भगवानको साक्षात् दर्शन कसरी भयो ? राजनको जिज्ञासा, Purnachandra Maharaj, Kirateshwor || Dibyapuri TV

Sdílet
Vložit
  • čas přidán 16. 09. 2021
  • कोमलगीताको प्रभावले आफ्नो जीवनमा भगवानको अनुभव नगरी पानी पनि खान्न भन्दै ढिपी गरि पूर्णचन्द्र महाराजजीले भगवानको असीम कृृपाले साक्षात् भगवानको दर्शन पाएर अहिले किँरातेश्वर मन्दिरमा साधनारत हुनुहुन्छ । वहाँको अनुभवको बारेमा राजनमणि पौड्यालको जिज्ञासा || Dibyapuri TV
    _______________________________
    Host:- Rajan Mani Paudyal
    Guest:-Purnachandra Maharaj
    Camera & Edit:- Rajan Mani Paudyal
    Concept : Rajan Mani Paudyal
    Chief Administration : Binita Neupane
    For advertisement, business & inquiries please contact 9849920283
    दिव्यपुरीको निरन्तरताको लागि सल्लाह, सुझाव एवम् आर्थिक, भौतिक सहयोग गर्न चाहनुहुन्छ भने कृपया 9849920283 मा सम्पर्क गर्नुहोला ।।
    @www.dibyapuri.com
    Facebook:- / dibya.puri.3194
    Instagram:- dibyapuri1...
    Twiter:- / puridibya
    _______________________________
    स्वागतम् ! स्वागमत् ! सुस्वागतम् ! ! !
    आध्यात्मिक भलाकुसारी, वेद, पुराण, धर्मशाष्त्र, दर्शन, उपनिषद, ज्ञान विज्ञान लगायतका आध्यात्मिक जगत्का दिव्यज्ञान प्रकाशन, प्रशारण छायाँकन प्रत्यक्ष परोक्ष रुपमा गर्ने दृढसत्संकल्प का साथ ।
    _______________________________
    #DibyaPuri #Spiritual_World#Komal_Gita
    _______________________________
    Subscribe Our Channel For More Video please don't forget to comment, #like, #share and #subscribe, and of course hit the bell icon too :
    / @dibyapuritv
    _______________________________
    Social Media:- DibyaPuri
    Facebook:- / dibya.puri.3194
    Instagram:- dibyapuri1...
    Twiter:- / puridibya
    _______________________________
    For Business and further queries information:
    dibyapuri1@gmail.com
    Mobile No. : 9849920283 (Rajan Mani Paudyal)
    _______________________________

Komentáře • 45

  • @mukundaadhikari4758
    @mukundaadhikari4758 Před rokem +1

    हर हर महादेव जय होस्

  • @dadakrishna3653
    @dadakrishna3653 Před 7 měsíci

    🌹Jaysatgurudev🌹😍🙏🙏🙏🙏🕉️🌹🕉️🌹🕉️🌹🕉️🌹

  • @shreekrishnashrestha9996
    @shreekrishnashrestha9996 Před 9 měsíci

    AUM BRAHMA AUM CHANDI AUM AUM AUM

  • @punampaudel9935
    @punampaudel9935 Před 8 měsíci

    Jay Shree ram Jay Shree Krishna Guru bachan satwikxa sattexa Jay hos hajurko parnam🙏🙏🙏🌷🌷🌷

  • @umadhakal9650
    @umadhakal9650 Před 3 měsíci

    Hariom

  • @user-zf9sp3dj9u
    @user-zf9sp3dj9u Před rokem

    साधु साधु

  • @skyzoey5980
    @skyzoey5980 Před 2 lety +3

    ज्ञानी पबित्र आत्मा हुनुहुदोरहेछ. जय सृस्तिकर्ता

  • @mukundaadhikari4758
    @mukundaadhikari4758 Před rokem

    धन्य धन्य हो🎉 भयो

  • @ramilarayamajhi4331
    @ramilarayamajhi4331 Před 2 lety +10

    सबै कुरा बाट यही स्पष्ट भयों की दृढ़ संक़ल्प हुनु ज़रूरि छ चाहे त्यों परमात्मा प्राप्ति का लागी गरीयको साधना होस या सामान्य अरु कुनै कार्य। 🙏🙏🌺 हजुर लाई नमन

  • @kamalarai3600
    @kamalarai3600 Před 2 lety +7

    उहाँ महात्मा ले जे भन्नुभयो सत्ये हो जय श्री राधे राधे 🙏🙏

  • @dhirvickrammalla8529
    @dhirvickrammalla8529 Před 2 lety +4

    ॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐ
    विश्र्वं विष्णुर्वषट्कारो भुत भव्य भवत्प्रभुः
    भुत कृद्भुतभृद्भावो भुतात्मा भुतभावनः ।
    पुतात्मा परमात्माचा मुक्तानां परमागतिः
    अव्ययःपुरुषःसाक्षी क्षत्रज्ञो$क्षर एव च।।
    🙏🏵️🔔🐚🕯️🕯️🕯️🐚🔔🏵️🙏
    🚩🌹🌷🥀🌸🏵️🌺🏵️🌸🥀🌷🌹🚩

  • @rambhaktagautam1702
    @rambhaktagautam1702 Před 2 lety +2

    गुरु बिनानै अाफैले प्रभुमा चिन्तन गर्दागर्दा ब्रम्मकाे अनुभूत गर्नुहुने गुरु महाराज मा सादर प्रणाम गर्दछु ,सचिदानन्द प्रभुमा सादर प्रणाम

  • @prakashpradhanang1392
    @prakashpradhanang1392 Před 2 lety +5

    भागवत गीतामा उल्लेख गरिएको चार किसिमका भक्त (आर्त, अर्थार्थी, जिज्ञासु, र ज्ञानी) भन्दा अलिकति भिन्दै कोमल गीता मा प्रबल बिश्वास, इच्छा सक्ति, संसय रहित, लगन, र लालसा भएमा इश्वर कृपा हुने रहेछ - यो अनुपम उदारहण जस्तो लाग्यो। धेरै शास्त्र मात्रै अध्ययन गर्दा बोल्न चतुरे ज्ञानान्ध भै इश्वरानुभुती बाट टाढा हुन्छन साधकहरु। यस्ता निश्चल हृदय भएका भक्तहरु इश्वर को प्यारो हुन्छ जस्तो लाग्यो …….“ पत्रम पुष्प फ़लम…”

  • @Kritana223
    @Kritana223 Před rokem +1

    राम राम जय श्री राम 🙏🙏

  • @bindugaihre6213
    @bindugaihre6213 Před 2 lety +1

    ॐ नमो भगबते बासुदेबाय ॐ हरि ॐॐ हरि बोल हरि बोल हरि

  • @kbchauhan4261
    @kbchauhan4261 Před 2 lety +2

    Kura ramro yatharth ho lagchha yo Bhagawanko kripa ra bishwash ho , jaya hos babako

  • @bluehorizon.6676
    @bluehorizon.6676 Před 2 lety +1

    Pranam guruji 🙏❤️

  • @pramilachapagain6457
    @pramilachapagain6457 Před 2 lety +1

    Jayahos

  • @nepalpremi2914
    @nepalpremi2914 Před 2 lety +2

    गुरुज्यूमा हारदिक प्रणाम्!!! 🇳🇵🙏🇳🇵
    जय नेपाल!!!🇳🇵☝️🇳🇵🕉🇳🇵💜🇳🇵

  • @melakc9620
    @melakc9620 Před 2 lety +1

    दिब्यपुरी आध्यात्मिक केन्द्रले गुफा कुना कन्दरा जंगल मा रहनेगरेका महापुरुष हरुको आध्यात्मिक ज्ञान अनुभवलाइ संसारसामुल्यायर सनातनज्ञान को प्रचार प्रसारमा ठुलो योगदान दिनुभएको असलकर्मलाइ मेरो मनमा रहने दिव्यज्योतीको लाख लाख प्रणाम ।

  • @s-tube8376
    @s-tube8376 Před 2 lety +8

    🖐️🖐️ मैले ओशो , sadhguru लाई दिनमा 5/7 घन्टा सुन्छु । मैले धेरै अध्यात्मिक किताबहरु पढेको छु । ध्यान , योगा गर्छु । मैले सिकेको , बुझेको कुरा अनुसार भन्छु उहाले गलत बोलिरहनु भएको छैन । उहाँ निकै बुझेको ज्ञानि पुरुष हुनुहुन्छ ।

  • @bijayadhakal5466
    @bijayadhakal5466 Před 2 lety +1

    हरी ओम् 🙏

  • @shreekrishnashrestha9996
    @shreekrishnashrestha9996 Před 2 lety +2

    JAGAU BIR SACHCHA NEPALESE SAPUTHARU JAGAU BHAGNI HOINA JAGNI JAGNI HO
    JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS JAY HOS JAY HOS

  • @shreebahadurk.c.894
    @shreebahadurk.c.894 Před 2 lety +6

    दिव्यपुरी टिभि का राजनमणिपौडेल सर को अथक अध्यात्मिक खोज लगातार बिभिन्न स्थान ब्यक्तित्व को युट्युबमा छरपष्ट हेर्न सुन्न पाइएकोमा नमोनम: ,कृतग्यता अर्पण!!!

  • @pratimabhattarai9423
    @pratimabhattarai9423 Před 2 lety +1

    Ekdam ramro gyan🌺❤️👏🏽

  • @santoshnepali8188
    @santoshnepali8188 Před 2 lety +1

    हरि ॐ

  • @yashodadevkota9100
    @yashodadevkota9100 Před 2 lety +1

    Om shree haraye nama:

  • @onlinemedia328
    @onlinemedia328 Před 2 lety +2

    🙏

  • @umachhetri8610
    @umachhetri8610 Před 2 lety +1

    Geeta jee ko path ya padhe pachhi Geeta jee ma lekheko bachan lai dharann garnu paryo taba bhagavan ko anubhutihunchha.
    Guru jee ko bachan yekadam satya ho.

  • @ramabhandari8100
    @ramabhandari8100 Před 2 lety

    Guru dev naman 🌺🙏 maile hajur sanga sachyetkar garney saubhagey nikai pake thye !!mali lagcha hajur chatur bahu narayen shiree hari ko sworup lagcha mali !!

  • @chamlingshovag5211
    @chamlingshovag5211 Před 2 lety

    सक्छात भगवान् हुनुहुन्छ हजुर कर्म नगरि कहा खान मिल्छ हो एहि हो सत्कर्म गर्नुस जता ततै भगवान् छ्न 🙏🌺🌺

  • @s-tube8376
    @s-tube8376 Před 2 lety +4

    🖐️🖐️🖐️🖐️🖐️ पानी खान्न :- यस्लाइ संकल्प भनिन्छ । बुद्धले पनि आत्मानुभुती नभए सम्म यहि बस्छु र खान दिसापिसाब केही गर्न पनि उठ्दिन भनेर बसेका थिए र अनुभूति गरेका थिए । यस्तै संकल्प हुन जरुरी छ ।

  • @umeshrajkhadka5485
    @umeshrajkhadka5485 Před 2 lety +1

    🙏🙏..!

  • @radhikabhattarai894
    @radhikabhattarai894 Před 2 lety +1

    जय श्री राधे राधे गुरु जी 🙏🙏 प्रणाम अमृत रूपी बाडि सुनेर मन आनन्द भयो 🌸🌺🌸🙏🌹🙏🙏

  • @redmehun8117
    @redmehun8117 Před rokem

    Goma Pokharel
    🕉 🕉 🕉

  • @pujagrg
    @pujagrg Před 2 lety +1

    Wat is the name of this boook???

  • @sapnashahi5541
    @sapnashahi5541 Před 2 lety

    Jadi Buti ko Barema .pani sodhnu na .plz

  • @chirankandel604
    @chirankandel604 Před 2 lety +2

    गिता पढेर किन बौलानु र।गुरु बेगर राम्रो शीत बुझिदैन र राम्रो अर्थको अनर्थ लाग्छ कि भनेर होला र तेतिकै पढेर मात्रै बुझन गारो पनि छ।धेरै अर्थपुर्ण कुराहरु छ्न जो जसले पायो तेसने अर्थाउन सक्दा पनि सक्दैन।गहरो समज भएको गुरु जो अध्यात्म मा कृष्णको बराबरी पुगेको गुरु हरुले यो किताब अर्थेयाउन सक्लान नभए गारो छ।
    हाम्रो सानो विवेकले जती भेटला तेति मात्रै बुझने हो तेहा भन्दा माथी बुझने कुनै उपाय छैन तेहि बाट गुरुको खाचो पर्ने हो।

  • @sureshlama9103
    @sureshlama9103 Před 2 lety

    तपै ले भग्वान देखनु भो भन्छ भग्वान को रुप कस्तो छ भन्नि नै थाछैना इसाइ भन्नि हरु ले भनेजस्तो सेत्तो बस्त्र लगायको पो भन्छ के आत्मा र परमात्मा यक हुन्छ भनेको चाइ सत्ते नै हो यस्को अर्थ हो इसोर आफैइ भित्रा झागनु हो यानीकि आत्मा नै परमात्मा को रुप हो भन्नि अर्थ हो सरिर दुरबल हुन्दा आत्मा दुरबल हुनु हो मान्छे सरिर नयरा सत्ते यो हो कि हामी मान्छे आत्मा हो यो धर्ति को मान्छे ले मान्छे सरिर हो भन्नि बुजछ तर यो गल्त बुजाइ हो बासतब मा मान्छे आत्मा हो मान्छे को जन्म र भोगाई मृतु को अर्थ हो मान्छे ले सोचछ मृतु पछि सकिन्छ भनि गर्छ तर मृतु नै जिबन को सुरु हो मृतु पछि पनि अर्को सन्सार छ तर मान्छे को बुद्दि देखि धेरै बाइरा को कुरा छ यो जान्न को लागि पैलो मार्ग हो मान्छे ले खुद आफू आत्मा हो कि सरिर हो भन्नि जान्नु हो तेसपछ जन्म र मृतु को अर्थ जान्न सकिन्छ तेस पछि मात्रा धर्म अधर्म को ज्ञान हुन्छ अनि सुरु हुन्छ आत्मा को सन्सार को कुरा यो पृिथ्बि मा सृिषटि को थोक हरु मान्छे को लागि उत्दारण को लागि नै बनेको छ यो धर्ति को नागरिक्ता जन्म र्दत्ता बिदेस जान भिसा पासपोट कानुन अदालात सप उत्दारण को लागि नै बनेको छ त्यो माला पनि उत्दारण हो जसरि माला गोलो भयरा जासीयको देखिन्छ तेसै गरि यो धर्ति को सृिषटि को थोक हरु यक आपास मा देखिनि र नदेखिनि रुप मा होस गासे को हुन्छ भन्नि उत्दारण हो मान्छे को सरिर को पनि अर्थ छ सिर को उत्दारण हो जसरि अन्न को बिउरोपदा तो बिउ मोरेरा तोइ बिउ बाटा ओर्को बोट को रुप लिन्छ तेसै गरि मान्ब सरिर को अन्ते पछि अर्को अद्रिसे आत्मीक सरिर मा परिबत्तन हुन्छ तेस पछि इन्साफ को अदालात मा खडा हुन्छ मान्छे ले सरिर मा हुन्दा गेरेको र्कम को फल भोगिन्छ बोलेको सप्द देखि लियरा प्रत्तेक र्कम को प्रत्ति फल भोगि अन्ते मा मृतुभोगछ मान्छे को मृतु दोइ पटक हुन्छ दोस्रो मृतु भोगेपछि सदाको लागि समाप्ता हुन्छ बुजनु भोत्ता बुद्दि भाको हरु ले बोल्दा पनि दस पटक सोचेरा अनआबसेक कुरा बोल्दैना धर्म र अधर्म को ज्ञान भाको हरु ले आजकाल ता रुप मान्छे को हुन्छ बुद्दि र बिबेक पसु को भन्दा पनि भ्रसट चेतना भको देखिन्छ यो सृिषटि र्कत्ता नै आत्मा रुप को हुनुहुन्छ आत्मा रुप को परमात्मा हो