा सासंद भएको अनि अाज ऊसैको खैरो खन्ने ।
रेगुलर बालुवाटार बाट ❤❤
दैनिक बाग्लुङ बाट
Yo satta varsachar hobachanako lagi ho bachana dinu hudaina 🙋💝🇳🇵
दैनिक
भुटानी शरणार्थी र भूमाफियाको त निर्धक्क कंपनी खुल्ने भयो अब केही दिनमात्र पर्खे हुन्छ!
sitaula ji good
ल रास्वोपा को महा मन्त्री मलाई दिये हुन्छ यार... । म चालाउछु है।
नेताहरूकाे नि सि सि जाच लिनु पर्याे ।
सबै नेतालाई श्रीलन्का का नेतालाई जस्तै न लखेटे सम्म देश बन्दैन होला नेपाली जनता को कहिले बुद्धि आउला खै
Sutkerilai boker sowasthe karmacahri lai unik kam gareko ma hardik dannebad din chahanxu
छैहत्तर दुई अनुसार सरकार बन्छ
SANTOSH PARIYAR Abako Mahamantri
From kathmandu
New ko lagi thunku sir 🙏🙏❤️♥️🌹🌹 !!
मैले रास्वपा परित्याग गरें।😮😮😮😮
Regular kuwait dekhi herdai xu
Good morning regular sabai ko mangal hos from lalitpur
रेगुलर काठमाडौ बाट
संबिधानको धारा ७६ को ३ अनुसार बन्छ
Suvabihani Hajur
Ktm Maharajgunj bata samachar sunirahechu Hajur