हो यस्तै सांसदहरू र यस्तै मन्त्रीहरु भयो भने जङ्गलबाट आएकाहरू जस्तो सबै ठाउँमा गिद्देनजर लाउने आँखा लाउने गर्नुपर्दैन सम्पत्ति भएका व्यक्तिहरूको अर्को खोजीको डेस्टिनेसन भनेको सम्मान हो।
Look at these media thickheads..you do know she’s got amazing degree from MIT and had a lucrative career in Strategy Consulting before she joined politics.. Strategy Consulting pays handsomely and is a well sought after career. Monthly 10 lakhs is easily earned in this sector..so i believe she is clean in this matter. Plus she has ancestral earnings as well..
Poor mentality. Afai sampanna pariwar ma janmeko tetro barsa america baseko dgree holder ho vai . Varkahr Australia gako vai le ta yaha ghar ko rin tiri sakyo temi pani kun duniya ma bacheko xau
@@kayalama8414 पहिला राम्ररी पद्द्नु अनि पो मिल्छ त भन्नू,,सरकार मा आय पछि किनेको हो भने स्रोत खोनु मिल्छ ,पहिला नै किनेको हो भने वा पुर्खा को हो भने खोज्न मिल्दैन ,,,,,ँं
Paisa xa corruption garnu pardaina desh banauxanani jhole Neta haru chappal lagayerw gaau bata aaune ani desh luterw chora Budi KO Naam ma sampati rakhne.
wow other green card holder. Rabi's party can have green card holder but other party can't . Who know she might have US citizenship too plus UK PR. Chor thag haru
भुत्रा को किन चाहियो शिक्षक मैत्र ऎन ? पढाउन जागिर खाएको खुरुक पढाउन के को ऎन नियम चाहियो ? के हो शिक्षक मैत्री नियम भनेको? कि शिक्षक मैत्री नियम भनेको बर्ष मा ६महिना मात्र स्कुल खोल्ने,अरु ६महिना पार्टी को झोला बोकेर हिड्न पाउनु पर्ने, स्कुल मा नपढाएपनी हुने तर स्कुल मा नै टिउसन सेन्टर खोल्न पाउनु पर्ने भन्ने हो कि के हो मान्य वर? जाठो सरकार ले बनाएको नियम मा बस नसक्ने हो भने खाडी तिर जा? यहाँ बेरोज गार धेरै छन तिमिजस्ता हजार होईन लाखौं छ पढाउन सक्ने?
यसैगरी आर्थिक रूपमा सम्पन्न भएर राजनीतिमा आउने हो भने भ्रष्टाचार हुदैन भन्ने मेरो बिश्वास छ
शिक्षा मन्त्री सुमना श्रेष्ठ को जीवन भरी सुखमय बितोस साथै उनकोराजनीती मा पनि अब्बल रही सदा नेपाली गरीब जनताको लागि हित का काम गरीरहुन
रास्वापाको हरेक साम्सद अब्बल छन् २१ साम्सदले पुरै देश हल्लाएका छन् ९०% समाचार रास्वापाको मात्र हुन्छ !
आउदो चुनाव मा गगन जहाबाट लड्छ सुमना लाइ तेहाबाट उठाउनुपर्छ।
सुमनालाई उठाउनु पर्छ गगनलाई थेचर्नु पर्छ
अन्तर्राष्ट्रिय रास्टीय भाउजू होइन, नेपाल देशबाट अन्तर्राष्ट्रिय सान बन्नु सकुन स्री सुमना!
तर रास्वपा ,यार यस्तो पार्टी ले 2 तिहाई को सरकार बनायो भने के होला कल्पना गरौ त
😂😂
Sahakari nai sahakari hunchaaaa batoo batoo ma😂
जसको पुर्खौली सम्पती छ उसको छानबिन ।।जो हवाई चप्पल लिएर समसद भवन छिरेर अरोबौ सम्पती जोड्छ।उसको कुनै सम्पत्ति बिवरण छैन।।कस्तो खाते मिडिया हो नेपाल को
Tai ta tori haru, USA ma job gare ko manche ko teti Paisa hunu ra dekhaunu ta thik nai ho ni
मेहनत गर्ने मान्छेले कमाउँछ बुद्धि भएको मान्छेले कमाउँछ।
भ्रष्टाचार चार गरेर जम्मा गरेको होइनन आफ्नो परिश्रम ले कमाएको होलान राम्रो काम गर्ने ब्यक्ति लाई खुट्टा तान्ने काम नगरे को राम्रो ।
सुमना गरिब होइनन। पैसा कमाउन राजनीति गर्न आएको होइनन। काम गर्न आएको हो।
काठमाडौं क्षेत्र न ६ होइन ४ बाट बाख्रालाइ लडाउने हो ।
नेपालीको हिरा , ताज , सम्मान यी मान्नीय ज्यु नै हो । नेपालको छोरी ❤
अभाव नभाकोले त सुमाना श्रेष्ठ ले केहि गरौं भन्ने हेतु ले राजनीति मा प्रवेश गरेको होनि ।
Sumana is a great leader .
राज नीति मा आयर होइन उस्को पहिले को सम्पती हो ।।।
तिमीलाई पो थाहा रहेछ हैन उनको सम्पति पहिलेको हो कि अहिलेको हो भनेर ।
हो यस्तै सांसदहरू र यस्तै मन्त्रीहरु भयो भने जङ्गलबाट आएकाहरू जस्तो सबै ठाउँमा गिद्देनजर लाउने आँखा लाउने गर्नुपर्दैन सम्पत्ति भएका व्यक्तिहरूको अर्को खोजीको डेस्टिनेसन भनेको सम्मान हो।
४ न ,क्षेत्र बाट उठाउने हो गगन थापा बाख्रा चोर लाई हराउने हो कसैगरी पनी गगने लाई
Look at these media thickheads..you do know she’s got amazing degree from MIT and had a lucrative career in Strategy Consulting before she joined politics..
Strategy Consulting pays handsomely and is a well sought after career. Monthly 10 lakhs is easily earned in this sector..so i believe she is clean in this matter. Plus she has ancestral earnings as well..
सम्पत्ति विवरण हेर्दा था भको केपि प्रचण्डे देउवा भन्दा धनि त खाडि मा गएर काम गर्ने Labour धनि रैछन। लु मैले चै पत्याइन।।😆
त्यसैले यिनिहरुको भलो कहिल्यै हुन्न रास्टीय सम्पत्ति हडप्नेहरु!!!
Divorced baat aako hola
Grand solute Sumana Mem..one of the strongest person..in the cabinet...
रास्वपा मा सबै अब्बल साँसदहरु छन❤❤
Salute you Samuna. Wish there are 100 sumanas in this country.
Thank you and all the best to Sumana - the real Nepal ki Chhori.
congratulation Sumana, keep going and be a daughter of the nation,,,,,.
कति ,राम्रो स्वभाव सलुट छ्
जय सुमना❤श्रेष्ठ ❤❤❤
GOOD LUUCK SUMANA SHRESTHA.
Salute u Sumana madam ..
Jay Sumuna ❤ ❤ ❤
Jay Sumana Shrestha🌹
Wow ❤harek kurale damdar tei bhaera uhako karyasaili damdar👍👌
चुनाबमा रवि लामिछाने र गगन थापा एउटै दर्जन हुन । गएको चुनावमा रविन्द्र मिश्र लाइ हराउने लामिछानेले गगन थापा लाइ जिताउन कुनै कसर बाँकि राखेका थिएनन
१० लाख तलब हुदा 50% त कर नै लाग्छ । खै संकास्पद छ?
Mahan chali salam xa Mantre ju🎉🎉🎉
जै मुलबासी शिक्षा मन्तृ सुमना श्रेस्ठ ज्यु.........!
❤ Jay sumana ji ❤
करोड़ रूपिया पैसा साधारण हो आजकलको जमाना मा
राजनिति त सम्पन्न भएर पो गर्ने हो ।एक आश लाग्दा युवा यो देशलाई सुमना जस्तै नेताले मात्र निकास दिन सक्दछन।
सुमना को सम्पति ठिकै हो
She is oraginal leader❤❤❤
Right ho bhi
Good luck sumana mantri jyu badhaix
good job
Warm salutation !
We need minister 🙏 like u Sister
नेपाली जनता le बुझी सके des विकास गर्न विदेश बिहे गरेका छोरा छोरी लाई प्रम, राष्ट्रपति बनाउनु पर्ने रछ 😅😂
Sumansko.udayale.haminepliko.bhagay.chamkanechha❤❤❤Jaya.ghanti
Good luck 🍀
उनी पनी गैर नेपाली रैछिन रबी लामीछाने जस्तो
Sound ramro use vayena. It sound like her money is black money which is not the case. Please use appropriate sound in the videos for better views.
जाठा मैले १४०K को प्याकेज छाडेको हो। ७००० दलर प्रति महिना ठिकै हो। अमेरिकि लाइफ इन्ज्योय हुदैन
Good luck. Congratulations.
Good luck suman ji😊
Kam age bhayeko le badhi Paisa dekhayeki holi.
Unko bhanda badi ta mayour ko hunchha hola .
Chalakh bhayeko le dekhaundaina
Khai Kura bujheko.
Hats off you sumana shrestha
नेपालका ठुला ठुली मन्त्री हरूको सम्पत्ति त एउटा सामान्य कर्मचारी को भन्दा पो कम देखियो त आरे😆
Sumana medam Ranjitima vayapani aafno sampati jati xa sabai dekhako xa tar aaru mantri harule sabai sampati xora nati ko namma rakheko hunxa
Good
Pradan mantree bannu parxa deee
Beautiful personality.
Kaangreah emale maaobaadee KO khoii?????mahoday pit patrakar❤️🇳🇵🙏
She is PM material. Hopefully, we see her running the country.
Sumana good sis
४ ताेला सुन र १ तले घर भनेर अकुत कालाे धन लुकाउने नेता बानी परेकाे भेडे नेपालीलाई यस्ताे कुरामा आपत्ति जनाउने कुनै नाैलाे कुरा हाेइन । कठै मेराे देश 😢
Good luckamm❤❤❤❤
हाती छाप लपल लगाएर काठमाडौ छिर्ने को सम्पति छानबिन गर्नुपर्ने हो
Rabi ko team des banauna aako hun paisa ta already xa, aru party haru paisa kamauna aauxan des haina simple.
❤❤❤❤❤
करोडपतिहरु मन्त्री छन् । अथाहा सम्पती भएकाहरुले भ्रष्टाचार गर्दैनन् भनेर हो कि ।
सुमना श्रेश्ट जस्त मान्छे बालेन र हर्क को पाटिमा हुनुपर्ने ब्याक्ती काम नलाग्ने पाटी मा लागेर आफ्नो क्षेमता दाकक्ष खेर फाले
Balen harka mayer Hun sumana mantri kasari tulana huncha RSP ma sumana matra hoina sabee abbal chan
Yasko sampati bideshi funding hunuparchha.jaachbujh suru vaya.
सबै मन्त्री हाेस सामसद हाेस कार्यकर्ता होस कर्मचारी होस भित्र भित्रै लुटेको हुन्छ अलि अलि । अनि नेवार्नी सग का सकिन्छ लोभी हुन्चन
कहिले किनेको हो,खोजी गर्नुपर्ने हो सरकार मा आउनु भन्दा पहिला किनेको हो भने बोल्न मिल्दैन ,,
Poor mentality. Afai sampanna pariwar ma janmeko tetro barsa america baseko dgree holder ho vai . Varkahr Australia gako vai le ta yaha ghar ko rin tiri sakyo temi pani kun duniya ma bacheko xau
@@kayalama8414 पहिला राम्ररी पद्द्नु अनि पो मिल्छ त भन्नू,,सरकार मा आय पछि किनेको हो भने स्रोत खोनु मिल्छ ,पहिला नै किनेको हो भने वा पुर्खा को हो भने खोज्न मिल्दैन ,,,,,ँं
Chanbinnai garne vay aarju tesko buda 0 bata rajniti surugarera aile arabauko mahalma ziune netako chanbin garna parchha
जय सुमना🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹👍👍👍👍👍❤️❤️💯💯💯
यि चण्डाल राजनीतिग्य हरु लै जस्तो राज्य दोहन गरेर पक्कै कमाइनन् होला।
एकजना रुकुम जानुहोला
Sagar is king.
वाईयातहरुको बालै फरर । जोतमा चलेको हावाले केही ख्यास्तैन । देशको माया भए भुत्रोको विदेशी खोज्छ ? थुथु
Kun gauko jhole hou ? Desh banaune kam gare pugena usko personal life sita ke janu? Nepali Dhaka topi lagayera desh kangal Garne Lai ked na murkha
बिदेसी नागरिक भयनर अब ?
Sumanaa.1.no.sovita.2.tosimaq.3.
Mantri vako 2 barsa vako xaina kasari 1.5 crore vayo yo sanga...yesle vrastachar gareko hunu parxa pakka
Paisa xa corruption garnu pardaina desh banauxanani jhole Neta haru chappal lagayerw gaau bata aaune ani desh luterw chora Budi KO Naam ma sampati rakhne.
Amrica bhanexi dollar hola rastapati bhanda dherai ni
Arule lukaune yinle sarbajanik garne chanchune chai haina hai yini.
Ok
त्यही भएर त बढी नै गफ हान्छ यो बिहे गरेपछी यो नेपाली भइ को ... ??
Oho samputi pani khangalna vyayexan 🤣🤣🤣
wow other green card holder. Rabi's party can have green card holder but other party can't . Who know she might have US citizenship too plus UK PR. Chor thag haru
❤❤❤❤❤❤❤❤
जम्मा त्यति होला र??
🙏🙏🙏🙏🙏🍀🍀🍀🍀🍀🍀deee
vrastachar garera kamako haina vani , ramro kaam garne lai ramro nai vannu parxa chahey crorepati hos ya arabpati !! kina daha garnu??
❤❤🎉🎉❤❤
Joe Biden ko bhanda dherai ni
Sumana ko hota janna chahanxa..? Sumana janata ko bhagawan hun bujhnubho 😂😂😂😂
cash katti lukayeko cha hola ajhha....
yo pani america ko agent jasto lagyo......Rabi, Swarnim usa return ani yo pani. I dont haave a good feeling.
दुई बुढाको गरेर
शिक्षकमैत्री संघीय शिक्षा ऐन ल्याएमा मात्रै पत्याइन्छ, शिक्षा मन्त्रीलाई।
भुत्रा को किन चाहियो शिक्षक मैत्र ऎन ? पढाउन जागिर खाएको खुरुक पढाउन के को ऎन नियम चाहियो ? के हो शिक्षक मैत्री नियम भनेको? कि शिक्षक मैत्री नियम भनेको बर्ष मा ६महिना मात्र स्कुल खोल्ने,अरु ६महिना पार्टी को झोला बोकेर हिड्न पाउनु पर्ने, स्कुल मा नपढाएपनी हुने तर स्कुल मा नै टिउसन सेन्टर खोल्न पाउनु पर्ने भन्ने हो कि के हो मान्य वर? जाठो सरकार ले बनाएको नियम मा बस नसक्ने हो भने खाडी तिर जा? यहाँ बेरोज गार धेरै छन तिमिजस्ता हजार होईन लाखौं छ पढाउन सक्ने?
Bato ma makai polne haru ko pani 2-3karot huncha !!
Patrukar ko khoj patrakar 🍌