लिखतको कानूनी परिभाषा, लिखत तयार गर्दा र दर्ता गर्दा ध्यान दिनु पर्ने कुराहरु के के हुन्?

Sdílet
Vložit
  • čas přidán 15. 06. 2022
  • सम्पूर्ण वौद्धिक मनहरुमा नमन,
    लिखतको कानूनी परिभाषा, लिखत तयार गर्दा र दर्ता गर्दा ध्यान दिनु पर्ने कुराहरु के के हुन्? लोक सेवा सामग्री, खरिदार/ना.सु./शाखाअधिकृत तयारी, अदालत तथा कानूननी विषय संग सम्बन्धीत ।
    भनिन्छ सफल हुने मान्छेले जीवनमा कहिले पनि गुनासो गर्दैनन्, असफल हुने मान्छेले जीवनमा गुनासो बाहेक केही पनि गर्दैनन् । प्रकृतिको उपहारको रुपमा रहेको नेपाललाई सोचाईमा धनी(World Think Tanker) बनाई सहि ढंगले Implementation गर्न आवश्यक पर्ने Education, Motivation, Train Your Brain, Stress management साथै ll.B, BA.LLB, LL.M ,ब्यवहारिक कानून,लोक सेवा आयोगबाट लिईने शाखा अधिकृत,ना.सु.खरिदारको परीक्षाको तयारी गर्नको लागि 4P Formula Plan(योजना), Preparation(तयारी), Practice(अभ्यास), Presentation(प्रस्तुतीकरण) को माध्यामबाट सिकाई गरिने उद्देश्यका साथै तपाईलाई भीडको अगाडि निर्धक्क भएर वोल्न सिकाई गरिने भिडियोहरु यो च्यानलमा रहेका छन् । कृपया तपाईहरुले यस च्यानललाई subscribe गरी समय सापेक्ष अनुसारका शिक्षामा, कानूनमा, जीवनको दर्शनमा र मानवको भोगाईमा भएका परिवर्तनका भिडियोहरु तपाईले प्राप्त गर्न सक्नुहुनेछ। P +T + F + A = R Programming + Thought+ Feeling+ Action=Result लाई जीवनमा उतार्नको लागि आजैबाट सूरु गर्नु हुनेछ ।
    धन्यवाद।

Komentáře • 7

  • @darshanaghartimagar551
    @darshanaghartimagar551 Před rokem +4

    Wow outstanding!!! Thank you so much sir ❤️

  • @kamana73
    @kamana73 Před rokem +3

    very interesting class🙏🙏

  • @happyjigyashu5706
    @happyjigyashu5706 Před rokem +2

    Very good 👍

  • @diprajbudha
    @diprajbudha Před rokem

    ❤❤❤❤❤❤

  • @ramjung6348
    @ramjung6348 Před rokem +1

    Sir namasta

  • @rameshkapadi1045
    @rameshkapadi1045 Před 7 měsíci

    . फोजदारी मुद्दाको अनुसन्धान प्रकृया स - विस्तार प्रस्तुत गर्नुहोस ।
    Yasko ans pam na sir

  • @ramjung6348
    @ramjung6348 Před rokem

    Licence 6haina sir likhat lekhana pao6hu ki nai sir