भुन्टी भाग ११५ [Bhunti Epi-115] II Asha Khadka II Sukumaya II June 21, 2022

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024

Komentáře • 1,4K

  • @sukumaya98tv
    @sukumaya98tv  Před 2 lety +595

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 2.13M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

  • @Samerkanxo143
    @Samerkanxo143 Před 2 lety +4

    अति राम्रो छ बाल बिहा गर्दा छोरि चेलिको खुशि बिना बिहे गर्दा छोरि चेलिले आफ्नो ज्यान धराप मा राखेर मोर्न बाध्य हुन्छ अरिनै मार्मिक समाजमा घटेको घटाना लाइ समेटेको छ सबैले जानि रखौ धन्यवाद

  • @bishnubahadurharibagalebag8125

    भुन्टी को बिवाहा को लागि यस्तो केटा भेटियोस् ताकि त्यो केटाको हरेक कुराले भुन्टी को मन जित्न शकोस् मन छुन शकोस् भन्ने मेरो भनाई ल । साथै सबै सबैपर्ती मेरो उच्चा सम्मा विशेष गरि आशा दिज्जु लाई 🙏🙏

  • @mahendrkumar832
    @mahendrkumar832 Před 2 lety +4

    सुनीरा दिदि लाई देख्न पाउँदा निकै खुशी लाग्यो धेरै माया अनि समान साथै मिठो सम्झना भुन्टी कान्छी टीम लाई

  • @sarmilabhandari7776
    @sarmilabhandari7776 Před 2 lety +1

    समाज र बेक्तिगत जिबन्मा घटेको एथार्त घटना को चिर्तन पाए मैले ।भुन्तिकोनिर्णय सहि छ ।जुन बिहेको लागि मेरो जिबनमा एस्तै जबर्जस्ती चलेको थियो।अहिले जीवन जिउनु न मर्नु जस्तो भएको छ ।सारै मन पार्‍यो ।

  • @sangitabhandari8085
    @sangitabhandari8085 Před 2 lety +3

    आहा कति राम्रो बधाइ छ सम्पुर्ण कलाकार हरु ला

  • @keshabbaskota1711
    @keshabbaskota1711 Před 2 lety +3

    Ekdamai man parne serial bhunti ra kanxi 🥰🥰🥰🎂🎂🍫🍫🍫🍫🎉🎉🙏🙏🙏🙏🙏🙏😘😘😘😘😍😍😍😍😍😍🤍🤍🤍💙💙💛💛💚💚🧡🧡🧡🧡💛💙🤍🤍💙💛💛💛💚💚🧡🧡💙

  • @indusubba1469
    @indusubba1469 Před 2 lety +21

    भुनटी सिरेल धेरै राम्रो लाग्छ, सुकुमाया र ओखले को माया बढदै जाहोस बिचरा ओखले को माया लाग्ने।

  • @miraadhikari5432
    @miraadhikari5432 Před 2 lety

    सबैराम्रो छ कमीकम्जोरी केइमा छैन भुन्टी कान्छी नछुटाइ हेर्छु दुखसुख सबै समेटेर बनाको छ 🙏🙏❤❤❤❤

  • @mahendrashahi4274
    @mahendrashahi4274 Před 2 lety +12

    आहा कति राम्रो प्रस्तुती रहेको छ दामी दामी सिरेल भुन्टि धेरै माया छ अल टिम लाई 🙏🙏

  • @umeshbishokarma3836
    @umeshbishokarma3836 Před 2 lety

    जति हेरेपनि धित नमर्ने हेरै हेरै लाग्ने (कान्छी र भुन्टि) सिरियल बयान गर्ने सब्द नै भेटिएन अझै सफलता सुभकामना सबै टिमलाई र आशा दिदि को काम प्राप्ति उच्च समान छ नछुटाई नियमित हेर्छु कान्छी र भुन्टि सिरियल।। म पनि आशा दिदि को बिग प्यान हो तर।। भुन्टि को बिहे चाहिँ नगरै है मेरो हिसाब मा अरु दर्शक को मन मा के छ भुन्टि को बिहे नहोऊ भन्नेले यता लाएक गरौं❤️🎁🎁❤️🎁

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 Před 2 lety +67

    भुन्टी सिरियल को पर्खाइमा बस्नु हुने सबैमा मिठो नमन,🙏👏 आज एपिसोड मनै मन छुने बनेको छ, सदैब सुकुमाया दिदी अनि ओख्ले दाई को माया यसरी नै अगि बडोस् 👏👏 म अहिले भारतबाट 🙏

  • @krishnarai4283
    @krishnarai4283 Před 2 lety +6

    भुन्टी सिरियल असाध्यै राम्रो छ के भनेर तारिफ गरू कुनै सब्द नै छईन शफलको शुभ-कामना सम्पूर्ण टिम लाई 🙏🙏❤❤❤🥀🥀🥀🥀🥀🌹🌹🌹🌹🌹❤❤❤👌👌

  • @paudelsajal6732
    @paudelsajal6732 Před 2 lety +3

    मेरो बिचारमा भुन्टि को बिहे तत्काल नभएकै ठिक छ अरू कथा राम्रो छ तर सुकुमायाले आमा बुवाले रचेको सड्यन्त्र जान्नै पर्छ।।

  • @user-cu4ei2pv3s
    @user-cu4ei2pv3s Před 2 lety

    सबै राम्रो छ कान्छि र भुन्टि न हेरेको कुनै पाठ छैन 👌🌹😍😍याे पाठमा कचिनिले मबाईल उल्टाे समाउनु भए छ यतिमा हाँस उठ्यो मलाई 😝😝

  • @samjhanasamjhana3632
    @samjhanasamjhana3632 Před 2 lety +12

    कति मायालु आसा दिजु कति बयान गर्नु गरेर सकिन सफलता को कामना सबै टिम लाई 🙏🙏🙏🙏❤️

  • @ttss6037
    @ttss6037 Před 2 lety

    अाशा बहिनी सिरियल एकदम राम्रो छ अझै परगति गर्दै जानू शुभकामना छ सबै कलाकारकाे अभियान उत्कृष्ट छ मलाई अझै भुन्टीकाे बाेली हाउभाउ धेरै मन पर्छ त्यसैले भुन्टीकाे राेल हटाउन हुदैन है अाशा बहिनी धन्यवाद !

  • @bhimsenkc3300
    @bhimsenkc3300 Před 2 lety +68

    भुन्टी !!!कति राम्रो सिरियल छ ।।जति हेरे पनि हेरौं हेरौं लाग्ने।।म भुन्टी र कान्छी को big फ्यान यो दुइटै सिरियल नछुटाइ हेर्ने गर्छु।।।

  • @laxmiserpaili2229
    @laxmiserpaili2229 Před 2 lety +29

    कति सुहाकोके आशा बहिनि कति मिठो बोलि सबै टिमलाई सुभकामना 💕💕💕💕💕💕💕💕💕👍👍💞💞💞💞

  • @deepeshpandit9098
    @deepeshpandit9098 Před 2 lety +9

    Yo episode lae pani sarai ruwayo....sabai ko mun mutu ma basnaa safal hamro adharniya didi ASHA khadka.😍😍😍😍🥰

  • @mohinithapa6440
    @mohinithapa6440 Před 2 lety +1

    Xori ley bihey grdina vnda aama ley antim ma hmro lass dekhlas vnerw bihey grna badhyea hunxa yo vag herda afno ghr ma vyeako ghatana yad aayo. 🥺🥺🥺🥺

  • @khadgatamang9175
    @khadgatamang9175 Před 2 lety +120

    सारै राम्रो लाग्छ ( भुन्टी र कान्छी ) सिरियल साथै आशा खड्का दिदिको काम प्रती मनै देखि उच्च सम्मान गर्दछु🙏❤️🎊🎈🎉

  • @roshanbhujel6288
    @roshanbhujel6288 Před 2 lety

    भुन्ती मर्न गयको देखेर कस्तो रुन मन लाग्यो जस्को पनि बाउ आमाले कति जिद्दी गर्छ्न है

  • @abijtshrestha6833
    @abijtshrestha6833 Před 2 lety +18

    आज को भुनटी यक दमै राम्रो लाग्यो आगामी दिन हरुमा यो भन्दा राम्रो हुदै जाओस सम्पुर्ण तिम लाई सुभ कामना ❤️❤️👍👍

  • @bishnumalla6337
    @bishnumalla6337 Před 2 lety +7

    आहा कति राम्रो अभिनय सबैलाई प्रगतिको शुभकामना छ 🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿❤❤

  • @sujanachauhan06
    @sujanachauhan06 Před 2 lety +3

    कजिनी साब ले मोबाइल उल्टो समाको देख्ने हाजिर हुम त 😂

  • @manjuuprety4484
    @manjuuprety4484 Před 2 lety

    भुन्टी सीरीयल एकदमै राम्रो छ ' तर जता पनि यो मुकुली रिते सबैको घर भाड्ने रोल खेलेर राम्रो भएन अब अलि सुधार गरेर खेल्नुहोला शुभकामना

  • @user-jf1id6zi7f
    @user-jf1id6zi7f Před 2 lety +13

    मलाइ मन पर्ने सिरेल कान्छि भुन्टि🙏🇳🇵💔

  • @krishnakc7282
    @krishnakc7282 Před 2 lety

    भुन्टीले भनेको कुरा सहि हो।जबरजरजस्त्ती बिहे गर्दा समाजमा कानुनले पनि कार्बाही गर्छ केटीको इच्छा नहुदा नहुदा घटना घटने सम्भावना हुन्छ है।

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 Před 2 lety +9

    भुन्टी सिरियल अति धेरै राम्रो छ आशा दिदी हजुरकाे त्यो सिरियलकाे सफलताको शुभकामना छ। 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @tirsanagurung5414
    @tirsanagurung5414 Před 2 lety

    सारै राम्रो छ भुन्टी र कान्छी मलाईले यी दुईवटा सिरियल नछुटाई हेरछु म 🧡🧡🧡🧡🙏🙏🙏😭😭😭😭🙏🙏🙏😭😭😭😭😭😭🧡🧡🧡🧡🧡🧡🧡❣️❣️❣️❣️❣️

  • @sitabhandari8853
    @sitabhandari8853 Před 2 lety +10

    एक्दमै राम्रो सिरियल ‌सबैको मन मुटु मा बस्न सफल भएको आशा बैनी धेरै सुभकामना छ धेरै सफलता अनि धेरै बधाई छ बैनी 🙏♥️❤️💐♥️❤️

  • @taramagar3492
    @taramagar3492 Před 2 lety

    यसरी जबर्जस्ती बिहे गर्न lageko देख्दा खल्लो bhayo।यो जमानामा pani यसरी बिना सहमतिले विहा हुन हुन हुन्छ।

  • @sabinadhakal4871
    @sabinadhakal4871 Před 2 lety +7

    आशा दिदी हजुर प्रतिभा कति राम्रो लाग्छ हजुर मेरो मन मुटु साथै सबको मनमा बस्न सफल हुनु भएको छ 😍🙏 my best serial ❣️ मेरो चै गोर्खा बाट हेदै छु।

  • @gunarajrai1554
    @gunarajrai1554 Před 2 lety

    भुन्टी र कान्छी सिरियल सारै राम्रो लाग्छ मैले यो दुइटै सिरियल अहिलेसम्म नछुटाइ हेर्दै आएको छु आउने दिनमा अझै यो भन्दा राम्रो हुँदै जाओस् शुभकामना छ सम्पुर्ण कलाकार हरुलाई 💐🌹💐🌹🌹🌺🥀
    हाल साउदी बाट 🙏🙏🙏🙏

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 Před 2 lety +31

    आजको भाग चाहिँ एकदम मार्मिक लाग्यो।हाम्रो नेपाली समाजमा हुने गरेको पहिलेको चलनलाई जस्ताको तस्तै प्रस्तुत गरेको महसुस भयो।सफलताको कामना सम्पूर्ण टिमलाई ।

  • @baniyanarayan156
    @baniyanarayan156 Před 2 lety

    भुन्टि बैनिकाे अलग अलग रुप अलग अलग चरित्र मार्फत नाटकीय रुपमा सर्वसाधारण ले बुझ्ने समाजका हरेक घटना लाई सबै सामु पुर्याउनु भएकाे मा सम्पूर्ण भुन्टि का कलकार हरुमा माया सम्मान,साथै म भुन्टि र कान्छिकाे नियमित दर्शक हुँ,प्राय मेरा कमेन्ट हाईलाईटमा देख्न सकिन्छ याे बाट प्रमाणित हुन्छ कि म कान्छि र भुन्टिकाे रियल फ्यान हुँ भनेर।

    • @arjunrijal9090
      @arjunrijal9090 Před 2 lety

      तपाइको मोबाइलमा हाइलाइटमा देखाउँछ । अरु मोबाइलमा खोजेर हेर्नुस् त आफ्नो कमेन्ट भेटाउन कति गाह्रो छ ?

  • @jivanpokhrel9449
    @jivanpokhrel9449 Před 2 lety +4

    मेरा बुवा स्वर्ग बास भएको नि १२ बर्ष भयो भुन्टिको बुवा जस्तै हुनुन्थ्यो तेस्तै हल्का जुँगा पाल्ने सारै याद आउँछ बुवाको

  • @amritnepali9203
    @amritnepali9203 Před 2 lety

    Therai ramro xw di kanxi rw vunti sirell mlai 1 vag dekhi aaj samko nxutai hereko xu ajhai ramro bnaudai janu sbai timlai suv kamana

  • @meenabaralkafle872
    @meenabaralkafle872 Před 2 lety +5

    My favourite ❤️

  • @puranthapa2645
    @puranthapa2645 Před 2 lety

    जबर्जस्ती हुदैन आमा बाबा छोरी को जबर्जस्ती बिहे नराम्रो हुन्छ बाबा को आखा बनाईएको फाईदा एही हो

  • @bishnuduraili1317
    @bishnuduraili1317 Před 2 lety +36

    सारै राम्रो छ सम्पूर्ण टिमलाई नमस्ते 💖💖💖😘😘😘

  • @barsha1522
    @barsha1522 Před 2 lety

    Bhunti lai kei bhayo bhani heridaina feri serial ksm hola🥰🥰🥰🥰

  • @kamalasapkota3574
    @kamalasapkota3574 Před 2 lety +8

    भुन्टि हेर्ने सबैले सिरियल हेर्न नपाउदै लाइक कमेन्ट गर्नुहुने रहेछ म चाहि हेरेर सकेपछि बल्ल कथाअनुसारको कमेन्ट दिन्छु सबैमा नमस्कारसिरियल बनाउनु हुने टिम र यो सिरियल हेरेर लाइक कमेन्ट गरेर सुझाब सल्लाह दिनुहुने भगबानरुपि दर्सक हरुलाइ आत्मैदेखि धेरैधेरै माया नमस्कार😍😘❤️🙏❤️

  • @ritamagar9332
    @ritamagar9332 Před 2 lety +1

    यसरी मन नपरेको मान्छेसङ्ग जीवन काट्न कहाँ सकिन्छर्😪😪त्यसैले भुन्टिले आत्महत्या रोजेकी हुन्😪😪धेरै माया भुन्टी सिरियललाई❣️❣️

  • @laxmimagar2849
    @laxmimagar2849 Před 2 lety +7

    Sampurna teamlai safaltako suvakamana. Sukumayako Acting dherai ramro lagyo.

  • @durgakattel9350
    @durgakattel9350 Před 2 lety

    आजकाे भाग धेरै राम्रो जहिले आजकाे जस्तो हेर्न पाउ सबै टिमलाई धेरै धेरै शुभकामना म कतार बाट

  • @information397
    @information397 Před 2 lety +79

    आज भुन्टी सिरियल हेर्न लाई फस्ट म भए छु भुन्टी कान्छी सिरियल नछुटाइ हेर्ने गरेकी छु सम्पूर्ण टिमलाइ सफलता को अगृम सुभकामना बिशेश गरि आशा खड्का बहिनिलाइ 🙏🙏

  • @samiulali9082
    @samiulali9082 Před 2 lety

    सुकुमाया र भुन्टी को acting धेरै राम्रो लाग्छ love u all म झापा जिल्ला बाटा बोल्दैछु दिदि

  • @shobhakhanal8253
    @shobhakhanal8253 Před 2 lety +5

    सारै राम्रो छ सिरियल बधाई तथा शुभकामना आशा बैनी लगाएत सम्पूर्ण कलाकार हरू लाइ आगामी दिन हरुमा सफलताको सुभ कामना गर्दछु जय होश

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 Před 2 lety +1

    धेरै राम्रो सिरियल समाजको बास्तबिकता लाई समेटेर निर्माण गरियको भुन्टी कान्छी सिरियल धेरै मन पर्छ समाजमा छोरीको इच्छा बिपरित काम गरेर कैयौ छोरी हरुले ज्यान गुमायाको सुन्न पाईञ्छ जस्तै भुन्तिले हाम फाल्दै छन् आशा बहिनि हजुरको काम प्रति धेरै सम्मान छ भुन्टी कान्छी अहिले सम्म हेर्न छुत्तायको छैन

  • @sitarawal3618
    @sitarawal3618 Před 2 lety +16

    हजुर्को हरेक सिरियल सबै गाउँ घरमा हुने वास्तविक घटना मा आधारित छन धेरै राम्रो छन नछुताइ हेर्ने गर्छु

  • @LalSingh-jd7gn
    @LalSingh-jd7gn Před 2 lety

    Samaya sandharvik xan bhunti ra kanchhi
    samajma hune bibhinna khale ghatana parighatana sametera baneka yi dui sereyal aaja samma nachhutayara herne garchhu congratulation all team

  • @tulasishrestha7633
    @tulasishrestha7633 Před 2 lety +6

    dami maile ta vag 1 dekhi nai herdai aayakoxu ramro x❤️❤️❤️💓💓

  • @लक्ष्मीलक्ष्मी-ध9श

    भुन्टि सारै मन छुयो मेराे क कसको मलाई जस्तो भयो हाजि हुनु हे साथि हरु हेट अाशु अाको पतै भएन छोरि को जिन्दगी बिहे नगरे नि गाउँ घरको घिडा गरे नि अामा बाबा माईति सबै माया मारेर अारका को घर बस्नु परने जबरजस्ती गरने को प्रणिनाम बा सारै राम्रो छ सिरेल अाशा बुनु अागमि दिनको लागि शुभकामना कहिले नसकियोस कान्छि अनि भुन्टि

  • @sandhyachaudhary7588
    @sandhyachaudhary7588 Před 2 lety +130

    एक्दमै राम्रो सिरियल सबैको मन मुटुमा बस्न सफल भएको आशा बैनी,❤️❤️

    • @smashking8723
      @smashking8723 Před 2 lety

      औऔंं😂

    • @himashahi3092
      @himashahi3092 Před 2 lety

      राम्राे छ सिरियल 👌👌👌👌🙏🙏🙏🙏❤️❤️❤️

    • @dipendraprsadregmi1918
      @dipendraprsadregmi1918 Před 2 lety

      एक्दमै राम्रो सिरियल मन भन्टी बिहे जबर्जस्ती नर्दा कस्तो होला भन्टी लाई रमएर बस्न दिनु होला 😘😍

    • @jesusmashipitaparmeswar1013
      @jesusmashipitaparmeswar1013 Před 2 lety +1

      Wow very much for everything beautiful ❣️🙌🙌🙌❣️😍 love 💕💞 brother sister 😍💘🌺👌👌👍🙌🙌🙌❣️👌😍 love 💗 sister 💕💞💞

    • @Krishna-yl1bh
      @Krishna-yl1bh Před 2 lety

      czcams.com/video/QNyyN6jpqQY/video.html&feature=share

  • @hemaljethara8142
    @hemaljethara8142 Před 2 lety

    आजको भाग पनि सारै राम्रो छ सुकुमाया को र ओख्लु को माया प्रेम अझै बडोस

  • @binitaadhikari80i28
    @binitaadhikari80i28 Před 2 lety +10

    Vunti la sapana daykhako hunuparxa Aakdam ramro lagxa yo sereal Aajaii ramro hudai gaos dhanybad 🙏

  • @buddhilalshrestha2381
    @buddhilalshrestha2381 Před 2 lety

    सबैलाई मनपर्ने सिरिएल भुन्टी र कान्छि हो भने कमेन्ट किन गर्नु

  • @amiraiamrita5682
    @amiraiamrita5682 Před 2 lety +68

    बल्ल पर्खाइको घडि समाप्त भयो अब ढुक्कले हेर्छु भुन्टी 😍😍😍

  • @sukrishabaral6230
    @sukrishabaral6230 Před rokem

    मेरो मन पर्ने सिरीयल कान्छी र भुन्टी हो तपाईं हरु को मन पर्ने सिरीयल के हो

  • @fireash5807
    @fireash5807 Před 2 lety

    कति राम्रो छ फेरि मगंल बार कहिले अाउला जस्ताै भैहि सकेयाे 👌❤️👌❤️👌

  • @tamuyam9526
    @tamuyam9526 Před 2 lety +7

    निकै उत्कृष् छ सिरियल जति हेर्यो तेति राम्रो सम्मान छ आशा जि ,सफल्ताको कामना।

  • @bikramtamang1150
    @bikramtamang1150 Před 2 lety

    हुनत कुनै बाबा आमाले आफ्नो छोर छोरी को नराम्रो त सोच्नु हुन्न तर पनि आफ्नो छोर छोरी को ईक्ष चाहाना बिपरित कार जबर्जस्ती गर्नु पनि भएन❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏

  • @rashilarai5354
    @rashilarai5354 Před 2 lety +58

    Finally waiting is over and lots of love from me 🦋🦋 Love uh Soo much dedo 😚😚🌼 waiting for next episode 🦋😚🌼🖤❤️

  • @suniltak1121
    @suniltak1121 Před 2 lety

    अब भुन्टीको अबस्था कस्तो होला उफफ गार्‍हो छ साच्चिकै भुन्टीको बिहे होला त

  • @ratnabahadur7126
    @ratnabahadur7126 Před 2 lety +22

    My best and lovely serial❤️❤️❤️❤️🥰🥰🥰🥰🎊🎊🎊🥳🥳

  • @singfardin7246
    @singfardin7246 Před 2 lety

    i love sirial bhunti actress asha khadka sukhamaya jyu

  • @sitatheeng2283
    @sitatheeng2283 Před 2 lety +20

    Dherai ramro xa serial tara kajini le mobile chaii ulto samatnu vayexaa😁😁😆😆
    Love you all❤️

  • @shyamsharan5125
    @shyamsharan5125 Před 2 lety

    ramro sarai ramro sukumaya ramri bhunti jhanai ramro UAE baat herdai chhu

  • @user-xh4ri1oz3p
    @user-xh4ri1oz3p Před 2 lety +10

    अति राम्रो सम्पुर्ण नेपालीको मनमा बस्न सफल भएको सिरियल, सम्पुर्ण टिमलाई हार्दिक बधाई टक्र्याउँदछु यति राम्रो सिरियल बनाउनु भएकोमा।।

  • @chandachatru1626
    @chandachatru1626 Před 2 lety

    sarei ramro lagxa bhunti sireil oni kanxi sirel poni 💕💕💕👍👍👍👍🙏

  • @maya.tamang033
    @maya.tamang033 Před 2 lety +50

    My favourite serial 🤗 Kanchhi, Bhunti ❤️ love you aasha di n sagar dai☺️❤️

  • @chananagarbhuja9511
    @chananagarbhuja9511 Před 2 lety

    आहा कति राम्रो सिरिल जति हेरे पनि नहुने

  • @vimalkhadka9121
    @vimalkhadka9121 Před 2 lety

    Pllll🙏 bhunti di le sapana dekheko hunu paryo plll yo hunai sakdain bihe nagaraidinu na plll😭😭🙏🙏🙏

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 Před 2 lety +39

    आशा दिदी तपाइँको कामप्रति मन देखी नै उच्च सम्मान छ है भुन्टी र कान्छी सिरियल न छुटाएर हेर्छु। भुन्टी र कान्छी सिरियल टिमलाई सफलताको शुभकामना छ। Good night all 🥰🙏

  • @SamriddhiBhattarai333
    @SamriddhiBhattarai333 Před 2 lety

    kati ramro lagxa vunti ra kanchhi ajai pargati gardai janu

  • @amitbishwokara677
    @amitbishwokara677 Před 2 lety +12

    Bhunti dd biha hunu hudina 🥀😢 aarko hafta ma plz 😢😢🥀🙏❣️

  • @sonuthapa9203
    @sonuthapa9203 Před 2 lety

    नरमाइलो लाग्यो अस्जको भिडियो हेरेर भुन्टी ज्यु

  • @shovabhujel3692
    @shovabhujel3692 Před 2 lety +3

    Kajini ko mobile ulto ka kasley dekhnu vayo🤣😄
    Lots of love everyone 🤗

  • @narayansingh8274
    @narayansingh8274 Před 2 lety

    इक्काशी रामरो भयाको शिरीयल फेरी
    दुःख लागने बनाई दियों कठैबर केटाले
    माश्र मनपरायर का हूनछ केटीले पुनि छ मनपराउनु परयो आया आ

  • @ninamchharai5668
    @ninamchharai5668 Před 2 lety +11

    ❤️❤️❤️❤️❤️🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️mero best सिरियल vunti ani kanxi आशा sis ko kam prati hardik बधाई xa

  • @mrraza9856
    @mrraza9856 Před 2 lety

    कजनी साब को मोबाइल उल्टो पो देखेको छत हाउ तर भुन्ती कान्छी मेरो favourite सिरेल

  • @buddhalama8324
    @buddhalama8324 Před 2 lety +11

    Ramroo xa serial pragati gardai janua aasha didko Seria sabai ramroo lagxa 💓💓

  • @rukeshpun7761
    @rukeshpun7761 Před 2 lety +1

    Naxutai herxu vunti ra kanxi mo india bata Indian Army 😍

  • @anjuwaibatamang7608
    @anjuwaibatamang7608 Před 2 lety +26

    मलाई मन पर्ने सिरेल कान्छी , भुन्ती 🤗😘😘

  • @mayaamay2745
    @mayaamay2745 Před 2 lety +1

    याक्दम राम्रो सिरियल अज को भग पनि हेर्न सफल भो

  • @kripashrestha4022
    @kripashrestha4022 Před 2 lety +9

    One of the best cereal 😘❤️ in the world ❤️👋🥰

  • @ashokthami7078
    @ashokthami7078 Před 2 lety

    मलाइ धेरै त लेख्न आउदैन है साथी हरु ।।
    म एति भन्छु यो सिरियल एक दमै राम्रो छ र राम्रो लाग्छ मलाई त सुपर हिट सिरियल भुन्टी र कान्छी ।।
    ..all best the luck.....

  • @instantgamerz4442
    @instantgamerz4442 Před 2 lety +3

    12:32 who noticed that the kajani'smobile was ulta🤣

  • @manshusingh4453
    @manshusingh4453 Před 2 lety

    भुन्ती लाई जबर्जस्ती गरेको देख्दा मेरै याद आयो😭😭😭😭

  • @rukurajali8940
    @rukurajali8940 Před 2 lety +9

    भुन्ती लाई धेरै माया 💕💕💕💕💕 मेरो फेब्रेत सिरेल ,उच्छ कामको सम्मान ,शुभकामना

  • @dipenthapa3858
    @dipenthapa3858 Před 2 lety +2

    Wow aaja samma kunai vag na xutai hereko xu sarai ramro bhunti ra kanxi best of luck aasa didi love you and miss you ❣️❣️❣️❣️💕💕💕💕💕🙏🙏🙏🙏🙏🙏🙏

  • @harinicetipssirforourfutur3622

    Very very nice nepali teli serial thanku for both serial bhunti+kanxi Asha sister

  • @bishalgajmer2273
    @bishalgajmer2273 Před 2 lety

    दिदी पहिला टोकले दाइको बिहे गरेर अनि मात्र दिदी को बिहे हुनुपर्छ है

  • @rsgringo3939
    @rsgringo3939 Před 2 lety +19

    उत्तरउत्तर पर्गतिको कामना❤❤सम्पुर्ण टिमलाइ

  • @nirojsurkhatiniroj6821

    एकदमै राम्रो सिरियल सबैकाे मन मुटुमा बरन सफल भएको आश बैनी,❤️❤️

  • @nitarai4406
    @nitarai4406 Před 2 lety +8

    Hall oman bata herdai xu dherai man parxa vunti ra kanxi Tim lai safalta ko suvakama 👌🙏

  • @rajgurau7212
    @rajgurau7212 Před 2 lety

    कस्ता रैछ नि भुन्टी को बाउ आमा यस्तै बाउ आमा को छोरी जबर जस्ती विवाह गरिदियो भने कम से कम कस्ता केटो छ कस्तो खानदान को हो नबुझी....। सिरियल राम्रो छ म भाग -1 देखि हेर्दै आएको छु।

  • @sabitrakoirala328ok
    @sabitrakoirala328ok Před 2 lety +9

    Love this serial first comment please🙏🙏👌😍😍😘💘💘