RATNASHREE | EP [45] | रिद्धि सिद्धि र निवार्ण भनेकाे के हाे ?
Vložit
- čas přidán 13. 01. 2020
- www.bodhitv.tv
Subscribe Bodhi Television : बाेधी टेलिभिजनसँग जाेडिनुहाेस् ।
/ @bodhitelevisionnepal
Downloading all videos from Bodhi Television and uploading them into other CZcams channels as well as in social media is strictly prohibited , Embedding other website is welcome.
लास्सो फ्याफुल्ला गुरु रिन्पोछे।हजुर को प्रबचन एक्दम सत्य हो।सधै सुनी रहेको छु
🙏🌷🙏🌷🙏🌷 अाे मा हुँ बज्रगुरु पद्में शिद्धी हुँ । । ।
Namo Buddhaya
Namo Guruwoya
Sadhu Sadhu Sadhu
thank You So Much Guru.
साधु साधु साधु ।।🙏🙏🙏।।
Thanks Guru ji
🙏🙏🙏 थुजेछे
Thank you for your Teachings, Rinpoche.
Kati mitho hjr ko prabhachan remporchhe ysari nai janu parchha 🙏💐🎉🥰
गुरु प्रणाम।
🙏🙏🙏
🙏
🙏🙏🙏🌷🌷🌷
Thanks for the about vajrayana,,,,,, but please about HEVAJRA information,,,,, guru,,,, 🙏🙏🙏🙏🙏
🙏💐🙏💐🙏
🙏🙏🙏🌺🌺🌺💐
uha guru ka episode haru sabai harnu hune jo kohi mitra haru sangga ma sathi hai ta
Sadhu sadhu sadhu
Laso fyafulla Rinpoche la. 🌷👏👏👏🌷
Sadhu Sadhu Sadhu
❤❤❤ན་མོ་གུ་རུ་པདྨ་ཀཱ་ར་ཡེ།❤❤❤
Sadhu ! Sadhu !! Sadhu !!! Tapan
🇳🇵🙏
Nirvana has many meaning than enlightenment.
Break the cycle of birth & death is direct meaning of Nirvana. Overcome the monster in you is nirvana as well.
Buddha never say there is soul or no soul.
I respect this Guruji but he is still in illusion though he learn from bookish knowledge. .
Lord Buddha only preaching about Dhamma not established separate religion.
❤️🙏🕊🔔🇳🇵🌏🙏🧎♂️🙇
pitabholenarayana narayanabhole
matyaswori .
pitanamo buddhako jaya jaya jaya
तशिदेलेक
खेन्पो ल्ह
🇳🇵🙏
ल म पनी गुरू मानें ।
तर , महायोगी भएर धर्मलाईं हिन्दू धर्म , बौद्ध धर्म भन्नु बुद्ध शासनको विरूद्ध हुन् जान्छ । किनकी श्री भगवान बुद्धले धम्मको बारेमा मात्र धर्म देशना दिनु भएको हो ।
❤️🙏🕊🔔🇳🇵🌏🙏🧎♂️🙇
Sadhu Sadhu Sadhu....
_/|\_
बुद्ध को क्षणिकवाद अनुसार सबै वस्तुहरु हरेक क्षण क्षणमै बदलिरहेको हुन्छ , यो कुरा ठिकै हो । तर सबै कुरा क्षणिक र परिवर्तनशिल छ भने त मान्छे को स्मृति पनि क्षणिक र परिवर्तन भैरहने भयो , अब त्यसो भए पुनर्जन्म को यादहरु कस्लाई हुन्छ ? किनकि स्मृति पनि क्षण क्षण मै मर्दै नयाँ स्मृति अाईरहेकाे हुन्छ पुरानो स्मृति त क्षण क्षणमै बदलिएको हुन्छ ! अनि यस्तो अवस्थामा निर्वाण प्राप्त कसले गर्छ? र उसलाई कसरी थाहा भयो कि उसले निर्वाण प्राप्त गरे भनेर ? किनकि क्षणिकवाद अनुसार त स्मृति पनि क्षणिक र बदलिई रहन्छ? मलाई के लाग्छ भने हामी भित्र कुनै यस्तो चिज हुनुपर्छ जसलाई हरेक जन्मेको स्मृति छ। र त्यसैकारण ले हामीलाई अाज भन्दा धेरै वर्ष अगाडिको कुराहरू पनि याद हुन्छ । नत्र क्षणिकवाद अनुसार त सबै चिज क्षणिक छन् यहासम्म कि हाम्रो सम्झने याद हरु पनि!
@wrong notes मैले कुनै पनि धर्मका ग्रन्थ हरु पढेको छैन र पढ्ने रुचि पनि छैन । मैले यति जान्न मात्रै खोजेको मान्छेको याद क्षणिक हुन्छ कि दिर्घकालिन् ? किनकि अाफै बुद्ध ले भनेका छन पुनर्जन्म हुन्छ भनेर त्यो हुन्छ भनेर थाहा चै कस्ले पाउछ?
🇳🇵🙏
त्यसलाई नै बुद्ध तत्व भनिएको हो ।
❤️🙏🕊🔔🇳🇵🌏🙏🧎♂️🙇
buddhist god goddes lokeswor,mahankal,tara,yogini....etc kalpanik matra hun ki kunai itihas ra astitwa pani cha?
Jati hami lai yo kalpanik(kalpana ma adharit hamro bhitri ra bahiri sansar) jasto sansar sachikai lagcha, teti nai waha haru pani sachikai ho.
स न न न ता न न न = सनातन वा सन्तान । अर्थात् ; लगातार , नरोकिएको , अविछिन्न , धारा ।
जस्तै:- 'सनन' नदी बग्छ, 'तानन' कतै नाचूँडि हिमाल देखि समुद्र सम्मन ।
त्यसैगरी:- मानिसका सन्तान । शैतानका सन्तान । चित्तको सन्तान । इत्यादी । त्यसकारण, continue वा continuum बाट सन्तान शब्द भएको होइन कि अल्फाबेटले लेख्दा असुद्द उचारण गरेका हुन् । यहाँ त्यसोरी बुझाउन खोजिएको हो ।
Kapsuche rinpoche la
Buddhako mahaparinirmana vannale buddhko swargarohan vanne januxa hoina ra guruji?
सन्तान भनेको र आत्मा भनेको एउटै हो गुरु चित्त बद्लिन्छ स्वभाव बदलिन्न
Sadhu sadhu sadhu