ओली ढाल्ने गगन-विश्वप्रकाशको ग्राण्ड डिजाई यस्तो ! - NEWS24 TV

Sdílet
Vložit
  • čas přidán 5. 09. 2024
  • प्रधानमन्त्री केपी ओलीमाथि कांग्रेसभित्रै आशंका छ । आफ्नो कार्यकाल पुरा गरिसकेपछि ओलीले सहजै सत्ता हस्तान्तरण गर्छन् त ? कांग्रेसको शीर्ष तहमै यो आशंका छ व्याप्त छ । तर, ओलीलाई प्रधानमन्त्री बनाएको कांग्रेस तत्काललाई अघि बढ्ने मुडमै देखिन्छ । यद्दपी, विगतको आरोप-प्रत्यारोप अहिले पनि केहीहदसम्म सतहमा झल्किरहेका बेला प्रधानमन्त्रीमाथि कांग्रेसले अब कस्तो रणनीति तय गर्ला ? यो प्रश्नको विषय बनेको छ । यस अवस्थामा विश्वासको मतपछि सरकारको पूर्ण आकार समेत प्रष्ट हुनेछ ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Komentáře • 138