Sharmila Gurungले चिजलाई भेट्दा बिदेशमा भाको भाइलाई सम्झेर भावुक भईन:Chij Gurungलाई टिका लगाउदै
Vložit
- čas přidán 4. 11. 2021
- Guest : Sharmila Gurung, Durga Gurung, Chij Gurung
Host : Alina Khanal
Camera/Edit : Sujan Sedhai
Specially Thank You: Durga pangeni
Supported by: Mahendra Muskan Chhteri
Technical Adviser
Durga Pangeni
Sharmila Gurungले चिजलाई भेट्दा बिदेशमा भाको भाइलाई सम्झेर भावुक भईन:Chij Gurungलाई टिका लगाउदै
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Contact us at : 9816217548
जय गीत जय संगीत
Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Mega Star Nepal.com
subscribe us:
czcams.com/channels/NlH.html....
#Megastartv
#Sharmila_Gurung
#Durga_Gurung
#Chij_Gurung
#Tihar_Special
#Interview
#Like
#Share
#Comments
Sharmila Gurungले चिजलाई भेट्दा बिदेशमा भाको भाइलाई सम्झेर भावुक भईन:Chij Gurungलाई टिका लगाउदै
czcams.com/video/Gjgx_TNCRKQ/video.html
शर्मिला दिदी र चिज भाइको त बेलाबेलामा अन्तरबार्ता र दोहोरि पनि सुन्दै आएको हो तर दुर्गा दिदीको अन्तर बार्ता खासै सुन्न पाइन्न मलाई धेरै मनपर्छ दुर्गा दिदीको स्वर अनि दोहोरि मलाई दिदीको दोहोरि सुन्ने रहर छ. तिनैजना लोकप्रिय कलाकारलाई तिहारको शुभकामना
यि तिनै जन हास्तिहरु गुरुगं को शान हो ।
हप्प्री तिहार चिजा भाइ शर्मिला बैनी दुर्गा बैनी धेरै राम्रो छ
चिज सर्मिला लगायत सम्पूर्ण टिमलाई दिपावली को शुभकामना दिन चाहन्छु ।।धन्यवाद ।।
तीन जनै धेरै राम्रो कलाकार लाई दिपावली को शुभ कामना
अाहा शर्मिला दिदी , दुर्गा दिदी र चिज् गुरूङ्ग तिनजा मलाई धेरै मनप्रर्ने कलाकार लियर अाउनुभयछ। पत्रकार बहिनीलाई धन्यवाद छ। शर्मिला , दुर्गा , चिज तिनजना लाई नमस्ते ।कुबेत बाट
Chij bhai ra sarmila dd ra durga dd lai dipawali ko suvakamna
दुई जना दिदीको बिचमा भाइ चिजको अन्तर्बाता राम्रो लाग्यो Mega Star Tv लाई पनि धन्यवाद यी दुई दिदी भाइ साथमा जुराई दिनु भएकोमा ।
राम्राे लाग्याे। हाे त्याे जमाना जमानै थियाे। दुरगा फुपु र शर्मिला फुपु 🙏❤
तिनै जना कलाकारलाई सफलताकाे शुभकामना ढिलै भएपनि happy TIHAR
Kati ramro manxa ani kati ramri alina baini
Malai sarai man parne gayika durga sis
m.czcams.com/video/QNyyN6jpqQY/video.html&feature=share😍
Sharmila Di, Durga Fupu ani Chij sir laai Happy TIHAR , Chij sir ko typically bolne lawaj sabda ATI ootkrista
ल अाज चाहिँ दुई दिदी काे साथ पाउँदा चिज गुरुङ धेरै उजालाे हसिलाे अनुहारमा देखन पाईयाे दिपावलि तिहार काे सबै जनालाई शुबकामना
हाम्रो गुरुङहरुको सहान कलाकार भाइ दिदी बैनीहरु♥️♥️
धेरै धेरै बधाई छ चिज गुरुङ्ग दाजु👍️👍️
wowoow
Wow ati ramro 👍❤️😀
Namaste didi and chij bhai dipawali shubha kaman j.b.pahchu. gurung
तिनै जना गुरुङ्ग हस्तीहरुलाई दिपवालीको शुभकामना 🤩🤩🤩🤩🤩🤩🤩
Good
Namaste sarmila dd durga dd chij bhai dipawaliko hardik mangalmaye suvakamana🙏🙏💐💐♥️♥️
हजुरहरु तिनै जना साथै सम्पुर्ण गुरुङ कलाकारहरू हामी गुरुङ हरु को सान हो यसरी बेला बेलामा मिडियामा आएर अन्तरबार्ता दिने गर्नुस् हामी हाम्रो गुरुङ कलाकार हरु लाई मिडिया मार्फत भए पनि नजीक बाट चिन्न चाहन्छौं
Hajur dhurga didi sarmila bahini ra chij sir salut great video
सिला दिदि पनि भए अजै रमाइलो हुन्थियो
wowowo
हामिले झन भैलो खेलेर ५ = ५ रुपैया बादेका थियौ त्यो बेला को छण अहिले को भन्दा बेत्तर धेरै रमाइलो
👍👍👍👍👍👍
👍👍👍
Alina..❤👏
⭐👍🙏🌹
हैट सर्मिला दिदी मलाई पनि बाला पन को याद दिलाइ दिनु भयो
👌❤️👌❤️👌
Good 👍🙂👍🙂
Ini sabai gurung ko saan hun 🖤🖤
Chij grg ko live dohari ko parkhaima dashain tihar le hoki latest dekhana paiyeko xaina
Kati mido
Hajur haru 3 jana pachyu gurung ho
mega star tv
3 nai jana lai Tihar ko subha kamana xa.
Durga जी लाई धेरै पछि dekhna पाय पहिलो राष्ट्रिय tamu lhosar KTM मा हाम्रो हाम्रा ग्रुप बाट geet gayaka thiyau waha hija aaja kaha hunu हुन्छ
Good
Good