Fact Check : रन्जना लिपि र नेपाल सम्बत देखाए पछि मात्र नेपालले UNO को सदस्यता पाएको हो

Sdílet
Vložit
  • čas přidán 21. 11. 2023
  • Did Nepal really got UNO membership after showing Ranjana lipi and Nepal sambat? Balen Shah recently claimed this on a public forum. Is there truth or false claim behind it?
    #techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india
    =======================
    LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
    कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
    =======================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : / shishirdahal
    Instagram: / techtanka
    TikTok: / techtanka
    LinkedIn : / tanka
    Facebook: / tanka.dahal
    =======================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    =======================
    Sources:
    Music : pixabay.com, incompetech.com/
  • Věda a technologie

Komentáře • 444

  • @TechTanka
    @TechTanka  Před 7 měsíci +60

    video हेरिदिनु हुने र कमेन्ट गर्नु हुने सबैलाई धन्यबाद। एउटा प्रस्न आएकोले प्रस्ट पार्दैछु : त्यो बेला युक्रेन बेग्लै देश नै थिएन कसरि भोट हाल्यो भन्ने कुरा रहेछ। तल राखेको लिंक मा त्यो बेलाको original document हेर्नु होला, दोस्रो paragraph मा तोकेरै soviet federation र ukranian Soviet republic भनिएको छ। इतिहाश हेर्दा पनि युक्रेन UNO को संस्थापक राष्ट्र भएकोले पछि सम्म उसले भोट हाल्न पाउने कुरा उल्लेख छ। त्यसैले यो fake हो भन्ने हरुलाई एक पटक त्यो document हेर्न अनुरोध छ drive.google.com/drive/u/0/folders/1mZiqEGnzbu28cnM67oFp3bFBZKP8spmG

    • @prabuddhayakthumba7661
      @prabuddhayakthumba7661 Před 7 měsíci +2

      मलाई जानकारी भएअनुसार १ अक्टोबर १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना भएपश्चायत् संयुक्त राष्ट्र संघको सदस्यको रुपमा गणतन्त्र चीन (हालको ताइवान) नै कायम थियो । हालको चीनले १९७१ मा मात्र राष्ट्र संघको सदस्यता पाएको हो । अत: मोहन शम्शेरले १९४९ अक्टोबरमा सदस्यताको लागि निवेदन दिँदा अनुपस्थित हुने राष्ट्र हालको चीन नहुनुपर्ने हो । त्यतिबेला ताइवानको झण्डा नै चीनको आधिकारिक झण्डाको रुपमा राष्ट्र संघमा भए जस्तो लाग्छ । तपाईंको भिडियोमा देखाइएको हालको चीनको झण्डाले द्विविधा खडा गरेको हो कि !

    • @SampradaaMantra
      @SampradaaMantra Před 7 měsíci +1

      मलाई एउटा प्रश्न सोध्न मन छ आशा गर्दछु तपाईं ले प्रष्ट पारिदिनु हुनेछ या एउटा भिडियो नै बनाउनु हुनेछ ।
      एउटा राम्रो भिडियो चाई reality of articles topic ma .
      Tapai le jastai content banaune haru ko praye video article haru kai adhar ma hune gardaxa aba vanidinuhos , article tw jasle Pani lekhdaxa , news haru tw 100% Satya na vayeko vetinxa vane k article ma lekhiyeko chai 100% satyà nai hunxa ra ?
      Maile euta video dekhe indian CZcamsr " Dhruv Rathee " ko mà fan Pani ho usko .
      Dhruv rather le euta video ma , Dhruv rather bigboss ma Jane kura dherei article haru ke prakasan gareko xa jun fake ho , maile kaile big boss ma Jane socheko xuina Ra jadina Pani ,, but dherei Ota article ma even India times Le pani euta article lekhexa Dhruv big boss ma xittai Jane xa vanera .
      जब कि Dhruv rathee को सब्बै भिडियो article को आधार मा नै बनाएको हुन्छ , तपाईं को जस्तै ।
      अब तपाईं नेपाल को एकदमै विश्वासिलो youtuber हों आशा छ केही त response दिनु हुने छ ।
      केही responce आएन भने ! तपाईं पनि आफ्नो कुरा सुनाउने मात्र कसैले Cross quistion गर्यो भने जवाफ दिन न सक्ने सोच्ने छु।
      म पर्खी नै रहने छु तपाई को responce को

    • @TechTanka
      @TechTanka  Před 7 měsíci +2

      Nepal fact check ले पनि यो कुरा पुस्टि गरेछ आज : nepalfactcheck.org/2023/11/balen-claim-un/

    • @moorda9431
      @moorda9431 Před 7 měsíci +1

      India lai india vannu vayo dherai ramro garnu vayo

    • @TechTanka
      @TechTanka  Před 7 měsíci

      @@SampradaaMantra Content raakhnu bhanda pahila tibsrot haru ko aadhikaarikata check garera matra raakhchhu. dherai fake pani hunchhan tara sabai hudainan

  • @ranzanpudasaini
    @ranzanpudasaini Před 7 měsíci +86

    बालेनले नबुझी लेखेकै हुन्, मैले पनि भनेकै थिएँ ।
    तथ्य प्रस्तुत गरेकोमा धन्यावाद ।

    • @chillboyz8289
      @chillboyz8289 Před 7 měsíci

      Tyo mula tap Bahadur ho

    • @kapil4417037
      @kapil4417037 Před 3 měsíci

      balen le tukh sida ho bhane pachi rukh sidai nai huncha, tehi rukh bango bhane pachi bangai huncha

    • @limbubasantakumar9572
      @limbubasantakumar9572 Před 3 měsíci

      @@kapil4417037😂😂😂

  • @rameshpuri5212
    @rameshpuri5212 Před 7 měsíci +26

    सत्य , तथ्य र यथार्थ विवरण प्रस्तुत गरेकोमा तपाईलाई लाखौ लाख धन्यवाद छ ।

  • @nagendrabahadurshahi5156
    @nagendrabahadurshahi5156 Před 7 měsíci +14

    धन्यवाद तथ्यप्रष्ट्याउनु भएकोमा । बालेनले अध्यायन नगरेकै हुन ।

  • @RIKESHBUDHATHOKI-wv7qd
    @RIKESHBUDHATHOKI-wv7qd Před 7 měsíci +54

    श्री ५ महेन्द्रलाई उच्च सम्मान छ
    उहाँले नबचाएको भए नेपाल देश अस्तित्व मा रहन्न थियो होला सायद ❤❤

    • @Nep.Victor
      @Nep.Victor Před 11 dny

      Tyi bela Indian union ma join gareko vaye baru ramro huney. Ahiley sab Nepali bidesh janey vayepaaxi aba yo desh tyi khokro ghamanda garney thau matra vaisakyo.

  • @namunasapkota1516
    @namunasapkota1516 Před 7 měsíci +132

    राजा महेन्द्र नहुनु भएको भए नेपालले स्वतन्त्र राष्ट्र को मान्यता समेत नपाइने रहेछ

    • @samratshrestha9572
      @samratshrestha9572 Před 7 měsíci

      भारतको प्रान्त हुन्थ्यो 😢

    • @mayapasangthokar6711
      @mayapasangthokar6711 Před 7 měsíci

      कुनै राजा ले खेसेको हैन्न्सबै को स्वर्थ थियो

    • @sharada5383
      @sharada5383 Před 7 měsíci

      स्वतन्त्र राष्ट्र त त्यसै थियो , उसै थियो ।
      त्यतिबेला नेपाललाई शान्ति क्षेत्र देश नेपालको माग गरेको थियो।
      तर
      रूस र ईण्डियाले नमानेकोले शान्ति क्षेत्र घोषणा नगरेको हो।
      त्यहि ईण्डयाले माऔवादलाई हातहतियार दिएर १०,१२ बर्ष संम्म पालेर आज नेपाललाई अशान्ति गराएरै छाडे।
      ईण्डया भन्ने देश कस्तो रहेछ ? भनि बुझौ।

    • @KARKIFARSABAHADUR-lb7qd
      @KARKIFARSABAHADUR-lb7qd Před 6 měsíci +2

      अहिलेका बिदेशीका कठपुतली हरु तिनै महेन्द्र राजा को 2017 साल को कदम लाई कु भन्छन तर त्यो कदम नचालेको भए नेपाल को अस्तित्व नै सकिन्थ्यो साएद

    • @govindagovindalamichhane3310
      @govindagovindalamichhane3310 Před 8 dny

      यथार्त
      त्रिमुल नेपाल
      त्रिमुल नेपाल चितवन
      त्रिमुल नेपाल राप्तीनगर चितवन।
      जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र।
      जय जननी।

  • @shyamshrestha4491
    @shyamshrestha4491 Před 7 měsíci +7

    मुरि मुरि धन्यबाद टंक दाहाल ज्यु लाई, धेरै नेपाली हरु याे ईतिहास संग अनभज्ञ थियौ जानकारि शिक्षा मुलक तपाईकाे कार्यक्रम ले अांखा खुलेकाे छ। यस्ता जेतना मुलक बिषय पाठ्यपुस्तक मा समाबेश गरिनु पर्नेहाे तर शिक्षा मन्त्री नै अनभिज्ञ भएर या नचाहेर हुन सक्छ।❤🎉

  • @haribhattarai8063
    @haribhattarai8063 Před 7 měsíci +4

    बहुत राम्रो ,सुसूचित गरिदि
    एकोमा दाहाल भाइलाई
    बहुशः धन्यवाद !

  • @MusundreGaha-uq1me
    @MusundreGaha-uq1me Před 7 měsíci +13

    वाह राम्रो कुरा गर्नुभयाे।

  • @shyambishwakarma3093
    @shyambishwakarma3093 Před 5 měsíci +2

    बालेनको भ्रमात्मक भाषणको पर्दा खुलाईदिनु भएकोमा धेरैधेरै धन्यवाद हजुरलाई🕉️🙏🕉️🙏🙏🕉️🇳🇵🇳🇵🇳🇵

    • @Patriot936
      @Patriot936 Před 6 dny

      बालेन मात्र होइन अधिकांश यही भ्रममा ,,,,

  • @grmryan6805
    @grmryan6805 Před 7 měsíci +5

    धन्यवाद मैले खोजेको १० बर्ष अगाडि येहि हो आज इस्पर्ट गर्दिनु भयो आश छ अरु पनि आउने छ❤❤

  • @jitendrakarki8482
    @jitendrakarki8482 Před 7 měsíci +11

    Thanks Tanka ji for your effort….. अनी त्यस पछी राजा महेंद्रले नेपाल जोगाउदै गरेका बिकास कार्य बारे पनी प्रकाश पारी दीनु होला… यी कुराहरु पनी धेरैलाई थाहा नहुन सक्छ

  • @MarkoosSunny
    @MarkoosSunny Před 7 měsíci +1

    आज चैं मज्जाको भिडियो हेर्न पाइयो किनकी यो बिसयमा म पनि एकदमै दोधारमा थिएँ। यदि रन्जना लिपिको कुरा सत्य हो भनेत सबै पच्छिमी मुलुकहरु पनि दर्ता नै नहुनुपर्नेथियो किनकि सबैको लिपि एउटै लिपि रोमी अर्थात रोमन हो, अनि सबैले प्राय सन इस्बिसम्बत नै पालना गर्छन। यदि तेस्तै युएनले गरेको भए त नेपालमाथी यो त निकै पक्षपात पुर्न बेबहार हो भको जस्तो लाग्थ्यो। यस्तो त युएन अर्थात रास्ट्र संघले नगर्नुपर्ने, यदि गरेकै भए पनि अब त्यो कुरा सच्याउनुपर्छ भन्ने कुरामा आवाज उठाइ मुद्धा नै बनाउनुपर्छ भन्ने लाग्थ्यो। यस्तै कुराहरु मेरो मनमा खटकेको थ्यो। आज छर्लङग भो। राम्रो लाग्यो। आज ठूलो भ्रमलाई चिरिएको छ। गहिरो अध्ययन सहितको यो भिडियोको सर्जकलाई धेरै धन्यबाद। यसबाट यो कुरा पनि थाहा हुन्छ कि हामी नेपाली भ्रममा नै बांँच्ने कतिसम्म भेडासरह छौं। साँच्चै दुख लाग्दो। अझ दुख त यो कुरामा छ कि बालेन जस्तो ऐलेको मानिएको, रुचाइएको, लोकपृय जल्दोवल्दो युबा नेता समेत पनि भ्रममा रहेछ भन्ने प्रमानित भो। हैत! बालेनले बोलेको तेहि पनि सबैको अगाडी भासनमा। धत! यसलाई बालेनले सच्याउनैपर्छ। धन्यबाद!...👍️👏🙏

  • @devjungkunwar3782
    @devjungkunwar3782 Před 7 měsíci +5

    finally got the truth नेपाल लाई नेपाल बनाउनुमा महेन्द्र राजाको ठूलो समर्पण छ।

  • @haribhattarai8063
    @haribhattarai8063 Před 5 měsíci +2

    सुन्दर ,तथ्यपूर्ण, ऐतिहासिक !
    गजब छ दाहाल भाइ !

  • @shivasunuwar2881
    @shivasunuwar2881 Před 7 měsíci +8

    असाध्यै राम्रो जानकारी ❤❤❤❤❤❤

  • @ramdahal8459
    @ramdahal8459 Před 7 měsíci +2

    धेरै धेरै धन्यवाद सत्य तथ्य कुरा को लागि

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d Před 7 měsíci +9

    स्वर्गीय माहाराज धिराज श्री ५ महेन्द्र बिर बिक्रम शाहादेब अमर रहुन 🙏🇳🇵

  • @tikaramthapa6581
    @tikaramthapa6581 Před 7 měsíci +2

    Thank you Tanka Sir तपाई लाई १०८ तोपको सलाम।please Back to Nepal.we are waiting for you.

  • @bmanplus9681
    @bmanplus9681 Před 5 měsíci +1

    एकदम सही लाग्यो। राजा भनेको महेन्द्र नै हो पृथ्बी पछि को।

  • @sushil7567
    @sushil7567 Před 4 měsíci +2

    जय नेपाल आमालाई ❤❤युबालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ

  • @sharadapandey6461
    @sharadapandey6461 Před 15 dny

    Thank you very much for Nepalese history

  • @shailendrajoshi4766
    @shailendrajoshi4766 Před 7 měsíci +1

    सुचना का लागि धन्यवाद टंक सर।।

  • @nitaraut3710
    @nitaraut3710 Před 7 měsíci +3

    धेरै राम्रो जानकारी हजुरको सार 🙏🙏🙏

  • @adhikarilaxman64
    @adhikarilaxman64 Před 7 měsíci +3

    Thank you tanka sir for such a precious information.रञ्जना लिपिको बारेमा यत्रो ठूलो झुट त्यो पनि मेयरको मुखबाट बोलेको सुन्दा दुःख लाग्यो ।

  • @lobpenlongsal5285
    @lobpenlongsal5285 Před 4 měsíci

    बिशेष जानकारी दिनुभएकोमा हार्दिक धन्यवाद टंक सर!

  • @prakeshmager4040
    @prakeshmager4040 Před 7 měsíci +2

    सत्यतथ्य थाहा पाइयो धन्यवाद सर।

  • @kshitizbantawarai6806
    @kshitizbantawarai6806 Před 7 měsíci +2

    राम्रो अनुसन्धान ,

  • @letterfake8319
    @letterfake8319 Před 7 měsíci

    धन्यवाद, प्रष्ट पार्दिनु भयो। जे मनमा लाग्याे त्याे बेल्नेरुले गर्दा द्वन्द्व मात्र बढेकाे छ।

  • @birendraluhar9321
    @birendraluhar9321 Před 5 měsíci +1

    धेराई राम्रो छ

  • @lemgurung
    @lemgurung Před 7 měsíci +2

    देशमा पुर्‍याइएको योगदानको सहि मूल्यांकन गर्ने हो भने राजा महेन्द्र एउटा राजा मात्र नभै बहुआयामिक व्यक्तित्व त भै नै हाल्यो यसको अलावा बिशिस्ट राजनेताको रूपमा प्रत्येक नेपालीले सम्झनुपर्ने नाम हो । पृथ्वीनारायण शाह पछि नेपालमा यस्तो व्यक्तिको जन्म भएको छैन होला । अहिलेका नेताहरू सत्तामा हुँदा बिदेशीकै इशारामा काम गर्छन् । तर सत्ता बाट बाहिरिएपछी नानाथरीका कुरा गरेर जनतालाई भ्रममा पार्छन् ।

  • @janakiprinterschhapakhana9866

    टंक गुरु नमस्कार: यहांले यहाले बनायकाे भिडीयाे अति दिव्य छ । कृपया फेरि पनि बनिरहाेस । यहि छ कामना ।

  • @g4s51eastlagoonamall8
    @g4s51eastlagoonamall8 Před 4 měsíci +1

    You are absolutely right Tanka sir, tapaiko harek video mo herxu sarai ramro ani gyan bardak xa

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 Před 7 měsíci +1

    यथार्थ जानकारीकाे लागी धन्यवाद सर🙏

  • @LoyalNepali
    @LoyalNepali Před 7 měsíci +10

    Late King Mahendra is very underrated ❤

  • @Nepaboy
    @Nepaboy Před 7 měsíci +3

    मैले त पहिले नै भनी सकेको थिए कि लिपि, भाषा वा क्यालेन्डरले गर्दा नेपालले अलग राष्ट्रको मान्यता पाएको होइन अपितु अनेक राष्ट्र संगको मैत्री सम्बन्ध र सन्धिले गर्दा पाएको हो तर मलाई यो थाहा थिएन कि भारतले नै नेपालको स्वतन्त्रता हनन गरी निल्न खोजेको थियो। Thank you for such information.

    • @Patriot936
      @Patriot936 Před 6 dny +1

      समय मा आफ्नो जिम्मेवारीलाई पुरा गर्ने नेपाली विद्वानहरू र राजाहरू लाई जनता ले चिनि सके ,झूटो प्रचार नष्ट हुंदै छन।सत्य नै शिवको प्रिय वस्तुहो, सबै ले मन बलियो पारौं, समय अनुसार को दौड मा पछि नपरौं। । ।

  • @ramkumariurawa4409
    @ramkumariurawa4409 Před 7 měsíci

    नमस्ते दाइ कुरा 100% सहि हो।।।

  • @nirvicbasnyat
    @nirvicbasnyat Před 7 měsíci +16

    Great job tanka sir 👏👏👏

  • @prayasregmi139
    @prayasregmi139 Před 7 měsíci +1

    राम्रो जानकारीको लागि धन्यवाद ।

  • @chandramannepali9673
    @chandramannepali9673 Před 7 měsíci +3

    Wonderful, thank you Tankajee.

  • @isworikhadka5455
    @isworikhadka5455 Před 7 měsíci +13

    Thank you Tanka Babu for right information for general public thanks again for your research work.

    • @rameshsapkota654
      @rameshsapkota654 Před 7 měsíci +2

      @@sikasbkoju3715 Ye bhai, he is talking with evidence. Timi lai k chahiyeko biswas lagna?

  • @nepalitalim
    @nepalitalim Před 7 měsíci +4

    इतिहाँसका कुरा हामीलाइ जानकारी गराइदिनुभएकोमा र बास्तविकता छर्लंग पारिदिनुभएकाेमा मुरि मुरी धन्यवाद ।

  • @yubarajrai980
    @yubarajrai980 Před 7 měsíci

    धेरै राम्रो लाग्यो तपाईंको यो भिडियो धन्यवाद🙏

  • @mukundakhanal4428
    @mukundakhanal4428 Před 7 měsíci +7

    Thank you Tanka Ji! Hats off to you.

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x Před 7 měsíci +7

    thanks for the truth information sir🙏🙏

  • @padamkumarachaju1280
    @padamkumarachaju1280 Před 7 měsíci

    99.99% बिश्वास लाग्छ टंक सर हजुरको खोजमा

  • @user-od4tg9rt4l
    @user-od4tg9rt4l Před 3 měsíci

    कति talent हो के दाइ तपाइँ । अब अमेरिका बसेर भयन नेपालमा तपाईं जतिको मान्छेको खाचो छ ।

  • @sureshmsingh65
    @sureshmsingh65 Před 7 měsíci

    धेरै धेरै धन्यवाद भ्रम हटाई दिनु भएकोमा ।

  • @anantalamichhane9689
    @anantalamichhane9689 Před 7 měsíci

    अति आश्यक भिडियो सर।। धन्यवाद।।

  • @shresthagoodday
    @shresthagoodday Před 7 měsíci +4

    Aaja clear bhaiyo! Dhanyabad!

  • @rocketman246
    @rocketman246 Před 7 měsíci +14

    An informative video, thank you.

  • @krishnakhadayat4919
    @krishnakhadayat4919 Před 7 měsíci

    सत्य,तथ्य जानकारी युक्त युट्युब च्यानल My favourite ❤❤🇳🇵🇳🇵

  • @nareshb.k.3926
    @nareshb.k.3926 Před 2 měsíci

    जानकारीको लागि धन्यवाद सर❤

  • @feel_the_music_003
    @feel_the_music_003 Před 7 měsíci +11

    wow that’s a real , interesting and updating video ❤

  • @Linkbns
    @Linkbns Před 7 měsíci

    Dhanniyabad tanka sir.

  • @netrasenthakuri1591
    @netrasenthakuri1591 Před 7 měsíci +1

    Dherai ramro learning 🎉🎉

  • @prakashshrestha304
    @prakashshrestha304 Před 7 měsíci +10

    अब नेपाल सम्बत नेपालको calender बनाउनुपर्छ र सरकारी कामकाजमा लागू गर्नुपर्छ।
    नेवारी भाषा स्कुल तहमा सिकाउनुपर्छ ।

    • @kaji-jv1uf
      @kaji-jv1uf Před 7 měsíci

      Kina खस भाषा छत

    • @Rajkumar99s
      @Rajkumar99s Před 7 měsíci

      @@allthebest2452 ho ta india ko bikram sambat xadaixa kin chaiyo nepal sambat nepalma 😍😍😍😍😍😍

    • @dambarjimi9628
      @dambarjimi9628 Před 7 měsíci

      बाहुनले यस्तो गर्नु कहिल्यै दिँदैन बनारसी पात्रो नै चलाउँछ

    • @donerastrabadi
      @donerastrabadi Před 4 měsíci

      @@Rajkumar99s ye bhai .. bharatmaa bikram sambat kaha chalxa kunai proved dekha ta .. nachchahine kura garxa

    • @yetigumba
      @yetigumba Před 10 dny

      both bikram sambat and nepal sambat are indian systems. only difference is one starts in mangsir and other starts in baisakh.

  • @anikbomjan3063
    @anikbomjan3063 Před 7 měsíci

    भिडियो एकदम राम्रो बनेको छ मनपर्‍यो।

  • @chefdeepaknayakura
    @chefdeepaknayakura Před 7 měsíci

    Very good information. Thanks you tanka sir

  • @KattyuraKedaaragni
    @KattyuraKedaaragni Před 8 dny

    Great. I salute you.

  • @Organic1986farming
    @Organic1986farming Před 7 měsíci +1

    Thank you for information sir. Wonderful

  • @deepakpurush9058
    @deepakpurush9058 Před 7 měsíci

    राम्रो बनेछ। भिडियो।

  • @parbatigurung3395
    @parbatigurung3395 Před 4 měsíci

    जानकारी को लागि धेरै धेरै धन्यवाद !!!!

  • @dilliramandhakal4532
    @dilliramandhakal4532 Před 7 měsíci +3

    Thank you so much for this clarification with facts. Much appreciated your scholarly presentations posts.

  • @nareshb.k.3926
    @nareshb.k.3926 Před 2 měsíci

    एकदम राम्रो जानकारी ❤

  • @kishworkshetri3091
    @kishworkshetri3091 Před 7 měsíci +3

    Amazing ….lovely video . ….research based ….truth and to the point ….love u .

  • @avishekgautam3086
    @avishekgautam3086 Před 7 měsíci

    Dherai dherai dhanyewad hajur lai, satye tathye prastha pardinu vayekoma

  • @user-kc9dh5cg9x
    @user-kc9dh5cg9x Před 7 měsíci

    शरको यो बिना भेदभाव स्वतंत्राको कुरा साथै बिना राज्यको डर बिनानै आफुले यथार्त कुरा गर्ने एक मात्र च्यानल भएको ठान्दछुं। यो कुरा मलाइ पहिले देखि थाहा थियो र कुनैपनि पत्रकारले हाल सम्म यस कुराको बारे बोल्ने शरको च्यानललाइ पहिलो र बिना डर र त्रास यथार्त कुरा राख्नु भएको एक मात्र युटूब हो। मैले पहिले पटक शर को च्यानल देख्ना साथ मलाइ राम्रो लाग्यो। अर्ठात हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको खश्रो पात अर्थात म कसैलाइ दोषी वा अपवाद मा लिएको हैन।

  • @ganeshrai8942
    @ganeshrai8942 Před 7 měsíci +3

    Good information, Thank you Tanka Sir.
    I would like to dedicate this video to those Nepalese citizens who are daying heart for Russia & Ukraine.

  • @rabikirandhakal7170
    @rabikirandhakal7170 Před 7 měsíci +1

    Great Tanka Sir

  • @janakojha8401
    @janakojha8401 Před 7 měsíci

    राम्रो जानकारी ।

  • @day2dayGr
    @day2dayGr Před 7 měsíci +1

    wow great job sir hjr laee mero lakho karododu salam😊😊❤

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 Před 7 měsíci

    Grate News tank sir ❤❤❤

  • @LotusSoftPvtLtd
    @LotusSoftPvtLtd Před 7 měsíci

    Thank you for your research and information. Great video.

  • @nijgadhkhadka7963
    @nijgadhkhadka7963 Před 7 měsíci +2

    Thank you so much for your information j Josh k kura rahix clear vaiyo.🎉

  • @gurungbijaya4677
    @gurungbijaya4677 Před 7 měsíci +2

    100% true analysis .

  • @BLACKCAT-un1hx
    @BLACKCAT-un1hx Před 7 měsíci

    What a great video, thank you soo much for about this video.. 👏👏👏

  • @nisanrai3210
    @nisanrai3210 Před 7 měsíci +1

    Thank you sir.🎉 truth information.

  • @vvishnukalash1328
    @vvishnukalash1328 Před 7 měsíci +1

    Tanka sir hajur nepali haru ko tesro😊 nettra hunuhuncha

  • @dipenlal8318
    @dipenlal8318 Před 7 měsíci

    Sahi Jaankaari Ko Laagi Dherai Dherai Dhanyabaad 💯👍

  • @user-cb2bc5yc1f
    @user-cb2bc5yc1f Před 4 měsíci

    हजुरले नेताहरु जस्तो भ्रम कहिले नछर्दिनुहोला
    विषयवस्तु राम्रो छ

  • @saritapokharel405
    @saritapokharel405 Před 4 dny

    Thank you Tanka Sir

  • @funkybuddha3413
    @funkybuddha3413 Před 7 měsíci

    Thanks for all the information

  • @tejnathkandel8838
    @tejnathkandel8838 Před 7 měsíci +1

    Ati sundar ar sandharwik bachan 🙏🌹🔔🌞🕉️🙏

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 Před 7 měsíci

    यो धोती को मानसिकता अहिले पनि उस्तै छ । जो फिरङी ( उनी हरु को भाषा मा अंग्रेज़ ) दु इ सय बर्ष गुलामी गर्छ । उ हामी लाई उस्को उपनिवेश सम्झन्छ ।

  • @nbnbas5828
    @nbnbas5828 Před 7 měsíci +1

    Thank you for fact information

  • @bheemkumarthami
    @bheemkumarthami Před 7 měsíci

    Thank you for the factual analysis.

  • @lilagautam6001
    @lilagautam6001 Před 7 měsíci

    Deep analysis.
    Great job 👍

  • @Prakash-ux2lj
    @Prakash-ux2lj Před 7 měsíci +4

    Good to know

  • @nikeshnikskarki9072
    @nikeshnikskarki9072 Před 7 měsíci

    Thanku sir

  • @IntoTheTech
    @IntoTheTech Před 7 měsíci +4

    One of the best videos you have ever created! Keep it up, Tanka jee!!

  • @navarajkoirala8229
    @navarajkoirala8229 Před 7 měsíci

    Thanks Tanka jee for the information about the Ranjana lipi.

  • @user-tp6nx5vq7x
    @user-tp6nx5vq7x Před 7 měsíci

    Ramro kuro garnu vo sir thank you

  • @officialSanjayBG
    @officialSanjayBG Před 7 měsíci +1

    धन्यवाद/नमस्कार 🙏

  • @narayanojha6795
    @narayanojha6795 Před 7 měsíci

    Great job

  • @thegurkha9167
    @thegurkha9167 Před 7 měsíci +1

    Thank You sir.🇳🇵❤️🇦🇺🙏

  • @user-og3vs1tm8r
    @user-og3vs1tm8r Před 4 měsíci

    Right Analysis Tanka sir.

  • @baburthapa
    @baburthapa Před 7 měsíci

    Thanks for right information.

  • @shivarajpokhrel1896
    @shivarajpokhrel1896 Před 7 měsíci

    Thank you very much .
    I always think about
    Today I got the answer
    thank you again 🙏🙏🙏

  • @rameshsapkota654
    @rameshsapkota654 Před 7 měsíci +1

    Thank you for enlightening us dai. Mahendra king always deserves a huge respect. 🙏