आँशु बरर | Aanshu Barara - Surya Khadka & Rejina Pariyar Ft. Juna Gurung - Lok Dohori Song 2079/2023
Vložit
- čas přidán 25. 03. 2023
- Watch New Nepali Lok Dohori Song आँशु बरर | Aanshu Barara By Surya Khadka & Rejina Pariyar, Composed & Penned By Rabin Lamichhane Featuring Surya Khadka, Juna Gurung, Lomash Sharma & Ashmita Ranapal only on Surya Khadka's official CZcams Channel.
----------------------------------------------------------
🎧 Audio Credits:-
Song:- आँशु बरर | Aanshu Barara
Vocal:- Surya Khadka & Rejina Pariyar
Lyrics:- Rabin Lamichhane
Music:- Rabin Lamichhane
Music Arrangement:- Binod Bajurali
Mix & Mastering:- Khadak Bajurali
Studio:- Malashree
----------------------------------------------------------
🎬 Video Credits:-
Director:- Rabin Lamichhane
Artists:- Surya Khadka, Juna Gurung, Lomash Sharma & Ashmita Ranapal
Cinematography:- Durga Poudel
Edit:- Prakash Dhamala
Mua:- Sita Magar
Production Manager:- Shyam Malla
Post Production:- Global Arts Nepal
© Surya Khadka, 2023
----------------------------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/SuryaKhadkaCZcams
Facebook:- tinyurl.com/SuryaKhadkaFB
Page:- tinyurl.com/SuryaKhadkaPage
Twitter:- tinyurl.com/SuryaKhadkaTwitter
Don't forget to like, share & subscribe Surya Khadka's official CZcams channel.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
जानेर कसैको मन दुखाउ भन्ने कहिले पनी लागेन र लाग्दैन पनी.. हिमालको बरै काँखैमा घर गित पछी रुदै रुदै गायको गित जानि नजानी रुदै रुदै अभिनय पनी गरेको गित आँशु बरर लिएर आएका छौ एकचोटी हेरेर सल्ला सुझाब संगै सियर पनी गर्दिनु होला है🙏🏻🙏🏻
#आँशुबरर 😭 #aanshubarara 😭
बधाई छ संपूर्ण टिमलाई
Dami
Ramro xa geet
Badhai xa
अरु बोल्ने कुनै शब्दकोशमा सब्द नै भेटिन सुर्य जि सलुट मात्र गर्न मन लाग्यो सलुट छ मेरो हजुर जस्तो प्रतिभावान बेक्तीलाइ
कति मिठो हो गित नि सुभकामना
किन छोड्थ्यो तिम्रो याद आउन
घामले बरु बिर्सेला उदाउन ❤❤❤❤❤❤
आँसु बरर .........❤❤❤❤❤❤❤love rejina pariyar sweet voice
धेरै राम्रो गित र भिदियो सबै कलाकार तिम्लाई हार्दिक बधाई का साथै शुभकामना छ म सुर्या जि को एक्द मै बिग फेन हु
याद जिवित छ पिरती सहिद भो!!क्या लेख्नुभो रबिन जी सबैमा बधाई गीत गज्जब
Thankyou So Much❤❤Share Please
यो गित को शब्द सारै मन पर्यो
आहा साच्चिकै मन छोयो❤❤ तिम्रो हासेको फोटो हेरेर रुन्छु धरर सुर्य दाजु अनि रेजिना दिदी को आवाज अनि जुना दि को अभिनय कति मीठो बधाई छ सम्पुर्ण टिममा
रबिन लामिछानेको एक उत्कृष्ट गित बधाई छ सम्पुर्ण टिममा
Thankyou So Much❤❤Share Please
आहा कति राम्रो गित स्वरकी धनी रेजिना बैहिनी बधाई छ सम्पुर्ण टिम लगाऐत सुय खड्का भाइ शुभ कामनाछ
ATI nai mitho geet man nai kasto kasto vayo sabai team Lai maya❤❤❤❤❤❤❤❤❤❤❤
Jatti suneyo uttinanai sunna man lagne jatti Royo jhan dherai aashu aaune kasto get banauna bhako rabin dai hajur le 😭jhan surya khadka dai ani rejina pariyar didi ko
Voice le ta mero mutu nai chiya chiya banayo 😭😭😭
Anyway, best of luck all team 👍👍👍
प्याज काट्दा पनि नरुने मान्छे म आँसु ब्ररारा कति मार्मिक शब्द ले परिपूर्ण भएको यो गीत अतिनै मिठो स्वरका धनी सूर्य भाई लाई धेरै धेरै धन्यवाद र यस गीतमा सम्लग्न सबै टीमलाई हार्दिक मंगलमय शुभकामना छ।
लौ प्रतीक्षा को घडी सकियो सारङ्गी संसार मा सुनेर यो गीतको असली गीत भिडियो कैले आउला भन्ने थियो आएछ अब एक छिन काम छोडेर हेरिन्छ सम्पूर्ण टीम लाई शुभकामना Best of luck
रबिन लामिछानेको शब्दको फ्यान म ❤
आहा धेरै राम्रो म्युजिक भिडियो बधाइ छ सुर्य दाइ सफलता को शुभकामना 🎉❤❤
lovely song!
अति मार्मिक बधाई छ सबै लाई 🙏🙏🙏
मार्मिक निकै मन छुने गित सफलताको शुभकामना यस गितमा जाेडिनु भएका सम्पूर्णलाई ।
Thankyou So Much❤❤Share Please
मन छोयो रबिन दाजु लगायत सम्पूर्ण लाई शुभकामना
सारै मर्मस्पर्शी गीत जति सुने नि सुनिरहु लाग्ने
जुन दिन यो गीत लाइभ दोहोरी मा सुने को थे उति बेलै धेरै पल्ट सुनेको थे रबिन v रेजिना को आवाज
अहिले त एल्बम नै आयछ
सफल्ता को कामना सबै टिम लाइ
टिकटकमा पहिलो भिडियो बनाउने मान्छे म। गित अती नै मन परेको सफलताको शुभकामना सम्पूर्ण टिमलाई।❤❤शब्दका खानी रबिन लामिछानेजीको शब्द नै मार्मिक❤❤
शब्द शब्द ले मुटुमै हान्यो ।। सुरु देखि अन्त्य सम्म vdo हेर्दै जाँदा कति बेला आँसु खसे पत्तै पाइन ।।। करोडौं क्लब को सुभ कामना ❤
Thankyou So Much❤❤Share Please
बिदेशी गायक काे नयाँ गित साेचे भन्दा राम्रो छ सफलताको लाखौं लाख शुभकामना सम्पूर्ण टिम लाई
आहा कती राम्रो गीत सून्दा सारै मन रोयो 😢😢😢😢❤❤❤सुर्य दाई र रेजिना दिदी लाई धेरै धेरै धन्यवाद अनि सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤
भन्दा पनि भो अब नरुम, आँसु आँफै खसिन्छ के गरुम, शब्द शब्द्ले मुटु खायो😭 शुभकामना सम्पुर्ण टिमलाइ❤️
Thankyou So Much❤❤Share Please
यसको गितको सर्जक रबिन लामिछाने सुमधुर स्वारका प्रदेशि गायक सुर्य खड्का र सुमधुर स्वारको धनि प्रिय गायिका रेजिना परियारलाई सफलताको शुभ कामना लाग्छ रबिनले ती अतितलाई सम्झदै सिर्जना गरेको गित रहेछ शब्द शब्दले मन छोयो।
Nice voice Rejina didi missing you didi !
Thankyou So Much❤❤Share Please
आहा सुर्य दाइ❣️🌷बधाई एवम् सफलताको शुभकामना🌷❣️
Thankyou So Much❤❤Share Please
Waiting daju
आहा जति सुने पनि सुन रहुं लाग्ने येत्ति मिठो गितको लागि सबै जनालाई धन्यवाद तथा सुभकामना गीतलाई पनि 👌👌👍️👍️🙏🙏🇳🇵🇳🇵
निकै मर्मस्पर्सि गित 😢😢
सूर्य दाई /रबिन दाई अनि रेजिना दि लगायतको सम्पूर्ण टिमलाई सफलताको शुभकामना❤❤
Thankyou So Much❤❤Share Please
aaha Kate ramro sor Ani ustai prasthuti thank you so much surya khadka daii Best of luck 🤞🤞🤞🤞🍀🤞🤞🍀🤞🤞
गायक तथा सर्जक सुर्य खड्काको “आशु बरर” सार्वजनिक भयको छ सबैले हेरेर लाइक कमेन्ट शेयर गरेर सहयोग गरिदिनु होला धन्यवाद ॥
मेरा त आँशु नै झरे ब र र
Sarae mitho geet manxoyo daphaltako lagi suvakama ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
सफलताको शुभकामना
लु है म tiktok बात आको 😍😍😍😍बधाई छ अनि मिठो गीत
आँसु बररर हेर्दा हेर्दै झन्डै आसुनु आएनन् शब्द लेख्ने र गाउने सबै लाई हार्दिक सुभकामना उन्नति र पर्गतिको लागि यो आँसु बररर ले करोडौं भ्युज कमाओस
Thankyou So Much❤❤Share Please
Wow 😲😲 nikainai man xune marmik git mero favourite gayika rejina pariyar and sampurna teamlai suvakamana 👍👍👍👍👍💕💕💕💕💕
राम्रो लागो सुभकामना सबैलाइ जय नेपाल
आँसु बरर कति मार्मिक शब्द अनि हृदय स्पर्शी स्वर र संगीतको समायोजन ❤❤❤❤❤
Thankyou So Much❤❤Share Please
आज मलाई बादुल्की लाएन पक्कै तिमी लाई मेरो याद आएन यो शब्द साह्रै मार्मिक लाग्यो मलाई सफलताको शुभकामना सबै टिमलाई👏👏👏
Saharai man xoyo sabdhale safaltako subhakamana dada di sampirnalai❤❤❤❤
धेरै मार्मिक गित छ स्वर दुबैको कोईलि जस्तो शुभकामना हजुर हरुलाई
हृदयस्पर्षी कोसेलि लाई भुगोल शुभकामना 🎉🎉
Ahaa kati mitho geet gaunu vko
Rejina ko swor sarai mitho x ani surya sir ko pani nice 👌 song wawawa dammi
Big fan rejinA didi
Geet Ramro Ani marmik raixa. Sarai ramro lagyo.🥲🥲🥲♥️♥️
राम्रो लोक गिद सुन्न पाउदा खुशी लाग्यो सम्पुर्ण कलाकार टिमहरुलाइ धन्यवाद छ
"भुल्न खोज्छु मैले सास रोकेर।।
चल्छ हावा तिम्रै याद बोकेर।। "
वाह! वाह ! क्या शब्द चयन छ रविन सर
मुटुमा हिर्कायो। सफलता को शुभकामना सम्पुर्ण युनिट लाई।
रेजिना बहिनिको नयाँ गीत हेर्न पाइयो अति राम्रो बनेको छ सफलताको शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️
Rejina didi nice song ❤❤❤❤❤❤❤ big fan rejina didi
Thankyou So Much❤❤Share Please
@@SuryaKhadkaOfficial❤❤
Very nice song man xoyo❤❤❤❤
अकदमै मन छुने गीत अनी सराई मिठो सोर
सबै सदस्यहरूलाई बधाई छ
शुभ कामना सबै टीम लाई दामी शब्द छ !
Best wishes all team🙏
आहा कति मार्मिक गित सम्मान छ सुर्य सर लगायत यहाहरु सम्पुर्नमा 🙏🙏🙏🙏🙏
Wawa dammi
दामीछ सुर्य शर हार्दिक बधाई सफलताको शुभकामना सम्पूर्ण टिम लाइ😍❤
First person to comment😂😂😂😂😂😊
भन्दा पनि भो अब न रूम आँसु आफै झर्दिन्छ के गरुँ आँसु बरर तिम्रो हासेको फोटो हेरेर रुन्छु धरर 😭😭😭😭😭💔💔💔🙏🙏🙏😭😭एक दमै मन पर्ने गाएक सूर्य खड्का को मोहिनी लागाउने आवाज अनि उस्तै मिठो सुरिलो स्वरकी धनी रेजिना जी को आवाज मा रहेको यो गीत करोड कल्ब मा पुग्न सफल होस् अग्रिम शुभकामना
आँशु बरर सुन्दा सुन्दै रुन मन लाग्ने गित❤️❤️
Very nice song
राम्रो गीत आएछ शुभ कामना all टिम लाई 🎉🎉🎉❤❤❤
Thankyou So Much❤❤Share Please
Kati mitho song karodko klabma pugos subhakamana❤❤❤
जति पटक हेर्छु रुन्न भन्छु तर आसु खसेको पत्तो न पाउदो रैछु। बधाई छ सबैजनालाई
Wow nice songs सूर्य भाइ
Congratulations 🎉
सारै राम्रो गित मन छोयो ❤❤❤
यो गित मैले फेश्बुक reels मा हेरेको थिए त्यहा बाट सिधै युटुब मा आए र अहिले अरु गित छोडेर यहि गित धित नमरुन्जेल हेरिराको छु रबिन सर को मर्मस्पर्शी शब्द गायन पक्ष को बयान नै नगरौ सुर्य सर को म फ्यान ,भिदियो पनि उतिकै उत्कृष्ट सम्पुर्ण टिम लाइ धेरै२ धन्यवाद यति राम्रो गित पस्किनु भाको मा🙏🙏
आहा!!! कति मन छुने शब्द हुन् सफलताको शुभकामना सम्पूर्ण टिमलाई🎉🎉🎉 विशेष रबिन लामीछाने दाईलाई जस्को एक एक शब्द नछुटाई सुन्छ मन लाग्छ❤❤
Thankyou So Much❤❤Share Please
Utkrist aawaj r marmesparc sabad le mnai xoyo sarai ramro geet banauni sabai teamlai badhai r safaltako suvkamna x ❤❤❤❤❤
😢😢😢😢 आँसु nai झार्यो यो गीतको शब्द ले congratulitions surya dada लगायत सम्पूर्ण टिप प्रति
आहा मार्मीक गीत ❤सफलताको सुभकामना समपूर्ण टिमलाइ
Thankyou So Much❤❤Share Please
आहा अतिनै मार्मिकछ गित अनि भिडीओ सबै जनालाई सफल्ताको शुभकामना🌹😘❤️
साचिकै लोक्गीत भनेको यस्त्यो हुनुपर्छ बधाइ छ सम्पुरन तिम्लाइ आगामी दिन्मा पनि यस्तै गित्को पर्खाइ मा छौ
जैले बाट सुर्य दाइले गित निकाल्न सुरु गर्नु भो तब बाट म उहाको ठुलो फ्यान हो👉️❤️👈️
आहा कति मिठा मिठा सब्दलाई समाबेश गरेर गाउनुभयको गितले भित्री मन छोयो धन्यवाद सुर्य थापा लगायत सम्पुर्ण कलाकार र यो गित सुन्नेहेर्ने लाखौ करोडौं दर्शक हरुमा पनि विशेष धन्यवाद
Wwwo रेजिना परियार बैनीको स्वर सूर्य भाइको शब्द स्वर नसुन्ने कोहोला र सफलताको शुभकामना
Sari ramro geet safaltako Suvakamana sabai lai ❤❤❤❤👌👌👌👌👌👌👌
आहा सारै मिठो गीत सम्पुर्णलाई सफलताको सुभकामना
निकै मिथो गित सफल्ताको सुभकामना सम्पुर्ण तिमलाई ❤️❤️❤️
Wowwwww क्या दामी गीत हो संगीतकार कलाकार हरू ले ❤❤❤❤❤❤
हुन पुगे अासुको भान्छे म
प्याँज काट्दा नि नरुने मान्छे म ❤❤
कति मन छुने गित हैट म त मायाकाे गहिराइमा पुगेछु मन अातिने मुटु पाेल्ने रहिछ उहीँ निष्टुरिलाइ फेरि घाइते मुटुले बाेलाउनि सबै गर्नु तर माया नगर्नु मन पाेल्छ।😭😭😭🏃♀️💘🏃♂️
गित सार्है राम्रो वनेको छ सफलताको सुभकामना प्रदेशी गायक लगायत सम्पुर्ण टिमलाई।
Thankyou So Much❤❤Share Please
Baball cha
लौ धेरै बधाई छ गायिका रेजिना परियार र सुर्य खड्का लाई अझै राम्रो प्रगति गर्दै जानू शुभकामना छ
लाली गुँराशमा अन्तर्वार्ता हेरेपछि यता आएर यो गीत हेर्नेहरु एक हौं 😅
राम्रो लाग्यो मार्मिक शब्द को साथ म
Badhai xa bhai lai.❤ramro xa get❤🎉
मर्मस्पर्शी शब्द समेटी हामिहरुको पीडा यथार्थ जस्ताको तेस्तै
गीतको सम्पुर्ण पक्ष बलियो लाग्यो। सब्दहरुको त बयान गरेरै सकिँदैन। सफलताको सुभकामना। ❤❤❤❤❤❤❤❤❤❤❤
आँसु बरर सुन्दा सुन्दै रुन मन लाग्ने गित शुभकामना छ all time लाई सफलताको शुभकामना
Thankyou So Much❤❤Share Please
मर्मस्पर्शी सफलताको शुभकामना सबैमा मिठो सम्झना
Thankyou So Much❤❤Share Please
अत्तिनै मार्मिक लेख रचना लय स्वर सबै टिम्सलाई सफलताको शुभकामना है त ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता सुर्य खड्का भाईको रेजिना परियार बहिनीको रबिन लामिछाने भाईको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय लोक गित जय संगित ! ( धन्यबाद )
Thankyou So Much❤❤Share Please
मेरो आफ्नै कहानी जस्तै लाग्यो, आफुले माया गरेको मान्छेलाई भुल्न नसक्नुको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ 😢अति मर्मस्पर्शी गित 🎉 सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🎉🎉
Thankyou So Much❤❤Share Please
साच्चै नै आँसु बरर...भयो मेरो😢
लय, शब्द धेरै मार्मिक😢स्वरको त झन कुरै नगरुम❤यति मिठो स्वर छ❤प्रदेसिलाइ रुहाने काम नगरुम न सुर्यदाइ😂😂बधाई छ सम्पुर्ण टिमलाइ🙏🙏🙏
आहा कति राम्रो गीत अति मन छुने शब्द असाध्यै मार्मिक गीत आसु आयो यो गित सुन्दा सफलताको शुभकामना सबै टिमलाई ❤️❤️🙏🙏
हार्दिक बधाई तथा शुभकामना सम्पूर्णलाई
Parkhaima thiyo aune bidikai herdai xu hai
आहा कति मर्मस्पर्शी गीत बधाइ छ टिमलाइ ❤❤❤❤❤❤❤