मेयर हर्क साम्पाङको सफलतालार्ई असफल बनाउन दलद्धारा सन्जिता धमलाको प्रयोग,मेयरको गृहमन्त्रीलाई चुनौती

Sdílet
Vložit
  • čas přidán 10. 07. 2024
  • #dharan #news #mtbonlinetv #dharanmayor #harkasampang #dharanmayor #visitnepal #youtube #youtubeshorts // पछिल्लो समय धरान यतिबेला सन्जिता धमलाको विरुद्धमा महिला दिदी बहिनीहरु आन्दोलित भएका छन् । धमलाले धरानमा आयोजना गरिएको नागरिक सुनुवाई कार्यक्रममा अभिव्यक्त गरेको अभिव्यक्ति प्रति मेयर हर्क साम्पाङले प्रमाण सहित उपस्थित हुन भने पछि मेयर र धमलाविच मेयरको कार्यकक्षामा अमर्यादित बादविवाद भएको थियो । त्यस पनि धमलाको अभिव्यक्ति विरुद्ध सडकमा उत्रिएका महिलाहरु यतिबेला धमलालाई पक्राउ गर्नुपर्ने माग गरिरहेका छन् भने धरानका पाच दलले भने उनलाई जोगाईरहेका छन् । यही विषयमा धरानको भानुचौकमा हुने सरसफाई कार्यक्रममा सहभागी पुर्व जनप्रतिनिधि शिव बान्तवा र मेयर हर्क साम्पाङको भनाई यो भिडियोमा समाबेश छ ।

Komentáře • 67

  • @LokbGurung
    @LokbGurung Před 14 dny +12

    यो केटी लाई तेसै छोडनु हुदैन कार्वाही गर्नु पर्छ सबै जना एक साथ भएर या माफी माग्नु पर्यो या जेल जानु

  • @premvlog2023
    @premvlog2023 Před 14 dny +7

    शिव नाना लाई सलाम छ।🙏🙏🙏😍😍😍

  • @sirjanalimbu7483
    @sirjanalimbu7483 Před 14 dny +7

    एदम सही भन्नु भो cs जीवन cs अब हजुर अर्को 84 मा हजुर र मेयर ज्यू आउनु पर्छ भन्ने चाहे

  • @deepakmagar2822
    @deepakmagar2822 Před 14 dny +13

    शिवनाना ८४ मा खत्रा जनप्रतिनिधि भएर आउनु पर्छ

  • @sirjanalimbu7483
    @sirjanalimbu7483 Před 14 dny +6

    जाई हर्क साम्पाङ मेयर ज्यू जाई

  • @lamadinesh4563
    @lamadinesh4563 Před 14 dny +10

    हार्दिक नमन शिव नानालाई❤❤❤

  • @mitralimbu6876
    @mitralimbu6876 Před 14 dny +5

    धरानमा चोर भ्रष्टचारी दलहरुको अन्तिम अस्त्र होला????धमला???यस्ता मुलाङ्खारहरुले देश र जनताको लागि के राम्रो काम गरोस्???नागरिकता बेचेर खानेहरुले???

  • @dhansaripoon4412
    @dhansaripoon4412 Před 14 dny +9

    Sahi kura garnu vayo bahini

  • @TanindraPrasad
    @TanindraPrasad Před 14 dny +4

    अन्या बिरोधि शिव नाना एि नै अन्याँको लागि अघि बड्नु होला शुभकामना ,,

  • @bharatthapa9116
    @bharatthapa9116 Před 14 dny +3

    धमला नानिले पनि अच्यल लागू पदार्थ होकी मध्यपसन नेपाली ठेट खोया बिृके ठाँडै पक्कै भ्याय छ। गाँठे दिउसै लाजैको पसारो सेवारो, सेवा , हिना , जोजो लप्पा, झोरा , नमस्ते , सर्दु खर्दु निसाने S NS+ SDS धन्यबाद त्याङकी ऊ डाँडापारी देखि तननन तन्कायर ल्याको The kokaha suit water लाइन गुटुङटुङ चैत बैसाखमा रमाइलो ( The हिरो मेयर हर्क साम्पाङ) श्रम पिता धरानको पिता राम नाम सत्य हो। फेरी भेटैला नाइट बसको पछाडी लेखेको हुन्छ ।तर लगभग मानिसहरुले बिर्सन्छ।कसो।

  • @bhimkumarilimbu47
    @bhimkumarilimbu47 Před 14 dny +4

    Jay harka sampang jindabad Jay dharane janta❤❤❤❤❤🎉🎉🎉👍👍👍👍🙏🙏🙏🙏🙏

  • @deepakmagar2822
    @deepakmagar2822 Před 14 dny +13

    कुकुर्निलाइ घिसारेर सड्कमा कालोमोसो लगाउनु पर्छ

  • @RSpumarai9122
    @RSpumarai9122 Před 14 dny +1

    यो नाना ले सहि कुरा गर्नु भो,यसैगरी सबैको सोच बिचार बदल्नु पर्छ

  • @dibyarai5748
    @dibyarai5748 Před 14 dny +3

    बाटो मा हिडने ब्यक्ति हरुमा पनि जनचेतना हुनु आवशेक छ।आफुले प्रयोग गरेको फोहर डस्बिन मा लगाउनु पर्छ।र जो ब्यापरी छ उहाँ हरूले आफ्नो पसल अगाडी सफा गर्नु आवशेक छ।त्यसै आफै शहर सफा हुन्छ।।

  • @premvlog2023
    @premvlog2023 Před 14 dny +5

    जै हर्क साङ्पाङ ❤❤❤❤

  • @rudrachemjong1347
    @rudrachemjong1347 Před 14 dny +2

    सचेत हौ पार्टीको ज्यादती देखि।

  • @misanrai6620
    @misanrai6620 Před 14 dny +5

    जन कार्वाही गर्नु पर्छ

  • @krishnadevgurung9010
    @krishnadevgurung9010 Před 14 dny +3

    very good jai dharan

  • @tbthada4519
    @tbthada4519 Před 14 dny +3

    Yo kura 100%sahi ho dd

  • @umarai8042
    @umarai8042 Před 14 dny +1

    Harka Shampang mahan Desh kai Leader hunx .💐🙏💐🇳🇵❤️🇳🇵❤️