| Buying and selling old Nepali coins and notes | Basantapur |

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • समयसँगै अहिलेको युवा पुस्ता पनि आधुनिकताको सवालमा निकै अगाडी बढिसकेको छ ।
    समय जति आधुनिक हुँदै गएको छ । त्यही अनुपातमा रहेको परम्पराहरु समेत फेरिँदै गएका छन् ।
    अहिलेको युवा पुस्तालाई खाडीमा गएर पसिना बगाउन रहर छ तर आफ्नै पुर्खाहरुको पेसा सम्हालेर आय आर्जनमा जुट्न गाह्रो ।
    बसन्तपुर क्षेत्रमा करिब ६० वर्षदेखि सिक्काको व्यापार गर्दै आएका एक व्यक्तिसँग कुराकानी
    A potral where you can find news, views, information and new things happening in world especially in Nepal.

Komentáře • 30