प्रमिला र शिवचन्द्रको पौरख [ The Nepal today ] Agriculture in Nepal
Vložit
- čas přidán 8. 09. 2024
- Follow us on Facebook:
/ thenepaltoday
शिवचन्द्र मण्डल अधिकारी वनस्पति शास्त्री हुन । सरकारी जागिरे हुँदै अहिले आफै कृषि फार्म खोलेर राम्रो आम्दानी गर्न सफल भएका छन् । वैदेशिक रोजगारीमा इजरायलमा ८ वर्ष लामो समय बिताएर नेपाल फर्केपछि काठमाण्डौको मुलपानीमा उनले कृषि फार्म सुरु गरेका थिए । आफै कृषि विज्ञ भएका कारण उनलाई काम गर्न सजिलो त छ त्यो भन्दा पनि उनी आफ्नो फार्मलाई ज्ञानकेन्द्रको रुपमा विकसित गर्न उत्सुक छन् । कृषिमा लाग्न चाहने जो कोहीलाई पनि सहयोग गर्न तत्पर छन् । उनको फार्ममा करोडौंको व्यापार हुन्छ भने खर्च कटाएर ४० लाख वार्षिक खूद नाफा भएको उनी बताउँछन् । शिवचन्द्रको यो कृषि व्यवसाय हेर्न नभूल्नु होला र आवश्यक परे सहयोग लिन पनि । आफू पनि थाहा पाउनुहोस् ,अरुलाई पनि सेयर गर्नुहोस् नेपालटुडे हेर्दै गर्नुस् ।
Shiv Chandra Mandal Adhikari is a botanist. Working in a government job, he has managed to earn a good income by opening a farm. After working eight long years in Israel, he returned back to Nepal and started an agricultural farm in Mulpani, Kathmandu. Being an agronomist, it is easier for him to work. He is eager to develop his farm as a knowledge center. They are ready to help anyone who wants to get involved in agriculture. He says, "This farm has a turnover of crores and after deducting expenses and has made an annual net profit of Rs 4 million."
Get to know yourself, share, keep watching NepalToday.
#nepaltoday
बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
Note: You can share a link to this video online, on CZcams, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
=================================
Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on CZcams.
Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture.
This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture.
कस्तो मेहनती सर मेडम नमस्कार , salute छ हजुर दुबैलाई
ओ हो हो मानें गुरु मानें👌
Tapaiko sadasayatako lagi nepali jhanda salam hajurlai.
Salute...
गरे हुन्छ असम्भब केही छैन।
Ramro
धेरै राम्रो सल्लाह दिनु भो
🙏
Best of luck.
शिव चन्द्र सर प्रमिला म्याम दुबै लाई नमस्कार कुन ठाउँ मा होला काठमाण्डौ को भेटनै मन छ मेरो पनि कृषि क्षेत्रमै हो नि त ठाउँ पनि पिल्ज बताई दिनोस न हस
Great work
😍😍🍅🍅🍅😍😍
Actor bannus aaba.safal hune lakxan dekhchhu ma ta.
Gare aafnai deshma j ni hune ho hamro ta na system chha na pravidhi