ठुलो बनमा गएर रेट्टिम | Kushal Belbase VS Purnakala BC | Junkiri Dohori | Episod 53

Sdílet
Vložit
  • čas přidán 8. 09. 2024
  • नमस्कार
    सुमधुर स्वरका धनी कुशल बेलबासे र सुमधुर स्वरकी धनी चर्चित तथा लोकप्रिय लोक दोहोरी गायिका पुर्णकला वि.सी. बिच मिठो भाका "Hataika Paujale" Live Dohori प्रस्तुत गरेका छौँ
    धन्यवाद ।
    चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गीतहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    Junkiri Live Studio
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    =======================================
    #Kushal_Belbase
    #Purnakala_BC
    #Junkiri_Dohori​​​​​​​​
    =======================================
    =======================================
    Dedicated to
    - Pabitra Rasaili
    - Late. Ram Lal Rasaili
    Patron
    - Shukuram Rasaili
    Advisor
    - Rajkumar Sunar, UK
    - B.B. Anuragee
    Grateful
    -Narayan Rayamajhi
    - Premraja Mahat, USA
    - Lilu Gurung, USA
    Thankful to
    - Rajshanti Foundation, UK
    - Sarangi Sansar Family
    - Prism Digital Recording Studio Family
    - Reema Digital Family
    - Satyawati Kala Kendra Family
    - Til Bdr Bishwakarma
    - Surat Sunar(Pokhara)
    - Suman Sharapti
    - Udiram Khadka
    - Khim Bahadur Bishwakarma, Baglung
    - Bijaya Kumar Sunar, USA
    - Swarupa Rasaili, USA
    - Kp kumar jalan
    - Ratna kumari Bishwakarma
    - Mohan Thapa (USA)
    - Radha Gyawali( USA)
    Jingle Voice
    - Resham Nirdosh
    - Pratima BIshwakarma
    =======================================
    🎼 Junkiri Dohori Ghar Part - 53
    =======================================
    Host as Junkiri
    - Shikshya Rasaily
    Lead Singer:
    🎤 Kushal Belbase
    VS
    🎤 Purnakala BC
    Supporter Singers:
    🎤 Rijan Sunar
    🎤 Yan Prasad Neupane
    🎤 Utshaha Ghimire
    🎤 Lila Birahi
    🎤 Sangita Dhungel
    Musician Team :
    ♬ Harmoniyam : Sukuram Rasaili
    ♬ Sarangi : Rajesh Gandarba
    ♬ Flute : Karan Pariyar
    ♬ Madal : Siva Anuragee
    ♬ Madal : Deepak Samip
    ♬ OctoPad: Bhim Bardewa
    Technical Team :
    🎥 Cinematography
    🎥 Tarakanta BK
    🎥 Padam Lwagun
    🎥 Video Editor :
    🎥 Tarakanta BK
    ♬ Audio Recordist
    🎥 Tarakanta BK
    ♬ Audio Mixing
    🎥 Sukuram / Shyamswet Rasaili
    ♬ Management
    🎥 Sunita Rasaili
    ♬ Media Partner
    🎥 Saranginews.com
    All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © JUNKIRI LIVE STUDIO, 2020
    JUNKIRI LIVE STUDIO
    Contact : 01 4268614

Komentáře • 687

  • @udayakc9661
    @udayakc9661 Před 3 lety +60

    जुनकीरी दोहोरी साझ कार्यक्रममा कुशल बेलवासे र पुर्णकला बिसिले गायको दोहोरी गित मन पराउने को कति हुनुहुन्छ ,यता हाजिर हुनुहोस् है !!मलाई त एकदमै धेरै मन पर्यो !!!👌❤️🙏

  • @netralamsal3907
    @netralamsal3907 Před 3 lety +44

    यस्तो पो हो असली लोक दोहोरी गीत । सम्पुर्णमा हार्दिक नमन 🙏🙏🙏

  • @kalpanashrestha6207
    @kalpanashrestha6207 Před 3 lety +58

    कस्ताे शब्द रचनसक्ने कुसल भाइ र पुर्णकलाबैनिकाे सब्दले भावुक भयमत बदाइछ दुबैजनालाइ

  • @ramchandrabastakoti2703
    @ramchandrabastakoti2703 Před 3 lety +88

    यो भाका मा त मै होला है धेरै हेर्ने कोही हुनुहुन्छ भने यता Like गर्नुस् त । 😍👍️🙏

  • @Naresh658
    @Naresh658 Před 3 lety +8

    जुनकिरी लाइव स्टुटियोले यस्तै प्रतिभावान कलाकारहरूको कला र गला प्रस्फुटन गर्नमा ठूलो योगदान पुर्याउन सफल भएको छ । जुनकिरी सन्चालकज्यू र प्रस्तोता बहिनीलाई पनि धेरै धरै शुभकामना अनि बधाई पनि दिन चाहन्छु । नेपाली लोक संस्कृतिलाई उजागार गर्नमा ठूलै भूमिका निभाउनु भएको छ । अल द वेस्ट ।

  • @nikeshlama569
    @nikeshlama569 Před 3 lety +91

    ठुलो बनमा गएर रेट्टिम्
    पचास बर्ष खोजेनी नभेट्टिम्😭😭😭💔💔💔
    कहाँ बाट आउँछ हो यस्तो शब्द ??धेरै मार्मिक शब्द!धन्यवाद कुशल ब्रो,keep it up

    • @ajaytamrakar6714
      @ajaytamrakar6714 Před 3 lety +1

      एकदमै मन छोयो । तर real मा कसैको जीवनमा यस्तो नहोस् ।

    • @vijaybc3017
      @vijaybc3017 Před 3 lety

      Malai ni sarai man paryo yo sabda 👍️👍️👍️👌👌👌

    • @gurungjit5462
      @gurungjit5462 Před 3 lety

      @@vijaybc3017 @@@@@@@@@अ@१११११११११११११११११११००१११०१००१००१०१११११११११११०००१००१०११११००००००१००००००००००१०~

  • @lokprasaddhakal872
    @lokprasaddhakal872 Před 3 lety +7

    कुशल,नाम जस्तै कलाका कुशल र पुर्णकला,कलाकी पुर्ण दुबैको अत्यन्त सुन्दर आवाज को मार्मिक गीत। बधाई छ कुशल भाइ र बहिनी पुर्णकला।

  • @arjunpokhrel393
    @arjunpokhrel393 Před 3 lety +20

    तिम्लाइ मलाइ गरेको पापले
    भगवानलाई नि न छोडोस सरापले वा क्या दामी।

  • @shivathapamagar4508
    @shivathapamagar4508 Před 3 lety +52

    यो जोडीको दोहोरी सुनेर किचनमा दाल सब्जी जलाउने येता हाजिर हुम्त। म साउदीदेखि कति मिठो सब्दहरु जति सुन्यो तेति सुन्न मन लग्ने

  • @user-kg4lf5ys9u
    @user-kg4lf5ys9u Před 3 lety +55

    आईदे निद्रा झपक्कै आईदे नबिउँझने गरेर निद लाइदे 😭😭😭😭हो यो शब्दले कति प्रेमी हरुको वास्तविक जीवन म मेल खाएको होला र एउटा सेम मेरो जीवन मा नी मेल खाएको छ 😭😭 तर के गर्नु माया भनेकै यस्तै रहेछ माया नै हो संसार सफल्ता की सुभ कामना ❤️🌹🌹🌹

  • @bharatrashaili6352
    @bharatrashaili6352 Před 3 lety +5

    कुसल बेलबासे लाई हार्दिक धन्याबाद तपाईका शब्द हामी सबैको मन मुटुलाई घोचिरहेका छन।

  • @dnpritty3441
    @dnpritty3441 Před 3 lety +43

    यसरी जति गाय पनि कहिलै नसकिने सिदै मुटु💔 लाई छिया,छिया पार्ने शब्द हरु काहा बाट आउँछ होला ।पुर्णकला दिदी ,अनि कुशल दाइ लाई।मलाइ त अचम्मै लाग्छ । दोहोरी गाउने कलाकार लाई चाहिँ मान्नै पर्छ।

    • @avagisaritha2397
      @avagisaritha2397 Před 3 lety +1

      यकदमै हो होकि झै गरेर गाउनु भयो

  • @gurashpaudel7853
    @gurashpaudel7853 Před 3 lety +9

    मायामा ठुबेको जोडीको लागी मार्मिक लोक दोहोरी ,शब्द चयन कति मिठो मलाइ साह्रै मन पर्यो।

  • @bikrammagar6667
    @bikrammagar6667 Před 3 lety +19

    जब मायाको जालले घेरिएर, कुनैपनि कुनाबात निस्कन नसक्ने अवस्था हुन्छ नि । अनि अाउछ यस्ता शब्दहरु मनबात अाफै अोकल्छन् । कुनैबेलाको यो रोगले समाएको थियो मलाई । अहिले त्यहि मायाले पलेट्टै उछट्टाएर फालेर साउदी अरबबात हेर्दैछु । कुशल ब्रो and पुर्णकला सिस् लाई उत्तरोउत्तर प्रगतीको कामना छ ।

  • @user-lr7bz3mx8q
    @user-lr7bz3mx8q Před 3 lety +67

    उहाँदुबै कलाकारलाइ सम्मान गर्ने को क्ो छम हो साथिहो💕💕💕💕💕💕💕💕💕💕

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 Před 3 lety

      czcams.com/video/hQvnft0IC50/video.html

    • @guddimalla5275
      @guddimalla5275 Před 2 lety

      म पनिछु ❤️❤️❤️❤️❤️❤️❤️👍️

  • @assmeeraaeee225
    @assmeeraaeee225 Před 3 lety +121

    आई दे निन्द्रा झपक्कै आई दे नब्युझँने👈️👈️👈️
    गरेर निद लाई दे!!आह शब्द 😥😥मन छोयो😥😥

  • @RajKumar-sm6pz
    @RajKumar-sm6pz Před 3 lety +55

    यो गीत सुनेर रुने मह मात्त्र हो हो कि अरु कोही हुनुन्छ 😥😥😥😥😥😥😥

    • @devendrakhadka7524
      @devendrakhadka7524 Před 3 lety +1

      😭😭

    • @Reshamsing-bz4bp
      @Reshamsing-bz4bp Před 3 lety

      M Pani xu satha ma runi tehi mathi Corona lageko xa k garnu Sunday basdai jati suno UTI suna unau lai rahanxa

  • @mahendrabk5519
    @mahendrabk5519 Před 3 lety +95

    शब्दको खानि हुनुहुन्छ कुसल जि तपाईको शब्दको प्रसन्शा गर्नै सकिन्न सलाम छ

  • @user-fn3io1vq7s
    @user-fn3io1vq7s Před 3 lety +28

    हाम्रो जन्मभुमिको माटोको बिरुवा लोकसङीतमा एउटा उज्यालो प्रकाश!!अर्घाखाचीको सान!हाम्रो बङसालुलाइ बधाइ

  • @ganeshgreatsongganesh1326
    @ganeshgreatsongganesh1326 Před 3 lety +18

    मुटु चुडाउने मार्मिक शब्दहरुले मेरो जिवनको बास्तबिकता मिल्न गयो। हिर्दय्बिदारक गित सुन्दा दिन बितेको पत्तै भएनछ।वियोगान्त यो प्रस्तुतिको लागि सलाम छ🙏🙏🙏 धेरैको जीवन संग मेल खान्छ।।❤️❤️❤️

  • @nirmalacharya3333
    @nirmalacharya3333 Před 3 lety +7

    कति राम्रो दोहोरी !
    दोहोरी भनेको यस्तो पो हो दुबै जनालाई शब्द कहॉं बाट र कसरी आको होला यसमा पनि कुशल बेलबासे भाईले प्रहार गरेको शब्दको कुरै नगर्दा होला ! यो जोडीको दोहोरी पो दोहोरी सारै मन छुने बियोगान्त ! भाई कुशल र बहिनी पुर्ण कलासाई स्यालुट र धन्यबाद ! तपाईहरुको सफलताको कामना ! कुशलको नाम पनि कुशल शब्द पनि कुशल ! यस्ता मार्मिक शब्दले कस्को मन नछोला अनि नरोला !

  • @krishnakc7282
    @krishnakc7282 Před 3 lety +12

    नमस्कार कुशल र पुर्णकला बैनी यो गीतले करोड भीउज तानोस दुबैलाई शुभकामना ।

  • @prabeshyoutubechannel3834
    @prabeshyoutubechannel3834 Před 3 lety +16

    पानी होइन खुन सारी खाकि छु चैतमासको न्यावलि झै भाकिछु य भगवान् मेरो तितो यथार्थ 🙏🙏💕😭😭

  • @binodgiri4725
    @binodgiri4725 Před 3 lety +34

    आहा महा लोक गायक कुसल बेल्बासे र पूर्ण कला बि सि को आवाज 🙏🙏🙏

    • @gurupokhrel7171
      @gurupokhrel7171 Před 3 lety +1

      Man chuni geet mero jiwan ma male khayako jasto xa dubai bta

  • @supadeurali_entertinment
    @supadeurali_entertinment Před 3 lety +5

    आहा सुरुवा नै निकै रुने शब्द आइदे निद्रा झप्प्कै आइदे नबिउझने गरेर निद लाइदे 😭😭😭🙏🙏🙏 पर्खीबसेको आइपुगेको रहिछ
    miss you so much kushal belbase da and purnakala di 🙏🙏🙏🙏🙏🙏

  • @BhimPoudel
    @BhimPoudel Před 3 lety +13

    निकै मर्मस्पर्शी दोहोरी ।

  • @prabeshyoutubechannel3834
    @prabeshyoutubechannel3834 Před 3 lety +33

    भगवान् छ कुनै दिन बोल्नेछ तिम्रो मेरो आँसुले पोल्नैछ😭

  • @Naresh658
    @Naresh658 Před 3 lety +2

    आदरणीय चर्चित कलाकार पुर्णकलाज्यू र कुशलज्यू सर्वप्रथम दुबैलाई नतमस्तक भई नमन व्यक्त गर्न चाहन्छु । वाफरे कति मन्त्रमुग्ध, मर्मस्पर्शी माधुर्य स्वर ! स्वरको रानी र स्वरको सम्रात नै नाम उपमा दिन अनुमति मागे । लाखौं लाखौ बधाई र शुभकामना छ । भगवानले यस्तै प्रतिभावान कलाकारलाई रक्षा कल्याण गरून 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌷🌷

  • @lekmagar3018
    @lekmagar3018 Před 3 lety +23

    पूर्णकलाकाे स्वर र लयकाे त फ्यान नै हु! अति राम्रो शब्द चयन दुवै जनाकाे।

  • @malbsunar1239
    @malbsunar1239 Před 3 lety +10

    सबै भनदा पहील जुनकीरी दोहोरी का सम्पूर्ण कलकार लाई धेरै धेरै धन्यावाद कुशल बेलबासी र पूर्णा कला बिशी लाई म सलाम गरना चाहानछु यो गित का शब्दा लेखने लाई पनि धन्यावाद भनना चा
    हान छु

  • @prabeshyoutubechannel3834

    यहीँ धर्तिमा तिमी छौ मै छु नि कस्तो दिनमा जन्मेको रैछुनि मेरो यथार्थ कथा🙏

  • @shobhakharbanjade9584
    @shobhakharbanjade9584 Před 3 lety +7

    शब्दको खानी कुसल जि सफलता को शुभकामना

  • @apsaradevkota4251
    @apsaradevkota4251 Před 3 lety +20

    शब्द शब्दमा मार्मिकता छ कुसल दाजु र पुर्णकला दिज्यू को आँखै ओभाउएन मेरो त

  • @seetaneupane3736
    @seetaneupane3736 Před 3 lety +5

    अति नै राम्रो र मन छुने शब्दले मेरो नि मन भरिए र रुन्न आयो यस्तै मार्मिक शब्द ले भरीपुर्ण छ पुर्णकला दिजु र कुसल दाजु मा सबैले माया गरिदिनु होला उहा हरु लाई 😌😌💕💕💕💕

  • @lamsalsabitasabu3298
    @lamsalsabitasabu3298 Před 3 lety +81

    जापान को ब्यस्त सहरबात पनि समय निकालेर हेर्दै रुदै छु 😭😭😢😢 कहाँ बात आउछ होला यस्तो सब्द हरु

  • @giriuraj
    @giriuraj Před 3 lety +11

    हरेक शब्दले मन छुन्छ कुशल जी । नाम जस्ताे शब्द पनि उस्तै छान्नु हुन्छ। जति सुन्याे उति सुनिरहु हुन्छ। सांगितिक सफलताकाे कामना।

    • @shivanepali4429
      @shivanepali4429 Před 3 lety

      Good Dubai kalakarma sabdako khani hununca salam xa

  • @sasmitaadhikari2339
    @sasmitaadhikari2339 Před 3 lety +15

    अजै भाग ४ को प्रतीक्षा मा छु धेरै राम्रो छ सबै भाग हेरेको छु 😘😍अग्रिम सुभकामना हजुर हरुलाइ 🙏🙏मेरो मन पर्ने दोहोरी!गायक र गयिका 😘😍हजुर हरु दुबै लाई अजै सफलता को सुभकामना 😘😍

  • @ammarjoshi2316
    @ammarjoshi2316 Před 3 lety +18

    सबैको मन मुटु मा बस्न सफल कुसल बेलबासे। र पुर्णकला बि सि

  • @bikramtamu5587
    @bikramtamu5587 Před 3 lety +4

    अती मार्मीक गीत जति सुने पनि सुनीरहुँ लाग्ने त्यसै माथी मर्माहत बनाउने दुबै जनाकाे सब्द चयन अती राम्राे तर यतीबेला विस्व रुवाईरहेकाे याे काेराेनाकाे लहर जताततै छरपस्ट फैलीरहेकाे सबैमा अबगत भयकै कुरा हाे र पनि पुर्णकला बिसी ज्युकाे छेउमै एउटा सानी नानी देखीन्छ उनलाई कमसेकम यस्ताे खालकाे भीडभाडदेखी अली स्वतन्त्रनै राख्नु भयकाे भय हुने थीयाे हाेलाकी...हल्का जीज्ञासा मात्रै अन्यथा नलीनुहाेला बाल बच्चाकाे जीवन रक्षा गर्नु तपाईं हामी सबैकाे दाइत्व हाे जस्ताे लाग्छ धन्यबाद।

    • @junkirilivestudio
      @junkirilivestudio  Před 3 lety +1

      नमस्ते,धेरै धेरै धन्यवाद यो केही महिना अघि नै शुटिङ् गरिएको एपिसोड हो

  • @rameshworkafle8450
    @rameshworkafle8450 Před 3 lety +8

    छाडा दोहोरी गाउने हरु ले केही सिकुन यो जोडि को दोहोरी बाट !! दोहोरी भनेको यस्तो पो हो त जति सुनेनी सुनी राखुम जस्तो !!

  • @eshutiwari7408
    @eshutiwari7408 Před 3 lety +3

    live दोहोरी धेरै नहेर्ने म उहाँ हरु को यो गित ले साह्रै मन छुन्छ र निरन्तर पछ्याइरहन्छु,,धेरै धेरै शुभकामना दुबै जना आदरणीय व्यक्ति हरु मा कुशल दाजु पुर्णकला दिज्यु ❤️❤️❤️❤️❤️

  • @dhanjitoli1254
    @dhanjitoli1254 Před 3 lety +27

    कुनै समयमा माया प्रेम यसैगरी कुरा गर्दागर्दै समय बितेको थाहा हुदैन थियोे। हाल मलेसिया क्वालालम्पुर बाट हेर्दै छु।

    • @junaniraula2311
      @junaniraula2311 Před 3 lety

      Wow

    • @himansuxetrii9546
      @himansuxetrii9546 Před 3 lety

      Heartouching words

    • @SasmilOLee
      @SasmilOLee Před 2 lety

      समय हो कति बेला बदलिन्छ म झन् त्यही कुराले यति सम्म पागल भए की कम्पनीले नै मलाई restiget गर्दियो अब म पागल का जाने के खाने कहिले घर जाने केही टुंगो छैन 😭😭सब्बैको जय होस मेरो जे दिन आउँछ त्यस्तै बिताउँछु 😭😭

  • @nabarajgurung1333
    @nabarajgurung1333 Před 3 lety +7

    आँशु बगेको थाहै भएन कति मार्मिक गित,अो माइ गड... 💓💓🌹🌹

  • @nainabahadurrai2259
    @nainabahadurrai2259 Před 3 lety +9

    अस्यधै राम्रो लाग्यो कुस र पुर्णकला लाई धेरै धेरै
    धन्नेबात!!!

  • @kunwarserjang7514
    @kunwarserjang7514 Před 3 lety +1

    अति अति मीठो शब्द हरु जे जति प्रशंसा गरे पनि सकिँदैन ।।।। आँखा भरी आँसु बनाउदै हरेक पटक पटक हेरे ।।।। जति हेर्‍यो उति नै हेरि रहन मन लाग्ने ।।।।
    "धर्ती बाट लेखेन बित्न , गार्‍यो रैछ माया को रोग जित्न ।।।।" अति मीठो शब्द !!! सम्मान धेरै धेरै माया धेरै सम्झना हजुर हरु लाई !!

  • @romanxetri5186
    @romanxetri5186 Před 3 lety +3

    कुशल दाई र पूर्णकला दिज्जु को सबै live दोहोरि हेरेको छु मन छूने शब्द अनी सुमधुर श्वोर ले जती सुने पनी कमी नै लाग्छ 😍😍🙏🙏

  • @babumagar4892
    @babumagar4892 Před 3 lety +7

    अहा निकै सुन्दर भावुक मार्मिक दोहोरी पुर्णकला र कुशल बेलबासेको 🙏❤️❤️म कतार देखि

  • @dnpritty3441
    @dnpritty3441 Před 3 lety +21

    नानू लाई यत्ती मीठो बोल्न्न कल्ले सिकायो होला। हेर्दै माया लाग्ने प्यारी छिन नानू।

    • @avagisaritha2397
      @avagisaritha2397 Před 3 lety +2

      बाबा ले होला नि हिहि

    • @milantamang5125
      @milantamang5125 Před 3 lety +1

      Wow dami sabda aaede nindra jhapakai aaede ......... mata hajurko harek sabdama vabuk vaye 😥😥

  • @PremKumar-fp9dr
    @PremKumar-fp9dr Před 3 lety +10

    मलाई अतिनै मन पर्ने गायक कूसल &पूर्नाकला दिदी

  • @rohinigautam4989
    @rohinigautam4989 Před 3 lety +3

    अाजकाे दाेहाेरी एकदमै राम्राे रमाइलो लाग्याे हाम्राे लाेकप्रिय गायक कुसल बेलबासे भाइ र लाेकप्रिय गायिका पुर्णकला बिसी बहिनी काे सुमधुर स्वरमा मिठाे भाकामा दाेहाेरी हेर्न सुन्न पाउँदा एकदमै अानन्द लाग्याे ।जुनकीरी राेधी घर कि सन्चालीका बहिनी लगायत सम्पुर्ण मा धेरै धेरै मिठाे माया सम्झना ।म साउदी बाट हेर्ने गर्छु नेपाल घर सुनसरी धरान -६ ।साँची हाम्राे लाेकप्रिय दाेहाेरी गायक रबिन लामीछाने र गायिका सर्मिला अर्याल बहिनीले गाउनु भएको दाेहाेरी भाग युट्युबमा अाँउदैन किन हाेला हेर्न अातुर छाैं छिटाे भन्दा छिटाे य्ट्युबमा अब्लाेड गर्नु भए हामी अाभारी हुने थियाैं ।

  • @depu18
    @depu18 Před 3 lety +2

    बेलबासे भाई तिमीले सबै नेपाली हरु लाई रुवाउने ठेका लेका छौ कि के हो जुन गीत सुने पनि बेहोस हुनु पर्ने के हो यस्तो?? कति राम्रो स्वर अनि संगीत GREAT ...

  • @smallvlogerboys2306
    @smallvlogerboys2306 Před 3 lety +23

    जती सुने पनि धितै नमर्ने सूनीरौ लाग्ने दोहोरी😍😍

  • @santoshmagar2486
    @santoshmagar2486 Před 3 lety +3

    सबै भन्दा मन पर्ने मध्येको एउटा स्वर र शब्दको खानी पुर्णकला दिदि अनी कुशल बेलबासे जी ले मुटु भित्रै छुने शब्दहरु आहा कति मिठो गाउँनु भयो। फर्की फर्की हेरे धेरै पटक

  • @aashiskc2378
    @aashiskc2378 Před 3 lety +2

    wow पुर्णकला र कुशल जि कति मार्मिक शब्द मुटु भित्र नै गएर छुने 💘💘✍️✍️🙏🙏🙏

  • @rameshworkafle8450
    @rameshworkafle8450 Před 3 lety +2

    जस्को छाया देखेनी मै देख्छु
    उजेलो नि अन्धेरो झै देख्छु । वाह शब्द

  • @neupanemaya821
    @neupanemaya821 Před 3 lety +3

    Hoina yo kusal ra purnakalalai yesta sabda kaha bata furxan yestopo dohori salute xa yo teamlai junkiri nanuko bolilai ek karode Suvakamana❤ xa hai

  • @user-mj3dh2in1c
    @user-mj3dh2in1c Před 5 měsíci +1

    म कपिलवस्तु बिजयनगर गाउँ पालिका वडा नम्बर चार बाट कला रगलाको सम्मान गर्दछु कडेल सर देखि समपुण कलाकार ज्यु मासदा सम्मान छ देस बिदेस नहासनेलाइ हसाउने पिरपरेपनि पिरभुलाउने धरहरा हो सबलाई धेरै धन्यबाद

  • @krishnamagar2336
    @krishnamagar2336 Před 3 lety +4

    पुर्णकला बिसि मेरो अत्यधिक मनपर्ने गायिकाहरु मध्येमा एक हुन् । सुमधुर आवाज भएकी गितको शव्द एकदमै राम्रो चयन गर्न सक्ने क्षमतावान गायिका मान्छे पनि असाध्यै राम्री सुन्दरी। कुशल बेलबासे पनि एकदमै राम्रो गायक हुनुहुन्छ ।

  • @dilkumarbudhathoki7072
    @dilkumarbudhathoki7072 Před 3 lety +9

    आहा कति सारै मार्मिक अनि अर्गानिक शब्द,आवाजको त के प्रसङ्सा गर्ने सुमधुर आवाज छ,,हार्दिक बधाई अनि अपार माया र सफलताको धेरै धेरै सुभकामना,आशिर्वाद छ!!💐💐

  • @birbhandari2806
    @birbhandari2806 Před 3 lety +3

    उत्कृष्ट जोडी शब्द नि तेतिकै मार्मिक बधाई छ दोहोरी का राजारानी लाई ।

  • @manrai9674
    @manrai9674 Před 3 lety +1

    जुनकिरी घरलाई मेरो धेरैधेरै धनयाबाट छ म दोहा बाट रमाइलो छ🙏🙏🙏👍️👍️🥀🥀🌹🌹🌹🌿🌱🌹🌹🌹🌹🌹🥀🥀🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭🎤🎤🎤🎤🎸🎸🎻🎻🎻🎵🎵🎵🎵🎵🎵

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Před 3 lety +5

    फेरि आयो उहाहरुको शब्द साच्चिकै मार्मिक र दाँत कमाउने हुन्छन चिसो मुटु हुन्छ सुन्दा पनि

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Před 3 lety +11

    मलेसिया देखि यी सब्दमा आनन्द लिएको छु🙏

  • @baniyanarayan156
    @baniyanarayan156 Před 3 lety +1

    पहिला खासै चिनेकाे थिएन कुशल भाइ लाई तर अाज भाेली कुशल भाईकाे शब्दकाे त कसरी बयान गरु र साथै पुर्णकला बैनिकाे नि शब्दमा कति धेरै भावुकता हुन्छ ।

  • @toypandey6866
    @toypandey6866 Před 3 lety +2

    कुशल सर को लुक्स र हासो को म फ्यान ,पुर्णकला सङ्ग दामि जोडी मिलेकोछ ! मेक्सम खाति सङ्ग गाएको पनि साह्रै मन परेको थियो पुर्ण कला दिज्जु को गित

  • @laxmangrg1219
    @laxmangrg1219 Před 3 lety +1

    याे गित सुन्दा त सरै मन छाेयाे कति राम्राे सब्द लय🙏🙏 दुबै जनाकाे🙏🙏

  • @milan8691
    @milan8691 Před 3 lety +17

    कस्तो कस्तो सब्दहरु समेटेर गाउनु हुन्छ निकै भावुक भए म सलाम छ

  • @muskanchhiti3830
    @muskanchhiti3830 Před 3 lety +6

    कुसल दाइ धेरै रामराे गाउँनुभाे खुसिलागेयेा मेराेत मन रुवाइदिनुभेा

  • @milanchhetri4614
    @milanchhetri4614 Před 3 lety +1

    हरेक शब्दले मन छोयो िटकटक मा 100000 लाइक आउँछ अझै बध्यबाद्नको त कुरै नगरौ सुपर से उपर आहा❤️❤️❤️❤️❤️💓💓💓💓💕💕💖💖💖💘💘

  • @bishnusunar945
    @bishnusunar945 Před 3 lety +8

    Alli dhila vaye program hernalai miss u all Junkiri team lai

  • @narayanacharya4814
    @narayanacharya4814 Před 3 lety +10

    सुपरहिट
    प्रदेशीको मन खुशि भयो
    जयहोस् सम्पुर्ण टिमको🙏🙏😍😍🌹🌹

  • @birajparvathisandhiyariyat5394

    Purnakala ta malai man pardaina but kusal daju wowwwww so sweet purnakala vanda aru sag gaunu vayko vay dami huntheyo

  • @Karinagg-ri5nz
    @Karinagg-ri5nz Před 3 lety +4

    सारै सारै मन रुने गित गाउनु भयो हजुर हरुले धेरै धेरै धन्यवाद छ।

  • @kiranthapabhujel3615
    @kiranthapabhujel3615 Před 3 lety +4

    आहा कत्ती राम्रो अनि कत्ती मिठो सोर दादा दिजु हजुर को दोहोरी को लागि कुरेर बसे को थियोे आज आउनु भयो दादा दिजु❣️❣️❣️❣️💕

  • @vintagegarden6693
    @vintagegarden6693 Před 3 lety +2

    Super vanda pani upar xa tapaiko sirjana kusal dai and purnaka di ko

  • @aanandaruchal1901
    @aanandaruchal1901 Před 3 lety +5

    सारै राम्रो दोहोरी
    तर यो कोरोनाको अबस्थामा यति मन छुनि गित नगाउनु होला सारै मन रुनि गित हाल मलेसिया बाट हेर्दै छु

  • @DipakBasnet-nq9eg
    @DipakBasnet-nq9eg Před 4 měsíci +1

    Mailejati herneta koi hunu huna hola hunu hunxa bhane eata like garam ta 😢😢😢

  • @arunff4865
    @arunff4865 Před 3 lety +9

    आहा आज धेरै रमाइलो हुँने भयो सबै लाई धन्यबाद मन पर्न जोडी हो

  • @krishnaacharya6201
    @krishnaacharya6201 Před 3 lety +8

    कुशल दाजु होइन यस्तो शब्द कहाँ बाट आउँछ सारै मन छोको छ हजुरको सबै सब्दले😍😍

  • @gautamkhum823
    @gautamkhum823 Před 3 lety +9

    i am big fan of kushal belbase

  • @lokbhatt9894
    @lokbhatt9894 Před 3 lety +2

    ###कुशल सर पुर्णकला बि सि मेम को गित असाध्यै मार्मिक लाग्छ##

  • @roshan3918
    @roshan3918 Před 3 lety +1

    Yasto po ho lok dohori vaneko. Kushal ji ani purnakala ji hardik naman....

  • @Nabarajolee
    @Nabarajolee Před 3 lety +8

    यति हाइ स्केल को गित गाउनु भनेको साचिकै गायक गायिका यस्ता हस्ती हरुलाई भनिन्छ

  • @emalerana6601
    @emalerana6601 Před 3 lety +3

    कुशल जि को शब्द रचना देख्दा लाग्छ कि उहाँ मा भगवान कै वास छ । सल्युत दुबै जनालाई 🙏🙏🙏

  • @belbahadur7658
    @belbahadur7658 Před 3 lety +4

    सम्पुर्ण मा नमन कलाकार प्रती उच्च सम्मान जुनकीरी होल टिम लगायत जुनकीरी नानू को प्रगती को कमना।।।

  • @durgakafle4698
    @durgakafle4698 Před 2 lety +1

    सायद सवैको जीवनमा मेलखान्छ होला, जसले मेरो झैं वेछोडको पिडामा तड्पिनु परेको छ । शव्दचयन जादुमय , स्वर उच्चकला कौशल अनि शिल्प शैलीको वर्णन गर्न सकिँदैन । जति सुन्यो मुटु चुँडुएको जस्तो हुन्छ । भक्कानो फुट्छ र आँसु रोक्न कदापि सकिदैन । कुशलजी ! पूर्णकलाजी !! यो गितको सुसाईट नोट लेखेर एकदिन धेरै टाढा जाने मन छ , मलाई सवैले खोजुन तर कसैले नभेट्टाउन ।

  • @bimalpaudel903
    @bimalpaudel903 Před 3 lety +14

    यो पो बल्ल दोहोरी आज भोलि का छाडा हरुको के कुरा गर्नु 😬😬

  • @hemantbudhathoki5090
    @hemantbudhathoki5090 Před 3 lety +6

    waiting mai xu. sadhai yestai maarmik dohori geet sunna paainxa ra junkiri kaa harek episode herinxa sarai man parxa

  • @basantathapa9594
    @basantathapa9594 Před 3 lety +6

    कहिले काँही आशु दुखाइ संग पनि सन्तोष हुनुपर्दो रहेछ सबै कलाकार हरु लाई धन्यवाद

  • @shresthasunu3318
    @shresthasunu3318 Před 3 lety +9

    लय तथा शब्द साह्रै मार्मिक,
    साह्रै मन पर्यो ।

  • @jayajalapajayabhairabi2342

    कुनै भाग नछुटाइ हेरिरहेको छु शब्द शब्द मा दम छ्🙏🙏🙏🙏🙏

  • @sarojshrestha6063
    @sarojshrestha6063 Před 3 lety +1

    कुशल दाजु र पूर्णकला दिज्जु को लाइभ दोहोरी नछुताइ हेरेको छु साच्चिकै दोहोरी भनेको यस्तो पो सुन्न मज्जा आउँछ। को को हुनुहुन्छ साथीहरू मन पर्यो भन्ने?

  • @tilakbc2551
    @tilakbc2551 Před 3 lety +1

    मैले २~४ ओता तुक्का नसुन्दै coment तिर गाको गायको गित सबै साथिहरुले तुक्का लेखिदिनुभयको रैछ सारै मन छोयो

  • @BGNepalDon
    @BGNepalDon Před 3 lety +2

    पुर्णकला बैनीको शब्द चयान अनि मीठो स्वर एक्दम राम्रो अनि कुशल जि को पनि तेसै राम्रो दुबै जनलाइ सुभकामना छअझै प्रगतिको कामना गर्द्छु

  • @indrabhandari9211
    @indrabhandari9211 Před 3 lety +2

    स्वर अनि शब्द निकै मार्मिक हाल मलेसिया देखि हेर्दै छु

  • @durgabote6527
    @durgabote6527 Před 3 lety +1

    ४५डिग्रि को तापक्रम मा डिउटी सकेर आयो युटुब खोल्छु। र हेछु यस्तै यस्तै लोकप्रिय आवाज। अनि रोइदिन्छु अनायासै।।।।।। हाल साउदी बाट।।

  • @hariacharya6034
    @hariacharya6034 Před 3 lety +8

    धेरै धेरै बधाई छ कोरोना मा सबै जना जोगिएर बस्नु होला

  • @harihksubedi774
    @harihksubedi774 Před 3 lety +2

    अति मर्मस्पर्शी गित पूर्णकला दिदी र कुशल दाईकाे याे गित सुन्दा निकै भावुक बनायाे दुबै जनाकाे स्वर अति मिठाे छ अझ पूर्णकला दिदीकाे स्वरले त मुटु नै छुन्छ । जति सुनेपनि धाेका नपुग्ने स्वर छ

  • @bishnurijal7969
    @bishnurijal7969 Před 3 lety +1

    मिठो स्वोर र शब्दको खानी प्यारो भाइ कुशल र प्यारी बैनी पुर्णकला दुबैजना प्रर्ती उत्तर उत्तर प्रगतिको शुभकामना यस्तै यस्तै सिर्जना हरु लिएर आउनु ल।

  • @laxmibistadlk4467
    @laxmibistadlk4467 Před 3 lety +10

    शप्द श्प्दले भावुक भए म दुबै जना लाई सलाम छ