२०१९ मा बझाङ्गे युवराजलाई यसकारण गो ली हानियो। खस क्षेत्रीको ईतिहास, उत्पत्ति र संस्कृति। khas

Sdílet
Vložit
  • čas přidán 5. 09. 2023
  • #Rhythmonlinetv #khashistory #bajhangpalacehistory
    Guest :- Raghusingh Thagunna khas
    Host :- Sampada Limbu
    ►Online Supporter : Bishal Rai (Mfu vae rae)
    Website: samridinepal.com/
    CZcams: / @rhythmonlinetv7117
    Facebook: / rhythmonlinetv
    TikTok: www.tiktok.com/@rhythmonlinet...
    𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
    Godabari, Lalitpur
    हाम्रो अनलाइन - samridnepal.com
    सूचना विभाग दर्ता नं. 4115-2080/2081
    © 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ​(Embedding to the websites is allowed)
  • Zábava

Komentáře • 176

  • @mespangrai5240
    @mespangrai5240 Před 11 měsíci +9

    खस हरुको साँचो इतिहास इमान्दारी संग भन्नु भएकोमा हार्दिक धन्यवाद (धेरै खस हरु अझै खस भन्न लजाउछन किनकि वहाहरु लाई खसको गलत अर्थ दिमागमा हालिदिएकाछन !)
    खस भनेको खस्मिर , गढवाल, कुमाउँ हुदै नेपाल छिरेका पहाडी जाति हो - जो हिन्दुकरण संगै छेत्री बनाइएका हुन् ( जंग बहादुरले " अब देखि खस नभन्नु छेत्री भन्नु,/ लेख्नु " भन्ने उर्दिनै दिएका थिए!)
    खस जाति ( Race) हिन्दुकरण संगै जात ( Caste) मा परिणत भएका हुन् - अझै जनै नलाउने " मतवाली छेत्री" कर्णाली प्रदेशमा छन् - जो खस छेत्रीका Prototype हुन् !
    (पत्रकारजी कश्मिरमा कश्मिर नै भनिन्छ- कास्मिर त अंग्रेजीमा हो !)

  • @yakthungsa9956
    @yakthungsa9956 Před 11 měsíci +14

    बाहुन को पछि लाग्ने झोले क्षेत्री हरुले यो कुरा बुझ्न जरुरी छ कि सधैं अरुको झोले भएर अरुको भरमा जिउने कि आफ्नो खुट्टामा उभिने हो सोच्ने दिन आएको छ ।

    • @KhimaAdhikari-fl5ep
      @KhimaAdhikari-fl5ep Před 26 dny +1

      तेरो कुरा सुन्दा मोङ्गोल ले rape गरेको भगेर नेपाल को मोङ्गोल बनेकोस र?

  • @shamiprai4340
    @shamiprai4340 Před 11 měsíci +9

    ऐतिहासिक अन्तर्वार्ता 👌👌।।

  • @tikaramrc674
    @tikaramrc674 Před 11 měsíci +24

    जानकारीको लागी धन्यवाद , आर्य बाहुनको बर्ण शंकर सन्तति र राजपुतहरु मात्र क्षेत्रीय हुन भने बास्तविक खसहरु क्षेत्री होइनन् , ब्राह्मण धर्मको जात बर्ण ब्यबस्था अनुसार हिन्दुकरण हुदै जनै लगाई खसहरु " क्षेत्री" भएका हुन । आर्य र खस अलग्गै फरक जात क्लस्टरका हुन । राज्यले खस आर्य एउटै क्लस्टरका हुन भन्नु सुर्यलाई हत्त्केलाले छेक्न सक्छु भन्नु जस्तै हो । अधिकान्स खसहरुले आर्य संस्कार मान्दै आएको चाहिँ पक्कै हो। जय प्रकृति पुजक खश ,जय नौ बहिनी भवानी , जय मष्ट देउ।

    • @rajrb593
      @rajrb593 Před 11 měsíci +2

      100%sahi Kura maile ni sune KO ahi ho

    • @prashantlama1434
      @prashantlama1434 Před 11 měsíci +3

      ख़सन्त प्रदेश जिन्दवाद। khasanta Provence matters. पहिचान सहितको प्रदेश क़ायम गर। बंगाली इण्डियन रोहिंगा टीवेटियान शरणार्थी लाई नागरिकता बढ़ने जिल्ला प्राशन कार्यलाय विगठन गर ७७ जिल्ला चाहिएन हामीलाई। प्रत्येकक्षा कार्यकारी निर्वाचित प्रदेश प्रमुख २/२ महीनामा प्रदेश सरकार फेरीरहाने केन्द्र बाटा सdhai हस्ताक्षेप भैरहने यस्तो खालको प्रदेश सरकार चहिएनौ की कसो। प्रत्येकक्षा निर्वाचित प्रदेश सरकार प्रमुख एक चोटी जिते patchhi ५ वर्षा चलेउ।

    • @prabhuewai9905
      @prabhuewai9905 Před 11 měsíci +4

      Thik bhannu bhayo

    • @rajrb593
      @rajrb593 Před 11 měsíci +1

      madese samudaya Ra Newar samudaya ma ni chheriya/chhathariya hunchhan

    • @HP_Dogra
      @HP_Dogra Před 11 měsíci +1

      Hawa. Jau dr jagman gurung lie sodha.

  • @mermaidsubba
    @mermaidsubba Před 10 měsíci +3

    सलाम बाबैलाई कस्तो राम्रो स्मरण शक्ति र विश्लेषण ! कत्ति सहि होला तर स्पष्ट बिचार राम्रो कुरा सुनिरहुँ लाग्ने । 🙏🙏

  • @bhutmantra5884
    @bhutmantra5884 Před 11 měsíci +2

    धेरै उत्कृष्ट बिचार परस्पर स्वछ भावना मन पराे है वाहाका बौद्धिक्ता । 🙏👏👏👏

  • @user-xc1tf7zk8g
    @user-xc1tf7zk8g Před 11 měsíci +7

    Sampda jii your doing Wonderful job god bless 💕

  • @shubhammagar5387
    @shubhammagar5387 Před 2 měsíci +1

    Jangbhadur Rana jaai❤❤❤❤❤Shai Ho kura❤❤❤

  • @tejkc9623
    @tejkc9623 Před 3 dny

    Kya dimag xa salute waha lai waha ko Kura hami le sunnu dherai bagye ko kuro ho

  • @tangsangonlinet.v
    @tangsangonlinet.v Před 11 měsíci +5

    खस देश जिन्दावाद

  • @ramkumarrai9923
    @ramkumarrai9923 Před 11 měsíci +4

    100% right yo sabai bahunbad ho thiyo

  • @padamkandangwa4126
    @padamkandangwa4126 Před 11 měsíci +14

    सत्य बोल्नु भएको छ ,जय खसान !!!!

  • @jebitenchipa9670
    @jebitenchipa9670 Před 11 měsíci +5

    ए हजुर खस भनेर मात्र हुदैन खस भनेको वास्तविक मुलबासी नै रहेछ तर चन्दने बाहुन बाथो खसलाइ क्षेत्री बनायो खस मख्ख भयो यो खसको प्रमानित जुन मुलबासिको मुलथलोमा नाक लामो अग्लो कालो कालो दारिजुगा भयको देख्ने बित्तिकै खस आयो है भन्थे मेरो बुजुर्कहरुले तर अहिले क्षेत्री भन्न थाले त्यही खसहरुले सो खसले अब पहिचान चाहिन्छ भने मुलबासिसङ्ग एक्ता हुन आवस्यक छ

  • @ashishbaniya2924
    @ashishbaniya2924 Před 2 měsíci +1

    Jay khas chhetri

  • @lokmagar192
    @lokmagar192 Před 10 měsíci +2

    Raja थियो ra ta desh थियो 💪💪

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 Před 11 měsíci +1

    Dherai ramro utkrist bislesan dhannewad xhh

  • @manilimbu3864
    @manilimbu3864 Před 11 měsíci +1

    डा. सुरेंद्र सर ले यो भनि दिनु पर्यो कि यथार्थ मा बाहुन् देश चलाउन मा सक्षम हुँदैनन् भनेर। किनभने यिनका सल्लाह, सुझाव र नेतृत्व मा देश चलेको कमसेकम दुई सय बर्ष नाघ्यो, तर देश लाई बिपरित दिशा तिर मात्र नलगेर अब त कुन देशको हातमा जाने हो भन्ने अवस्था मा ल्याई पुर्यायका छन्। त्यसैले अब मुलबासी ले देश को नेतृत्व लिनुपर्छ भनेर। यदि यति पनि भन्नु सक्नु भयन भने यहाँ पनि पाखण्डी नै साबित हुने छ। धन्यवाद

  • @HP_Dogra
    @HP_Dogra Před 11 měsíci +5

    हजुर को विवाह आर्य सँग नभए मंगोलियन वा नेग्रो सँग हुन्छ त?
    सबै खस आर्य हुन् तर सबै आर्य खस होइनन् । त्यसरी नै सबै हिन्दु सनातनी हुन् तर सबै सनातनी हिन्दु होइनन् । नेपाली हरु हिन्दु होइनन् । नेपाली हरु सनातनी हुन् ।
    मस्टो भनेको धर्म होइन, पुजा विधि हो।
    हजुर को ज्ञान मा धेरै कुराको कमजोरी देखे। हजुरले डा जगमान गुरुङ्ग लाई भेट्नु। उहाँ ले हजुर को आँखा खोलिदिनु हुनेछ।

  • @balaramdhungana1684
    @balaramdhungana1684 Před 10 měsíci +2

    राम राम खस् नत्र सिंगो नेपाल कहा हुन्थो जय नेपाल नरेश जय जय

  • @premkhadka3248
    @premkhadka3248 Před 11 měsíci +7

    मष्टो धर्म होइन देवताहो।धर्म भनेर विवाद निकाल्नु उचित होइन।म स्वयम् खस हुँ।

    • @aneelmahat5981
      @aneelmahat5981 Před 10 měsíci +2

      बिलकुल!मस्टो कुल देव बायु देव हुन!मस्टो संस्कृति बोन धर्मको हाँगा हो, धामी झाकरी परम्परा बाट पूजीने!

    • @PoommeKhadka
      @PoommeKhadka Před 18 dny

      Khadka pur khas honi ferri

  • @jiwanrai620
    @jiwanrai620 Před 11 měsíci +1

    Dyaaam so many unknown truth,, Ajjai yesto interview chayoo SAMPADHAA madam, Mulbassi sathi ho ek hoom

  • @Ashokmongol-pd6rz
    @Ashokmongol-pd6rz Před 11 měsíci

    Dhanyabad sapada ji

  • @user-ef5ji5ju5u
    @user-ef5ji5ju5u Před 11 měsíci +1

    Hajurle hamro purkha ko berema Byakhya garnu bhakoma dhanybad Derai ramro lagyo 👍 🙏

    • @sandip9863
      @sandip9863 Před 11 měsíci

      हालै देखेजस्तो बोलिरहेको छ के हो पागल मान्छे...midem राम्रो मान्छेसँग सोच गर्नुस् ..पढे लेखेको इतिहास बुझेको मान्छेसँग बोल्नुस्

  • @anupbhusal1819
    @anupbhusal1819 Před 3 měsíci +2

    आँखा चिम्से नाक थेप्चे भएकै भरमा सम्पूर्ण राई,मगर,तामाङ,लिम्बू,शेर्पा यौटै मंगोल रेस का हुने तर हामी यौटै अनुहार परेका खस क्षत्री ब्राम्हण अलग अलग रेसको हुने,क्या हराउँछ हौ बहुसंख्यक क्षत्री बाहुन लाई नफुटाए हामीले राज गर्न सकिँदैन भनेर नै खस क्षत्री ब्राम्हण लाई फुटाउन विदेशी ले चलेको चाल हो।
    यो बुढा को अध्ययन अनुसन्धान नभई विदेशी ले बोल्न लगाएका शब्द हरु सुगा रटाइ जस्तै बोल्दै छ।

    • @Sayangnuwalimbu
      @Sayangnuwalimbu Před měsícem

      वर्ण र जिनको आधारमा भूगोल हुन्छ। यसमा पहेंलो जिनको हरु एसियन हुन ब्ल्याक जिन हरू अफ्रिकन हुन भने वाइट जिनको हरु। रसियन हुन। अब आफै चेक गर गोगलमा । खस दुइटा वर्ण मा छन्।। एउटा आर्य वर्ण मा देखिने खस र अर्को मंगोल बर्ण मा देखिने खस । त्यसमा अर्को आर्य वर्णको खस बाहुन ब्ल्याक जिन पनि छ। अहिले देश चलाउने नै ब्ल्याक जिनको आर्य बर्णका बाहुन क्षेत्री पद धारी हरु छन् जसको उत्पति अफ्रिका मा भेटिए को छ।। अर्को मंगोल रेस्को ब्ल्याक जिन को छ उनीहरु नेवारमा पनि छन्। येल्लो जिनको पनि छन् ब्ल्याक जिनको आर्य र वाईट जिनको पनि छन् त्यसैले नेवार लाई अहिले सबै रेस को कम्युनिटी भनिएको हो। कास्ट होइन।। त्यसमा मंगोल बर्ण को नेग्रोइदड चाहिँ हाम्रो पुर्खौली। बोजु हुन। त्यो पनि दुङ्गे युगको सभ्यता कालीन समयमा।। बाँकी आर्य बर्ण का ब्ल्याक र वाईट जिन का हरु आएका हुन। त्यसमा सबै भन्दा पिछाडी आउने वाईट जिनको हो। आर्य रेस्को ब्ल्याक जिन हरु कक्सिय बाट आएका थिए। मंगोल रेस्को ब्ल्याक जिनका हरु दक्षिण भारतमा अझै पनि छन्। उन 8हरु दक्षिण भारतीय मूलबासी हुन।। आर्य रेस्को ब्ल्याक जिनी हरु कक्सियली हुन ।। यो अध्यनले पनि देखाएको छ। येल्लो जिन हरु एसियाली हुन। । र नेपालको स्टेट तिब्बत को टुक्रा हो। कसरी भयो भनेर वैज्ञानिकी अध्ययन हरु बुज्न जरुरी छ। । हामीलाई सबै थाह छ। कसरी भयो भनेर।।

  • @user-js2ik3mt5e
    @user-js2ik3mt5e Před 10 měsíci +1

    YO LYANGRA JATIYATA KURA GARCHA VANGREY❤❤

  • @samantjungsingh2875
    @samantjungsingh2875 Před 2 měsíci +1

    तिमी हरुको राजनीति बुझी साद्धे छैन खस राज्य टुक्रेर बाइसे चौबिसे राज्य ठकुरी हरुका थिए हामी ठकुरी हरु पनि छेत्री हरुलाइ खस खसिया भन्छौ

  • @devendrakhadk5878
    @devendrakhadk5878 Před 11 měsíci

    जय होस् हजुर

  • @kasitrairai2969
    @kasitrairai2969 Před 11 měsíci +3

    जय मुलबासी

  • @surendranlimbuvlogs2068
    @surendranlimbuvlogs2068 Před 10 měsíci +1

    जय खस

  • @gangaramchettri8578
    @gangaramchettri8578 Před 3 měsíci +2

    बाबैले धेरै अध्ययन गर्नु बांकी रहेछ। यस्तो कुराले ब्यर्थमा confusion बनाउंछ।

  • @ramilarai3844
    @ramilarai3844 Před 10 měsíci +1

    Jaya khasan pardesh

  • @rozaionlineshopping5000
    @rozaionlineshopping5000 Před 9 měsíci

    Right kura

  • @user-ou3tl8mi1x
    @user-ou3tl8mi1x Před 6 měsíci

    Hojur

  • @surenrai9052
    @surenrai9052 Před 11 měsíci +2

    Hami sabai Nepali

  • @dilllims3103
    @dilllims3103 Před 11 měsíci +3

    जो भारत काशी बनारस तिरको सस्कार सभ्यता भाषा लिपि मान्ने हिन्दु बाहुन र बाहुन बाट विभिन्न कारण ले झरेका जैशी, कुमाई,क्षेत्री,खत्री हरु खस होईनन।उनिहरु आर्यन हुन।बाकी बाहुन,जैशी भित्रमा पर्ने थर सङ्ग नमिल्ने क्षेत्री का थर हरु मात्रै असली खस हुन। जस्तै थापा,बस्नेत,कार्की,खडका,बोहोरा,बिष्ट,राउत,ठगुना अनि केही ठकुरी का थर हरु खस हुन। शाह हरु आर्यन हुन। जय खसान।

  • @TopGameff
    @TopGameff Před 10 měsíci +1

    Hamro chetra ma khai ga xina hamro parampara and culture bass janachetana ko khocho xa jaya khasan

  • @preciousreading1934
    @preciousreading1934 Před 11 měsíci +6

    'खस' हरु किराँत अर्थात् मोंगोलोइड्स अर्थात् भोटे अर्थात् तामांग शेर्पा आदिका भानाभान्जा हुन्।
    त्यो कुरा अनुहार मिलेकोले पनि प्रमाणित हुन्छ।

    • @dipakkumarupreti6626
      @dipakkumarupreti6626 Před 5 měsíci +1

      त्यस्तै बुझिन्छ।

    • @dilipchhetri3387
      @dilipchhetri3387 Před 2 měsíci +1

      Ho sahi ho khash ko pahila ko dharma Buddhist thiyo dharchula ko khashharu Tibetan bhote jasto chh.

  • @sagarsinghbohara8231
    @sagarsinghbohara8231 Před 2 měsíci

    1000%%% true story.. हामी चाइ कतुरीबाट आको रे

  • @rajudewan7880
    @rajudewan7880 Před 11 měsíci

    ❤❤❤❤❤❤❤

  • @rambdrkunwar5806
    @rambdrkunwar5806 Před 10 měsíci +1

    मपनी खष । राम्रो इतीहाश जन चेतना जगाउने अभीयान

  • @bishalrai1992
    @bishalrai1992 Před 10 měsíci +1

    मानिसहरूमा शिक्षाको कमी छ ,घरको ,राज्यको देशको मालिक शासक सरकार या राजा हुन्छ हुकुम गनॅ र चलाउनलाई त्यसरीनै संसार,प्रकृति र सौरमंडल चलाउनलाई सृष्ट्रिकताॅ परमेश्वर हुनुहुन्छ ।सबै पशु प्राणी मारेर वा मरेर हराएर जान्छ तर मानिसको शरीर मात्र मछॅ आत्मा (हंस) मर्दैन। त्यो परमेश्वरले दिएको आत्मा हो त्यसैले मानिसज्ञानी सम्बेदनशिल हुन्छ त्यो आत्मा कहिल्यै मर्दैन त्यो स्वगॅमा गएर बस्छ त्यसैले अन्य कुरा देवी देवता (भुत आत्मा)भगवानहरू मानेर हुदैन सधैँ अन्जान बन्न हुदैन। सृष्ट्रिकताॅ परमेश्वरको पुजा गनुॅ पछॅ ख्रिष्टयन बन्न पछॅ नत्र नकॅ जान्छ यो अमूल्य आत्मा । सबैले सत्य बुझनु पछॅ । संसारको शुरू परमेश्वरले गनुॅ भयो सबै कुरा वहाँकै हुकुममा चल्दैछ , मानिसको न्याय नकॅ स्वगॅ लाने काम गदैॅ संसारको अन्त पनि वहाँलेनै गनुॅ हुन्छ । सत्य यही हो तपाईहरू पनि झट्टै या मनुॅ भन्दा अगाडीनै ख्रीष्टयन बन्नु होस । नत्र संसार र स्वगॅको मालिक येशूले नकॅको आगोमा हाल्नु हुन्छ । संसारको शासक र मानिसहरूले विरोध गछॅ त्यो नकॅमा बस्ने शैतान बाटको हो त्यस सगं लडनु पछॅ त्यो हार्छ।

  • @pushpagr5530
    @pushpagr5530 Před 11 měsíci +2

    माहान गेटर नेपाल बनाउने बहश अभियान चलाअौ, 🇳🇵🌍️🎆भारतको जात्राखेल तमासा हैकमवाद खारेज गरौ

  • @bhimthakuri2654
    @bhimthakuri2654 Před 10 měsíci

    100% Saty kura bolnuvo Sir

  • @sadrakthapa108
    @sadrakthapa108 Před 10 měsíci +2

    यो मानिसले हाम्रो इतिहास छर्लङ्ग पार्यो है त ? के को राजतन्त्र? के को हिन्दू,? यो दुइदिन पनि टिक्दैन। यत्रो खसहरू रैछ ?

  • @karna928
    @karna928 Před 11 měsíci +6

    Yo magole ko dimag ho chetri ra bahun lai alag parne ani alpamath ma parne . 40%vaneko kam hoina hee xetri bahun ko population

  • @thakurpoudel6511
    @thakurpoudel6511 Před 2 měsíci

    Mastho parampa matra ho

  • @surendralingdam3787
    @surendralingdam3787 Před 11 měsíci

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Sayangnuwalimbu
    @Sayangnuwalimbu Před měsícem

    क्रिस्टेन धर्म हैन हौ इशाई धर्म। कृश्टेन् को नाममा भित्राएको हो।। कृष्टेन हरु सम्मनिजम हो । नभए नेटिभ अमेरिकन खोजेर हेर।थाह हुन्छ। उनीहरू मंगोलोइड रेस कै हुन।

  • @prakashlabung6161
    @prakashlabung6161 Před 11 měsíci

    Bajhang gee raja ko histry xa hai

  • @minathakuri1812
    @minathakuri1812 Před 11 měsíci +2

    देश नै बेचिसके के को पहिचान चाहियो ।देश बर्बाद पारे mcc भित्री सक्यो अमेरिकी सेना घर घरमा आएर टान्डब देखाउदै छन् तयारी भएर बस के को जात जाति हो नेपाली हो नेपाली ।पहिला नेपाली बन्न सक ।पृथ्वीनारायण शाह ले दिएको नाम हामीलाई नेपाली हो ।म तेहि नेपाली हो थर ले के गर्यो??

    • @Binodji
      @Binodji Před 11 měsíci

      Minaji यसको खण्डन गर्नु होला , तपाइँ नै एम सी दालाल हो हैन भने एम सी सी र बि आर आइ को को मुख्य नियम देशलाई असर दुबैको मूल दस्ताबेज हेरेर दुबैको 2/2 नियम लेख्नु होस् , goo नेताको भाषण हैन , सब भन्दा चर्को भाषण गर्ने प्रचण्ड अमेरिकाको चाकडी गर्न आज उतै उडी सके बिचरा भिसा पाए अम्रिकाने को आची सोहोर्न जाने हरु एम सी सी एम सी ?
      /////संसारको राजनीति आफैले मात्र बुझेको जस्तो दालाल हो हैन भने एम सी सी र बि आर आइ को को मुख्य 2 नियम देशलाई असर दुबैको मूल दस्ताबेज हेरेर दुबैको 2/2 नियम reply लेख्नु होस्////

    • @rajukw4591
      @rajukw4591 Před 9 měsíci +1

      तै बाउन ले सके को हो नि।बाउन पईचान बिना।ईरान बाटा आये को ले काहा पईचान मानछ।बाउन को पैचान खोजनु ईरान पुगनु परने रहे छ🤣🤣🤣🤣🤣

    • @SurajMaskiRana9646
      @SurajMaskiRana9646 Před 8 měsíci

      ​@@rajukw4591 are you Mr. Kandangwa????

  • @chanthapa7943
    @chanthapa7943 Před 9 měsíci

    JAYA HOS Khas Raja...Balla Ghaito Ghaam Lagechha...🔱

  • @biswakarmabiswakarma7277
    @biswakarmabiswakarma7277 Před 10 měsíci +1

    छुवाछुत र जातिय बिभेदमा सबै प्रदेस भन्दा बढि सु सम्पन्न खसान छेत्र अरुमा जिराे जिराे प्रगति

  • @aarushivlogs973
    @aarushivlogs973 Před 20 hodinami

    भोट र नगर भनेका आधारमा नङ्रि भनेका हुन

  • @HuaweiHuawei-kg6xr
    @HuaweiHuawei-kg6xr Před 2 měsíci

    Hami aarye hoinau?? We r khas and have difference story!

  • @sandip9863
    @sandip9863 Před 11 měsíci +1

    देश एकीकरण गर्दा यी मार्ने पर्छ जो सुकै भएपनि .इतिहासमा लडाउँदै na. भारतले दिन्थ्यो देश धेरै..दुनिया जनता मरेर एकीकरण गरेको नेपा

  • @jink.gurung3271
    @jink.gurung3271 Před měsícem

    Khas vaneko ta shudraharu ho...paschimma raja vanekai gurung magar thakuri ho...

  • @krishnasherchan8615
    @krishnasherchan8615 Před 11 měsíci +2

    christian ko Doller ghichne ta Bahunnai hota , HollyWine ma K P oli Makune Hoina ??

  • @laxminakarmi2892
    @laxminakarmi2892 Před 11 měsíci +2

    Aba Bela Aayo sabai Le Sabai Ko rajya Khojne Ani Feri Kabila Rajya Chalaune. Khas Le Khasan Khojau... Limbu Le Limbuwan Khojau.Newar Le Newah Rajya Khojau. 124 Jaati Xan are Nepal Ma 124 Tukra Parau Hami Sabai Le Afno Afno Rajya Khojera Jo Jas lai Christinaity Sanga Milera Dollar Kamauna Chahanxa Dolla Bitryau. Jaslai IC Man Parcha IC Country Banau. Jasari Hoss Hamro Bau Baje Marera Prithi Narayan Le Yo Tukriyera rajya Jodera Nepal Singo Banayo Aba Hami Milera Feri Tukrau. Tole Tole Ma Rajya Sthapana Garam.

  • @jyotirai547
    @jyotirai547 Před 11 měsíci

    Uha ko kura ekdamai Sahi xa. Brhaman hu bhanne haruko Mutu halli sakeko xa. Marnebela kamilako pakheta umrekai ho. Nivne belako Diyo ko Prakash ho yo. Kirant dekhi Sabai Devi-Deuta lutera hamilai nai tini haruko Das banaune Danab haru Hun Brhaman haru.

  • @jayabista6126
    @jayabista6126 Před 10 měsíci +2

    हावामा बोल्दैछ यो बूढो।सत्र सालमा महेन्द्र राजा भन्छ अनि बिपि कोइराला भन्छ फेद न टुप्पो।इतिहास थाहा छैन।फुतुतु फुतुतु बोल्छ।

  • @jyotirai547
    @jyotirai547 Před 11 měsíci

    Uha le bhaneko kura Sahi ho. Awhile samma Pani Achchham tira Raja Lai birta-bhatta khaera baseka rahexan. Ma Kam ko silsilama Jada dekhieko.

  • @sharmameerashivlaldangal9130
    @sharmameerashivlaldangal9130 Před 11 měsíci +2

    तिमि बाजे मर्ने बेला मा पनि प्रान्तको कामना गर्ने????
    नेपाल मा १२५ जातजाति छन् , ति सबैलाइ प्रान्त बाटनै पर्छ सम्भब देख्छौ???? प्रान्त को बिश को बिचार रोपेको??? तिमि ता नेपाल नेपालि को नाउमा रास्ट्र घाति बेक्ति हौ।।।।
    बरु नेपाल मा भएका प्रतेक बेक्तिले
    राज्य बाट सुबिधा पाउनुपर्यो भन।
    तर तिमि नेपाल नेपालि लाइ जातजाति मा लडाउने दाउपेच खेल्ने खेलाडी रहेछौ।

    • @dilipchhetri3387
      @dilipchhetri3387 Před 2 měsíci

      Aafno itihaas khojnu kunai desdrohita hoina. Khash Raja Ashok challa kray chhalla ripu malla jitari malla sijapati malla sabai khash ho nagraj pani khas thiye.

  • @SNRgupta
    @SNRgupta Před 11 měsíci

    Ahile ta political parti po khatra

  • @rahulsharma9142
    @rahulsharma9142 Před 2 měsíci

    Do Jaishy sharmas fall under brahmin category or khas??

  • @CNYoutubeTV
    @CNYoutubeTV Před 8 měsíci +1

    जंगल बस्ने भुत बोक्सि झाक्रिमा विश्वास गर्ने उहि राउटे पारामा थिए नेपालीहरु अहिले आधुनिक भए

    • @tikaramrc674
      @tikaramrc674 Před 3 měsíci

      प्राचीन काल देखी नेपालमा बसोबास गरेका सबै जात जाती कुसुण्डा र राउटे कै सन्तान दरसन्तानहरु हुन मानबका पू्र्खा पुर्बजहरु जङ्गली अवस्थाबाट आधुनिक र बिकसित हुदै क्रमश जात जाती र धर्ममा बिभाजन भै छुट्टीएर अलग भएका हुन् ।

  • @rochettri9431
    @rochettri9431 Před 11 měsíci +2

    Khash chhetri haru ko kul puja Garda ahile Pani masto ko puja garinchha.

    • @moics85
      @moics85 Před 10 měsíci

      Masto bahun ko pni huncha

  • @sandip9863
    @sandip9863 Před 11 měsíci

    सिद्धान्त पर्छ विखण्डनको बीको पछि दुख हुन्छ पछि कारण हुन्छ..एउटा देशमा 2 talking बस्दैन..भनेको बीको पछि दुखाउँछ सिध्याउनु पर्ने

  • @krishnasherchan8615
    @krishnasherchan8615 Před 11 měsíci +1

    Sahi bislesan , Sasak ko kan ma duloparos .

  • @rambahadurkhadka5471
    @rambahadurkhadka5471 Před 10 měsíci

    Khash haru 2 sadabima ayeko dekincha

  • @narendrachitrakar8315
    @narendrachitrakar8315 Před 10 měsíci

    Yi EKAADHIKAARI, NASHLABAADI, BARNABHEDBAADI, SHADAYANTRAKAARI, PAAKHANDI, DHONGI, ASANGAT, ANDHABISWAASI hindubaahunharuko SAATO gaisakeko chha.
    Haami sabai MULBAASI haru EKJUT bhaera haamro LAKSHYA samma napugunjel haamro SANGHARSHA jaari raakhaun.
    Jaya MULBAASI !

  • @sandip9863
    @sandip9863 Před 11 měsíci

    देश एकीकरण गर्दा यी मार्ने पर्छ जो सुकै भएपनि .इतिहासमा लडाउँदै na. भारतले दिन्थ्यो देश धेरै..दुनिया जनता मरेर एकीकरण गरेको नेपाल

  • @sandip9863
    @sandip9863 Před 11 měsíci +1

    देश टुक्र्याउने काममा तोक्ने पर्छ..jo sukai hos..अलग देश बनाएर के ओखर neuro..कस्मिरमा त्यही bhako यता न उता भरसक अस्मित जनताको हालत.न देशको नाम छ न के छ त्यो देश बनिनको smear😂😂😂

  • @lohorung123
    @lohorung123 Před 11 měsíci +1

    बाहुन र छेत्री फरक हो बाहुन ले सबै लाई एकै भनए र छेत्री लाई पनि सोसरुन गरेको छ बाहुन ले

  • @renukarai3367
    @renukarai3367 Před 11 měsíci +2

    ठकुर अनि राना जाति को अनुहार चाहिँ मोङ्गोल बर्नको हुदोरहेछ ।

    • @Binodji
      @Binodji Před 11 měsíci

      यो रेनुका बैनीले नि हसायो राजा महेन्द्र र त्रिभुवन को उमेर को कति फरक छ थाहा छ ? छैन भने खोज्नु होला , मुश्किल ले बढाएर १२ बर्ष देखाउन खोजिएको छ
      १० बर्ष को बच्च्चा लाइ एकै दिन आफु भन्दा धेरै नै जेठी दुइ दुइ वटी पन्जाबी तरुनी किन भित्राएको होला ? महेन्द्रको अनुहार थोडी त्रिभुवन सग मिल्छ ? फोटो हेर्नु होला मैले भनिन को सग मिल्छ , मेरो कुरा बुझ्नु भो नि ,? तेसैले कस को अनुहार /बर्न कसको मिल्छ भन्ने कुरा छडदिनुस , के तपाइँ लाइ सब भन्दा मन परेको तर फरक जातको हिरोले गोप्य प्रेम प्रस्ताब राख्यो भने उ सग सम्बन्ध बनाउनु हुन्न ,? कि लुरे रोगि भए नि मलाइ राइ नै मन पर्छ भन्नु हुन्छ ? म नि मस्टो पुजक बाहुन हो ,खोरासन /afghan, खस्मिर india, wa खासगर/china हुदै आएको न कि काशी India baaT , मेरो आफ्नै गाउँमा पचासौ पुस्ताको इतिहास छ तेसैले म आदिबासी र मूल बासि हो
      यी बुढाको कुरा सय मा सय नै ठिक छ तर समय धेरै अघि बढी सकेको छ , By the way प्रिथिवी नारायण का मामा मगर र त्रिभुवन कि हजुर आमा बाहुनी हुन् क्यारे बाउ को यसै भन्न नसके नि आमा त पक्कै भन्न सकिन्छ नि हैन र ?

    • @kailashbhattrai7383
      @kailashbhattrai7383 Před 5 měsíci

      चौबिसे राज्य का राजाहरु मङ्गोल बर्ण हुन र बाइसे राज्य का राजा मगर र गुरुङ का भान्जा हुन

    • @jink.gurung3271
      @jink.gurung3271 Před měsícem

      Kosley vanyo paschim ka raja vanekai gurung magar ra thakuri ho..

  • @pratikking2272
    @pratikking2272 Před měsícem +1

    Faking the Kirat Identity
    A Closer Look at Historical Manipulations
    In recent years, the narrative surrounding the Kirat identity has come under intense scrutiny. Traditionally celebrated as a unifying force among the ethnic groups of Eastern Nepal, the Kirat identity-chiefly associated with the Limbus and Rais-has been revealed to be a historical fabrication. This manipulation was not only a bid for political power but also a campaign of ethnic antagonism against the indigenous Lepcha and Bhutia communities.
    The Roots of the Kirat Identity
    The term "Kirat" has been strategically adopted by certain groups to forge a collective identity. However, a detailed examination of historical and linguistic evidence challenges this constructed narrative. Before the intervention of scholars like Iman Singh Chemjong, the Limbus, Rais, and Yakkhas did not identify collectively as Kirats. The term was first popularized by Rana Bahadur Shah and later adopted by Prithvi Narayan Shah, who referred to the Limbus as descendants of Yehang, not Kirats. This indicates that the Kirat identity was a political construct, lacking genuine historical roots.
    Lack of Archaeological Evidence
    One of the most compelling arguments against the Kirat identity of the Limbus and Rais is the absence of archaeological evidence. Historical narratives promoted by the Kirat movement claim that these groups are ancient inhabitants of Eastern Nepal. However, unlike the well-documented presence of the Sen Thakuri dynasty and the Bhutia Chogyals-evidenced by numerous forts, palaces, and inscriptions such as those at Makawanpur Gadi, Udayapur Forts, and Bijaypur Durbar-there are no corresponding sites that can be attributed to Limbu or Rai rule.
    No inscriptions, palaces, or forts bear witness to a long-term Limbu or Rai presence or governance in Eastern Nepal. This stark absence of material evidence contrasts with the rich archaeological heritage left by other ruling dynasties, underscoring the fabricated nature of the Kirat identity claims.
    Genetic and Migration Evidence
    Genetic studies have further debunked the Kirat narrative. Research indicates that the Limbus and Rais possess a high proportion of Mongolian DNA, distinguishing them from other Tibeto-Burman ethnic groups in South Asia. This genetic evidence suggests that these communities migrated from the Sichuan province in China to northern Tibet during the Mongol conquests and later settled in Eastern Nepal in the 17th century. This migration narrative contradicts the Kirat movement's assertion of an ancient and indigenous lineage in Eastern Nepal.
    Political Manipulation and Ethnic Tensions
    The Kirat identity was not merely a historical inaccuracy; it was a tool for political manipulation. Iman Singh Chemjong's efforts to foster a unified Kirat identity were driven by a desire to incite resistance and revolt against the Bhutia-dominated Kingdom of Sikkim. This movement was rooted in ethnic animosity and aimed at undermining the Bhutia community's historical and political significance in the region.
    The rebranding of the Yakthung Mundhum to Kirat Mundhum was a deliberate attempt to erase the Bhutia community's contributions and presence. By promoting a false narrative of historical dominance, the Kirat movement sought to marginalize the Bhutias and assert an unsubstantiated claim to the region's heritage.
    The Impact on Lepcha and Bhutia Communities
    The Kirat movement’s divisive tactics extended beyond historical revisionism. By positioning the Limbus and Rais as the rightful heirs of the region, the movement marginalized the Lepcha and Bhutia communities, undermining their historical significance and contributions. This sowed seeds of discord and ethnic tension, fracturing what was once a more cohesive cultural tapestry in Eastern Nepal.

  • @tankarajsunuwar975
    @tankarajsunuwar975 Před 11 měsíci

    Khai mitra haru chhetri hau bhanera makkha xan kyare’!
    Yes ko faida bahun le bramh-lut machchai rakheyaxan.

  • @prabhuewai9905
    @prabhuewai9905 Před 11 měsíci +1

    Thik bhannu bhayo Khas bhaneko Race ho - Caste haina!
    Janga bahadur le hindu caste Chhetri banayeko ho!

  • @cheltooktribefreethinker1028

    Guff. Nyari empire and yatze autai ho.... This guy is talking about the saka tribe

  • @Premrai-ek7xw
    @Premrai-ek7xw Před 10 měsíci

    ज्ञानेन्द्र साहिले देखुन यो भनाई

  • @jyotirai547
    @jyotirai547 Před 11 měsíci

    Bichara haru Sudur-Pashimka Janata haru jibikoparjan nai Indiako majduri rahexan. Tyahako Krishi utpadan le 6month Pani dandaina. Bina tarkari ko makaiko(ghoga bhanxan tyaha) moto moto roti khaera baseka rahexan. Thula-thalu, yarsa chhetra bahek ko abastha yasto rahexan. Sudurpashchim ko pray thau ghumeko xu.

  • @damodarbudhathoki2738
    @damodarbudhathoki2738 Před 11 měsíci +1

    Kina gareu ta maubade andolan yeha bataa?????

  • @bishworaj1249
    @bishworaj1249 Před 11 měsíci

    कति कुराहरु त एकापसमा बाझिएनन र ?

  • @estherghapestherghap2506
    @estherghapestherghap2506 Před 11 měsíci

    Eniharuko purkhouli etihas ta nepal ma paudaena.... Ahata 200 barsako matra bhetcha.

  • @Landlords-1234
    @Landlords-1234 Před 10 měsíci +1

    buda khas ko lagi bola raja ko kina birodh garxau....hijo shah raja ko agadi paxadi sabai khas lai sangai sangai rakhera hineko thiye taa

  • @sandip9863
    @sandip9863 Před 11 měsíci

    तिब्बती हुँदा मारेको हो..चाइनाले लहर दोहेरी.भारतको सफर थियो

  • @jayapun
    @jayapun Před 11 měsíci +1

    Bahini ko khoj patrakarita agadi Badi rahos

  • @user-ep7zs4jc1f
    @user-ep7zs4jc1f Před 11 měsíci

    Milnu parxa jjhagada hoina.

  • @kasitrairai2969
    @kasitrairai2969 Před 11 měsíci

    कुरात बाहुन हरुत पक्कै हिजो आएका प्रमाण भयोत अनि हिन्दुकसरी सनातन भयो????

  • @kailashbhattrai7383
    @kailashbhattrai7383 Před 4 měsíci +2

    छेत्री भन्ने को हो खस राज्य का राजा त ठकुरी मात्र छन राजा कस्लाइ बनाउछौउ😅

    • @pankajadhikari1525
      @pankajadhikari1525 Před 2 měsíci

      राजा नै एउटै पिँढी, दर पिँढीको हुने भए पछि सबै ठकुरी नै राजा भए नि, शाह वंशको शासन कति समय चल्यो? शाह शासनमा अरु जातका राजा थिए र? शासन जसको भए पनि राजा र जनता दुवै मिलेर देश बन्छ होईन र?

  • @laxminakarmi2892
    @laxminakarmi2892 Před 11 měsíci

    Tatkalin Avastha Ma Ek Paxi Arko Gardai ViswoKa Muluk Khadai Agadi Badheka Angrez, Ani Viswo Bata Hindutwa Metaudai Hideka Musalman Shasak Haru Bata Tukriyera Ek Apas Ma Laddai Mardai Gareka Bhure Takure Kabayali Rajya Haru Lai Ek Shutra Badhne Kaam Garera Prithvi Narayan Le Sarai Naramro Kaam Gary. Baru Angrez Le Khaye Ni Khaos. Musalman Le Ghisare Ni Ghisaros Bhanera Baseko Vaye Aaj Yi Bidwan Haru Kun Desh Ko Bhatuwa Vai sakthey. Huna diye Ni Hunthyo. Kam se kam Yatti Ghrina Ta Hudainathyo. Mahendra Le Pani Bikash Sikas Nagari Desh Lootera Bidesh Ma Baseko Vaye Yasari Shalik Todaunu Parne Thiyena. Yi Dui Raja Le Yi Bikhandan Badi Lai Naramrari Dukha diye. Mahendra Ko Bikas Lai Ta Nepal Ka Sapoot Haru Le Kaudi Ma Bechera Afno Rashtravad Dekhayo Ra Bikash Ko Birudda Nango Nach Nachyo. Aba Singo Nepal Tukrayera Prithvi Narayan Sanga Pani Badala Line xa.

  • @dilipchhetri3387
    @dilipchhetri3387 Před 2 měsíci

    Chhetri haru le mangolien bibaha garchh mo lndia bat hardai chhu rai limbu tamang sherpa ko chhori hami le bibaha gareko chhaun.

  • @alien3032
    @alien3032 Před 10 měsíci +1

    Yo baje le vaneko itihass kata lekheyeko xa hola mahendra raja ko palo samma ma khas raja raixan van ta tv news pani theo itihas chai ka lekhiyeko xa aaile samma kina suniyena yo chai hawa kura hoki jasto lagyo

  • @dilipchhetri3387
    @dilipchhetri3387 Před 2 měsíci

    Dogra haru pani kash hun masto bhaneko bon pooja ho jaslai gadwal ma pon bhanin chh.

  • @bashuthakuri3282
    @bashuthakuri3282 Před 11 měsíci

    Yeslai ni bahiri saktile ukaseko cha

  • @deepakrajbaral7888
    @deepakrajbaral7888 Před 11 měsíci

    नचाहिने कुरा , बिदेशी डलर को नतिजा !

  • @dineshkunwar8009
    @dineshkunwar8009 Před 11 měsíci

    Ta mg dheari nabol khas chettri vaneko raja ho

  • @krishnasherchan8615
    @krishnasherchan8615 Před 11 měsíci

    Aba Balla Gaeir ARYA haru ko chetna khuldai chha,, Anita Aryan haruko nidra haraudai chha, Fataha Aryan le , Khas Atya , ani Adibasi , janajati eutai banaera , Mulbasi harulai bibhed garya chha.

  • @sandip9863
    @sandip9863 Před 11 měsíci +1

    हालै देखेजस्तो बोलिरहेको छ के हो पागल मान्छे...midem राम्रो मान्छेसँग सोच गर्नुस् ..पढे लेखेको इतिहास बुझेको मान्छेसँग बोल्नुस्

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 Před 8 měsíci

    Khasa Hinduhoina ladekoho

  • @Landlords-1234
    @Landlords-1234 Před 10 měsíci

    Yoo masto kunai dharma ko rupma bikasit taa huna sakena ...tara khas harule masto ko aafnai sasakr sanskriti thiyo jasbat bihe manxe marda aafnai sanskar thiyo...paxi machikney lado dharma hindu machikney xada asavya gula jasto dharma lee sidhayo .....