अन्ततः गृहमन्त्री रविको कांग्रेसलाई झट्का - आरजु र जयबिर देउवाको फाइल खोल्ने तयारी | Rabi Lamichhane
Vložit
- čas přidán 15. 05. 2024
- अन्ततः गृहमन्त्री रविको कांग्रेसलाई झट्का - आरजु र जयबिर देउवाको फाइल खोल्ने तयारी | Rabi Lamichhane | Prachanda | Deuba | Kp oli | Aarju Rana Deuba
#rabilamichhane #samsadlive #todaysnews
----------------------------------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal
रबि लामिछानेले छिटो भन्दा छिटो काग्रेस हरु सलगन सबै फाईलेहरु तुरुन्त जनताहरुअगाडी खोल्नु पर्छ।
सै कुरा !
keta keti jsta neta.
गृहमन्त्रीज्यु नडराउनुस जनता साथमा छन् । अब सबै फायल खोल्नुस । सबैलाई जेल हाल्नुस । यी दलाल , भ्रष्टाचारिहरुलाई पाता कस्नुस्।
Very good
I also support of your statement
Khel bujheko xaina badhi bolera hunxa ?
Yo sab congress ra UML ko settings ho. UML Ravi laai uchalne ra Congress sansad chalna nadine.
Yaso huda Ravi pani badnaam ra niskriya hunxa. Prachanda le pani budget pass garna sakne xaina.
Antim ma Ravi ra Prachandalaai yasari nikamma banayera Congress /UML le milera sarkar banayera Maobadi ra aru sano party ko dokan banda garne khel ho.
अब त अतिभयो ! छिटोभन्दा छिटो भ्रष्ट कांग्रेसीहरुको फाइल खोल्नु पर्यो गृहमन्त्री
Asia Kai vrasta OLi ko giribandhu tea state ko file chai kholnu pardain
ए मा ले को पनि फाइल खोल्नु पर्छ
तयारी मात्रै होईन भ्रष्ट का फाईल खोल्नै पर्छ , खोलेर दोशी लाई कडा कार्वाही हौश ।।।।
आज गुला एकदम चिलाई रहेछ,५ औंलाको छानविन समिति बनाउनु पर्यो !
रबि जी सरकार छोडनु कारयता हो
बोल्ने मात्र होइन रबि जि छिटो भ्रष्ट चारको खोज्न पर्यो अति गर्यौ कालो काग्रेसले
Good
30/35 barsh raj gareko purano party le yo nya party laae teti sajilo kaha kam garnu dinx.. nepal desh banaunu garho xn
भ्रस्टाचारीहरुको फाइल खोल्नु पर्छ सरकार।।।
Rabi sir we all the nepalis people's with you
भुतप्रेतको भोट प्राप्त धनराज गुरुङको चुरिफुरी निकै बढेको छ।
यो काङ्ग्रेस को सबैभन्दा चाडो फायल खोल्नु नेपालि जनता गृहमन्त्री रबिलामी को साथमा छौ ।
रबिजी तपाईंले आफ्नो काम अगाडी बडाउनुस जनता तपाईंको साथमा छ । याद गर्नुहोला राजिनामा चाई कुनै हालतमा पनि नदिनुहोला , यिनीहरू को भुक्नेकाम हो भुक्नु दिनोस । जय रबि 🔔🔔🔔
पुरानो फाइल खोल्दिउ खोल्दिउ मात्र होइन छ भने खोल्दिनुस ८४ नपर्खौ आजै देखि शुरु गरौ यसमै रास्ट्रको हित हुन्छ कि आफुलाइ असहस हुँदा मात्रै खोल्दिउ खोल्दिउ जुन जोगि आए पनि कानै ........... होकि
आफ्नो जिउको भैँसी नदेख्ने अरुको जिउको जुम्रा खोज्ने भन्ने उखानको बेहोरा काँग्रेसले देखाइरहेको छ
अब संसदमा बोल्न पाय पनि नपाय पनि भ्रष्टाचारी को फाइल धमा धम खोल्नु पर्यो गृहमन्त्री ज्यु । कांग्रेस,एमाले र मावबादिले स्वतन्त्र पाटि लाई पद दिने काम गर्न नदियर प्रयोग गर्न खोजेका छन्। अब रास्वपाले यीन लाई नै प्रयोग गरेर भ्रष्टाचार का फाईल खोलेर कार्बाहि गर्ने हिक्मत गरोस।
पटि हटन हुदैन गृहमन्त्रि जय 🔔🔔🔔🔔🔔🔔🔔
भ्रष्टाचारीलाई कुनै पनि बाहाना छुट दिनु हुँदैन !!!
कालो काङ्ग्रेसको भ्रष्टाचार लाई जेल हाल्नु पर्छ सर🎉
बोलेर मात्रै हुदैन गृह मन्त्रीज्यु कार्यान्वयन गर्नु ढिलो भै सक्यो । Go Ahead
तयारी मात्रै होइन तकालिन काम गरेर देखाउनु पर्यो र छानविन गरेर यिनिहरुको सम्पत्ति सरकारीकरण गर्नु पर्छ ।
"फाईल खोल्छु फाईल खोल्छु " भनेर मिडियाबाजी गर्ने होइन । गर्नेले नबोली गर्छ बरु छिटो गर
खोल्ने तयारी गर्ने होइन सबै का फाइल खोल्नु पर्छ छुट्टै
कुनै पनि पार्टी या कुनै नेताहरु लाई पनि देश लुट्ने हरु कुनै लाई पनि छाड्नु हुँदैन जेल भरो आन्दोलन शुरु गर्नु हुन अनुरोध गर्दछु
काँग्रेस लाई माटोमा मिलाउनुपर्ने देखिन्छ। गिरिजाप्रसाद को चिहानमा पुर्याईदिनु रबि दाई।
फाइल खोल्नुस् रवि सर काला कांग्रेस को ज्यादती सहन गारो भो
सबै पार्टिको भ्रस्ट को पर्दा फास होस र कडा भन्दा कडा कार्बाहि होस्।पारदर्सि होस
रबि सर तपाईले राजिनामा दिने कुरा अलिकति पनि नसोच्नुस्।।।।।।
जनता साथमा छन बस द
ज्ञानेन्द्र शाहीको जस्तो हिम्मत र साहसी हुनुपर्यो रबि सर नडराउनुस् सब भ़स्ट लाई जेल हाल्नु पर्छ
काङग्रेस काे अराजकता कहिले सम्स हाे ल काङग्रेस लाइ भाेट दिने जनता हरु हेर्नुस रमिता
Aba congress Lai vote Garni jantale bujna jaruri xa.desh Lutera party congress ho
रबि दाइ जिन्दावाद भस्टचारि नेपालि काँग्रेस हो अब पहिला नेपालि काँग्रेस नेता लाई कडा भन्दा कडा कारवाही होस् देश भक्त जनता मिलेर भस्टचारि नेपालि काँग्रेस का नेता लाइ कानुन बमोजिम कारबाही गरियोस्
आरजु देउवा को फाएल निकाल्नु होस। रबि जी नडराउनुहोस् ।
बोलेर होइन कि गरेर देखाउ रबि जि दोशीलाई पुर्ण रूपमा कारबाही गर्नु पर्छ।
यो फाईल खोल्ने तयारी मात्रै होइन खोलेर सत्यतथ्य छानबिन गरेर दोषी लाई कडा भन्दा कडा सजाय हुनुपर्छ ,,जय रा स्वा पा ,,जय रबि सर🎉🎉🎉🎉
भ्रस्टाचारिलाइ के को खोल्ने तयारी भटाभट खोलेर समाउदै जेल कोच्दै गर्नु नि किन रोकिएको हो कांग्रेस ले खोजेको त्यही हो
रबी पछी हट्नु हुदैन hatee कायर् हुन्छ जनता साथमा छ
काग्रेश का सबै नेता देखि झोले सम भस्टचारी हुन ईनि हरुको फायल खोलेर सिधा सिधा खोरमा आदि बन जेल सडादेउ रबि सर
नेताहरु झगडा हैन देश राजालाई दिन तयार भएका छन तयार
रबि सर अडिक हुनुपरछ
सबैभन्दा पहिलोपल्ट त गगन थापाको फायल खोलेर बाख्रा चोरको छानबिन समिति बनाएर कारबाही गर्नुपर्छ।
नछाेड रिव नछाेड अब यहि माैका हानाै अब हामी साथमा छाै
फायल खोल्ने तयारी मात्रै होइन छिटोभन्दा छिटो हतकडि लगाएर जेलमा कोचेर सक्त कार्बाहि गर्नुपर्छ।
ल ठिकछ,
अब बल्ल मज्जा आयो !
रबि जि गो अहेड !!!
दल जुनसुकै होस भ्रस्टचारिलाई नछोड रवि
रबि लामिछाने ले यो काङ्ग्रेसको भ्रष्टाचारी नेताहरूको एक एक गरेर छिटो फाईल खोलेर एका एक देखाइदिनु पर्यो जय रबि लामिछाने जय घण्टी 🇳🇵🔔🔔🔔🔔🇳🇵
हो सबै भन्दा पहिला कङ्रेसी हरु को फाइल खोलेर भटा भट थुन्नु पर्छ
पक्राउ गर्नु परो तुरुन्तै
मिडिया ले भरसटचारी हरु खोजी खोजी बाहिर निकाल्न सहयोग गर हावा तालमा नेता पुछेर वनेर भुकेर हुदैन
तुरुन्तै पक्राउ गरि छानबिन गर्नु पर्छ यिनिहरुल।इ
रबि लामिछाने एमाले र मावाेबादिकाे ढाडमा टेकेर काङ्ग्रेसकाे भरष्टचारि ,चाेर डाकाहरुकाे टाउकोमा मुर्याउनुपर्याे।
नेपाली जनता साथमा छन नडराउ रबि।
नेपाल को राजनीति देखे बिश्व नै छक्क परिराको छ
फाईल खोल्ने भनेर हल्ला गर्ने होइन खुरुखुरु सवै भ्रष्टाचारको फाइल खोलेर देखाउनु नि के को हल्ला हो ।
सबै खोल्नु पर्छ ।
फाइल तूरुन्रत खोल्नू परो🎉जय बिर सिंह को
गणतंत्र को अन्त्य हून्छ अब रबीलाई बोलन नदिया अघी बडनू रबी जी जीत हून्छ
छिटाे खाल्नु पर्याे रबि सर गुड लक👍️👍️👍️
कांग्रेसको सबै छानबिन गर्नुस् रवि दाई हामी छौँ।
सबै नेताको फाइल खोल्नुपर्छ।
Good work Mr. Rabi Sir . 🎉🎉🎉🎉🎉🎉🎉welcome 🎉🎉🎉🎉🎉🎉🎉
सरकार छोड्नु कायरता हुन्छ संमानिय ग्रीह मंन्त्री ज्यु काला कांग्रेसहरू को कस्को फाईल खोल्न पर्ने हो तुरून्त खोल्नुस् देश विदेशमा भएका सारा जनता तपाईको साथमा छन्
हुतिहारा रवि । फाईल खाेल्न केस्ले अड्कियाे ? सबै भ्रष्टाचारीकाे फाईल खाेताल्नु पर्याे । कहिले खाेताल्ने त भ्रष्टेहरूकाे फाईल रविले ? यतिकै नबिलावस छानविन । पहिला शेरे र शेरेकाे बुढि, गगँटाे (गगने) प्रचण्डे, केपि लगायत ४६ साल यता सबैकाे आन्द्राभुडि खाेताल्नु पर्याे ।
थुक्क देश चलाउन भनेर हामिले पठाएको सम्सदको बिमाख। सम्सदहरुले यस्तो गर्छन भने साधारण जनताले किन नगरोस।
खान सम्म खायेछन हो बरू गरीब लाइ दियेको भये बाचने आधारत हुन्थियो होला र सबै सरकारी बनाउ नबनाये जनता एकजुट हौ लखेटौ गल्त। गर्नेलाइ 🎉
छोड्नु हुदैन ढिलो चाहिँ नगर्नु होला रबि सर
जहिले तयारी तयारी भनेको छ खोल्नु परो नि कि डर छ
टिकापुर जग्गाको छानबिन तुरुन्त होस अध्यादेश मार्फत कानुन फेरेर भ्रटचारीलाई फासि दिनुपर्छ नत्र अपराधीहरू मनपरी चलिरहन्छ
श्रोत आमा बाउ र नेपाली भुटानी शरणार्थी बनाय का जनता ।
अबत अति भयो काङ्ग्रेस को चुरिफुरी काङ्ग्रेस बाट सुरु गर्नुपर्छ रबिले फाइल खोल्नी नै भए खोल्छु मात्रै भन्ने हो भने काम छैन सब फाइल हरु खोल्न थालेपछी राजनीति दल रबिको साथमा नभए पनि केही फरक पर्दैन नेपाली जनता हुन्छ साथमा
निर्दोषलाई सजाय दिनि सरकारले दोशी लाई कहाँ सजाय दिन सक्छ
गृहमन्त्रीले काङ्ग्रेसिहरुको जो जो भ्रस्टचारमा मुछिएका छन् एक एक फाईल खोल्नुस्
रबि जिन्दाबाद 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵
२/३ दिन पछी सबै एऊटईं थालमा भात खान्छन थाहा नभाको होर नेपाल को लाजनीती !जनता लाइ बेअकुब बनायो खायो सत्य येहि हो
थोरैलाई मात्रै जेल हाल्नु बाकी अरुलाइ तिनैले पोल्नेछन रबिसर
फाईल खोलीदेऊ रबी दाई । सबै ठीक हुन्छ
रा स्व पा पाटिले गृहमन्त्रीमा अाफ्नाे पटिकाे अर्को नेतालाई गृहमन्त्री बनाउने र सरकारमा रहेर भ्रष्टाचारको फाइल खाेलिने र जनतामा रवि मात्र नभएर सबै नेता ठिक छन्् भनेर देखाउनकाे लागि रविले राजिनाम दिनु राम्रो हुनेछ ।
अब हेर्ने मात्र हैन काम गर्ने सुरुमा कालो काँग्रेस को फाइल खोल्न पर्छ
यो मन्त्री सभासद को भिडमा हाम्रो सहकारीको मन्त्री सैलेन्द्र मान ज्यू कहानिर हुनु हुन्छ हामी पिडितको उजुरी फाइल कहा के गर्दै छ त्यो फाइल पनि सम्सदको मन्त्रीको भिडमा सो गर्नुपर्छ जस्तो छ ।
रबि सर हजुर नडराई अघि बढनुस आम जन्त साथ्मा छौ ई नेपाली काङ्ग्रेस को भर्स्ट हरुलाई भट्टाभट जेल कोच्नुस अब
रबि लामीछानेले अब छोडनु।हुन्दै भ्रष्टाचार का सबै फाईलहरु तुरुन्त खोल्नु परियो जनताहरले काग्रेस,कति भ्रष्टाचारी हुन भने थाहा हुन्छ,र गगन थापाले बाख्रापाल्नफको घोताला का एक एक हिसाब सहित कार्बाहीलाई अगाडि बढाउनुस
Good
देश विकासको कुरा कहिलै छैन खालि विराेध मात्र ।
कालो काङ्ग्रेस को फाय्ल खोल्नु नै पर्छ
सहर्कार यो कालो काङ्ग्रेस को कालो दिन सुरु हुन्दै छ नेपाली आमा बाबा दाजु भाइ दिदी बैनी सबैमा मेरो 10
औला जोरि बिम्रता अनुरोध छ कि
यो कालो काङ्ग्रेस लै अबो आउनी दिन्मा 0% प्रसान पार्नु पर्छ
नडरानु रबि दाइ हजुर को साथ मा हामी
छु हजुर्ले य्क फेरा मात्रा य जनता
भन्नू होस आनि था हुन्छ रबि को
पाउर कति रछ भनेरा
केहेरिराकाेत तचकाल खाेलनुनि रबि जि
रबि जी एक रम पनि पछि नहट्नु होला तपाईको साथमा जनता छन फसाउन खोजीएको छ नफस्नु होला।
कालो काङ्ग्रेस बाट नै सुरु गर्नु पर्छ रबि सर छिटो सरु गर्नु परो🔔🔔🔔
Good
भ्रष्टाचारकाे फाईल रिसईबिमा खेाल्ने र मिलाेमताेमा ढाकछाेप गरिन्छ भने निर्ममतापूर्वक भन्नै पर्छ चाेखाे र सहिकाे खाँचाे छ ।
अहिलेसम्मन सबै प्रमाण जुटाएर तुरुन्तै फायल खोलिसक्नुपर्ने थियो गृहमन्त्री ज्यू यसमा ढिला सुस्ति न गर्नु जसरी हुन्छ छिटोभन्दा छिटो फाईल खोलेर कारबाही गरिहाल्नुस् यो नेपाली कांग्रेसको साह्रै अन्याय अत्याचार र दादागिरी गुन्डागर्दी बढी भयो
इ जन्तुहरुबाट देस बन्छ भन्नु हाम्रो गल्तिहो
जय रबि जि ❤❤❤❤❤
गृहमन्त्री लाई हटाउन सके अहिले लाई बच्ने थियौ भनेर यी काङ्ग्रेस हरु उफ्रि रहेका छन् गृहमन्त्री ज्यु छिटो भन्दा छिटो फाईल खाेल्नु पर्याे ।
छोटो भन्दा छोटो काँग्रेस को कालो कर्तुत हेर्न नेपाली जनता आतुर छन्
छिटो गर काङ्ग्रेस लाई तह लगाउ नेपाली जन्ताले यहि चाहिँ रहेको छ 👍️
Good
काम नै गर्ने हो भने गृहमा बसेर के मिडिया मा बोली राख्नु आवस्यक छ काम गर्नु पर्यो सुईका सुई।भुक्ने कुकुरले टोकदैन भन्थ्यो तेस्तै होला जस्तो छ्
शरणार्थिहरुकोलाई भोट दिनुको नतिजा।
सबै पाटि तेमेरू जनता अफन् देश को पानि खानु पाको छैन देश को खुन चुस्न पाटि हरु नेपाली हरु लाइ बैचने तेमेरो को काम तेमेरू झगडा गरदेबस साल बुद्धि त नेपाली हरु को नभएको हो
एस्तो पनि सम्सद हुन्छ त 2 मैना देखि नाटक गयाङ फाइट होला जस्तो छ निकमा हरु तमासा
अब भ्रषटाचारी चाहे जाे सुकै हाेस नछाेड रबि जी चाहे तिमी नै जेल जान किन नपराेस।
ठिक गर्नु भो रबि जि
फाईन नखोलेर कस्को केहेरेर बसेकोत खोल्नुनि धमाधम
गर रबि गर काग्रेस को सबै फाइल खोल्नु नै तिम्रो मिसन 84 बलियो हुनेछ
बोलेर मत्रै भयन गृहमन्त्री मन्त्री ज्यु तात्काल भ्रष्टाचार हरु लाई खोरमा कोचेको हेर्न छ
के गर्ने होकि नगर्ने हुन जे गरे नि प्रूफ भको भये सबै हुल्ने नि केको डर हो पद जाला जाओस ऐतिहासिक काम हुन्छ सबै जो काम गर्ने हो छिटो गर्नु पर्यो हजुर
अनुसधान गर्नु पर्न रहेकोे छ सबै नेता हरु को