Bihe aghi dinna ma lari larilai - Bhagirath Chalaune • Kabita Khatri Lomash/Bina New Teej Song 2081
Vložit
- čas přidán 10. 09. 2024
- Presenting new Nepali teej song bihe aghi dinna ma lari lari lai by Bhagirath Chalaune & Kabita Khatri, penned by Netra Aryal, composed by Bhagirath Chalaune, featuring Lomash Sharma & Bina Raut only on Kabita Khatri's official CZcams channel.
Kabita Khatri Presents:- New Nepali Teej Song 2024
|| Bihe aghi dinna ma lai lari lai बिहे अघि दिन्न म लरी लरी लै ||
#bhagirathchalaune
#kabitakhatri
#lomashsharma
#binaraut
#newsong
#newteejsong
#newnepaliteejsong2081
#nepaliteejsong2024
#teejsong
#dancingsong
#teejgeet
#newnepalisong
--------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Bhagirath Chalaune
Kabita Khatri
♬ Group Vocal:-
Rupi Sinjali Magar
Pratima Biahwakarma
♬ Lyrics:-
Netra Aryal
♬ Music:-
Bhagirath Chalaune
♬ Music Arranger | Mixing | Mastering:-
HBN Kismat
♬ Recordist:-
Raj Khadka
♬ Studio:-
1DB HD
♬ Audio | Video:-
Kabita Khatri Official
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Ashok BK
🎬 Asst. Director:-
Khimjan BK
Sandesh BK
🎬 Cast:-
Lomash Sharma
Bina Raut
🎥 Cinematographer:-
Nabaraj Uprety
🎬 Edit:-
Prabin Bhatta
🎬 Color:-
Milan Bishwokarma
🎬 Poster Design:-
Santosh Chauhan
🎬 Group Leader:-
Nabaraj Sapkota
Devraj Sapkota
🎬 Make Up Artist:-
Bimala Tamang
🎬 Dress:-
Samjhana Boutique
🎬 Post Production:-
Dargon Pictures
🎬 Special Thanks:-
Man GC
Umesh Lamsal
Dhurba Pun
Gopi Krishan
Tilu Sharma
Samir P. Pandey
Sapana Roka
Babita Baniya Jerry
Rabi Karki
Raju Dhungel
Lyrics:-
Bihe aghi dinna ma lari larelai
Mero hune wala / walilai diula barilai
male : kohi pachhi rupko kohi pachhi dhanko ; bihe aghi dinna ma ...
Malik hau, timi yo mero manko ; mero hune walilai ..
female : mayako poko chokho xa chokho ;bihe aghi dinna ma ..
Bihe pachhi jammai fukaune dhoko ; mero hune walalai ..
male : Na jiskau malai na samau haat ma ; bihe aghi dinna ma ....
Hos gumna sakchha baisha ko mat ma ;mero hune walilai ...
केटि : kalilo baisha bhariko jovan ; bihe aghi dinna ma ...
Khai kasley pauchha bhai rahanchha doman ; mero hune walalai...
male : ladina shopping gardina kharcha ; bihe aghi dinna ma ...
nau mati baja bajauna parchha ; mero hune walilai ...
female : gulabi othma na khoja chhuna ; bihe aghi dinna ma ..
Hasai hasai parchhau ki runa ; mero hune walalai ....
male : pabitra hunchha mayako nata ; bihe aghi dinna ma ...
Ujyalo sang chhaya ko nata ; mero hune wali lai ...
केटि : Na sabai kharab na sabai jati ; bihe aghi dinna ma ..
Kohi aafno hunnan dukhan ma sathi ; mero hune walalai ...
male : bhane ni bhana mayale chhucho ; bihe aghi dinna ma ..
Khadina chuppa khadina jutho ; mero hune walilai ...
female : raakhichhu maya falai fulai ; bihe aghi dinna ma ...
Galat nazer le nahera malai ;meri hune walalai diula...
Male : pachhadi lagchhan taruni haru ; bihe aghi dinna ...
Bhau khojyo bhanchhan maile k garu ; mero hune walilai....
female :Dhak dhak yo mutu man chak chak garchha ; bihe aghi dinna ma ...
Jiban ko sathi khai kasto parchha ; mero hune walalai ...
Male : hasna bolna ni Darai po.launi ; bihe aghi dinna ...
Dababai dini karai po launi ; mero hune walilai ...
female : sabai le malai ramree chheu vanchhan ; bihe aghi dinna ma ..
chinnu na jannu najikai banchhan ; mero hune walalai ...
© Kabita Khatri, 2024
---------------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/Kab...
facebook:- www.facebook.c...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Kabita Khatri. Embedding to a website is allowed.
नमस्कार अनि शुभ बिहानी 🙏☕️❤️
सम्पुर्ण लोक गीत सङ्गीत प्रेमी मन हरु मा ।
आदरणीय दाइ Netra Aryal को शब्द Bhagirath Chalaune अनि मेरो आवाज Lomash Sharma अनि Bina Raut को अभिनय रहेको नयाँ तीज गीत "दिउँला बरिलै" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
Congratulations kabitu sis❤
शुभकामना बहिनी 💐❤️
Congratulations di
Nice song
गित निकै राम्रो छ धेरै पटक हेरिसकेको छु अजै हेरिरहेने छु धेरै सफलता पाहोश सुभकामना
कसम यस्तो गीत बनाउने गाउने अभिनय गर्ने सम्पूर्णलाई एकमुष्ट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
Tik tok मा vdo देखेर कस्तो चै रैछ भनेर हेर्न कोको आउनु भो 😂 😂
यो गित लेख्ने नेत्रे अर्याल संगित भर्ने अनि गाउने सुकेनास लागेको भगिरथ साथै यो गित संग सम्बन्धित सम्पुर्णलाई एकमुष्ट हार्दिक श्रध्दाञ्जलि ...... ! 😰
के यो गीत घर परिवार सँग बसेर हेर्न, सुन्न सकिएला त ? के यस्तै हुन्छन् तीजका गीत ? गीत सुनेर के सन्देश जाला त हाम्रो समाजमा ।
यो गित को सर्जक,गायक,मोडेल सबैलाइ एकमुष्ट मा हार्दिक श्रद्धाञ्जली टक्राउन चाहान्छु!
स परिवार बसेर हेर्न र सुन्न लाइक नै छैन के गित हो यो😢😢😢
यिनिहरु भन्दा त दुर्गेस थापा नै ठिक लाग्न थाल्यो,छ्या हाम्रो संस्कार यस्तो गित लेख्ने गाउने र नाच्ने सम्पुर्णमा कार्वाही होस्।
तिजको गित भन्दै बिकृति फैलाउन बन्द गरियोस 🥶
आदरणीय सर्जक नेत्र अर्याल दाइ र लोकपृय भागिराथ चलाउने दाईबाट यस्तो दुई अर्थ लाग्ने गितको अपेक्षा गरेका थियनौ हामिले😢😢😢
आगामी तीजलाई लक्षित गर्दै बजारमा ल्याइएका ‘दिउँला बरिलै’, ‘मादलु घन्काउँदै’, ‘टिकटकमा भाइरल हल्लाएरै’, ‘बिस्ताराले पोल्यो’, ‘चियर्स बियर’ बोलका ५ गीतमाथि प्रतिबन्ध लगाइएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले यी गीतले तीजको मौलिक परम्परा माथि प्रहार गरेको र धर्म, संस्कृति र सिङ्गो संगीत क्षेत्रलाई ठुलो क्षति पुर्याउने देखिएको भन्दै प्रतिबन्ध लगाएको हो ।😢
गीत र फ़िल्मले समाजलाई सही बाटोमा डोराउनु पर्छ तर त्यसो हुन सकेन । 😮😅
तीज को नाम मा बिकृती फैलाउने
अहिलेको सबै भन्दा बढी बिबादिद गीत
एउटै शब्द ले विभिन्न अर्थ दिन्छ अनि हाम्रो दिमाग मा नि भर पर्छ अहिले को युबा अबस्थाका भाइ बैनी हरु मायाको नाटक गरि एक अर्काको अस्मिता सङ्ग खेल्नी विभिन्न गतिविधि गरु गर्ने अन्तिम्म मा केही सीप नलागेर आत्म हत्या गर्न बाध्य हुन्छन
यो गीत ले साकारात्मक सन्देश दियको मेरो बुझाइ छ ।हाम्रो नेपाल मा के हुँदै छ खाली हल्लाको पछि र नकारात्मक तिर मात्र जान खोज्छन सबै
सकारात्मक रुप ले हेर्ने गरौ काडामा पनि फुल फेखिन्छ ।मीठो अनि फरक बिसय बस्तुको उठान गरेको गीत बधाइ छ कबिता खत्री ,नेत्र अर्याल भागीरथ चलाउने लगायत सम्पुर्ण टिम laai❤️🙏❤
अर्को वर्ष यही लयमा नयाँ शब्द संकलन गरेर गीत पुन ल्याइयोस् । एकदम सुपर हुन्छ।
Jasle je bhane ni Malai chahi dami Lago..yo geet❤❤❤
भागिरथ दाजु को गित मलाइ धेरै मन पर्थ्यो अब मन मर्न छोड्यो आज बात सम्झनुस एउटा फ्यान घट्यो
सुन्दा दोहोरो अर्थ लाग्ने जति गितहरु छ्न , यस्ता गितहरु लेख्ने ,गाउने अनि अभिनय गर्ने सबैलाइ सम्मानका साथ थुक्न चाहन्छु
एस गितका सम्पुर्ण कलाकारहरुमा प्मेरो तर्फ बाट एकमुस्ट हार्दिकक्ष्रद्धान्जलि
गित भनेको हाम्रो समाजमा भयका घटना समेटेर ब्यबाहारीक जन चेतना मुलक हुनू पर्ने हो।तर आज भोलिका गित खै कतातिर मोडिदै छन।
यो गित मा देखिने सुनिने सबै जाठा जाठी हरुलाइ एक मुस्ट मा Rip भन्न चाहान्छु😢
भगीरथ दाईको गीतले गएका वर्षहरूमा जस्तो लोकप्रियता नपाएको आभास भयो। काम गर्दै जाँदा कहिले कहीं चुकिन्छ तर यसलाई सुधार्दै अघि बढ्नु पर्छ। आउने दिनहरूको लागि शुभकामना सबैमा🎉🎉
यहि हो तिज बिशेष नेपाली कला संस्कृति झल्कने खालको गित यो गित परिवारको सबै बसेर सुन्न सकिन्छ
सकारात्मक सोचले हेर्दा अहिलेको परिवेश लाई विशेष गरि युबा पुस्तालाइ लक्षित गरि बजार ब्यबस्थापन गरियको तिज गीत
बधाइ तथा सफलता को शुभकामना सम्पुर्ण टिम लाइ❤🎉
यो गित गाउने र बनाउने लाई हार्दिक श्रद्धाञ्जली छ
झम्म झम्म झम्काना जस्ता लोक गित ले मार्केट न लगेको हो यस्तो पतकि गित बनायको भगरत जि
विकृति बिसङ्गती बिरुद्ध यस्ता गित बहिष्कार गरोै
positive vayara sochne ho vanee yo geet ni thikai xa bihe paxi nai hunu parnee ho sabai ❤🎉
यो गित गाउने बनाउने सबै लाई हार्दिक सर्दान्जलि
नेत्र दाई कोे यस्तो प्रस्तुति औंला भन्ने लागेको थियन।। दाई आज आएर चुके 😔🙏
भगिरथ जिले यसपालि अलिकति तीज भन्दा बाहिर गएर गाएको जस्तो लाग्यो❤
Xi xi kasto geet ho yo
बिबादित तर सन्देश मुलक गीत बधाइ छ सम्पुर्ण टिम लाइ❤🎉
मायाको पोको चोखो छ चोखो बिहे अघि दिन्न म लरी लरी लै, बिहे पछि जम्मै फुकाउने धोको मेरो हुने वाला लाई दिउँला बरीलै 😂
यो के भनेको.?
हा हा म नि यहि सोच्दै छु😅
यो गीत उस्तै, केटाको आवाज उस्तै। पाणो कराए जस्तो पो छ त स्वर पनि। आफै खरच गरो, आफै गायक।
Dami dami
गति chhaada गित गाउने नि उस्तै।। teej को गित भनेको दिदी बैनी हरु को दुख सुखको रमाइलो bisaaune baato हो।।।
भेटेन को रप शब्द बोल्दा गाउदा वावा गर्नेहरुले यो गित लाई नराम्रो भन्दै गाली गर्दा ताजुब लाग्छ मलाई 🤔
यस्ता गित गाउने लाई ब्यान्ड हान सरकार घर परिवार मा बसेर हेर्न सकियेन
गाउँले बहिनी कबिता ले देउन त्यो मन बोलको गीत बजार मा ल्याउदा म सारै खुशी भएर शेर गरेको थिए । यस गीतले चाहिँ दुखी बनायो । भाइरलको पछि दौडिनु हुन्न नानी आफ्नो लोक संगीत लाई जोगाउने तिमी हामिले नै हो । अन्यथा नलिनु होला गाउँले दाइ को सुझाब मात्र हो । धन्यवाद ।
थुक्क तेरो जिन्दगी पैसाको लागि जे पनि गर्दिनी.? धन पैसो मात्रै होल कामाउने भनेको.? आफ्नो कला सास्कृती आफ्नो मौलिक पन कमौनु पनि त । ठूलो कुर हो नी। यो शब्द नेत्र अर्याल र भागिरत चलाउने लाई सुहायन..😢😢 खेम नेत्र अर्याल को शब्द खेम को म्युजिकमा कति राम्रो राम्रो गित सुनी रहेको बानि नेर सर यो त पटकै राम्रो लागेन। आईन्दा एस्तो सब्द नदोहोर्याउनु होल पिलिज्🙏🙏🙏🙏🥀
सर्बाधिल विवादित गीत
तर पुरै गीत हेर्दै जादा अहिलेको परिबेश मा एउटा सन्देश दिन खोजेको महसुस भयो सकारात्मक सोचौ गीत मीठो गीत बधाइ छ सम्पुर्ण टिम लाइ❤🎉🎉❤
लय चै ऐले को तिज गीत मध्य राम्रो छ सब्द को कारण घन्काएर बजाउन गार्हो भयो ।
Supop song go ahead your Future is bright😊❤❤❤❤
यो गित गाउने कलाकार लाई समानको शाथ हार्दिक श्रद्धाञ्जली भन्न नचाहादा पनि भन्नु परो 😢😢😢😢 rip rip rip rip rip हरे भगवान तिजको गित
लोक सर्जक नेत्र अर्याल भाई र भागिराथ चलाउने भाई हरु कस्तो गित वनाएको नेत्र भाई यो गित आफ्नो घर परिवार सङ्ग बसेर एक पटक सुन्नु होस् र अनि आफै सोच्नुस् र गित गाउने कलाकार ले पनि गितको शब्द ले के भन्न खोजेको एक पटक बुझेर गाउदा राम्रो हुने थियो नेपालि लोक गित सङ्गित लाई धमिलो नपारम भन्ने आशा मा म छु हामौ सर्जक हरु ले एस्ता एस्ता शब्द सिर्जना गर्न थाल्नु भएछ। के सुध्रिएला खै लोक दोहोरि गित
गीतको संस्कृति गए पनि लगाई चाहिँ राम्रै लाग्यो हो मलाई त। सुध्रने मौका दिनुपर्छ
तिजको बेलामा यो पोकोवाला गीत पस्कन जरुरी थियो र! हदै भो अब त!!
मेरो तर्फ बाट ताली छ सबै ले किन गाली गर्नु.
कस्ता सस्कार म हुर्केका कलाकार हुन यिनी कलाकार यिनी शब्द लेख्दा गाउँ घर परिबार समाज म के सन्देश जाला भनी लेखेका हुन लाज घिन नभाका यिनी कलाकार ले बिस्नु माझी बाट सिक्नुपर्ने भयो गित कस्ता लेख्ने कस्ता गाउने भन्ने कुरा भगिरथ चलाउने जि
Trending मा गित आको आइ गरेर हेर्न आको,हजुर को पो रहेछ शुभकामना,,प्रत्येक बर्ष कडा हुन्थियो अहिले को बर्ष झन कडा परेछ 😂❤🎉
Barai barai kasto geet ho vanya
यति राम्रो शब्द संकलन गर्ने सर्जक र गायीकालाई ऊच्च सम्मानसहित थुक्न् चाहान्छु धन्यवाद.. थुक्क 😀😅
हिंदू नारी को महान चाड हरितालिका तीज जसमा नारी हरुले आफ्नो मनका रमाइला पल अनि दुःख का कुरा गीत मार्फत पोख्ने गर्नु हुन्थ्यो।।। तर आज भोलि के भएको हाम्रो समाज।।।तीनै चेली नारी हरु ले यस्ता सुनै गारो हुने शब्द हरु प्रयोग गरि जीत बनाउँछन् ।।।
अनि यस्ता गीत हरु भाइरल पनि हुन्छ ।।।
वा रे वा ।।।।😢😢
यस्ता छाडा गीतहरुको सबैतिरबाट व्यापक बिरोध गरौ ।।।
Nepali kala sankskriti ko satyanas😢
दिनि चाहिँ के रहेछ ?गित को सर्जक ज्यु😜😝🤭🤭
बिहे पहिले दिनुपर्छ 🙏💕बढी बोलिन धन्यवाद 🙏
Ramro cha geet safaltako suvakamana sabai ❤❤
यो गित को सम्पुर्ण टिम लाई यति भन्न चाहान्छु हार्दिक श्रद्धाञ्जली 🙏
कबिता मिस लाई सफल्ताको शुभकामना
अझै पनि एस्तै प्रगती गर्दै जानू है ❤❤❤
सल्यानमा भाको चलाउने जातहरुको ईजेतै गयो यो गित मा अभिनया गर्ने कलाकार लाई लाज लागदो रहिन छ कि क्याहो कलाकार हुन्कि झलाकार हुन
❤❤❤❤❤
याे बर्ष काे सुपर हिट तिज गित ल❤️❤️❤️❤️
Ramro xa teej geeta auta sandesh pani deko xa hamro samajalai
यो अलि अतिनै भयो है जस्ले जति फुलबुटा भरेर राम्रो भने पनि यत्रोलगानी गरेर शब्द चयन राम्रो भईदिएको भए कति सुनमा सुगन्ध हुने थियो होला हे भगवान 🙏
कता निदाइराछ लोक दोहोरी प्रतिष्ठान👁️👁️
धेरैले गलत आलोचना गरी बिबादित भन्ने गरेको गीत मलाई चाहि औधि मन पर्यो है।
यौन हिंसा,बलात्कार,आत्म हत्या,हत्या जस्ता जघन्य अपराधहरु हाम्रो समाजमा बढ्दो क्रममा छ।
मायाको नाटक गरी यौन तृष्णा मेटाई छोड्नु या धोका दिनु नै यसको मुख्य कारण हो।
जसको सकरात्मक कारण बिहे अघि यस्ता गलत कार्य गर्नु हुदैन है भन्ने सन्देश आम युवा युवतिलाई दिन खोजेको सन्देश बिहे अघि दिन्न बरिलै गीतका होल युनिटलाई सफलताको शुभकामना।गीत राम्रो हो त्यो भन्दा बेष्ट राम्रो अभिनय लाग्यो।Good luck.❤
Ma ta TikTok ma dekhera herna aako😂😂😂😂
बधाई तथा शुभकामना प्यारो साथी भागिरथ अनि कबिता बैनिको आबाज मा तीज गीत सुनेर मज्जा आयो ❤️❤️शुभकामना
Ban grnu parx yesto song haru
Nice sang babal congratulations All team 🎉🎉🎉🎉😮😮😮
याे गितका सरजक गायक गाईका लागि कडा करबाहि हुनुप्रछ गित बज्दा परिबार छन भनी भाग्ने अबस्ता
भगिरथ जाठालाइ आजकै तिथिबाट मेरो मनबाट निष्कासन गरेको छु😮😮😮😮😢😢😢😢
TikTok star haru yestei hun lajj na saram 😂
Raatauli khele jasto xa ta ya ta😅😅😂😂😂😂
Yesto ni Teej ko geet hunxa rw yesto Lai Banda gar sarkar😆🙄🙄
यो गित आउने गायिका ले बिहे पछि दिन खोजेको के हो र प्रष्ट पारिदिएको भए गित सुन्ने दर्सक स्रोता पनि कन्फ्युज हुने थिएनन् नि महोदय 🙏🙏🙏🙏
अबत अति भयाे गित सङ्गीत भनेर मात्रै हुदैन याे छाडा पनले सिमाना नाग्याे याे गित गाउने र शब्द लेखन्दास लाई कार्वाही हुनुपर्छ बिन्ती सरकार 🤔 चलेका कलाकार हरु धेरै छन् तर यस्तो छाडा गित गायका छैनन् 🤔🇳🇵
Ma pani yastai git nikalnu paryou nepal ho nepalma jasto git gayne vae hani raexa ne
साङ्गितिक यात्रा सफल होस शुभकामना कविता ❤❤❤
गित जस्तो भयनि गायक मन पर्ने गायक हुन चलाउने जि❤❤❤❤❤❤
Mitho geet badhai xa sampurna team lai❤🎉
2081 Teej तीज गीत भनेको यस्तो हुनुपर्छ आहा मलाई त कति धेरै मनपर्यो कलाकार मित्रहरूलाई सफलताको शुभकामना
आहा आहा कति राम्रो गित बधाई छसम्पूर्ण टिमलाई ❤❤🎉🎉🎉
Yasto geet banaunilai ta karbai garnu parxa yo geetle gharda hamro saskar pramparaa mathi thulo nakaraatmak asar parxa
तिजको नाममा बिकृती फैलाउने यस्ता गित समाज मा हेर्न मिल्ने छैन के गित गाउने त लेख्ने ले आफ्नो परिवारमा हेर्छ्न कि नै ?
यो गितको सर्जक लाइ 21 तोपको सलाम छ 🙏🙏 यो गितको भाब बुझ्न चाहान्छु म🙏🙏
Yo gitlai naramro socha vakole naramro socha, ramro socha vakole ramro socha,bujhaima pharak hunx
जमाना बदलिए भनम त मान्छे उस्तै छ हैन आखिरमा हेर्दा हेर्दै यो नारी पनि उल्टो भइसके यो गीत बजाउने कसरी कसरी सुन्ने हे प्रभु हे जगनाथ प्रिमानन्द ए क्या हो राहे पानीमै आग जलरा
सुन्न्न हुन्न्न भन्न्नि हरु सुन्दो रैछ त
मिलेन कर्स्स छ दामि सोङ्ग ❤❤❤
गित राम्रो छ
Yo kaho 😊😊
यति मीठो लय सिर्जनालाई यसरी खेर फालियो कि सार्वजनिक स्थानमा वा परिवारमा सँगै बसेर सुन्न सकिदैन।यहि लयमा राम्रो शब्द भएको भए अवश्य blockbuster हुनेथियो।
बिहे अगि दिन्न बरिलै भन्न खोजेको के हो तिजको गितमा यस्ता शब्द सबै टिमको जय होस
क्या मिठो लय छ, साथमा भागिरथ दाइको सोर, कास थोरै सब्दमा पनि ध्यान दिएको भए
No word to describe
यो गित गायक गाइका लाई कारबाहि गर्नु परेयो
Congratulations 🎉🎉🎉🎉🎉 New saon Tej 🎉🎉🎉🎉
मलाई त मज्जा लाग्यो
रात दिन हेर्दै छु मलेसिया मा