भारल जोडी बिराज र संजिता यसरि भेट हुँदा रैछन साइकल छाडेर आए बिराज संजिता भेट्न sanjita biraj

Sdílet
Vložit
  • čas přidán 28. 02. 2024
  • Artist Media Presents:-
    #artistmedia
    #gopalnepali
    ----------------------------------------
    भारल जोडी बिराज र संजिता यसरि भेट हुँदा रैछन साइकल छाडेर आए बिराज संजिता भेट्न sanjita biraj
    guset /sajita chepang /biraj gandharwa
    edit /camata /host /
    Gopal nepali
    ARTISTMEDIA
    © Artist Media, 2023
    ---------------------------------------------
    Social Links:-
    CZcams:- tinyurl.com/ArtistMediaYT
    Facebook Page:- tinyurl.com/ArtistMediaFB
    Contact Us:- +977-9863658744
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Artist Media. Embedding to a website is allowed.

Komentáře • 675

  • @ArtistMediaOfficial

    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :

  • @user-mn6rp8cl4s

    यो जोडिलाई कसैको पनि आँखा नलागोस है भगवान

  • @AnilPariyar-ex5sr

    याे जाेडिलाई कसेकाे आँखा नलागाेस दुई जाेडिलाई बधाईछ

  • @pitamberdarai5143

    यो जोडी कहिलैई नछुटुस भगवान चडै बिबाह भये को देख्न पाम

  • @pramodroka4338

    बाला पन को याद आयो यो गित सुनेर

  • @narbahadur355

    बिराज भाईलाई एउटा राम्रो सारङ्गी दिउनु पर्यो मिडिया कर्मीहरुले

  • @hemantlamichane3948

    सारै नै राम्रो लाग्छ यो जोडि को कला र गला यो जोडि लाई हार्दिक बधाई टक्र्याउँदछु धन्यवाद फलोस्-फुलोस् शुभकामना छ ❤❤❤❤❤❤❤

  • @user-hr9rw4do5v

    मलाई मन parxa बिराज र संचिता को गीत

  • @SushantbikashXetree-ei8ot

    यो जोडीलाई कसैको आखा नलागोस भगवान 🌹🌹🌹🌹❤️❤️❤️🌹🌹🌹यो जोडी सधै यसरि नाई खुसि वीरहोस यहि चाहन्छु भगवान 🌹🌹🌹🌹🌹

  • @SushantbikashXetree-ei8ot

    हे भगवान यो दुइ राम सिता को जस्तो सुन्दर जोडिमा कसै को आखा नलागोस तिमि लाई बिन्ति गर्छु भगवान यो जोडी लाई यक बनाइदेउ 🌹🌹🌹🌹🌹🌹🌹

  • @PrakashSoud-iw3nn

    भाई र बहीईनी धरै रामृरो छ

  • @khunraj5901

    यि दुबै जनालाई सङ्गै देख्दा बित्तिकै नि यो मन अत्ति खुसी महसुस हुन्छ यार।बधाई छ भाइ बहिनीलाई

  • @user-gj5rd7gs2n

    अति राम्रो छ याे जाेडि धेरै भन्दा धेरै माया छ मेराे दाङकाे बिराज भाईलाई❤️❤️❤️

  • @surajkhatri7300

    अति शुन्दर काला जोड़ी रमाइलो छ बिराज को याप सुन मन लाग्छ🤘🤘🤘🤘 मलाई

  • @govindasunar-on8hn

    बधाई छ् दुबै भाई बहिनीलाई ,र्याप पनि सिकाउनु पर्यो संचिता लाई !!

  • @dipenphiyak2166

    यो जोडि चाहि क्या सुहाउने जोडि रहेछ, सारै राम्रो लाग्यो, उमेर पनि मिल्ने, कला प्रतिभा पनि मिल्ने... बास्तबिक जोडिमा परिणत होस, शुभकामना ! 🎉🎉🎉🎉🎉

  • @Purshant123Nepal

    यो जोडि धेरै राम्रो छ एक भाको हेर्न मन छ

  • @Padambkoficialchannel

    बहिनिको स्वोर धेरै नै मीठो अनि सधैं भरी यसरी नै सहकार्य गर्दै अगाडि बढेको देख्न पाइयोस!❤❤

  • @user-db8iv7ms3l

    आहा कति राम्रो दुवै जनाको स्वर ❤❤❤

  • @raiktomha9769

    धेरै राम्रो छ है जोडी लगायत अनि song❤❤