अभिषेकलाई खिच्ने व्यक्ति। Anointing Attracting Person. Pastor Binay Bhandari.
Vložit
- čas přidán 29. 04. 2024
- अभिषेकले पाप, र श्रापको जुवालाई भाँच्दछ। परमप्रभुबाट अभिषेक ग्रहण गर्न सक्नको निम्ति हामीले प्रार्थना र उपवासमा समय बिताउनुपर्छ। यस बाहेक, अभिषेकलाई खिच्ने अर्को पनि तरिका धर्मशास्त्रमा उल्लेख गरिएको छ। भजनसंग्रह १४१ः५ मा पवित्र आत्मामा दाऊद राजाले धर्मी मानिसको हप्काई आफ्नो शिरको निम्ति तेल हुनेछ भनेर बताउनुभएको छ। धर्मी मानिसको हप्काईमा अर्थात सुधारका वचनमा परमप्रभुको अभिषेक बग्दछ। मण्डलीको पास्टर, अगुवा र एल्डरहरुलाई हाम्रो जीवनमा सुधारको वचन बोल्नको निम्ति ढोका खोलिदिनुपर्छ। जब हामी गलत निर्णय लिन्छौँ वा कुनै पनि पाप गर्छौं, उहाँहरुलाई हामीलाई सँच्याउने अनुमति दिनुपर्छ। उहाँहरुको आज्ञापालन गर्नुपर्छ र हामी उहाँहरुको अधीनमा बस्नुपर्छ। किनभने परमप्रभुले मण्डलीका विश्वासीहरुको प्राणको हेरचाह गर्नको निम्ति पास्टर, अगुवा र एल्डरहरुलाई नियुक्त गर्नुभएको हो, र लेखा दिनुपर्छ भन्ने जानेर नै उहाँहरुले हाम्रो प्राणको हेरचाह गर्नुहुन्छ। हामीले सुधारको वचनलाई कहिल्यै पनि घृणा अथवा वेवस्ता गर्नुहुँदैन। किनकि यसो गर्नाले हाम्रो सामाजिक, आर्थिक, र नैतिक जीवनमा मृत्यु ल्याउँछ। शाऊलले परमप्रभुले नियुक्त गर्नुभएको शमुएल अगमवक्ताको वचनलाई वेवास्ता गरेको कारण उनको शासनको अन्त्य भयो। तर दाऊदले नातान अगमवक्ताको हप्कीलाई अथार्त, सुधारको वचनलाई ग्रहण गरेको कारण उनको शासन रहिरह्यो र उनको वंशबाट नै हाम्रो उदारकर्ता येशू ख्रीष्टको जन्म भयो । परमप्रभुका दास-दासीहरुबाट हाम्रो खातिर बोलिने सुधारका वचनहरु हामीलाई काडाँ जस्तै तिखाँ र घोच्ने भए तापनि हामीले दाऊदले जस्तै नम्र भएर आफ्नो पापलाई स्वीकार गरेर परमप्रभु तर्फ पश्चात्तापी हृदय बोकेर फर्कनुपर्छ। हाम्रै भलाईको निम्ति परमेश्वरको वचनलाई हाम्रो जीवनमा काटछाट गर्न दिनुपर्छ।
Thank you for joining us 🙏.
We pray that you hear the voice of God as you listen to this message.
Subscribe to our channel to see when we go live and to watch more video resources from Word and Life Church on CZcams Through 👇:
Word and Life Church: / @wordandlifechurchusa
Binay Bhandari Official: / @binaybhandariofficial
Tune in for live stream services every Sunday at 10:00 AM EST.
If you would like to partner 🤝 with us in advancing the gospel throughout the world, please visit: pushpay.com/g/wordandlifechurch
Have a testimony? Email 📧 us at 👉 wordandlifechurch@gmail.com
Do you or your loved ones need prayers, contact us through our Website and WhatsApp 👇.
WhatsApp: +1 412-312-6272
Website: wordandlifechurch.com/prayer-...
Contact: 9813828844 (Nepal)
For more spirit-filled and life-changing content, visit 👇:
Website: www.wordandlifechurch.com
Facebook: / binaybhandari.word
Amen halleluya glory to God Thank you jesus Jaymase pastor 🙏🙏🙏
Amen 🙏🏻
धेरै धन्यवाद सतिशाली बच्चन बाँड्नुभयो। आमेन
तपाईँको परिवार मण्डली परिवार सबैजनालाई जय मसी
praise the lord jesus ✝️🛐😇😇🙏 tq ps.buwa asismaye.bachan ko lagi tq 😇🙏
Amen amen jmc vai
आमेन
Amen Amen 🙏 ❤❤❤❤
Amen 🙏
Amen 🙏🏻🙏🏻
Jaimashi pastar baba m mina Nepal bat🙏🙏🌷🌷
Amen
Amen ❤❤❤❤
Jaymashi pstr baba
Amen Halleluja
Praise the Lord ❤❤❤
Thank you pastor Binay your message is so blessed to me
Jaimashi sabailai 🙏🙏🙏🙏🙏
Amen haleluya
Amen Amen Amen
Wow very meaningful n blessed words of god
Thank you Jesus haullaluya hallelujah amen amen amen glory to God
Praise the lord of the lord of Jesus hallelujah hallelujah hallelujah
Amen 🙏🙏🙏😭😭😭😭
तपाईंको भवनको पुष्टकारी भोजनले म तृप्त भएको छु । आशीषपुर्ण खँदिलो भोजन ।
bethel tv 2.0 ps kiran rokka
Amen
Amen Amen Amen