शिक्षा र संस्कार नै सभ्यताको जननी रहेछ वाह त्यो बेलाको अशोक र अहिलेको अशोक साच्चिकै संस्कारी अशोक टंक सर भगवान नै हो।🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
बाँदर जस्तै चकचके अशोक हेर कति ज्ञानि भाको खुसी लाग्यो अशोक बाबू सबै भन्दा ठुलो संस्कार रहेछ 👍️👍️❤️❤️❤️बाबु तिमिले जिन्दगीमा तिम्रो जिन्दगी बनाइदिने दाईलाइ घात नगर
धेरै दिनपछि अशोकलाई देखें... I'm great fan of him... साँच्चै, अशोकको बोलाइ, चालचलन एकदमै शालीन लाग्यो... सुशील लाग्यो... यो शालीनतालाई...यो नम्रतालाई कहिले पनि नगुमाउनु है भाइ ..... यसरी नै अगि बढदै जानु...अशेष शुभकामना .... फुपुको सुस्वास्थ्यको कामना पनि गर्छु...
खुशी लाग्छ अशोकलाइ देखेर हिजो कस्तो मान्छे आज हेर कति ग्यानी कति बुझ्ने भको छोरा छोरी लाई कस्तो बनाउने भन्ने चाहिँ अभिभाबक कै हातमा हुदो रैछ, अझै धेरै धेरै प्रगती होस 🙏🙏
कति सनसिल भको अशोक अनि बुवा पनि सुद्रिनु भाको देखेर खुसि लाग्यो। फुपु त जन कति सपोट र माया गर्ने ।अनि बुनु ले कति राम्रोसँग गित गाको ।यो सब टङ्क दाइ को कामाल हो धेरै धन्यबाद दादा💓💓
राम्रोसँग सग अशाेक भाईको बाबा सुर्दिनु भएछ खुशिलागो विशेष टक सरलाई धन्यबाद छ अशाेक काे साथछाेड्नु भयन र अशल शिक्षा काेसाथ अगाडि बडाउनुभकाे छ रअशाेक भाईले पनि सधैं साथनछाड्नु ठुलो मान्छे बान्नु
कस्तो राम्रो गित गाएको नानीले बाबु को प्रयास पनि जारी छ😍😍बधाई छ असोक बाबुलाई दर्शक तिम्रो मार्गदर्शक र तिम्रो उत्तिकै भुमिका छ यदि तिमिमा क्षमता लगनशीलता हुदैन थियोे भने कसैको केही लाग्ने थिएन सफल भविष्य को शुभकामना बाबु तिमिलाइ🌹🌹
जस्तो मान्छे को संगत गर्यो उस्तै हुन्छ भनेको यहि हो टंक सर राम्राे र असल मान्छेको संगत ले आज यो भाई को बोल्ने शैली कति राम्राे बुझ्ने सधैं यस्तो बुझ्ने हुनु भाई हस खुशि लाग्यो 🙏👏👏👏
धेरै धेरै बधाई अशोक साथै सम्पूर्ण परविारलाई अनि फुपू ज्युलाई पनि नमस्ते 🙏 अशोक बाबू ,तिमीहरू बाटोदेखि महल सम्म पुग्नुमा डिजे रूपक , साथै टंक बुडाथोकी ,टीका बुडाथोकी उहाँहरूको एकदमै ठूलो हात छ ,हिजोको दिनमा डिजे रूपक भाइले अशोकको अभिभावक रुपि टंक बुडाथोकी भाइ सङ भेट गराई दिनुभयो र अशोक बाबू ,तिम्रो मात्र होइन तिम्रो परिवारको पनि भविष्य बनाइदिएको छ यो कुरा तिमीले कहिले भुल्नु हुन्न ,एउटा ग्रुप थियो तिम्रो भलो नचाहने ,तिनीहरुले टंक बुडाथोकी ,टीका बुडाथोकी भाइहरूलाई कति आरोप लगाएको थियो उस्तै भए तिमीलाई त्यतिबेला नै छोडिदिन्थ्यो तर यी टंक बुडाथोकी परिवार एकदमै माहान हुनुहुन्छ हजुरहरूलाई सम्मान साथ धेरै धेरै धन्यवाद 🙏 अनि अशोक बाबुको बाबाले रक्सी छोडनुमा पनि टंक भाइको हात छ 👍️अशोकलाई मात्र होइन सम्पूर्ण परिवार कै निम्ति के कति गर्नुभएको छ पुरानो भिडियोहरू युटुबमा हेर्न सक्छौं ,त्यसबेलाको पत्रकार ज्युहरुलाई पनि धेरै धेरै धन्यवाद छ🙏🙏
अशोक बाबु धेरै ज्ञानी र बुझ्ने भएको देखेर खुशी लाग्यो अहिले जाहा छौ नि सबै टङक सरकाे कारणले छौ अगाडिको दिनलाई कहिले नभुल्नु है बाबु मेरो तिमीलाई शुभकामना छ
अशोक बाबू कति ग्यानी कति राम्रो यो सब टङ्क भाईको कारणले हो धेरै धेरै धन्यवाद टङ्क भाइ तपाईं माहान हुनुहुन्छ
honi but bhagyale pahile mediamaa lyaeko pani hun
Askodarjibhaikokobhani
Askodarjibhaikokofaupau
Askodarjibhaikokosanobhanimanbina
askodarjibhaikokobaba
शिक्षा र संस्कार नै सभ्यताको जननी रहेछ वाह त्यो बेलाको अशोक र अहिलेको अशोक साच्चिकै संस्कारी अशोक टंक सर भगवान नै हो।🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
धेरै प्रगति गर्दै जाउ अशोक भाइ ❤️❤️
Askodarjibhaikokobaba
बाल कलाकार मध्ये सबैभन्दा राम्रो अशोक बाबू हो अहिले त झन बुद्धजिबि भएको रहेछ खुशी लाग्यो ,अझै बढि सफलताको कामना।
यि आमा सधै अशोक् को support मा बोल्द निकै खुशि लाग्यो!!
असोक बाबू धेरै बुज्ने भको रहेछन् टंक दादा dj रुपक दादा लाई कैल्यै नभुल है अझै पर्गती गर्दै जाउ शुभकामना छ।😍💖
बाँदर जस्तै चकचके अशोक हेर कति ज्ञानि भाको खुसी लाग्यो अशोक बाबू सबै भन्दा ठुलो संस्कार रहेछ 👍️👍️❤️❤️❤️बाबु तिमिले जिन्दगीमा तिम्रो जिन्दगी बनाइदिने दाईलाइ घात नगर
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
😂😂🤣
😅😅
Saroi gyani vayexa Alashok babu Tanka ra Bhagya Neupane sir lai bises dhanyabaat💞💞💞🙏🏼🙏🏼🙏🏼
हो भन्या लास्तै चक चक्के थियो यो अशोक बाबू
धेरै दिनपछि अशोकलाई देखें... I'm great fan of him... साँच्चै, अशोकको बोलाइ, चालचलन एकदमै शालीन लाग्यो... सुशील लाग्यो... यो शालीनतालाई...यो नम्रतालाई कहिले पनि नगुमाउनु है भाइ ..... यसरी नै अगि बढदै जानु...अशेष शुभकामना .... फुपुको सुस्वास्थ्यको कामना पनि गर्छु...
टांका दाजु dj ब्रो को साथ र सहयोग कहिलेइ भुल्नु हुन्न है असोक भाई🌹🌹
2000000%sahi kura,ani bhagya neupanelai pani bhulnu hunna hai
Yes yek dam 100%
खुशी लाग्छ अशोकलाइ देखेर हिजो कस्तो मान्छे आज हेर कति ग्यानी कति बुझ्ने भको छोरा छोरी लाई कस्तो बनाउने भन्ने चाहिँ अभिभाबक कै हातमा हुदो रैछ, अझै धेरै धेरै प्रगती होस 🙏🙏
अशोक को परिवार लाई टङ्क जी ले नै हो राम्रो बनाको।खुशी लाग्छ।तपाई जस्तै हुन सकियोस।
Ashok babu kati gyani bhayexa happy family yo san tanka sar ko sath saport le garda
अाहा फूपू लाई पनि देख्न पाईयौ धेरै खुसि लाग्यौं अशोक भाइ लाई देख्दा एति धेरै यो मन खुसि हुन्छ धेरै धेरै माया😘❤️अशोक भाइ मिस यु❤️❤️🙏🙏
कति राम्रो अशोक बाबू, सहि अभिभावकको लालनपालनले नै हो , tank जिलाई अति धेरै धन्यवाद ।
जन्माउने मात्र आमा बाउ ले हो कर्म दिने त सबैलाई आमा बाउ नै हुनु पर्छ भन्ने हुदैन अहिले टन्क सर लाई सम्मन छ मेरो
Fufu lai sancho vako sunna pauda ati khusi lagyo sadai ramro hosh
Herda herdai Ashok Vai thulo mnxe ramro bolne vayexa khusi lagyo thauma parnu parxa jasto mnxeni gyani hunxa
अशोक भाइ दाजुको गुन कहिल्यै नभुल्नु ❤️❤️
अंसोक को सानो बैनि को पनि सोर एकदम राम्रो छ
Kati thulo vayxan vai ta ramro Ani samjhdar vayxan vai dherai Khushi lagyo 🌹🌹💖
कति सनसिल भको अशोक अनि बुवा पनि सुद्रिनु भाको देखेर खुसि लाग्यो। फुपु त जन कति सपोट र माया गर्ने ।अनि बुनु ले कति राम्रोसँग गित गाको ।यो सब टङ्क दाइ को कामाल हो धेरै धन्यबाद दादा💓💓
असोक को जिन्दगी मा उज्यालो को बहार ल्याउने टंक सर प्रती हार्दिक सम्मान अनि असोक लाई धेरै माया
धेरै समय पछि फुपु लाइ हेर्न पाइयो फुपु सुस्वास्थ लो कामना फुपु दिपावलि को शुभकामना फुपु
टङ्क दाइ त महा मानवनै हो
अशोक बाबू अति नै बुझ्ने ज्ञानी हुनु भकोमा बधाई र अशोक को बाब नि सुद्रीनु भकोमा बधाई छ!kwt
राम्रोसँग सग अशाेक भाईको बाबा सुर्दिनु भएछ खुशिलागो विशेष टक सरलाई धन्यबाद छ अशाेक काे साथछाेड्नु भयन र अशल शिक्षा काेसाथ अगाडि बडाउनुभकाे छ रअशाेक भाईले पनि सधैं साथनछाड्नु ठुलो मान्छे बान्नु
कस्तो राम्रो गित गाएको नानीले बाबु को प्रयास पनि जारी छ😍😍बधाई छ असोक बाबुलाई दर्शक तिम्रो मार्गदर्शक र तिम्रो उत्तिकै भुमिका छ यदि तिमिमा क्षमता लगनशीलता हुदैन थियोे भने कसैको केही लाग्ने थिएन सफल भविष्य को शुभकामना बाबु तिमिलाइ🌹🌹
जस्तो मान्छे को संगत गर्यो उस्तै हुन्छ भनेको यहि हो टंक सर राम्राे र असल मान्छेको संगत ले आज यो भाई को बोल्ने शैली कति राम्राे बुझ्ने सधैं यस्तो बुझ्ने हुनु भाई हस खुशि लाग्यो 🙏👏👏👏
अशोक बाबू तिमी धेरै बुझ्ने भएछौ।यस्तै ज्ञानि बन्नु,टंक दाइ लाई सधै सम्मान गर्नु।धेरै ठूलो मान्छे बन्नु।इश्वर को आशीर्वाद तिमिमा भैरहोस।
फुपू तपाई चाडैं निको हुनुहुनेछ भगवान सङ यहि प्रार्थना छ
असोक भाइ कस्तो समझ्दार भैसकेको रहेछन खुसी लाग्यो बबु तर टन्क सर भगवान नै हुनुभयो
Yesarinai agi badnu ashok vai good news
बाबू सारै ज्ञानी अनि ठुलो पनि भयछन ❤️❤️❤️❤️
होनी भाई टंक सिर त तिम्रो बाबा भन्दा माथिको एस्तर हो
Ashoka Vai kati ramro bhayo aahila ta . happy family ❤️💕💖💖
अशोक भाई धेरै धेरै शुभकामना छ भाई
छिटो निको हुनु फुपु सब को आशिर्बाद छ हजुर लाई अनि धेरै माया फुपु💓💓💓
Very good Vae gyani vayecha tanka sir lai dherei dherei dhanyabad
असोक बाबू कति ग्यानी भाको र असोक को बुवा लागू पदर्थाथ छोड्नु भाको मा मुरिमुरी धनयाद
Ashok babu ko unnati pragati ma kasaiko najar nalagos.god bless him
Ashok babu le dherai asal saskar payeka xan dherai khusi lagyo sadhai bhari asari gyani vayera thulo manx hunu la
Ati ramro lagyo ashok vai ko entervew hernu pauda ani ashok vai ko sathi lai ni eunu na plz
Jivan maa dherai thulo manxe bannu ashok babu may God bless you a lot ❤️❤️❤️❤️
लिम्बुनी फुपुलाई मनै देखि नमस्कार 🙏🙏🙏❤️🥰
भाग्य नियुपाने भगवान हो पुजागर्नुप्रछ
टङ्क बुढाथोकी बाउ भन्दा पनि ठूलो हो
धेरै धेरै बधाई अशोक साथै सम्पूर्ण परविारलाई अनि फुपू ज्युलाई पनि नमस्ते 🙏 अशोक बाबू ,तिमीहरू बाटोदेखि महल सम्म पुग्नुमा डिजे रूपक , साथै टंक बुडाथोकी ,टीका बुडाथोकी उहाँहरूको एकदमै ठूलो हात छ ,हिजोको दिनमा डिजे रूपक भाइले अशोकको अभिभावक रुपि टंक बुडाथोकी भाइ सङ भेट गराई दिनुभयो र अशोक बाबू ,तिम्रो मात्र होइन तिम्रो परिवारको पनि भविष्य बनाइदिएको छ यो कुरा तिमीले कहिले भुल्नु हुन्न ,एउटा ग्रुप थियो तिम्रो भलो नचाहने ,तिनीहरुले टंक बुडाथोकी ,टीका बुडाथोकी भाइहरूलाई कति आरोप लगाएको थियो उस्तै भए तिमीलाई त्यतिबेला नै छोडिदिन्थ्यो तर यी टंक बुडाथोकी परिवार एकदमै माहान हुनुहुन्छ हजुरहरूलाई सम्मान साथ धेरै धेरै धन्यवाद 🙏 अनि अशोक बाबुको बाबाले रक्सी छोडनुमा पनि टंक भाइको हात छ 👍️अशोकलाई मात्र होइन सम्पूर्ण परिवार कै निम्ति के कति गर्नुभएको छ पुरानो भिडियोहरू युटुबमा हेर्न सक्छौं ,त्यसबेलाको पत्रकार ज्युहरुलाई पनि धेरै धेरै धन्यवाद छ🙏🙏
Fupa runu vako dekhethe Niko hunu vako raixa, All family 👌👌👌😍😍
Yo ashok vailai dekher dherai khusi lagx vanxan hune birwako chillo pat gyani tyo sarakta arulai garne bewar gid bkess you babu tanka sir lai naman yasaigari hjurko devrupihatharule kalyangarun ajhai safaltako kamana
wow kati mitho geet bhai ko 👍👍👍👌👌👌👌😘😘😘❤️❤️❤️🥀🥀🥀🌹🌹🌹⭐⭐
Kati mayalu xan aashok🥰
Safaltako dherai dherai suva kamana ashok bhai
Ashok thulo vaiskyo Ramro pragati gardai janu vai.
wow sarai ramro lageu aaja ko video ❤❤❤
फुपु जाती हुनु भयेछ खुशी लागेयो सेवारो है फुपु
Thank you tanka sir lai ashok babu lai ati gayni bonaidinu bhoya cha ❤ ❤
Ashok kostho bata yestho vayo big changes, huge thanks for the sahayogi haru lai.
Wowww love ❤️ u all
Very good congratulations अशोक
Fupu lai purai sancha hos god bless you fupu di
Wowww Ashok Babu ❤️
God bless you.
Thulo vayecha ab ta!!
Ashok babu sachai nai timi yatti dherai buddhimani bhayexau ajhai pani dherai bujdai janu ❤️❤️❤️❤️❤️
Nice Ashok Bhai❤❤❤❤
God bless you, and,your family
अाहा कति ठूलो भए छन अशोक भाइ राम्रो मान्छे को सङगत पाएर राम्रो भयो टङका भाइ लाई धेरै धन्ने बात
Fupu lai pni ramro vayxa khusi lageu love u all
I love u fupu🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
Dherai Gyni Ashok babu sadhai yesari nai gyni lagansil vayera prgati gardai jau.👍
ashok vai❤️❤️❤️❤️❤️nice
फुपु 🙏🙏😍😍
Ashok babu ani pariwar ko yo change dekhanu aauda dherai khushi lagyo ❤️🙏❤️🙏💕💕
God bless you Ashok nani happy to see with all family
Nice ashok babu nice family
Ma ta hereko herai vae kati gayani vaexa Ashok 👍👍👍
Ashok your smile is so cute 🥰😘😘😘😘😘😘😘😘♥️♥️♥️♥️♥️
अशोक बाबु धेरै ज्ञानी र बुझ्ने भएको देखेर खुशी लाग्यो अहिले जाहा छौ नि सबै टङक सरकाे कारणले छौ अगाडिको दिनलाई कहिले नभुल्नु है बाबु मेरो तिमीलाई शुभकामना छ
Wow nice Khushi lagiyo jad raksi xodnu vaexa fupu tapailai sigrasu sauosthako Suva kamana
फुपू 🙏
राम्रो मालि पाएपछी फुल राम्रै बन्छ।
Wow nice family, bunu ko voice ni kati ramro ❤️❤️❤️
Ashok vai ko kate ramro kuro ho
दुख गरेर अगाडि बडेको मान्छे जहिले ग्यानी हुन्छ पैसा र पावर ले अघि बडेको मान्छे बुझकी हुदैन
Sabai pariwar kati ramro sadai astai rri heri rahan pau Ashok ko ra Ashok babu lai satha dine danai jana ko utar utar pargti ko kamana garda cu 🙏🙏🙏🙏
Kati gyani asok kati ramro bolne asok le babani sudrinu vayexa ati ramro
god blass you tanka sir.....
कति मायालु असोक
Ajhai ramro Pragati gardai janu yehi nai subhakamana Chha babu lai
नानुको स्वर पनि कति राम्रो❤❤❤❤
Nice to see you all ❤
भाइ सदाबार गायक हौ सधै बाबा आमा को शिर उच्च बनाउनु है बाबू मेरो आशीर्वाद 💋❤️❤️🙏🙏🙏
Good job keep it up
Ashok ko bahini ko voice kati ramro
God bless you asok babu❤❤
Ashok vai ko vai kti ramro rahixa
Congratulations all family.
Kati gyani vaye6 asok vai t khushi lagyo
Asok is best ❤❤❤❤❤❤
How sweet boy
भाईको सानोको साथी भुई कटरलाई भूलेको हो?
Nice video 👍
Happy dipawali all teams lai