मगर सघँ अमेरिका न्यूयोर्क च्याप्टरले आयोजना गरेको माघेँ सक्रान्तिँ २०८० को कार्यक्रम प्रस्तोता(Host)
Vložit
- čas přidán 6. 09. 2024
- पूरै कार्यक्रम अबधि भर कार्यक्रम प्रस्तोता को भुमिकामा थिएँ।
छोटो अशं यहाँ अपलोड गरेको छु।
अन्य भिडियोहरू मगर सघँ अमेरिकाको च्यानलमा हेर्नु सक्नुहुनेछ।
धन्यवाद 🙏
धेरै राम्रो प्रस्तोता हजुर सर। सम्पुर्ण मगर सँग सदस्यहरु द्वारा सम्मान हजुरलाई ❤❤❤❤❤❤🎵🔊🎙🎥❤❤❤❤❤
Proud to be magar 🎉🎉🎉🎉
वाह!!!!! कति राम्रो प्रदर्शन धेरै आनन्द आयो!