जसले पाए राजा महेन्द्रको स्याबासी ॥ NAWARAJ SUBEDI ॥ नवराज सुवेदी

Sdílet
Vložit
  • čas přidán 4. 10. 2020
  • झण्डै चार दशकको सत्ता र शक्ति सँगको सामिप्य र शत्तिशाली राजतन्त्र अन्तर्गतका दुई राजा महेन्द्र र वीरेन्द्र सँगको सहकार्य। २०४६ सालमा बहुदलीय प्रजातन्त्रको आगमनसँगै उनको सत्तासँगको सम्बन्ध सेतु टुट्यो। तर, मुलुकको वर्तमान अवस्था र भविष्यप्रति उनको चिन्ता छ। मुलुक राजा पृथ्वीनारायण शाहले सोचेको र महेन्द्रले चाहेकोजस्तो रहला? सबै जातको फूलबारी र एउटा स्वतन्त्र, सम्पन्न, कसैबाट नहेपिएको अनि अटल नेपाल चाहन्थे उनीहरु।नवराज सुवेदी अहिले ८३ वर्षका भए। महेन्द्रका प्रशंसक र उनको स्टेट्सम्यानसीपका पुजारी। उनी भन्छन्- नेपालले संघीयता धान्न सक्दैन। गणतन्त्र र धर्मनिरपेक्षता बाहिरी एजेन्डा हुन्।
    उनको निवासमा पुगेर सम्पादक युवराज घिमिरेले लिएको अन्तर्वार्ता:
    #yubarajghimire #nawarajsubedi #deshsanchar
    Interview by: Yubaraj Ghimire
    Video/Edit: Prabhat Khanal
    For Business Enquiry: contact@deshsanchar.com
    STAY CONNECTED WITH Deshsanchar:
    Website: www.deshsanchar.com
    Facebook: / deshsanchar1
    Twitter: / deshsanchar1
    Instagram: / deshsanchar
    LinkedIn: / 31130905
    TikTok: / deshsanchar
    Pinterest: / deshsanchar
    Disclaimer
    यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Embedding to a website is allowed!!!

Komentáře • 109

  • @surajadhikari2640
    @surajadhikari2640 Před 3 lety +14

    यस्तो एउटा कालजयी अन्तरबार्ता लिनुहुने युबराज सर र पुरानो नेपाल को बारेमा यसरी छ्र्लङ बताइदिनु हुने अग्रज नबराज सुवेदी प्रती नमन 🙏🙏💐💐💐💐

  • @agnidharsharma788
    @agnidharsharma788 Před rokem +6

    अति मार्मिक कार्यक्रम धन्यवाद हजुर मुलुकलाई हिन्दु राष्ट्र सहितको राजसंस्था काम गरौ

  • @shantisharma1751
    @shantisharma1751 Před rokem +2

    राजा महेन्द्र महान क्रान्त्तिकारी राजा हुन ऊन कै कारण नेपाल जोगियेको हो

  • @johncorner228
    @johncorner228 Před rokem +5

    Aankha bata aashu aayo.. Purano ti din haru.. Jay King Mahendra

  • @rajendramainali8879
    @rajendramainali8879 Před 3 lety +9

    अन्तरवार्ता साह्रै राम्रो छ यस्ता कुरामा सबै ले ध्यान दिएर सुधार गर्नु पर्छ ।

  • @kedarbogatee8604
    @kedarbogatee8604 Před 3 lety +11

    नेपालको पुराना राजनैतिक नेता आदरणीय नवराज सुवेदीले स्व. राजा महेन्द्रको वारेमा जे जे कुरा बताउँनु भयो त्यो सुन्दा धेरै खुसी लाग्यो । वास्तवमा स्व. राजा महेन्द्र शाह राष्ट्र निर्माता पृथ्वी नारायण शाह पछि यो देशको स्वतन्त्र अस्तित्व बचाउँने राष्ट्रवादी राजा हुन । नेपालको इतिहासमा यदि यी दुई जना साहसिक र राम्रो कुटनैतिक क्षमता भएका राजा नभएको भए आज हामी ३ करोड नेपालीको अस्तित्व र राष्ट्रियता नै हुदैनथ्यो । यी कुनै पनि नेपालीले सत्य र वास्तविक कुरा नबुझी गाली र आलोचना गर्नु भनेको आफ्नो मुखमा थुक्नु बराबर हो । जय नेपाल ! सवै नेपालीको भलो होस् !! ( केदार बहादुर बोगटी, बालाजु काठमाडौ )

  • @somrajsubedi5585
    @somrajsubedi5585 Před 3 lety +13

    अत्यन्तै सुन्दर सभ्य र स्तरीय बहसको थालनी गर्नु भएकोमा युवराज सरलाई धेरै धेरै धन्यवाद छ अाउँदा दिनहरुमाअझै स्तरीय कार्यक्रम अाउन भन्ने कुराकाे अपेक्षा छ।

  • @varsharijal955
    @varsharijal955 Před 6 měsíci

    निकै नै सरल ,ब्यवहारिक अनि बौद्धिक व्यक्तित्व आदरणीय संचारकर्मि युवराज घिमिरे ज्यु

  • @aryankarki7900
    @aryankarki7900 Před rokem +12

    ज्यादै महत्वपूर्ण अन्तरवार्ता धन्यवाद दुवैजनामा।

  • @thapachhabiraj9195
    @thapachhabiraj9195 Před rokem +4

    राजतन्त्र नै आजको आवश्यकता हो

  • @mitragurung1872
    @mitragurung1872 Před 7 měsíci

    श्री पाँच महाराजधाज महेन्र्द असमय, अल्पायु स्वर्गवास हुनु हामी सबै नेपाली को दुर्भाग्य हो।

  • @pradhumnarayamajhi8428
    @pradhumnarayamajhi8428 Před 3 lety +9

    अहिलेका राष्ट्र बादी साथै सम्पूर्ण फटाहा नेताहरुले हेरुन र आत्मा समिक्षा गरुन पंच्यात कालका नेताहरु कस्ता थिए इन्दिरा गान्धी लाई समेत् नभेट्ने तेत्रो कर गर्दा पनि नेपालको मन्त्रिले अहिले नेपालको प्रधान मन्त्री सम्म राजदुत् लाई भेट्न लाइन बस्छन । येस्ता कुरा तेतिबेलाका नेता प्रसासक् को मुख बाट यो कुरा सुन छाती गर्बले फुलेर आउछ ।

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 Před rokem

    मनन गर्न याेग्य अत्यन्तै प्रसंशनिय उत्कृष्ट संवाद।।ॐ।।

  • @hemshrestha2728
    @hemshrestha2728 Před rokem +1

    नवराज सुबेदीजि को कुरा सुन्दा नेपालको इतिहास पडेको जस्तो अनुभव भयो ,प्रस्तोता ज्यु लाई पनि धन्यवाद ।अर्को सन्सकरन को प्रतीक्षा मा।

  • @urmilaacharya7208
    @urmilaacharya7208 Před 3 lety +7

    सारै ठिक कुरा भनुभयाे सुवेदी बुवाले याे नेता हरू ले सलाकार पनि डाकै डाका दलालै दलाल राखेर देशै बेचिससके यी नेताहरू ले

  • @rajkajidongol8757
    @rajkajidongol8757 Před rokem +2

    राजाको शासनमा नेपाल भारतका लागि सिंह थिए , अाज गणतन्त्रका नेता मुसा भएका छन

  • @mohanlamarumba804
    @mohanlamarumba804 Před 3 lety +5

    ज्ञानवर्धक।

  • @dhbbudhathoki7091
    @dhbbudhathoki7091 Před 7 měsíci

    हे भगवान यो देश को उन्नति होस।।आँसु आयो यो सुनेर

  • @prempariyar4057
    @prempariyar4057 Před 2 lety +9

    म मरे पनि मेरो देश बाचिराखोस।श्री ५ माहाराज धैराज महेन्द्र वीर बिक्रम शाहदेव।

    • @kalpanabhattarai1992
      @kalpanabhattarai1992 Před rokem

      Mao badi hoinan yi khaobadi hun yi rastra ra janaghati hun yiniharu le desa lai khokro pare janatako bihal chha

  • @rsdulal5295
    @rsdulal5295 Před 3 lety +6

    विद्वान ब्यक्ती को बोली मै दम हुन्छ। यस्तो व्यक्ती को अहिले पनि देशमा खाँचोछ ।

  • @suyogbhattarai3214
    @suyogbhattarai3214 Před rokem +2

    Raja Mahendra lae Mero koti koti pranam 🙏🏻🙏🏻

  • @arjunneupane4933
    @arjunneupane4933 Před 3 měsíci

    बिगतको अनुभव , बर्तमान को परिस्थिति र भबीस्य का देश र जनता को साझा हितका लागी शान्ति क्षेत्र नेपाल को प्रस्ताव लाई संसद बाट पारित गरी सरकार द्वारा घोषणा गराइ संयुक्त राष्ट्र संघ मा लैजान को लागी सहयोग र सहकार्य समन्वय र महत्वपूर्ण भुमिका को अपेक्षा एव अनुरोध गर्दछौ। हजुर लगायत सम्पूर्ण पूर्व राष्ट्रिय ब्यकत्तित्व यो देश र जनता को गौरव र मुकुट हुनुहुन्छ।

  • @shyambhusal5926
    @shyambhusal5926 Před 3 lety +14

    केही बुझेकाे अनुभवी भुपु मन्त्री ज्यु सँग यउटा वास्तविक पत्रकार काे ईन्टरभ्यु 🙏 मुकुन्दे र पुण्य गाैतमसँग ईन्टरभ्यु लियर देशकाे भबिस्य खाेज्ने पत्रुकार हरूले हेरून केही सिकुन 🤔

  • @radhakhatiwada9947
    @radhakhatiwada9947 Před rokem +2

    असाध्यै मन छुने सत्य मा आधारित विगत का राजनिती कुरा ले मन राेयाे कठै त्यस्ताे राजा त्यस्ताे नेता ,हाम्राे देश ले पाउला न पाउला ।हे इश्वर त्यस्ताे राजा र त्यस्ताे नेता पाँउ ।भगवान संगयहि प्रार्थना गर्दछु ।

    • @radhakhatiwada9947
      @radhakhatiwada9947 Před rokem

      राजा स्वर्गिय श्रीपांच महेन्द्र अमर रहुन।भुपुमन्त्री नवराज सुवेदी ज्यु तथ्य रसत्य कुरा देखाइ दिनु भएकाेमा हजुर लाई धेरै धेरै धन्यवाद ।

  • @kuberdhungana8970
    @kuberdhungana8970 Před rokem +2

    नागरिकता बिद्येयएक कुनै हालातमा खाेरेज गरिनुपर्छ

  • @shyamchhetri5386
    @shyamchhetri5386 Před rokem +2

    नेपाल र नेपालीको कल्याण होस्।

  • @bimalghimire6658
    @bimalghimire6658 Před rokem +1

    जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dbmalla1272
    @dbmalla1272 Před 2 lety +12

    म मरे पनि मेरो देश सधैब बाँचीरहोस- स्वर्गिय राजा महेन्द्र अमर रहुन 🙏🏿

    • @krishnaupadhyay8542
      @krishnaupadhyay8542 Před rokem

      निष्ठा कम भएकाे ले यिनिहरु लाई कमनिष्ठ भनिएको हो ।

  • @shyamchhetri5148
    @shyamchhetri5148 Před 3 lety +2

    नमस्कार हजुर।
    सारै राम्रो सम्बाद हजुर।

  • @sumankhadka1335
    @sumankhadka1335 Před rokem

    राजा महेन्द्र दुर्दर्शि बिकास र जनप्रेमी अत्यन्तै कुशल शाशक कुटनितिज्ञ राष्टृय सार्बभौमिकता प्रती प्रतिबद्ध यस्ता गुणवान् ब्यक्तित्वको बारेमा बताइदिदिनु भयो नवराज सुवेदी ज्यु र युबराज सरलाइ धन्यबाद!

  • @pokharelsunil401
    @pokharelsunil401 Před 11 měsíci +1

    आदर्श ब्याक्तित्व सङग गौरव मय नेपाली इतिहास र त्यो इतिहासकै वरिपरि रहेका राजा महेन्द्र को राष्ट्रियता प्रती संमान !!

  • @RamLal-yt1wm
    @RamLal-yt1wm Před rokem +1

    ज्यादै महत्वपुर्ण अन्तरबार्ता राजा महेन्द्र कति दुरदर्शिता बिकाश प्रेमी र बिबिध बिषयमा नबराज सुबेदिबाट जानकारी भयाे ।

  • @rajendrashrestha5296
    @rajendrashrestha5296 Před rokem

    A hera ganatantra ko jhole haru. Raja ko des prem❤❤❤.

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 Před rokem

    खास नेपाली स्वाभिमान
    बुझौ फटाहा,राष्ट्रबादी नेता भनौदाहरु हाे
    दुबैलाई धेरै धेरै धन्यवाद 🙏🙏सलाम छ
    जय नेपाल🇳🇵🇳🇵

  • @subhashsharma3016
    @subhashsharma3016 Před rokem +2

    राजा महेन्द्र अमर रहुन

  • @sutra1912
    @sutra1912 Před 3 lety +17

    श्री ५ महेन्द्र जस्ता महान् राजनेता नेपालले अब कहिले पाउँला? महेन्द्रले १० वर्षमा गरेको काम त्यसपछिकाले ४० वर्षमा गर्न सकेनन्।

  • @shyamgautam7251
    @shyamgautam7251 Před 3 lety +6

    राजा संबैधानिक बस्दा गिरिजा प्रभृती र आतंककारी प्रभृती ले देशमा आजसम्म समाधान गर्न नसकिने अवस्था सिर्जना भयो त्यसैले जननिर्वाचित सरकार बनेपनी राजसंस्था को हातमा राज्यका तिनै अंङ्गको अन्तिम पावर राजामै निहित हुनुपर्छ !!

  • @arjunthapa8131
    @arjunthapa8131 Před 10 měsíci

    अत्यन्तै गहन विश्लेषण

  • @manishbhandari5842
    @manishbhandari5842 Před 3 lety +19

    म मरे पनि मेरो देश सधैब बाँचीरहोस- स्वर्गिय राजा महेन्द्र अमर रहुन 🙏🏿🇳🇵♥️💪

  • @Jack-jc7py
    @Jack-jc7py Před 11 měsíci

    Greatest of the Great Interview.

  • @khadanandragautam6437
    @khadanandragautam6437 Před 3 lety +2

    wow great leader .thanks for good interv......

  • @keshabrajpaudyal9595
    @keshabrajpaudyal9595 Před rokem

    राम्रो संवाद ।देश हिन्दुराष्ट्र हुनुपर्छ।

  • @samriddhilamichhane5501
    @samriddhilamichhane5501 Před 3 lety +1

    Jydai ramro bislesan garnu vayo dhanyabaad dinchu 🇳🇵🕉🇳🇵🕉🇳🇵🕉

  • @dhbbudhathoki7091
    @dhbbudhathoki7091 Před 7 měsíci

    एउटा बिश्वास गर्न लायक मिडिया हाउस हो देश सन्चार

  • @mukundakhatiwada4791
    @mukundakhatiwada4791 Před rokem +3

    Very civilised and thoughtful interview ……

  • @prakashbhaukajee1728
    @prakashbhaukajee1728 Před rokem

    गाेरखनाथले याे देशकाे बागडाेर शाहहरूलाई दस पुस्ताका लागिमात्र जिम्मा लगाएका हुन्। बन्दाेबस्तमा खटीनेहरू माली किसान मात्र हुन्। यथार्थमा फसल त्यहा जन्मने नागरिक नै हुन् जसले फुल्न फल्ने अबसर पाउँनु पर्थ्याे। देश त साधन मात्र थियाे। ✒️ sw.ji

  • @murarishrestha2961
    @murarishrestha2961 Před 3 lety +2

    Constitutional monarchy & Democracy,king Mahendra was patriot & he has patriotism.we want dissolve this political system immediate.Dissolve republicanism,Secularism,Federalism immediately neither our Nation will destroy.We love our king & Nation.Nawraj sir you are the great patriot nepalese people.

  • @razoorouth9149
    @razoorouth9149 Před 3 lety +2

    Great insight into the workings of Panchayat regime... Kudos to Yuvraj Ghimire and Deshsanchar...

  • @mandhojbudhamagar7234
    @mandhojbudhamagar7234 Před rokem +1

    सहि।

  • @krish9884
    @krish9884 Před 3 lety +5

    Yesto important news 1 day ma jamma 3000 le herchha ani 6 janale comment garchha ani k ko desh bannu,maya mare hunchha Nepal ko bhalo hunchha bhanera

  • @roshansangroula6041
    @roshansangroula6041 Před rokem +2

    Tears roll down !!!

  • @deenanathacharya2743
    @deenanathacharya2743 Před rokem

    बधाई छ हजुर दुबै जनालाई पाँच जना मन्त्रीले सिंगो देश चलाउने र राजा महेन्द्रको शासनकाल नेपालको स्वर्णयुग हो।हाल हजारौं छोटे राजाहरु बनाएर देशलाई टाट पल्टाउने काममा हालका नेताहरु लाई लाज लाग्दैन?

  • @sharadpoudel6780
    @sharadpoudel6780 Před 3 lety +2

    dherai ramro

  • @vijaykhadka3538
    @vijaykhadka3538 Před 3 lety +2

    राम्रो ।

  • @santamanrai1201
    @santamanrai1201 Před rokem

    राजाहरुलाई असफल बनाएको नै पंचहरुले हो । अहिले आएर ठुलोकुरो गरेर हुँदैन । पंचहरु राम्रा र सक्षम भएको भए राजतन्त्र ढल्दैन थ्यो !

  • @ganeshkarki9054
    @ganeshkarki9054 Před 3 lety +2

    great

  • @laxumansatyal224
    @laxumansatyal224 Před 10 měsíci

    Kati ramro I .v

  • @prathamkhanal1956
    @prathamkhanal1956 Před 3 lety +3

    Dr. Surendra KC ko Communism Ideology wala interview herera vanda yo herera 100 times ramrari bujhinxa Nepal ko Political History.

  • @sharadaprasaddhakal9213

    देशको भाग्य कसरि दुरभाग्यमा परिणत भएछत बुझियो !

  • @Pyakurel2
    @Pyakurel2 Před 3 lety +2

    Great

  • @ghanashyamacharya38
    @ghanashyamacharya38 Před 6 měsíci

    Shwargiya Shree 5 Mahendra Sharkar Jassto MAhan Dessvakta Shwavimani Tyagi Bikass Premi Mahanraja Prati Hardik Shardanjali jayahoss Shada Aammr Rahun

  • @PrabeshLamichhane
    @PrabeshLamichhane Před rokem

    Wonderful Interview.

  • @shyamkhadka6519
    @shyamkhadka6519 Před rokem

    कुरा सुन्दा गर्वले छाती फुल्यो ❤❤

  • @PrakashSingh-iw1we
    @PrakashSingh-iw1we Před rokem +1

    Great insights, we were told king Mahendra’s story differently.

  • @birendrajoshi2394
    @birendrajoshi2394 Před rokem

    अर्को एपिसोड पनि बनाउनु पर्यो।

  • @bksrk5891
    @bksrk5891 Před rokem

    जय होस भु पूर्व मन्त्री अदयछ ज्यू लाइ

  • @milnon3177
    @milnon3177 Před 3 lety +2

    Wow..good interview

  • @ramban8571
    @ramban8571 Před 9 měsíci

    राजा महेन्द्र देसको नायेक रहेछ्न ! देसको अभिभावक नै हो !!

  • @keshavthapa4111
    @keshavthapa4111 Před rokem +1

    ❤❤

  • @whatsuplol3883
    @whatsuplol3883 Před 2 lety +1

    National hero.you are great.

  • @prana775
    @prana775 Před rokem

    Very enlightening

  • @navarajbaniya5748
    @navarajbaniya5748 Před rokem

    राष्ट्रप्रेमि,बिकास प्रेमि राजा महेन्द्र अमर रहुन।

  • @thapakaji6674
    @thapakaji6674 Před 3 lety +2

    great king Mahendra

  • @kshetrarymal2495
    @kshetrarymal2495 Před 3 lety +1

    Excellent n capable diplomat

  • @user-gn9xw5nn6s
    @user-gn9xw5nn6s Před rokem +3

    Yess...Mahendra was against so called democracy, because he had experienced the bad effects of multiparty system very soon. So he ends it immediately after realizing its bad impacts to the country including national sovereignty. Huge respect to late king Mahendra. 🙏 ❤

  • @devrimal9877
    @devrimal9877 Před rokem +1

    👍

  • @sunilshrestha5500
    @sunilshrestha5500 Před 3 lety +1

    Maile pani partake comment maa india ,nepal border banda garnu parxa bhandai aayeko xu .jaba samma india sanga border banda hudain tana samma nepal ko bikash huna sakdaina .hami le bidesh sanga nai sambandhit badhaunu parxa. Hajur ko interview dherai ramro lagyo. Brt.

    • @prathamkhanal1956
      @prathamkhanal1956 Před 3 lety +1

      Sai kura bro ko, ani yaha suna na India-Nepal ko border at least Kaadeytaar laera chhutinu chhai parxa kya tara visa/passport system ko chhai ma birod garxu kina vane sojha sadha Nepal-India ka manxeharu benefit nai vairaxan, varu Nepal/India border ma checking chhai strict garnu parxa jastai ki Rohingya Muslim haru Lai Nepal chhirna dinu hunna and so on.

  • @SYU213
    @SYU213 Před rokem +2

    Nepal ko Lee Kwan Yeu ho Mahendra 20 barsa aru baancheko bhaya Singapore jattikai bikas hunthyo bidambana Nepal ra Nepali ko

  • @chatrashreta8440
    @chatrashreta8440 Před 5 měsíci

    नवराज सर नमस्कार ❤ म रामेछाप, नामाडीको, म बिघाथी थिए।त्यो बेलामा हजुरलाई भेटेको थिए। हजुरलाई भेटन आएको थिए। म भेटन आउँछु

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 Před rokem

    पंचायी लुटेरा र वहुला दल साथै गांणतन्त्र का लुटेराहरुको सान ठाँट बाठ धेरै उचा । तर देश र जनताको लागि राम्रो व्यवस्ता शुशासन भएन । सवैलाई सवै कुरा थाहा छ नभए पछी कसैलाई केही थाहा छैन । रूपचन्द् विष्टको थाहा ।

  • @anjuthapa5502
    @anjuthapa5502 Před rokem

    Right sir

  • @ramchandrashrestha-mh2em

    Nabraj shubede le Nepal IndiA byapar shafal garna dherae jode gareka rahexan

  • @purnathakuri5281
    @purnathakuri5281 Před rokem +1

    राम्रो बहस,

  • @user-wt1bm4he4m
    @user-wt1bm4he4m Před rokem

    Tapai dwara likhit kitab r yastai eatihasik kitab haru lalgadh dhanusha ma raheko hamro jamkavet pustkalay lai upalabdha garai dinu bhayama aabhari hune thiyau , uncle.

  • @beenakhanal7229
    @beenakhanal7229 Před rokem +1

    King is. King❤

  • @johncorner228
    @johncorner228 Před rokem

    Yubraj Ghimire my best journalist 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @birendrajoshi2394
    @birendrajoshi2394 Před rokem

    बिपि र महेन्द्र मिलिदिएको भए आज देश कहा पुग्थ्यो अथवा राजा महेन्द्रले २०-३० बर्ष शासन गर्न पाएको भए।

  • @prakashacharya3963
    @prakashacharya3963 Před 3 lety +1

    Namaskar subedi sir ko.xora chandrabhusan subedi ko 2051 sal ma hola lebanon ra isreal ko border ma sabari durghatanama maile ra dr rishi khatri sir le resque gareko samjhana aayo.

  • @kesharsthapit1011
    @kesharsthapit1011 Před rokem

    एक चाेटि सुन्नैपर्ने ईतिहास ! Unfortunate, border could not be sealed! Untimely death of king Mahendra! Great king Mahendra!

  • @puranmalla7866
    @puranmalla7866 Před rokem

    Very rare personality - thanks !!!!!!!!!!❤❤❤❤🎉🎉🎉🎉😅😅😅😅😅

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Před rokem

    राजा भने को राजानै हुन्छ। ५८ साल मा राज परिवार मारेर गुलामी हुने राष्ट्रिय पती प्रधान मन्त्री ,मन्त्री बोइलर कुखुरा जस्तो लाटो कोसेरो जस्तो नेता हरु छन ।नेपाल देखी कती डराउँछन् भन्ने कुरा थाहा हुँदा लम्पसार परेर प्रधान मन्त्री मन्त्री हरु बोल्नै डराउँछन् । जय होस् राज परिवार हरु काे ।🎉

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf Před rokem

    Nepal ‘ s national hero turned out to be the smuggler of our national people of Indian Gogrkhas .Identity .

  • @mahendrarupakheti888
    @mahendrarupakheti888 Před rokem

    Raza Auo Desh bachau Bhrastchari bat Desh bacauo

  • @kalpanabhattarai1992
    @kalpanabhattarai1992 Před rokem

    Ahile pani ta nirdaliyata batai desha chalayeko chha ni 4 / 5janale desha chalayeko chha ni

  • @jeetpun1621
    @jeetpun1621 Před rokem +2

    US+EU +India =Nexus ko puppet ra 17000 Nepali ko Polpot Prachande dwara Nepali janataa laai jhukkyera ra jabarjasti Parliament maa 6halfal nagari imposed F.D.R.constitusion 2072 present Nepal ko laagi "Pandora box" prove bhayeko6 e.g. Omni , NCell , widebody, fake Bhutanese refugees scam, Lalita-Niwas etc.
    Yo kram Prachande PashupatiNath ko "Bramahnaal " maa uttano naparunjel chali rahne6. Tasartha Prachande laai "Arab Spiring" jastai "Nepal Spiring" sampanna gari Libiya ko Gaddafi banaune ho.
    India ko 1st PM Nehru le king Mahendra laai "Nepal saano muluk India maa merge garaun" bhandaa King Mahendra ko jawaf thio "hun6 tara nation ko naam Nepal ra flag 🇳🇵 hunu par6 bhandaa Nehru "twa"(speechless).
    Kati diplomate thiye king Mahendra.
    Suvedijiu le academy sambandhi kuro prastaa paarnu bho . Tyastai T.University sthapanaa gardaa rakam napuge pa6i king Mahendra le queen 👸 ra royal female members haru ko jewelry bechera establish gareko ho T.University.
    Nepal prati Indian attitude kahile pani sovereign muluk jasto raheko thiyena ra king Mahendra tyasko against maa thiye . Tara Prachande le present maa Indian chaahanaa pura gardai6. Kina bhane maathi ullekh gare jastai Prachande India ko puppet ho .
    King Mahendra, Birendra ra Gyanendra le Nepal laai diyeko contributions CZcams archive herdaa Ph.D ko thesis ready hune6.
    Sun rise hundaa sabai kuro spast hundai jaan6 bhane jasto Suvedijiu haru jasto personalities le gardaa king Mahendra ko personality baare sabai kuro clear hundai aayeko6 .
    King Mahendra le 2017 ko coup ko mystery balla bujhiyeko6.
    Kati biradhabhaas6 king Mahendra ra Prachande ko attitude maa .
    Dear YuvRaj sir, yastai-2 personalities haru ko interview CZcams maa rakhnu hola .
    Tara badluck king Mahendra ko paalaa dekhi faldai-fuldai aayeko Nepal USSR bich cooperation le gardaa established bibhinna factories laai greatest dealer GP Koirala le nexus ko direction maa bechi khaaye.
    Ajhai pani Nepali products ko advertisements"Shiv bidi" "Deurali,
    Yak, Gaidaa, Lali guras choorot, Dolma ghadi ra anya products radio Nepal baata ganiyeko hijo jasto laag6. Dealer GP Koirala le paune bhaye E-W Mahendra highway laai E-W Lokmarg namakaran gare. Mahendranagar laai BhimDutt nagar palika jastai.
    Yaso herdaa Suvedijiu ko interview Prachande le sune pa6i "suicide" garlaa bhanne pirpo laagyo. Hunata Prakash RIP, Sita hospital ko ventilator maa kina aawasyak pareko6 Prachande laai
    King Midas ko pagari bhirne .
    Dr. Harka Grg le king Mahendra ko
    direction maa 75 jilla, 14 Anchal,
    5 Zone ko administrative zones ra Nepal India border laai fencing garne suggestion laai execution maa lyaunu aajako aawasyataa ho.
    Sabai Nepali haru jastai interviewee YuvRaj (pro democrats) sir laai pani pa6huto6. I am sure.
    Tara king Mahendra ko "Ma mare pani mero desh baanchi rahos." bhanne ko ulto "desh mare pani ma baanchi rahos." bhanne dealers haruko attitude laai "Arab Spiring "jastai "Nepal Spiring "sampanna gari dealers like Prachande, Makune, Oli, Deupa, BR Bhattrai haru laai Libiya ko Gaddafi banaune ho. Jaya Nepal 🇳🇵

  • @krishnathapa1346
    @krishnathapa1346 Před rokem

    पनचे भरसट चारित हाेनि

  • @devrimal9877
    @devrimal9877 Před rokem +2

    Ani kin pa6i pareko yesto raastrabadi patra ra patrakarharu?
    Kalo bidesiko dalali garer lyayeko gadatantra murdabad. Rastrabadi rajsastha jindabad.

  • @khusimangurung139
    @khusimangurung139 Před 3 lety +3

    Long live our Patriotism .But land of Buddha most be write in our Nepali costitution .hindu rasta gone off .

    • @prathamkhanal1956
      @prathamkhanal1956 Před 3 lety +3

      It will be best if tri religious concept is accept in our Constitution that is Hindu, Buddhist, Kirat,, also Bon if needed as these Dharma are the Dharma originated solely from Nepal

  • @sandyadhikari3727
    @sandyadhikari3727 Před 10 měsíci

    sound quality kati kadai..jhijo lagnay ho

  • @KalapatthartrekEverest
    @KalapatthartrekEverest Před 3 lety +6

    देशसंचारले यस्तै कार्यक्रमहरुलाई निरन्तरता देओस।
    यस्तै दुर्लभ पाहुनाहरु निरन्तर देख्न पाईयोस।
    धेरै धेरै आभार।