सागर सिमाले यसरी गाए जाजरकोट भुकम्प बारे गित , हे भगवान यस्तो पीडा कसैलाइ नपरोस -2023
Vložit
- čas přidán 5. 11. 2023
- Present :-
सागर सिमाले यसरी गाए जाजरकोट भुकम्प बारे गित , हे भगवान यस्तो पीडा कसैलाइ नपरोस -2023
...................................................................................
#Live_Dohori
#New_Live_Dohori
=======================================
Orginal Song Credit:-
=======================================
♪ Lyrics : Narayan raymajhi
♪ Music : Narayan raymajhi
=======================================
🎙गायक/Singer
Sagar Bc
🎙गायिका/Singer
Sima thapa
Supported Singer?
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
Prakash Mudbari
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पि यन साईला /Pn. Salia
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Beluck gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai ( Top Bahadur Sharma )
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
समिर रामदाम / Samir Ramdam
9816673915
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
समिर रामदाम / Samir Ramdam
9816673915
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right . - Zábava
नमस्कार म सागर बि सि गित सङ्गितकै शिला शिलामा आज एउटा यथार्थ घटनाको गित गाएको छु ,जुन दिन घटना भयो मुटु छिया छिया भयो भोक निद्रा हरायो ,पुरानै नेपाल रोयो देश शोकाकुलमा परेयो ,भनिन्छ सत्रु लाग्यो दैब नलागोस ,सम्पूर्ण देबि देवटा कोटि कोटि प्रणाम यस्तो दिन फेरि फेरि देख्न नपरोस रक्षा गर्नुस हामी सबै मिलेर घाइतेजन को उद्दार गरौ आफुले आ आफ्नो ठाम बाट सक्दो सहयोग गरौ ,,,,
❤❤❤❤❤😂
😂😂😂
सराई मर्मेक 😭😭😭
राम्रो छ गीत मेरो धादिङगे दाजु म पनि धादिङको परे।
अति नै मन छुने सत्य घटना ना प्रस्तुति गर्नु भयो सागर दाजु सफलता को कामना ह्जुर सङ्गै सिमा जि लाई पनि
सारै मन छोयो सागर जि यस्तै दुखी हरुको सारथि बनी अघि बढनु कामना । मन नै रोय 😭😭😭😭
अाहा अतिनै मार्मिक गित गाउनु भयाे सारै मन राेयाे मिर्तु प्रति हार्दिक श्रध्न्ञ्जली छ गाउने गायक गायिका सिमा दुबै जना लाई बधाई छ😭😭😭😭😭😭
गष
शह2
🌺 यति सुन्दर कला र अभिनयले भरीएको हजुरको मनमोहक प्रस्तुति आईसकेको रहेछ 🌺म चै अन्तै लखर लखर डुल्दै रैछु सफलताको शुभकामना 🌺🌺
सारै मन छुने शब्द ! ❤😢अनि अत्यन्तै मार्मिक गित 😢😢😢❤❤❤
धेरै राम्रो
निकै मार्मिक शब्द बनाउनु भयछ सागर जि 😭 मिर्तक प्रती भावपुर्ण श्रद्धाञ्जली 😭 😭 घाईते प्रती सिघ्र स्वास्थ्य लाभ को कामना 😭🙏
आहा दाइ दिदी मनै छुने गित 😢😢हाम्रो जाजरकोट को लागि 😢😢😢
समय सान्दर्भिक एकदमै मीठो गीत आदरणीय नारायण रायमाझी दाजु को शब्द ,संगीत मा गायक
हेर्न सुरु गरियो म्रीतक प्रती हार्दिक स्रद्दान्जली।घाइते प्रती स्वास्थ्यलाभको कामना।सागर र सिमा को कलाप्रती सम्मान 😘😘😘
मनै छुने संब्ध 😭😭😭😭😭
कसरी याे गित गाउन आट गर्नु भयाे सागर भाइ र सिमा बुनुले याे त यथार्थमा परिणत भएको हाे रियल घटना हाे कसैको पनि मन शान्ति भएको छैन 😭😭😭😭 बधाई छ भाइ र बहिनिलाई ठुलो मन गरेर याे गित गाउनु भएकोमा ❤️❤️❤️❤️ सम्पुर्ण मृत आत्माहरुकाे बैकुण्ठ बास हाेस😭😭😭😭😭 घाइते हरुमा स्वास्थ्य लाभकाे कामना🙏🙏🙏 साथै शाेकाकुल परिवारमा भाबपुर्ण समबेदना ❤️❤️🙏🙏
सारै मन छुने शब्द गाउनो भयो सागर दादा❤❤❤❤❤😢
सारै मन छुने शब्द धन्यवाद सागर भाइ❤❤
Nice song Sagar dai safalta KO suvakamana dai lai sadai ❤❤❤❤❤❤❤❤❤
आहा सत्य कथामा आधारित निकै मार्मिक यो गित ले मन छोयो कलाकार भाइ बैनी हरु लाई सफलता को सुभकामना सहित सम्पुर्ण मिर्तक ब्याक्तित्व हरु लाई हार्दिक श्रद्धाञ्जली अनि घाइते हरु सम्पुर्ण ब्याक्ती लाई सिग्र स्वास्थ लाभ को कामना
अत्यन्तै मार्मिक गित😭😭😭😭
मार्मिक सत्य घाट्ना समेटिएको हृदय बिदारक😢😢मन रोयो
सबैलाई सामन छ यो गित ले सबै नेपाली को मन छुनी छ
गित को सब्द सुन्दा अँखा भरी आशु मन भरी पिडा देखी अरु केही पनि छैन सागर sir हामी जाजरकोटी बासिन्दा लाई
सारै मन छोयो सागर जी हजुर को जोडी लाई सम्मन छ ❤❤❤❤❤😭😭😭😭😭
सारै मन छुने गीत गाउनु भो दाजु राम्रो शब्द सिर्जाना गर्नु भ्को छ धन्यवाद दाजु
सारै मन छुने सब्द हरु थियो अझ हिडिराछन बुडि आमा हात मा बोकि लास भन्दा मन भक्कानियो सागर जि सम्पुर्न टिम लाइ बधाइ छ सफल ताको सुभकामना
हामी पीडित को पीडा कसले पो बुझ्ने मनै छुने गीत हाम्रो रूकुम अनि जाजरकोट को🙏😰 😭😭😭😭😭😭😭😭😭😭😭😭
❤❤❤❤❤मन छाेयाे
मन छोयो यो गित😢😢😢😢😢😢
सबैको मनछुने 😢दुख लाग्दोगित सलाम छ गायक गायिका लाई
सारै मन छोयो सागर भाइ
आह क्या मन छुने गित अनि सब्द भावुक बनायो सागर भाइ अनि सिमा बहिनी ।।।
कति मनै छुने गीत सागर bc भाइ लाई 💐💐👍️👍️🙏🙏
😭😭😭😭 अतिनै मार्मिक यथार्थ परक गित बनाउँनु हुने सागर बिसि सर लाई साङगितिक सफलताको मुरी मुरी शुभकामना ।। साथमा सिमा सिस लाई पनि , यस्तो बिसम परिस्थितिमा सबैले सहयोग गरि दिनू होला, 🙏🙏🙏
दामि छ हजुर
ईश्वर संग बिन्ती बारम्बार गर्छु रक्षा गर्नुनोस तपाईं कै सृष्टि हुन ।राहत पनि नि मिलोस सबै पीडित हरु लाई ,देश को ब्यबस्थापन पनि छिटो होस ,पुरा होस मा काम होस कामना ।
उच्च सम्मान
Badhai x yekdamai man royo Sagar sima best of luck pidadai Gita gaunu vo
आहा कति राम्रो मनछुने दुखमा साथ दिने कुरा लिएर मलम लगाउन साथ दिनेछ यो गितले 😭😭😭
सबै मिलेर भुकम्प पिडितलाई सहयोग गरौ
Marmik sabda best wishes
सारै मन छुने गित गाउनु सागर र सिमा हजुरहरुले ❤❤❤❤😢
निकै मार्किक सोङ
So sad ..😭😭😭😭heart touching song ..best off luck sagar sima hajur haru lai ...👌❤❤
😢😢😭😭😭
सत्य यथार्थ घटना लाई समेटेर अतिनै मार्मिक गित गाउनु भयो यो गित सुनेर नरुनी कमै होला हाम्रै धादिङ्गे ठिटो सब्द्को खानी सागर बिसि सर ला विशेष धन्यबाद र साथ मा सिमा जि लाई पनि र मिर्तक प्रती हार्दिक श्रद्धाञ्जली 😭😭😭😭
😢😢😢😢😢😢😢😢😢 kunai sabda nai vetina 😢😢😢😢
सार्है मनछुने अती मार्मिक🙏🙏
सिमा ले पनि एक गीत गायको भय जन सुहाउँ थियो होला केबल अति मीठो गीत मन पर्यो जाजार कोट र रुकुम मा भूकम्प त्यो घटना ले अति निरास छौ मेरो आग्रह सबैले संयोग गरिदिन धन्यवाद..
साह्रै राम्रो
😢😢😢 sarai marmik geet mn xoyo
Big fan sager da
Sarai man choyo 😢😢 sabaile hernu yo video best of luck sagar dai sima didi 🎉🎉🎉
मनै थाम्न सकीन 😭😭😭😭
यो सत्य तथ्य घटना गित बनाउने र गाउने दुबै लाई हार्दिक धन्यवाद छ मन छोयो
के भन्नू खै कुनै शब्द छैन निशब्द छु😢😢😢 के गर्नु गरिब को कतै नि ठाँउ छैन जे हुदा नि गरिब नै मरिनु पर्ने रैछ 😢😢😢😢😢😢😢😢
आहा अति मीठो शब्द। संगीत अनि सत्त्या घटनामा आदृत हजुरलाइ सफलताको शुभकामन दाजु
मन छुने गीत😢
नेपालम मात्रै भुकम्प आउँछ धेरै किना होला भगवानले नि के गरेको होला यस्तो हामी दुखी गरीब लाई 😢
सार्है मन छुनी गीत,😭😭😭
sarai man xuni geet
सारई मन छूनी गीत सागर दाजु ❤❤
सारै मन छुने गाउनु भाको रहेछ सम्पुर्ण टिम लाई बधाइ छ
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤
Super song and sagar Dai and sima sister lai I salute you
😢❤🙏 अति नै मार्मिक अनि मन छुने सब्द ❤😢🙏
Ati ramro sagar vai
आहा सुभ कामना सर
Sagar dai ko nice voice so nice song
Veri Veri nice ❤❤❤❤
Nice
म कला सुनार बुटवाेल देखि नमसकार कति भावुक गित 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭💔💔💔💔💔💔💘💘💘💘💘💘🥀🥀🥀🥀🥀🥀🥀🥀🥀
सारै मन छुने सब्द
अत्यन्तै मार्मिक गित
सागर भाइ सिमा सारै मन छुने सब्द😥😥😥😥😥
नमस्कार ❤❤ कठै 😢 कति राम्रो गीत यो गीत सून्दा सारै मन रोयो 😢😢😢😢
सारै मन छुने शब्द अनि आवाज नी त्यस्तै मृतक प्रति हार्दिक श्रदाञ्जली सारै मन् रोयो
धेरै राम्रो छ
atti utkrist marmik geet 👍👍👍😊👌👌👌 🙏🙏
हालचाल को घटना मा समर्पित गीत al the best Sagar. B.c🎉🎉
Nice song sagar daii❤❤❤❤❤
अाहा कति मारमिक गित हाे❤❤❤
नमस्कार दाजु अनि दिदि म दैलेख देखि हो अति मन छुने गित गित सारै मन रोयो😢
सारै मन छोयो सागर भाइ 😢
दामि गित सागर सर दामि सबैईले बुजे हुनि थियो ऐस्तो कुरा हरु त
मनमा चोटपर्दा यो गितले सारै मन रुवायो
Ati marmik song😭😭😭
मारमिक गित दामि ❤❤❤😂😂
आहा दाई दिदि मनै छुने गित मेरो जाजरकोट को लागि
Nice song Sagar vai♥️♥️♥️♥️
सारै राम़रो छ स्ब्द❤❤❤😢😢😢
सिमा बहिनि ले पनि गाको भए सुनमा सुगन्ध हुने थियो सागर भाइ ❤️❤️❤️❤️
Really sad ....melancholy .....touching Lamentation ...Sagar n Sima ❤
निकै मार्मिक सत्य प्रतक्ष घट्न बारे शब्द चयन गर्नु भएछ साह्रै मन छुयो मन रुयो😢😢
सारै राम्रो छ सफलताको शुभकामना छ
धेरै राम्रो यथार्थमा आधारित गीत हामी शोकमा छौ।धन्यवाद दाजु।
आहा।कस्तो।मार्मिक।गित।गाहुनु।भयको।भा,ई।मनैछोयो😭😭😭😭
Asadai mnai xune aakai rsaune git
समन छ सागर दाजु र सिम दिदि
सारै मार्मिक गित सुन्दा भाबुक भनायो
Dada big fan hoii but sandes ko lagi baneko Geet views ko lagi re.. upload nagarnu Geet aafaima ramro xa dhaire jaruri xa ... Big fan da ❤❤
मन छोयो गीत ले
अत्यन्तै मार्मिक मन छुने शब्द सारै मन रोयो ❤️❤️
आँखा बाट आसुको बलिन्द्रा थाम्न सकिन आहा कति मार्मिक 😭😭
😢😢😢आहा दादा दिदी मनै छुने गित😢😢😢😢हाम्रो जाजरकोट को लागि😢😢😢😢😢😢
Ramro xa dherai nai aajai pani aastami aastai gaudai Janus 😢😢😢😢😢😢
😭😭😭😭मामिर्क गित बधाई छ सागर। मन छोयो यार्😭
कति मनै छुने गित सागर जि र शिमा जि काे दामि दामि
सारै मन छुने शब्द ❤
यस्तो पो गित सागर जि लाई सम्मान छ
मत सुन्न सकिन सारै मन राेयाे😢😢😢