बायोफ्लक प्रविधि: यसरी गरिन्छ ट्यांकीमा माछापालन Biofloc Fish Farming in Nepal (सम्पूर्ण जानकारी)

Sdílet
Vložit
  • čas přidán 11. 06. 2023
  • अब माछापालन गर्नका लागि बिघौं जग्गा आवश्यक पर्दैन । हो, अब ट्याङ्कीमा नै माछापालन गरेर राम्रो आम्दनी गर्न सकिन्छ जसलाई बायोफ्लक प्रविधि भनिन्छ । यस भिडियोमा हामीले विगत ५ वर्षदेखि चितवनमा बायोफ्लक प्रविधिबाट माछापालन गरिरहेका र सयौं युवालाई यस बारेमा तालिम दिएर सक्षम बनाइसकेका कपिलराज रेग्मी र प्रकाश पन्थीसँग बायोफ्लक प्रविधिका बारेमा कुराकानी गरेका छौं ।
    ..............................................................
    सीप, रोजगारी, श्रमको सम्मान, युवा एवम् उद्यमशीलता केन्द्रित जीविको डटकम अनलाइन मिडिया हो । जीविको मिडियामा युवा र जीविकोपार्जनका विविध विषयलाई प्राथमिकता दिएर खबर, सूचना अनि जानकारीमूलक सामाग्रीसँगै श्रम तथा उद्यम गरिरहेका परिश्रमी उद्यमीहरूको कथा प्रकाशन गरिरहेका छौं ।
    Facebook - jibikodotcom
    Jibiko.com

Komentáře • 11

  • @sathi955
    @sathi955 Před měsícem

    काठमाडौमा गरौको भनेको खासै नहोला जस्तो देखियो

  • @prabinrajbanshi9920
    @prabinrajbanshi9920 Před 13 dny

    Sir yesko saman chahi kaha painxa

  • @jagdishchaudhary4409
    @jagdishchaudhary4409 Před 2 měsíci

    स्क्रीन मा दिएको फोन नं. क्लियर भएन। ठूलो ठूलो अंकमा दिनु भए राम्रो हुन्थ्यो।धन्यवाद।

  • @aniloli5191
    @aniloli5191 Před 2 měsíci

    hello sir yo nbr ma ph garda ta registar gariyako xaina vanirako xa ni

  • @ChhabilalMajhi-ge4pb
    @ChhabilalMajhi-ge4pb Před 7 měsíci

    दामि

  • @KrishnaGurung-gu3rh
    @KrishnaGurung-gu3rh Před 2 měsíci

    How can we contact them ?

  • @jagdishchaudhary4409
    @jagdishchaudhary4409 Před 2 měsíci

    तराई को 1कट्ठा 3645 स्क्वायर फिट को हुन्छ र 1 रोपनी मा (74×74feet)5476 स्क्वायर फिट हुन्छ यानि कि 1 रोपनी मा डेढ कट्ठा(1.5 कट्ठा) हुन्छ।

  • @sharbadhikshah6559
    @sharbadhikshah6559 Před 8 měsíci

    Us ga kobhanne sune KO Kapil ji

  • @ChhabilalMajhi-ge4pb
    @ChhabilalMajhi-ge4pb Před 7 měsíci

    तालिम को लागि कति पैसा लाग्छ हजुर

  • @chandramagar5354
    @chandramagar5354 Před 11 měsíci

    1100sq ma tanki banaunu sakinxa?

  • @agriculturenepal7924
    @agriculturenepal7924 Před 10 měsíci

    वायाेफल्कमा माछा पालन czcams.com/video/bt2dwLf1Dzg/video.htmlsi=X8-BBiEHpgQDGb1B