Video není dostupné.
Omlouváme se.

Pattharko Mutu (Female Version) | Prabisha Adhikari | Bijay Pun | Anjali Adhikari | New Nepali Song

Sdílet
Vložit

Komentáře • 1,2K

  • @BijayPunPattharKoMutu
    @BijayPunPattharKoMutu  Před 2 lety +674

    मेरो शब्दमा ऋषि खड्काको सङ्गीत, प्रताप दासको स्वरमा यहाँहरुले असाध्यै माया गर्नुभएको गीत "पत्थरको मुटु", लोकप्रिय गायिका प्रविशा अधिकारीको स्वरमा Female Version, अन्जली अधिकारी, मेरो र आराध्या डी.सी.को अभिनयसहित सार्वजनिक गरेका छौं, यहाँहरुको साथ, सल्लाह, हौसलाको अपेक्षा गर्दछौं।

    • @mayatheeng777
      @mayatheeng777 Před 2 lety +4

      ❤️❤️❤️❤️

    • @laxmang.c.1989
      @laxmang.c.1989 Před 2 lety +8

      एक दम राम्रो लाग्यो बिजय ब्रो हजुर को यो गीत

    • @bhumikashrestha1935
      @bhumikashrestha1935 Před 2 lety +6

      Hearly congratulations 💐 to prabisha sis and u bro, 🥺 for making such and hearttouching video ever and song too 😊
      Keep it up 👏 god bless to all the team members for making this video 🙂 best of luck hope this song make new record 😅

    • @dancerdilusunar1255
      @dancerdilusunar1255 Před 2 lety +5

      जति बर्णन गरेनी कम हुन्छ दाजु तेसै ले मेरो बोली बन्द भयो ।🙏🙏🙏🙏🙏🙏🙏

    • @devendraacharya7807
      @devendraacharya7807 Před 2 lety +2

      Congratulations bijaya

  • @mechikalikhabar
    @mechikalikhabar Před 2 lety +259

    बिजय सर भएपछि गित त्यसै हिट❤️ गित राम्रो छ सफल्ताको शुभकामना ।

    • @BijayPunPattharKoMutu
      @BijayPunPattharKoMutu  Před 2 lety +13

      Tq 🙏 sir ji

    • @user-nk6xi6dc5h
      @user-nk6xi6dc5h Před 2 lety +6

      हो नि सर बिजय ब्रो ले धेरै राम्रो याक्टिङ्ग गर्नु हुन्छ सफल्ताको कामना

    • @manilarai2422
      @manilarai2422 Před 2 lety +2

      dami🙏🙏😪

    • @funwithyou1329
      @funwithyou1329 Před 2 lety +1

      Kabaddi 4 Teaser Spoof
      czcams.com/video/wWnx10EECqU/video.html

    • @munalimbu7398
      @munalimbu7398 Před 2 lety +2

      My best model vai bijaya pun vai best of luck vai

  • @ZimbeyRai
    @ZimbeyRai Před 2 lety +274

    Really heart touching sathi🥺 Lots of love. Thousands of likes 👍 Congratulations whole team🙏

    • @RishiKhadkaNP
      @RishiKhadkaNP Před 2 lety

      🙏😍😍

    • @surajbhusal9856
      @surajbhusal9856 Před 2 lety

      zimbey दाजु को जीवन संग मेल खान गयो यो गित

    • @dipesholi2711
      @dipesholi2711 Před 2 lety +1

      Daa

    • @gangamanandhar8304
      @gangamanandhar8304 Před 2 lety

      @@RishiKhadkaNPेेेेेउेउेेउउउउउेेेउउेेउेेेेेउउेेेेउउउेेेेेउेेेे्उेेेेेेउ्ेउेेेउउउउउेेउेेेेेउउउेउेेउेेेेेेेेेेेेेेेेPlease leave the package by the door. Thanks!Please leave the package by the door. Thanks!Please leave the package by the door. Thanks!Please leave the package by the door. Thanks!Please leave the package by the door. Thanks!Please leave the package by the door. Thanks!Please leave the package by the door. Thanks!ेेेेेेेेेेेेउेे

    • @sudeepbista9329
      @sudeepbista9329 Před 2 lety

      @@RishiKhadkaNP wdokmnbxsep8

  • @everestnepal6921
    @everestnepal6921 Před 2 lety +72

    प्रबिशा म्यामको आफ्नै बेग्लै युनिक स्वर छ अब नेपाली सांगीतिक क्षेत्रमा उहाँको हिट हुने सम्भावना धेरै छ,आशा गरौं उहाँको वैवाहिक जीवनले फक्रीरहेको करियरमा आच आउने छैन।

  • @gaganmagar4879
    @gaganmagar4879 Před 2 lety +36

    हामी मगरहरूले गर्व गर्ने एउटा नाम विजय पुन जि तपाई पनी हो। अझै राम्रो गर्दै जानु♥️♥️♥️

  • @KrishnaReule
    @KrishnaReule Před 2 lety +34

    पत्थरकै मुटुबाट आफ्नो करियर सुरु गरेको मेरो प्रीय भाइ बिजय पुनको यो फिमेल भर्सनले पनि सबैको मन जितोस बिशेष पत्थरको मुटु हुनेहरुलाई केही सन्देश सम्प्रेषण होस। शुभकामना💐 आहा कति राम्रो - पत्थर कै मुटु Female Version❤️

  • @ChiranRaiOfficial
    @ChiranRaiOfficial Před 2 lety +35

    surprising story

  • @BhupendraBudhathoki
    @BhupendraBudhathoki Před 2 lety +9

    मन छुने गित बिजय भाइ 🌹 सफलताको कामना छ है धेरै धेरै 💕🔥🌹

  • @MadhuGnyawaliTwin
    @MadhuGnyawaliTwin Před 2 lety +31

    पथ्थरको मुटु रैछ वाट सबै स्रोताहरु मनमा वस्न सफल विजय ब्रोलाई यो गितले अझै मन मष्तिश्कमा बस्न सफल हुनुहुनेछ शुभकामना साथै सबै टिमलाई सलाम अन्जली जीको भभिनय ऊत्कृष्ट छ अझै सफलताको कामना गर्छु खायो खायो पथ्थरको मुटुले खायो……………….😍

  • @RishiKhadkaNP
    @RishiKhadkaNP Před 2 lety +79

    नमस्ते म संगीतकार ऋषि खड्का हजुरहरुले मन पराईदिनु भएको"पत्थरको मुटु" गितलाई हाम्रो टिमले फिमेल भर्सन मा पनि लियर आयका छौ कस्तो लाग्छ एक पल्ट हेरि लाईक कमेन्ट् र शेर गरि माया गरिदिनु होला धन्यवाद।🙏😍😘

    • @bishnusunar8207
      @bishnusunar8207 Před 2 lety +1

      Rishi khadka dada dherai nai ramro lagyo. Congratulations hajur lagayat all team Lai ❤️

    • @RishiKhadkaNP
      @RishiKhadkaNP Před 2 lety +1

      Tq hzur😍🙏

    • @sstatus7372
      @sstatus7372 Před 2 lety +1

      Safalta ko subhkamana cha yaaha ko team sabei lai

  • @sajindraentertainment5288
    @sajindraentertainment5288 Před 2 lety +21

    We need पत्थरको मुटु - २ in Pratap Voice.🤩🤩🤩🤩🤩

  • @bhupupandeymusic
    @bhupupandeymusic Před 2 lety +21

    Wow mind blowing song ❤️
    Really heartbreaking vijay sir 💔

  • @Gokarnaofficial
    @Gokarnaofficial Před 2 lety +26

    बधाई छ बिजय दाजु 🙏 ❤️ गित एकदमै राम्रो र मन् छुने बनेको छ 🥰 सम्पुर्ण पत्थरको मुटु टिमलाई सफलताको शुभकामना 🥰

  • @ashikathami7578
    @ashikathami7578 Před 2 lety +20

    धेरै राम्रो गित 🙏🙏 संगै विजय दाजु को यक्डिङ 👌👌👌👌

  • @chakrasaud208
    @chakrasaud208 Před 2 lety +3

    आखिर रहेछ प्रिया तिम्रो पथरकै मुटु कति मुठो सवर परबिशा अधिकारी दिदि फेयन जति एता तिर है👍♥️♥️♥️👏👏

  • @tilisarathapa7801
    @tilisarathapa7801 Před 2 lety +19

    अती उत्तम लाग्यो प्रबिशा म्यामको सुमधुर आवाजमा सुन्न पाइयो । सम्पुर्ण टिमलाइ सफलताको शुभकामना ।💘🌹💔

  • @user-bu3bm5of4o
    @user-bu3bm5of4o Před 2 lety +14

    प्रबिशा दिदी को स्वर को मा ठुलो फ्यान।दामी छ दिदि🙏🙏🙏🙏🙏

  • @shantithapa608
    @shantithapa608 Před 2 lety +14

    धेरै राम्रो छ गित । सम्पूर्ण टिमलाई धेरै धेरै सफलताकाे शुभकामना 💞💞💞💞

  • @travellermebiren
    @travellermebiren Před 2 lety +11

    गित पहिलै असाध्यै राम्रो थियो, अब यति राम्रो कलाकारहरु अनि आवजको धनी गाइका भएसी गित यसै चल्ने छ😘😘😘 lots of love entire team 😘😘😘😘

  • @JayaKumar-fp2rb
    @JayaKumar-fp2rb Před 2 lety +2

    woow femalema jhan bobaal suniyo dami lagyo.congrats all team.

  • @shirjanasinjali1063
    @shirjanasinjali1063 Před 2 lety +19

    सुभकामना छ दादा हजुरलाइ पर्गती देखेर धेरै खुशी लाग्छ keep going 🙏❣️❣️

  • @paulshahfanpage2321
    @paulshahfanpage2321 Před 2 lety +31

    Heart touching song सम्पुर्ण टिमलाई सफलताको शुभकामना

  • @BishakhaShahi
    @BishakhaShahi Před 2 lety +17

    Congratulations to the all team ❤️👏🥰

  • @sunitatamangsyangtan3678
    @sunitatamangsyangtan3678 Před 2 lety +8

    My favourite song 😍
    Female version maa aayaxa Khushi lagayo 😍
    Really heart touching song 🥰❤️

  • @sangitbishwokarma3218
    @sangitbishwokarma3218 Před 2 lety +6

    पहिलाको गीत हेरेर मन उथलपुथल भाको थियो।।
    यसपाली पनि मुटु कस्तो कस्तो भयो।।
    really such a heart touching song
    best wishes for entire team..

  • @perishakandel765
    @perishakandel765 Před 2 lety +7

    So nice and good luck ❤️

  • @Bogaticreations
    @Bogaticreations Před 2 lety +19

    गित धेरै राम्रो छ ।
    सम्पूर्ण टिमलाई सफलताको सुभकामना व्यक्त गर्दछु।

  • @anamol_Rahar
    @anamol_Rahar Před 2 lety +21

    Male version भन्दा female version अझै सफलता मिलोस सबैलाई शुभकामना 😍😍

  • @hiralalpunmeroyoutubechann6293

    दामी छ बधाई छ बिजय भाईलाइ हाम्रो मशिमको हिरोईन अन्जली अधिकारीलाई राखेर बनाएको भिडियो देख्दा अत्यन्तै खुशी लाग्यो हजारौं हजार भिडियो अझै हेर्न पायोवस अन्जली अधिकारी र बिजय मगरको

  • @HimalGovdyWalaOfficial
    @HimalGovdyWalaOfficial Před 2 lety +6

    Dammiii xa daii songg ❤️💥🇳🇵

  • @bhojrajthapa9864
    @bhojrajthapa9864 Před 2 lety +30

    बिजय सर हजुरको अभिनयको म खुलेर तारिफ गर्छु तर पहिलो गितमा गितालाई हजुरसगँ देखेका यि आँखाहरूले खै किन किन यो जोडी भन्दा पहिलेकै जोडी ठिक थियो कि भनिरहेकाछन् । जे हो प्रबिशाले गाएपछि र हजुरले अभिनय गरेपछि गित हिट हुन्छ भन्नेमा म ढुक्क त छु तर पनि कता कता नुन बिनाको तरकारी जस्तै महशुस गरेकोछु । सफल्ताको शुभकामना सबै टिमलाई ।

    • @chirangb3569
      @chirangb3569 Před 2 lety +1

      भोजराज सर तपाईको अञ्जली अधिकारी सङ्ग कुनै समयमा केही मनमुटाव भएको त थिएन।हजुरले अञ्जली अधिकारीलाई अलि डोमिनेट गरेर बोल्नु भएको जस्तो लाग्यो।हो पहिलाको भागमा गीता थियो अहिले के कारणले अञ्जलीलाई खेलायो यसको सत्यतथ्य बुझ्न तपाईंहरूले इन्टरभ्यु लिएर सोध्दा राम्रो।किन भने कमेन्टमा जुन हजुरले लेख्नु भएको छ त्यो कमेन्ट हेर्दा अञ्जली माथि खनिएर लेख्नु भाको जस्तो लाग्यो। कलाकार जो सुकै होस् हामीले उनीहरूको ईज्जत गर्नु पर्छ जस्तो लाग्छ।

  • @ganeshshahi1906
    @ganeshshahi1906 Před 2 lety +4

    Best of luck safaltako suvakaman bijaya dai ❣️❤️❤️❣️

  • @rolpalibhai276
    @rolpalibhai276 Před 2 lety +2

    बिजय पुन भाइ लगायेत सम्पुर्ण टिमलाई सफल्ताको सुभकामना😍😍😍

  • @bhuvanlopchan8275
    @bhuvanlopchan8275 Před 2 lety +5

    Beautiful voice with heart touching video 😢😢😢😥😥😥

  • @magarnigoma7339
    @magarnigoma7339 Před 2 lety +6

    प्रबिशा अधिकारी ले गाए पछि गित त्यसै हित भैहाल्छ बधाई छ सम्पुर्ण तिम्लाइ

  • @jagatlama9274
    @jagatlama9274 Před 2 lety +21

    What a heart touching song. Your singing is admirable. I really liked it and I ejoyed it a lot. Congratulations to prabisha jee. And to your entire team keep it up.

  • @basundhararai5355
    @basundhararai5355 Před 2 lety +2

    भिडियो हेरेर रुने सायद म मात्रै होइन होला 😥 सबै रुनु भयो होला गीत ले त प्रताप जि ले गाउदा नै रोएको थिए आज फेरि यो कथाले रुवायो 😥 फेरि पनि अग्रिम शुभकामना छ 💐💐

  • @khagenpun3879
    @khagenpun3879 Před 2 lety +5

    Congrats 👏 brother

  • @mayatheeng777
    @mayatheeng777 Před 2 lety +6

    I am waiting ❤️❤️❤️👌👌👌👌😍

  • @bibekofficial1208
    @bibekofficial1208 Před 2 lety +4

    आहा क्या गित पथरको मुटु ।male version जस्तै अपार सफलताको कामना ।बिजय पुन ब्रो अनि सम्पुर्ण टिमलाइ हार्दिक नमन।🙏❤️❤️

  • @audiolearning4956
    @audiolearning4956 Před 2 lety +10

    What a sweet, melodious voice !!!
    Oh my gosh !

  • @SunGava.1810
    @SunGava.1810 Před 2 lety +3

    फू गर अनि निभाईदेउ मलाई
    तिम्रै यादमा जलिरहेको मैनबत्ती हुँ म । 💟

  • @RBONLINEMEDIA
    @RBONLINEMEDIA Před 2 lety +6

    एकदम राम्रो कथा अभिनय र स्वर छ । सफलता को धेरै धेरै शुभकामना सम्पूर्ण टीम लाई 👍👍👍👍

  • @Nop913
    @Nop913 Před 2 lety +2

    Prabisha mam lae jey hosh, geet lai niya dinu diyako chan. Geet ko artha lai kwappa khayera output diyaka chan. Blessings for voice. Appreciation 👏💓🥰🎶

  • @ghanshyamdangi7690
    @ghanshyamdangi7690 Před 2 lety +1

    Great video concept . Prabisha didi ko voice le jhan emotional banayo❣️💓😭😭

  • @subasjhagad4817
    @subasjhagad4817 Před 2 lety +5

    अरु के भन्छ थाहा छ्न तर मलाई गीत चै अति मन परो धेरै नै राम्रो छ र भिडियो नि तेस्तै राम्रो बनेको छ र बिजय सर को एक्तिङ धेरै राम्रो छ र गीत को सफलता को धेरै धेरै सुभकामना छ सपुन टिम 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @kirangiri421
    @kirangiri421 Před 2 lety +7

    सफल्ताको सुभकामना सम्पुर्ण टीम लाई 🥰🥰

  • @gautamguloong4790
    @gautamguloong4790 Před 2 lety +1

    Relly Heart touched song from tik tok live brother best of lock❤️❤️

  • @devrajbasyal3385
    @devrajbasyal3385 Před 2 lety +4

    waiting to your next song bijaya g ..😘😘😘best of luck .

  • @lalitmagar3093
    @lalitmagar3093 Před 2 lety +8

    धेरै राम्रो गित अनि अभिनय सफल्ताको सुभकामना 🙏🙏🙏🙏🙏

  • @karnabir_thakuri
    @karnabir_thakuri Před 2 lety +9

    Congratulations whole team🙏

  • @Anup_Rai44
    @Anup_Rai44 Před 2 lety +6

    गीत अनि विडियो दुबै साह्रै राम्रो लाग्यो। मन छोयो दाई ❤️ हजुरको गीतले आउने दिनहरुमा पनि यस्तै राम्रो गीत सुन्न अनि हेर्न पाउँ भन्ने आशा गरेको छु। सम्पुर्ण टिमलाई धन्यवाद 🙏 यति मिठो गीत हामी माझ् पस्किनु भएको मा। अनि बधाई छ। सम्पुर्ण टिमलाई चाँडै Million viewes पुगोस् ।❤️🙏 Big fan of yours @bijayapun dai ❤️

  • @Bomjanramesh
    @Bomjanramesh Před 2 lety +4

    Badhai xa bijaya daju dherai Mitho sanga xa hajurko 🙏❤️

  • @narbahadurbudha663
    @narbahadurbudha663 Před 2 lety +5

    अति राम्रो गीत

  • @UniqueVlogs106
    @UniqueVlogs106 Před 2 lety +6

    Wow dai dherai ramroxa song😍😍

  • @Aavash_Magar2023
    @Aavash_Magar2023 Před 2 lety +2

    धेरै मार्मिक अनि एकदमै उत्कृष्ट लाग्यो यो फिमेल भर्जनमा पनि सम्पुर्ण तिम लागायेत विशेष बिजय पुन भाईलाई अपार सफलताको शुभकामना 🙏🙏🙏💞💞💞💞💞

  • @simartamang3469
    @simartamang3469 Před 2 lety +5

    really heart touching dada lots of love❣️

  • @Arunathapachhetri114
    @Arunathapachhetri114 Před 2 lety +5

    Heart touching geet ❤️❤️❤️❤️❤️💝

  • @johnraya2853
    @johnraya2853 Před 2 lety +9

    Wow!awesome female version song i appreciated that acting of all artists.best wishes ❤️👍️👍️👏👏🙏🙏

  • @ghanshyampaharai2342
    @ghanshyampaharai2342 Před 2 lety +5

    Beautiful voice xa

  • @pawanmagar3021
    @pawanmagar3021 Před 2 lety +1

    थात बिजय लाफा सर यस्तो नि बनाउने हो यहाँ सब जान रुन थाले भैंसी कसम आसु कति खेर झारे पत्तै भएन दामी👍️👌👌👌👌👌दामी👌👌👌👌👌👌👌👌👌मन छोयो यो गीतले कतारमा बस्ने सम्पुर्ण नेपालीको ❤️मन जित्नु भो❤️❤️❤️❤️सम्पुर्ण टिमलाई फेरि पनि शुभकामना छ करोड कलब पुगोस्

  • @Nop913
    @Nop913 Před 2 lety +2

    Prabisha lae yo geet ma caliber chai dekhakai ho. Legendary lyric ani sorr perfect match. It’s one milestone of having such a vocal range and stamina in her voice. This song proved me her strength. Wah…listening many times…🥰♥️🎵🎧

  • @anuthapa8844
    @anuthapa8844 Před 2 lety +6

    Wow so nice song ❤❤❤

  • @nirajanxetri07
    @nirajanxetri07 Před 2 lety +2

    Heart touching 💜 song Bijay Dai ❣️😌🥺

  • @CristianoRonaldo-bk3vq
    @CristianoRonaldo-bk3vq Před 2 lety +1

    Direction nd story को जति तरिफ गरे पनि पुग्दैन ।।❣️❣️❣️

  • @sayadil2353
    @sayadil2353 Před 2 lety +5

    Nicee Songs And सफलता को सुभ कामना 💕

  • @ditsanrana9948
    @ditsanrana9948 Před 2 lety +7

    waiting ma xuu❤️❤️🙏

  • @SyangtanBro97
    @SyangtanBro97 Před 2 lety +1

    गित धेरै राम्रो छ । तपाईहरु सम्पुर्णलाइ सफलताको शुभकामना ।

  • @simranthapa1916
    @simranthapa1916 Před 2 lety +2

    शब्द आफैमा मार्मिक छ । अभिनय उस्तै उत्कृष्ट पहिलो ( Male version ) जस्तै सफलतामा पुगोस् सबै टिम प्रति शुभकामना 🙏🙏

  • @khuwasapkota3004
    @khuwasapkota3004 Před 2 lety +5

    Dami 🙏❤️

  • @haripunmagar3773
    @haripunmagar3773 Před 2 lety +5

    अत्यन्तै मर्मस्पर्शी.. शुभकामना सम्पूर्ण टिमलाई ♥️♥️

  • @chandrabahadursoni5772
    @chandrabahadursoni5772 Před 2 lety +1

    बधाई छ बिजय सर गित को शब्द नै राम्रो छ अनि त्यसम जन प्रबिसा अधिकारी को त्यो मीठो स्वार भर्दा कति मिठो सुनिएको छ♥️♥️ 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @sunitarai5509
    @sunitarai5509 Před 2 lety +3

    मर्मस्पर्शी थियो गित पहिलो भिडियो पनि एकदमै राम्रो थियो अहिलेको पनि एकदमै राम्रो लाग्यो सफलता को कामना सबै टिम लाई

  • @manitabista5853
    @manitabista5853 Před 2 lety +6

    Best wishes dada dharai ramro song xa all teemlai congratulations 🙏❤️❤️

  • @Jiba_19
    @Jiba_19 Před 2 lety +6

    Nice to see you❤ again brother lot of❤ india🇮🇳

  • @sayarasilwal
    @sayarasilwal Před 2 lety +2

    So emotional 😭😭 concept just wow 💖💖💖

  • @harimagar20
    @harimagar20 Před 2 lety +5

    Feel like this heart 💜 healing process music 🎶💝

  • @princeofficial7818
    @princeofficial7818 Před 2 lety +3

    Heart touching song best wishes entries team

  • @ishworgiri4661
    @ishworgiri4661 Před 2 lety +4

    Badhai x bijay vai ra anjali laai❤️👌

  • @rajan2555
    @rajan2555 Před 2 lety +4

    Bijay dai always hero😘❤️

  • @shristisiwa5765
    @shristisiwa5765 Před 2 lety +1

    आँसु कति बेला झर्यो पत्तै पाइन😌❣️धेरै राम्रो🥀

  • @namunashrestha8392
    @namunashrestha8392 Před 2 lety +3

    🥺😭 Favorite songs

  • @chakrajanala3008
    @chakrajanala3008 Před 2 lety +14

    म हजुरको मुटु 💓 को कलेजो हो भन्न नमिल्ने तर हजुर को ऐति मिठो गित को साथ्मा सुन्दर अभिनय देख्न पाउदा एक्दमै खुसि

  • @bibashmagar09
    @bibashmagar09 Před 2 lety +2

    Congratulations bijaye vai and all Entire teams..

  • @sachinprasain3867
    @sachinprasain3867 Před 2 lety +2

    Congratulations bijay dai ❤️

  • @samjhanamagar2896
    @samjhanamagar2896 Před 2 lety +3

    Heart touching ❤️💕 love you alll

  • @sahimashrestha
    @sahimashrestha Před 2 lety +3

    Dherai ramro avinaye safaltako dherai dherai subhakamana pyaro vai bijay pun ra sabai team lai 🙏❤️

  • @toranpun5783
    @toranpun5783 Před 2 lety +1

    New entry to the Top 7 back behinding Avagi Hu Ma. CONGRATULATIONS

  • @buddhipun7792
    @buddhipun7792 Před 2 lety +2

    यो गितले पनि धमाका दिन सफलता प्राप्त गरोस् ।। all the best bijay bro...

  • @shreeyamagar155
    @shreeyamagar155 Před 2 lety +4

    story, Acting, voice and everything is perfect ❣️🎶🔥😘

  • @7kvideopro58
    @7kvideopro58 Před 2 lety +5

    राम्रो भिडियो हजुरहरुको राम्रो छ धेरै शुभकामना सबै दाजु तथा दिदि हरुलाइ

  • @nabeeale9770
    @nabeeale9770 Před 2 lety +2

    ❤️❤️i can't control of my tears😥😔

  • @sabiryadav1322
    @sabiryadav1322 Před 2 lety +2

    Heart touching songs lost of love from qatar 🇶🇦

  • @dineshchhetri4480
    @dineshchhetri4480 Před 2 lety +3

    Congratulations all tem lai love this song ❤️

  • @anmoljoshi9414
    @anmoljoshi9414 Před 2 lety +6

    Manxuyo dada bast of luck🙏🙏🤗

    • @birajdahal896
      @birajdahal896 Před 2 lety

      czcams.com/video/z33mdgBsWwQ/video.html

    • @anujaale8864
      @anujaale8864 Před 2 lety

      Ma ta roiraxu malai kei vayo vane hajur responsibility linu parxa hai bijaya ji

  • @eeshuthapa8898
    @eeshuthapa8898 Před 2 lety +1

    Pattharko mutu vayeka audience hami nobody said a single word for Anjali Adhikari. Lots of love ❤️ Anjali

  • @toranpun5783
    @toranpun5783 Před 2 lety +2

    10 lac viewers crossed. CONGRATULATIONS

  • @maheshgc378
    @maheshgc378 Před 2 lety +4

    आहा! कति राम्रो गित ❤️❤️❤️

  • @shovaramsoni8395
    @shovaramsoni8395 Před 2 lety +4

    आहा अत्ति मिथो छ सर हजुर का हरेक गित हरु हेर्ने गर्छु हजुर का गित हरु हेरेर तेस्मा दुब्नु को मज्जा नै बेग्लै हुन्छ सफल्ता को सुभकामना छ हजुर लाइ सर आगामि दिन हरु मा पनि एस्तै एसतै गित भिदियो सुन्न र हेर्न पाउ😊😊😊

  • @dipaksunawr2903
    @dipaksunawr2903 Před 2 lety +1

    अति सुन्दर आवाज प्रबिशा जि को अनि शब्द सङगित पनि उत्तिकै राम्रो लाग्यो ❣️❣️