PrimeHD || कुमार (जिग्री) र अर्जुन (पांडे)को भद्रगोलले जोड्देको ब्यवस्थित मित्रता
Vložit
- čas přidán 23. 08. 2024
- Program: Mero Euta Sathi Chha Season 2 - Ep- 28
Presenter: Naresh Bhattarai (नरेश भट्टराई)
Guest: Arjun Ghimire & Kumar Kattel
Video By: Prime Times Television (HD)
CONCEPT/PRESENTER
Naresh Bhattarai
CHIEF MARKETING OFFICER
Dipendra Singh
CHIEF ENGINEER
Er. Shital Raj Adhikari
CHIEF CAMERAPERSON
Roshan Shrestha
MOTION DESIGN
Santosh Thapa
EPISODE EDITOR
Sudip Khanal
MUSIC
Sunil Maskey
Singer
Sunil Maskey/Nisha Deshar
BACKGROUND MUSIC
Pradeep Shrestha
CAMERA PERSON
Suman Nepal
Bed Bahadur Shrestha
Bhaskar Bhattacharya
Sanchit Gopali
Sundar Gurung
Milan Magar
Arjun Bhandari
IT
Laxmi Prasad Bastola
Rajan Dawadi
MCR
Ramesh Bahadur Saud
Dev Raj Bhandari
Laxman Lamsal
EDITOR
Ratna Bhakta Bade
Nitish Awale
Rajkumar Khati
Chetraj Neupane
MAKE UP
Amrit Marahatta
Umesh Sharma
WARDROBE
Rastriya Daura Suruwal Tailors
Bangemuda, Kathmandu
SPECIAL THANKS
ChiyaPaan, Tea Lounge
Baluwatar, Kathmandu
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestvnepal
#PrimeTimesHD#MeroEutaSathiCha #S2.E28
Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2020
All Rights Reserved.
सम्पुर्ण मा मनस्कर 🙏🙏 म अर्जुन घिमिरे (पाँडे) हामीलाई यति धेरै माया गरिदिनु भएको छ! यसरीनै सधै माया गरिदिनु होला! साथै मेरो आमाको सिघ्र स्वस्थ लाभको कामना गरिदिनु भएको सबै दर्शकहरुलाई धेरै धेरै धन्यवाद दिन्छु।
जिग्री & पाँडे लाई यो कार्यक्रममा देख्न पाउदा
निकै खुशी लायो 🤗हजुर हरुको यो जोडी युगौं
युगसम्म रहिरहोस् उत्तरोत्तर प्रगतिको कामना🙏
Hajur ko comment m dherai dhekhxu ra mlai man parxa hajurle garnu vako comment.
केदार घिमिरे (माग्ने बुढा)र सिताराम कट्टेल (धुर्मुस)लाइ पनि ल्याउनु पर्यो हजुर ।यसमा को को सहमति हुनुहुन्छ
वके छ त
Mile guess Garda Kedar Ra sitaramko manmutab vaye jasto lagyo
कमेडीका दुई हस्ती मलाई असाध्यै मनपर्ने कलाकार । कति बौद्धिक र क्षमतावान लाग्छ दुबै अर्जुन / कुमार !
पाँडे दाई को आमा को शीघ्र स्वा्थ्यलाभको कामना🙏🙏❤️
So beautiful damee damee👍👍👍👍👌👌👌👌❤❤❤❤❤❤❤
अर्जुन घिमिरे सर, को आमालाई शिग्र स्वस्थ लाभको कामना ,, 🙏🙏
एकदमै राम्रो र अति मिलनसार अर्जुन घिमिरे र कुमार कट्टेल जिउ को मिठो अन्तरबार्ता सुनेर सार्है खुशी लाग्यो ।
अजुन दाइ काे आमा लाई सिग्र स्बास्थ लाभ को कामना साथी को सम्बन्ध यस्तो होस सुभकामना
माग्ने र धुर्मुस पनि ल्याउनु पर्यो 🙏🙏🙏
अब अर्को हप्ता बाट द भ्वाइस किड्स को live राउण्ड सुरु हुदैं छ मलाइ अझ धेरै हजुरहरुको साथ र सहयोग चाहिएको छ ।🙏❤️
ओके नानू म तिम्रो फ्यान हो
सिताराम कट्टेल र माग्ने बुडा को जोडी लाई हेर्न मन छ........अनि मिनीला सोतांग र उदय सोतांग को जोडी पनि ल्याउनु पर्यो
धेरै राम्रो मित्रता रहेछ हजुर दुवै जनाको! यो मित्रता सधै भरि यसरी नै रही रहोस है हजुर!🙏❤
जिग्रि र पाँडे दुवै जना अति अादरणिय हुनुहुन्छ 🙏❤️म त उहाँ हरु दुवै जनाको फ्यान🙏❤️
Mo xai ac nai honi hjr
किन हो मलाई आइले सम्मकै उत्कृष्ट भनाई लाग्यो पाण्डे र जिग्री को भनाई हरू सारै मन पर्यो हजुर
कति अनुशासित कार्यक्रम। Big Fan Of Pade & Jigree
Miss u very much pade sathi babal episode mis u friend aamako sigra swasteko suvakamana Prakash dailai thul dailai mis gareko xu
एक चोटी अब माग्ने बुढा र धुर्मुश लाई ल्याउनु परो नरेश दाई 🙏🙏
कस्तो राम्रो बिचार अनि कस्तो राम्रो मित्रता को उदाहरण दियेको दुई साथीहरू ले सारै आनन्द आयो कार्यक्रम हेरेर ।अनि जिग्री ब्रो को कला धेरै रहेछ। मेरो प्यारो नरेश दाइलाइ धेरै धेरै सम्झना 🙏 दाइ को सधै जय होश ।।।।।🙏🇳🇵
great 🙏🙏
एक दमै राम्रो विचार यो साथ सदैव भैरहोस् र अग्रिम शुकामना है ❤️❤️❤️❤️❤️❤️❤️❤️
हास्य व्यंग्य कलाकारिता क्षेत्रमा कुमार कट्टेल(जिग्री)र अर्जुन घिमिरे(पाणे) लाई नचिन्ने सायद कमै छन होला।आजको यो कार्यक्रम पनि बबाल लाग्यो।दादा अब पल शाह र दुर्गेस थापालाई अर्को भागमा लिएर आउनुन ल?
रमाइलो कारेक्रम मा कति मिथा रमाइलो कुरा गर्नु भयो अर्जुन दाइ अनि कुमार दाइ ले कति महान सोच बिचार भको बेक्त्ती दुबई जना ❤️🙏🙏
माग्ने र धुर्मुसलाई पनि ल्याउनुपर्छ है।
मह जोडी जस्तै यो जोडी पनि सधैं रहिरहोस्।जिग्रीपाँडे
जिग्री को त voice दामी छ यार
सागर लम्मसाल(बले) र हरि निरोैला(ककोरज) लाई ल्याउनु परे अब छिटो
Wow कति मीठो स्वर दाई को एकदम ठूलो फ्यान जिग्री दाई 💕💕💕❣❣💘💘💘💘💘
Jigri broo chay khatra hendsome hooo yar paday ko comedy chay babal hoo kya
Ma xu ni jigri (kumar katel) ko lagi bihe garna ready ❤😍
सक्किगोनी हास्यश्रृंखला का कलाकार आदरणीय दुई हस्ती दाई कुमार कट्टेल अर्जुन घिमिरे दाई अति नै मन् पर्छ मलाई उहाँहरु प्रस्तुत॥
अब अर्को episod मा पल शाह लाई यो कार्यक्रम देख्न पाइयोस् जय जिग्री पाँडे / बेलौरीको ट्यापे / रिप नरे
हजुर तपाई दुईको सात कहींले नटुटोस मलाई सारै मन परने हजुरको जोडी जिग्राी र पाँडे सरहरु लाई धेरै धेरै धन्यवाद!!
मेरो अति आदरणिय दाईहरुलाई सलाम छ ॥ सकिगोनि कहिले आउछ जस्तो भइरहेको छ॥
Wow best couple arjun dai and Kumar dai you are the region's of friendship what is the important of friends love you daijuharu
धेरै राम्रे कार्यक्रम, धेरै भद्र कार्यक्रम, राम्रो प्रस्तोता…उतरोतर प्रगतिको कामना दाजु । साथै अर्जुन दाईको आमाको शिघ्र स्वास्थ्य लाभको कामना । 🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏
आहा कति उत्कृष्ट बिचार्👍️👍️👍️
Really good to see them so happy really big fan both of you friendship forever never end so carry on both of you ❤❤
अर्जुन दाजु को कडा स्वोर ❤️❤️💜❤️😁
😁😁
कुमार र मेराे समस्या एउटै रैछ बिहेको लागि सबै तयारि भयाे केटि भेट्न मात्रै बाँकी🙂🙂
अब अर्को अन्तरबार्तामा गाह्रो छ हो सिरियलको रिस उथ्ने पुतली र भट्टु या नि कि(रियाशा दाहाल र बेगम नेपाली)लाई ल्याउनु पर्यो दाइ🙏🙏🙏🙏❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
जिग्रि र पाँडे दुवै जना lai (Naman) 🙏
जिग्री धुर्मुसेको भाइ भनेर आजै थाहा पाउने म जस्तै यता हाजिर्🙋♀️🙋♀️
So happy to see them in this program
My favourite ❤
नजिकको साथी अनि तपाईं भनेर बोलिने एक प्रकारको सम्मान । यो मेरो नि खोजी हो🌷✌️
उदाहरणीय सम्बन्ध💞साथी होस् त यहाहरुको जस्तो🙏 धेरै नमन 🙏🙏
आदरणीय दाजु माग्ने बुढा र धुर्मुस चाहियो
Best of luck my favourite actors kumar (jigree) n Arjuna padey dai🙏❤️
Best episode, dherai khusi lagyo pande ra jigri lai yo program ma eksi sath dekhda...
Nice Jodi 😘😘😘
भविष्य का मह जोडी ❤❤❤
वर्तमानको "पाजी" जोडी ...!!!
पाडे बिना सक्किगोनि नुन बिनाको तरकारी जस्तै हुन्छ।
आहा नरेश दाइको यो कार्यकर्म म कहिले छुटौदिन तेस्मा जिग्री पाडे सक्किगोनी जय होस
Both..are second favourite person in nepal❤️❤️❤️❤️❤️
अब अर्को हप्ता बाट द भ्वाइस किड्स को लाइभ राउण्ड सुरु हुदैं छ मलाइ अझ धेरै हजुरहरुको साथ र सहयोग चाहिएको छ म आशावादी छु हजुरहरुले मलाइ भोट गरेर भरपुर साथ र सहयोग दिनुहुनेछ ।🙏❤️🙏,,
हस नानू मेरो भोट हजुर नै हो
कक्राेज र वले सहित 4जना देख्न पाय झन राम्रो हुने थियोे
अति राम्रो लाग्यो
मैले नछुटाइ हेर्ने कार्यक्रम मध्यको एक कार्यक्रम 🇳🇵
दोस्ती भनेको यस्तो पो हुनु पर्छ !!
आमाको सुस्वास्थ्यको कामना🙏🙏❤️
कुन बेला आउने हाे हामी त हेन आतुर भई सकिम त हजुर
पाणे त दुबलु छ त तर रियलमा त मोटो हुनुहदो रहिछ त👏👏👏👏👏👏
👍️👬 Good friendship jigree pady
Advance Ma 💕 Happy New year 🥳 2022 #% Arjun mama Lai Namaste 🙏
Kumar Daju Lai Darshan &%# DhanyaBaad to you Everyone ☮️🕉🙏🙏
Nepali_ Comedian_ King_ पाण्डे_ (StrongNepaliSoldiers)_- जिग्री_Makes your Comedian Pair_ Relationship alwzstrong_ And Gives Great Awesome-Awesome Entertainment_ Fun and enjoy All NEPALI 🇳🇵 members...Best Of Luck_ Support All Members 🙏 By Positive..
जय नेपाल 🇳🇵 जय Comedian
Aaha kati dherai positive two actor and bonding
Jigri and Pade Friendship ❤🙏
Pade ra jigree ko Fans haru yeta hajir hum✋❤️✌️
आदारणीय दाजु केदार घिमिरे र सिताराम कट्टेल दुबै दाजुलाई ल्याउनु पर्यौ
धुर्मुस र माग्ने बुढा पनि लेराउनु परो आगामी हप्ता
Jigree ramro kalakar ho . Durgesh ko vanda dherai mitho swor tara plss gana gaunu vanda kalakarita mai dhiyan dinu hola.
World best jodi my favourite 💓💓💓🥀both an naresh dai very good 👍️👍️
Multi talent actor both of you.awesome programme mero aauta sathi xa.
Kati ramro raixa jigri Ra padeko sambandha 🙏🙏
Oh, how wonderful, how great, great couple, congratulations to both of you.
समय सकीयको पत्तै भयन जय होस तपाईहरू को🙏
Such a humble human being kumar jee❤️
असाध्यै मन पर्ने artist
wow kya ramro mitrata sathi bhaniko ta aasto po hosh tw k cha rw gindakima mori lanu
म यो कार्यक्रमको नियमित दर्सक हु आशा छ हामी पनि कुनै दिन यहाँ सम्म पुगिन्छ ।
Happy to see you both Jigri bro and Padey solti
हजुर हरु को साथ कैले न छुटोस बधाई छ 🎉❤
धेरै रमान्टिक र उदाहरणीय ब्यक्तिहरू 💟
कुमार जि र अाशा खड्का को जोडी कति मिलथे होला
One of the best episode 🙏😊🍀
12:20 sabai chiz ready vaisakyo kt chai paiyenaaa 😅😅😅hehe😁😁😁💕💕
देश विकाश नहुनु को मुख्या कारण नै सबैको आ आफ्नो रोजाई भएर होनि एउटाले एउटा रोज्यो अर्को ले अर्को अनि। जतिनै मिल्ने साथि भएनि रोजाई त फरक फरकनै हुने रहिछनि त।
अर्जुन घिमिरे जि को आमाको शिघ्र स्वास्थ लाभको कामना❤️🙏
रमाइलो
Arjun kumar ❤️❤️😊
Great personality and great 👍 friendship👨❤️👨👨❤️👨👨❤️👨
रमाइलो लायो
अब को episode मा पल जि लाई लिनु परो सर plz 🙏🙏
Big fan Kumar and Arjun
मेरो मन पर्ने कार्यक्रम
अबको कार्यक्रममा धुर्मुस र माग्ने बुढालाई देख्न पाईयोस।
अर्जुन घिमेरे जी को कमेडि अभिनय को जति तारिफ गरेनि अपुग हुन्छ बिग फ्यान
Start to end 😱😱😱
Stunning
Inspiration video
Favourite actor jigri and pade
Jigree and padey are our love❤️❤️🙏
Jigre aaja Bata jhan ramro layo big fan .
दुवै जनाकाे गायन मन पर्याे 🙏🙏🙏🙏
सोचेको जस्तो रमाईलो लागेन साथी साथिको कुरा कानि भन्दापनि गित र सिरियलको कुरा बडि भयो