Nepal First Electric Tractor|बिजुली ट्रयाक्टर|Electric Tractor in Nepal|Lohitha Tractror|EV Nepal
Vložit
- čas přidán 18. 08. 2023
- Nepal First Electric Tractor|बिजुली ट्रयाक्टर|Electric Tractor in Nepal|Lohitha Tractror|EV Nepal@technicalbook5014
Contact Details.
Kathmandu
📲+977-9765302883
************************************************
Don't Forget ,Like Share, Comment and Subscribe
Thanks For Watching My Video
Technical_Book
Follow Me
Fb Page = Technical Book
Fb Group = Nepal Electrical Vehicle NEV
Instagram = tengineer
Tik Tok = @pankajsah1234567
Fb = / pankaj.sah.100 - Auta a dopravní prostředky
पेट्रोल डिजेल वाला हैन अब नेपालमा सबै सामानहरु बिजुलीबाट चल्ने बनाउनु पर्छ । अझै पनि राम्रो राम्रो सामानहारु बनाउदै जानुहोस। शुभकामना छ।
राम्रो ईलेक्टृक ट्रेक्टर निस्किनु पर्छ । अरु विकास होस शुभकामना
Tractor ta ramro xa self ko lagi jhanai ramro aaphano khet jotna ramroi xa tar yasko mulyama dherai mahago bhayo mahago bhanda pani mahago sir
The citizens must learn how to buy the items invented in Nepal, we also wish the companies to come up with a very reasonable price. Congratulation to the inventors.
बधाई छ हजुरलाई
Aaha gajab badhiya atyantai dherai utkrist badhai xhh
अत्यन्तै रामो बनेछ बधाई छ
badhai xa hjrlai..aasha garchau aaune vabhishya ma ajhai esto video haru herna paam.
Good job..it would be better like this innovation and portable of agriculture equipment .
Very good soman cha hajurlaie jai Nepal
Very good innovation ! Salute to inventor team! Keep it up.
I'm very very happy because of your product
धेरै राम्रो जानकारी धन्नेबाद
Good प्रयास ।
Amazing ....god bless❤
Great kam
So nice work congratulations.
यसरि आत्मा निर्भर हुनुपरछ बधाई छ
५०% अनुदानमा २०-२५ हजारमा पेट्रोल मिनिटिलर आउँछ हाउ
स्वदेसमा उत्पादन भएको बिजुलीबाट चल्ने ट्याकटर देख्न पाउॅंदा सारै खुसी लाग्यो । 😊
Very good yasai garl agadi badhnu naya naya abiskar garnihos
सरकारले सबै किसानहरुलाई निशुल्क वितरण गर्न व्यवस्था गर्नुपर्छ ।
Well done !!🎉🎉🎉congrats
धेरै राम्रो
Tqq sr
महङ्गो भयो सर ।
एकदम राम्रो ।
GREAT WORK
Wow good job 👏👏👏
राम्रो त छ तर धेरै महँगो भयो।कृषक हरु ले कसरी खरिद गर्न सक्छ? र अर्को कुरा कृषक हरु लाई यस ट्रयाक्टर बाट फाइदा नभई नोक्सानी बेहोर्न नपरोस् यस्तो खालको हुनुपर्छ।जय नेपाल 🇳🇵🇳🇵🇳🇵
sarai ramro 20 dekhi 30 hajar samma ko banaunu paryo hai sir ❤❤❤good
great !!
धेरै धेरै शुभकामना।।
धेरै महँगो भयो हजुर 🙏, यति धेरै महँगो 😮 कसरी खरिद गर्न सकिन्छ? कृषक हरु लाई त धेरै घाटा हुन्छ।
good job bro
Good
Nice
Congratulations to maker!
good job
धेरै महङ्गो भयो ।
Very good 🙏🙏
2.5 लाख त धेरै महङ्गो यसरी आफ्नो देश को टेक्टरले बजार व्यवस्थापन गर्नको लागी धेरै गाह्रो हुन्छ मेरो विचारमा
wow good
धेरै महंगो भयो
Dharai ramro kura ho
महङ्गो भयो
very Good
Congratulations🎉🎉
वाउ झतिराम्रोछ
Congratulation
राम्रो लाग्यो तर सारै महङगो
सार्है खुशी लाग्यो
Wow dami ma ta khusixu hamro nepalma pali electric
Dherai ramro aba gau gharma sano viralo jaga saro rukho jagga tira pani jotne power full wala banauna paryo
Wow
Best
नेपाल मा उत्पाद हुने यो विद्युतीय सामान हरू कीन येति महँगो ?
त्यसतै हो यो मात्रै होईन नेपालमा उत्पादन भएको हरेक समान महँगो नै हून्छ।त्यसैले नेपाली सामानले कहिले market लिन सक्दैन ।चाहे मशीन होस या खाध्यान्न को सामान होस।
कच्चा पदार्थ सबै बाहिर बाट ल्याउनु पर्छ
अनि याे चाेर सरकारले दह्रो कर ठाेक्छ।अनि त महङ्गो भईहाल्छनी।
सबै नेपाली हरु ले बुझ्नु पर्ने कुरा बिजुली सामन किन महङ्गो हुन्छ ..??🤔
अब सुन्नुस समाचार बिदेशी दलाल सरकार ले बिजुली सामान मा कर बढी लिन्छ तै भएर महङ्गो हुने गर्छ यस्को कारण तपाई म नै हो कि यस्ता दलाल पाटी लाई भोट देर जिताउने यो सबै जनता ले बुझ्नु जरुरी छ
जब सम्म ति भ्रष्ट दलाली तस्करीहरुलाइ जिताइन्छ तव सम्म एस्तै हो , तेही भएर भ्रष्ट दलाली तस्करीहरलाइ मारीदीने गरौ सबै जनता एक होऔ कानुन जनताले बनाऔ
Nepal mai electric motor ani lithium ion battery na bannne vako le aaru desh bata lyaunu parney vako le mahango vako ho nepal mai electric motor nai matra banaunu sakyo vane pani aadi jati kharcha kam Huna sakxa yesto kura ko nepal ma na chahayeko matra ho chahada electric motor majale banaunu sakxan sabai kura yei nepal mai xa sabai thok
अति महंगो । एक लाख मा दिने हो भने म एउटा किन्छु।
Ramro xa Ali mahango vo Kishan haru lai
Ramro lagiyo❤
अलि सस्तो मूल्यमा बिक्री गर्नु भयो भने देश भरी नै बिक्रि हुन्छ धन्यवाद
अब यसलाई छिटो भन्दा छिटो सबै ठाउँमा सप्लाई गर्नु पर्छ।
एकदम राम्रो यसमा हलो चै २ वटा भऐ राम्रो
Wawooi lu badhaee chha yahan lai
कौसी खेतिको लागि ठिक हुने रैछ खेत बारीमा काम छैन।।
धेरै भन्दा धेरै खुशि लाग्यो यसरिनै बिकास हुदै जाअअोस् तर डिजेल -प्याटोल मिसिनको तुलानामा धेरै महगो भयो पाहाडको खेत बारिमा कतिको उपयोग हुन्छ टकाउ कस्तो होला
👍️👌
Good ho
ani yo barkha ma pani ropda pni hunxa ? Pani vitra rakda danger hunxa ki nai?
सबै राम्रो लाग्यो अझै सस्तो बन्दै जाला।
कति बर्षको ग्यारेन्टी वारेन्टी छ ?
छिटै उत्पादन होस
Bichara goru lai dukh dine vanda yo dherai ramro tara mahango vo
हो रैछ , त्यहि भएर मेरो मोबाइल बिग्रेको😂😂
Dherai mahango vayo hau sir
भाइ सजिलो बारीमा हैन बाजो चौरी हरु मा गएर जोतेको भिडयो गर्नु होला
ramro xa tara price sunda tillar power kinda thik hola
प्लास्टिक चक्का भन्दा काडे फलाम को चक्का भएको भए जोत्न सहज हुने छ।बिचार मात्र हो
Ramro lagyo tara alikati mahango vayo.
Nepali mini trictor bider ko videos banaounu na dai
Shr yo panima chal chha ki chaldain teyopani jankari dinus
Kati prices ho.great job. Price vannu hola.
Kati praxa
एसरी नै यो उत्पादन ले ठूलो उत्पादन गरेर ब्यबसाय रुपमा उत्पादन भएर एदि भारत को ट्र्याकटर कम आएत भएको भारत ले सुइको पाउना साथ नेपाल सरकार ले बन्द गराइदिन्छ । किनकी नेपाल को केपि, शेरी,प्रचण्ड बाबुराम, माकुने हरु लाई चलाउने रिमोट भारत संग छ । दुख को कुरो😢😢😢
धेरै धेरै बधाई छ भाई तपाईको अविस्कारलाई,
अब हामी सबै नपालीले प्रोत्साहन दिनु हुन अनुरोध छ।
Good but expansive
नेपालमा नै बनेको चिज पनि किन यति धेरै महङ्गो हो 🤔
Very good tara bepari sarkhar le kin bech garnu banda garne t hola? Kina khi desh mai bane ko saman chalayo vane kamisan xai n bidesh ko import gare vane matra mala mal
आविष्कार त थिकै हो तर महंगो भो
Nepal ma b baneko bhaya Japanese le banaya jasto pakka hunxa
पानी परेको बेला चलाउन मिल्छ सर?
Demo ramro sangale dekhaunu paryo sir bajo khet ma jotera
राम्रो छ रोपाइ ग्रर्न मिल्ल्की मिदैन अनि य्स्को वोईट कति छ पाहाड तिर उचाले ल्ग्नु प्र्ने हुन्छ
Price kati ho @full charge ma kati km chalxa hjr
Wou अब त नेपालमै पनि बनाउन सक्नेरैछ नी?
धेरै धेरै बधाइछ म पनि लिने हो कति पर्छ?
यो टेकटर बनाउनु भयको मा हामि किसानको तरफ बाट उतपादक लाइ धन्यवाद तर मह्ङो भयोनि हजुर किनका लागि पहुच पुग्ने गरि निर्माण गराउनु होसन वइट कति छ बेटरि कति बष टिकछ ग्यारेनट कतिको छ घरमा चार्ज गर्न मिल्द्छ कि मिल्दैन अन्न्ये सामान के के पाइन्छ बैक ले लगानि गरछकि गर्दैन कमपनि कुनठाउमाहो सबै जानकारि पाय हुनिथियो
Rasyriye aviskar kendra le garekai ho
बजार सग प्रतिस्पर्धा गर्न खालको बलियो विस्वासिलो हुनुपर्छ
Mahabir pun le banayeko ho?
सबैले लुट्ने किसानलाइ हो ।