Nepali Serial Juthe (जुठे) Episode 41 || January 05-2022 By Raju Poudel Marichman Shrestha

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024

Komentáře • 1,4K

  • @padam-udgadi4145
    @padam-udgadi4145 Před 2 lety +122

    उत्कृष्ट सिरियल !
    कहिले बुधबार आउला ! जुठे कतिखेर हेरौला, भन्ने को को हुनुहुन्छ हजुर ?
    हाजिर हौ !
    सम्पूर्ण टिम प्रति उच्च सम्मान छ !

    • @educationhdofficial3129
      @educationhdofficial3129 Před 2 lety +1

      czcams.com/video/k9n1HgtWrYM/video.html

    • @DailyEntertainmentMedia
      @DailyEntertainmentMedia Před 2 lety +1

      देश तथा विदेश बाट जुठे नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद अहिले कतार🇶🇦 देखि हेर्दैछु

    • @melodygamer4050
      @melodygamer4050 Před 2 lety +1

      Ok

    • @sujannagarkoti3551
      @sujannagarkoti3551 Před rokem

      @@DailyEntertainmentMedia _

    • @bhaktibaniya5828
      @bhaktibaniya5828 Před rokem +1

  • @dolakhabhimeshwarmusicpvt.1540

    मनै रुवाउनेे खालको बनेको रैछ । जूठे र जुनकीरीको माया प्रिम कहिल्यै नछुटोस् अझेै गाढा बन्दै जाओस् । एकम राम्रो छ । जूठे सिरियलको सबै पात्रहरूलाई सफलताको शुभकामना छ ।

  • @Sukumaya_Tv
    @Sukumaya_Tv Před 2 lety +67

    प्रतीक्षा गरि बसेको थिय
    यति राम्रो सिरियलले शिखर चुमोस
    चारै तिर चर्चा होस
    अगृम शुभकामना
    बल्छि दाइ को big fan म 🙏🙏❤️❤️❤️❤️❤️

    • @educationhdofficial3129
      @educationhdofficial3129 Před 2 lety

      czcams.com/video/k9n1HgtWrYM/video.html

    • @balkrishnabasnet6221
      @balkrishnabasnet6221 Před 2 lety +3

      खासै राम्रोत लागेन त

    • @ramlamayoutube5947
      @ramlamayoutube5947 Před 2 lety

      @@balkrishnabasnet6221 कस्तो लाग्यो र हजुर

    • @balkrishnabasnet6221
      @balkrishnabasnet6221 Před 2 lety

      @@ramlamayoutube5947 नाटक पनि अलि सुहाउदो हुने भएपो हो सबै ओबरनै गर्छन

  • @sajinagchhetry7078
    @sajinagchhetry7078 Před 2 lety +5

    मलाई त जुठे मेराे कथा भन्दा पनि राम्राे लाग्छ तर अजै जुठे को साथमा अलिक बलियो मान्छे हुन् पर्ने जुठे लाई हेपनी हरुलाई अलि सानदार भएर हिनेको देखाउन पर्ने कहिले काहीँ त 😊😊😍😍😍

  • @tapisunar9407
    @tapisunar9407 Před 2 lety +34

    जुठे सिरियल मैले अहिले सम्म कुनै एपिसोड छुटाको छैन र सबै भन्दा बडि मन पर्ने सिरियल मध्य एक हो जुठे सिरियल का सम्पुर्ण कलाकारहरुलाइ धेरै धेरै धन्यवाद आगमि दिनहरुमा यस्तै राम्रो सिरियल हरु हेर्न पाइयोस धन्यवाद

    • @ramkumarkhatri7111
      @ramkumarkhatri7111 Před 2 lety

      अहिलेकाे परिवेशमा जुठे सिलियरले समाजमा प्रेमकाे नातामा नकरात्मक सन्देश र गाउँमा काजी कस्ताकाे खिल्ली उठाएकाे जस्ताे पनि देखीन्छ ।

    • @ishanpudashaine7977
      @ishanpudashaine7977 Před rokem

      Bm v

    • @ishanpudashaine7977
      @ishanpudashaine7977 Před rokem

      @@ramkumarkhatri7111
      B
      u

  • @hamronepalhamenepalehitang8503

    यो गीत अनि जात अनि यो माया उर्फ ।धन्य छौं तपाईं हरुपर्ती आँसु थाम्न सकिन कहिलै। नमन् गर्दछु

    • @benelligaming8519
      @benelligaming8519 Před 2 lety +1

      Juthe seriyal yakdamai man prcha malai aja dherai ramro bannaunu hola vanna chahan chu

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 2 lety +191

    जुठे र, जुनकीरी एक भएको देखेर मलाई फेरि
    मनमा खुशी छायो 😜शुभकामना जुठे जुने😍

  • @raeesantoss8634
    @raeesantoss8634 Před 2 lety +13

    म दुबाई देखि हेर्दै छु।।कथा अभिनय एक्दमै राम्रो र मार्मिक छ।आउदो दिनहरुमा अझ राम्रो होस शुभकामना जुठे टिमलाई🙏🙏🙏

    • @ramlamayoutube5947
      @ramlamayoutube5947 Před 2 lety

      हामिले पनि हजुरले जस्तै नछुटाइ ह्जुरले जस्तै हेरौँ हजुर हामी सँग पनि जोडिनु होला है नमस्कार

  • @Bishownathmedia
    @Bishownathmedia Před 2 lety +41

    पुरानो हाम्रो परिवेशलाई समेटिएर बनाइएको टेलिफिल्म धेरै राम्रो छ अहिलेको पिँढी ले पहिलाको चालचलन हेर्न पाएका छन् अझै राम्रो गर्दै जानुहोस् शुभकामना छ जुठे टिमलाई।

  • @OppoAs-gn6ot
    @OppoAs-gn6ot Před 2 lety +10

    नेपाल को सबैभन्दा उत्कृष्ट नेपाली सिरियल जुठे 💖💖
    अहिले सम्मको धेरै मार्मिक भाग 💖💖

  • @devirambc
    @devirambc Před 2 lety +21

    म मुम्बई बाट हेर्दैछु, मलाई जुठे
    सिरियल अति मन पर्ने सिरियल हाे 🙋‍♂️

  • @mayanebal5468
    @mayanebal5468 Před 2 lety +21

    धेरै राम्रो जुठे सिरियल सफलताको शुभकामना छ संमपुण कलाकार लाई

  • @jyotijyoti2815
    @jyotijyoti2815 Před 2 lety +20

    सन्देश मुलक छ बिचरा जुटे सबै टिमलाई नमस्कार काेकाे लाई मन पछ 🙏🙏🙏😍

  • @surendrakumal2028
    @surendrakumal2028 Před 2 lety +14

    सम्पूर्ण जुठे टिमलाई बधाई छ जुठे र जुनकेरीको साथ कहिल्यै नछुटोस्

  • @alchhi
    @alchhi Před 2 lety +7

    जुठे सिरियल मन पर्ने जति हाजिर हौ है साथै हाम्रो च्यानललाई पनि हेरिदिनु होला |
    सम्पुण जुठे टिमलाई प्रगतिको कामना |

  • @chhatrabahadurkarki3162
    @chhatrabahadurkarki3162 Před 2 lety +2

    यसतै यसतै सिरेल बनाउदै जादा रामरो हुनछ म साउदि बाट सुभ कामना राजु दाइ । सफल ताको सुभ कामना

  • @KM_Jhapali
    @KM_Jhapali Před 2 lety +36

    नेपालको top सिरियल जुठे ❤️❤️
    ``जुठे´´सम्पूर्ण टिमलाई
    best wishes अनि माया❤️

  • @ghanashyambogati2169
    @ghanashyambogati2169 Před 2 lety +27

    आहा! मेरो मनपर्ने सिरियल जूठे
    अति उत्कृष्ट सिरीयल अनि दमदार अभिनय❤️❤️❤️

  • @samirsubedi8742
    @samirsubedi8742 Před 2 lety +16

    मलाई त world को सबै भन्दा मनपर्ने जुथे र हाल्का रमाइलो हो love you all the team of juthe and halka ramailo

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia Před 2 lety +1

    देश तथा विदेश बाट जुठे नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद अहिले कतार🇶🇦 देखि हेर्दैछु

  • @travalnepal
    @travalnepal Před 2 lety +20

    कार्यक्रमले मार्मिक भाव ले गाउँको कथा छर्लङ्ग देखाएको छ ।

  • @bahadurbasnet4324
    @bahadurbasnet4324 Před 2 lety +42

    सुरुदेखि आज सम्म नछुटाई हेर्दै आकाे छु सारै मन पर्छ सफलताको शुभकामना सम्पूर्ण टिम् लाई 🙏🙏❤️❤️

    • @lilaballavbhusal7806
      @lilaballavbhusal7806 Před 2 lety

      सिरीयल उत्तम छ जुठे पर्ती अल्ली बढी दमन भयो की ?

  • @KailaliOnlineMedia
    @KailaliOnlineMedia Před 2 lety +39

    नेपालको Top १ सिरियल जुठे मन पराउने सबै यता हाजिर

  • @mitratamang2368
    @mitratamang2368 Před 2 lety +55

    सम्पूर्ण जुठे टिमलाई धेरै धेरै बधाई छ ।
    जुठे र जुनकीरीको जोडी कहिले नछुटोस 🙏
    एकदमै राम्रो छ सिरियल भाग १ देखि हेर्दै छु ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 2 lety +127

    जुठे नेपालको Top सिरियल हो script लेख्ने
    देखि उत्कृष्ट अभिनय गर्ने सम्पुर्ण टिमलाई अझै
    उत्तरोत्तर प्रगतिको कामना गर्दा छु🤗😘💐🙏

  • @ushalimboo4059
    @ushalimboo4059 Před 2 lety +1

    साच्चिकै राम्रो कथा जुन्करी र जुठेको कहिले मिलन हुन्छ होला बल्छी दाजु राजु दाजु @अल कलाकार शुभकामना ❤️❤️🙏🇳🇵🇳🇵🇳🇵💖💕

  • @arjunghimirepadey6840
    @arjunghimirepadey6840 Před 2 lety +14

    "संगै पाइला चालिनौ भने, के हुन्छ,माया ले जीवन सजाउ" गीत कुमार कट्टेल र अस्मिता अधिकारि र सिताराम/कुन्जना को गीत फेरि एक पल्ट हेर्दिनु होला । लाइक,कमेन्ट,शियर गर्दिनु होला ।
    धन्यवाद!!

    • @lokendrag1272
      @lokendrag1272 Před 2 lety +1

      जात ब्यवस्था मा आधारित नेपाली समाजको बास्तबिकता चित्रण गरिएको र थोरै भए पनि मायाप्रेमको माध्यमबाट जात ब्यवस्था बिरुद्ध संघर्ष गरिएको यो "जुठे'' टेलिसिरियल आजको दिनमा देश तथा बिदेशमा रहेका नेपालीभाषी हरुले एकदमै मनपराउनु भएको छ सायद नेपाली समाजको कलंकको रुपमा रहेको जात ब्यवस्था सबैले मन पराएका छैनन होला यो टेलिसिरियल को आजको उचाईले स्पष्ट पारेको छ कि अधिकांश नेपालीहरु जात व्यवस्था को बिरुद्ध मा छन यसलाई समाजबाट हटाउन चाहान्छन।
      #के यो मनोरञ्जन को लागि मात्रै हो त? यदि त्यसो होइन भने जुठे सिरियलको जात ब्यवस्था मन नपराउने अनि जुठे र जुनकिरी ले जात व्यवस्था का बिरुद्ध गरेको संघर्ष मनपराउनेहरु ले हामी बसेको समाजका लाखौं जुठे र जुनकिरी को पिडामा किन मौन बसेको त? नवराज बि क र शुस्मा मल्ल अनि चन्द्र कामी र रमिला मल्ल जस्ता कयौं अन्तरजातिय प्रेमी जोडी ति जुठे र जुनकिरी जस्तै होइनन? यदि होइन भने कसरी होइन? हाम्रो समाजका लाखौं जुठे र जुनकिरी हरुको पिडा किन कसैले नबुझेको किन जात व्यवस्था का बिरुद्ध आवाज नउठाएको ? जात ब्यवस्था का बिरुद्ध आवाज उठाउँदा किन ईशाई, डलरेको बिल्ला भिराईन्छ जुठे र जुनकिरी लगायत जुठेको परिवारले भोगिरहेको पिडा यो समाजमा दैनिक भोगिरहेका लाखौं जुठे ले यो पिडा ब्यक्त गर्दा वा जात ब्यवस्था का बिरुद्ध आवाज उठाउँदा किन उनिहरुको आवाज बन्द गर्न तर्फ यो समाज कम्मर कसेर लाग्छ? के हामी जातिय बिभेद सधैं भरी रहिरहोस भन्ने चाहान्छौं ? #के हामी सबै जात ब्यवस्था का पक्ष धर हौं त? आफुले आफैलाई प्रश्न गरौं र #जातब्यवस्थाका बिरुद्ध को फाईनल म्याचका लागि मैदानमा उत्रिउँ
      अन्तमा जुठे सिरियल पर्दामा मात्र होइन पर्दा बाहिर पनि जात व्यवस्था को बिरुद्ध मा सधैं संघर्ष गर्नेछ
      जुठे सिरियल नेपालको टप सिरियल हो अझैं प्रगतिको शुभकामना!!!

    • @arjunghimirepadey6840
      @arjunghimirepadey6840 Před 2 lety +1

      @@lokendrag1272 correct ❣️

  • @deelkhatri8126
    @deelkhatri8126 Před 2 lety +2

    मलाइ यो काले दाइले बिच-बिचंमा आयर "वाइल वार्नीङ्को मालमाल अफरमा" भनेको पटकै मन परेन क्या😅😂🤣

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 Před 2 lety +69

    सारै रियल एक्टिङ गर्ने कलाकारहरु छन यो सिरियलमा सबैलाई हृदय देखि धन्यवाद यो सिरियलका कलाकारहरु लाई अझै सफलताको शुभकामना जुठे लाई।

  • @santoshpariyar9243
    @santoshpariyar9243 Před 2 lety +1

    सिरियल मध्ये को एक उत्कृष्ट सिरियल हो जुठे
    र मलाई एकदमै मन पर्ने सिरियल हो जुठे💞
    म त यति नै भन्छु बाकि जे भए पनि जुठे र जुनकिरी छुटिनु हुदैन है।

  • @thapasubash743
    @thapasubash743 Před 2 lety +70

    धेरै राम्रो सिरियल अब काे भागमा जुठे र जुनकीरी बिहे भयकाे हेने मन छ सबै टिमलाई ❤️❤️❤️🙏🙏🙏

  • @surajkhatri7300
    @surajkhatri7300 Před 2 lety

    मलाई धेरै राम्रो लाग्छ धन्यवाद सबैलाई
    तर कति बेला सिर 🙆🙆🙆उठेर आउछ के हेर्दा हेर्दै क्रमश आउछ जुनकिरिलाई लाई जुठे को हुने हेर्ने पाउने कैले होला हुनात एक ☝भय पछि सिरीयस नराम्रो होला धन्यवाद🙏💕🙏💕🙏💕🙏💕🙏💕 सबैलाई अल टिमलाई

  • @KanxiiMagarni1235
    @KanxiiMagarni1235 Před 2 lety +9

    राजु मास्टर र बल्छि ध्रुबेकाे
    कामलाई सलाम छ 🖤🔥
    भाग १ देखि नछुटाइ हेरि रहेकाे छु

  • @lakpa904
    @lakpa904 Před 2 lety +21

    "जुठे" सिरियल मेरो सार्है मनपर्ने सिरियल मध्येको एक हो।

  • @upendrakarki9840
    @upendrakarki9840 Před 2 lety +17

    धेरै राम्रो सिरियल अझै सल्ता काे धेरै धेरै शुभकामना छ जुठे टिम लाई धन्यवाद अनि म कतार देखि 🇳🇵🇳🇵🇳🇵🇳🇵🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rituyamphuvlog3385
    @rituyamphuvlog3385 Před 2 lety +7

    गतसाताको भाग ४० जुनकिरीको बिवाह धुमधाम संग सम्पन्न हुन नपाउदै कथाले नया मोड लिए संगै भाग ४१ ले लाखौ दर्षकको मनमा बस्न सफल भएको छ ।शुभकामना छ जुठे टिमलाई ।

    • @ramlamayoutube5947
      @ramlamayoutube5947 Před 2 lety

      हजुर र हाम्रो भनाइ एकै रहेछ

  • @sushilsushilbk1321
    @sushilsushilbk1321 Před 2 lety +4

    जुठे सिरियल हेरेर जातीय विभेद गर्न हुन्न भनेर आफू लगायत आफ्नो वृद, वृद्दा आफ्ना आमा बुवालाई पनि चेतना जगाउने महान विचारहरुमा सिर निहुराएर ढोक🙇🙇🙇❣️❣️ गर्दछु । यो सिरियल हेरेर जसले झनै विभेद गर्न पर्दो रैछ भनेर कुविचार जगाउँछ त्यसलाई 🤛🤛🤛🤛😠😠😠🏹🏹🏹🏹

  • @ravikumarkhadka2034
    @ravikumarkhadka2034 Před 2 lety +16

    रोचक बन्दै गएको छ सिरियल ,,सम्पुर्ण टिमलाई खुब शुभकामना !!

  • @Rabindra729
    @Rabindra729 Před 2 lety +10

    एकदम राम्रो छ जुठे सिरियल बहुत मन पर्छ मलाई हजुरलाइ कस्तो लाग्छ ? नि

  • @Swesha874
    @Swesha874 Před 2 lety +41

    अति नै मन पर्छ यो जुठे सिरियल
    सफलताको कामना
    dubai बाट हेर्दै छु👌👌

  • @bhimsenkc3300
    @bhimsenkc3300 Před 2 lety +19

    धेरै राम्रो सिरियल पुरानो जमानामा हुने घटना र अहिले पनि कहिँ कतै देख्न सकिने गाउँघर को घटनालाई समेटेर बनाइएको सिरियल ।।सबै टिमलाई सफलताको शुभकामना दिन चाहन्छु ।

  • @destinationunlimitedtreks
    @destinationunlimitedtreks Před 2 lety +20

    जुनकिरी को acting सारै मन छुने.. Keep it up 🙏well done 🙏🙏

    • @benelligaming8519
      @benelligaming8519 Před 2 lety +1

      Juthe junciri yak vayara des badalnu parcha vanne soch cha ra vedavav kasaile garnnu hunna

    • @bipenstha5709
      @bipenstha5709 Před rokem

      Rean usn ×;kaml osm es 🧞‍♀️🧞‍♀️🧜‍♂️

  • @lauregamer3649
    @lauregamer3649 Před 2 lety +19

    धेरै राम्रो लाग्छ जुठे सिरियल
    best seriyal ❤️❤️❤️

  • @Deepak-ls5fn
    @Deepak-ls5fn Před 2 lety

    याे साता मन खुसि भयाे याे यपिसाेड हेरेर हार्दिक बधाई छ जुठे टिम्म लाई जुठे र जुनकिरि काे सम्मध अलि नर्मल बनाउनु पराे सम्पुड टिम लाई अनुराेध काे साथमा न्यानाे माया म साउदि बाट 🇸🇦🇸🇦🇸🇦🇸🇦🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @mi-comedian
    @mi-comedian Před 2 lety +12

    जुठे सिरियल एकदमै राम्रो छ ।❣️🥳
    म पनि धेरै मिहेनत गरेर रमाईला तथा ज्ञानमुलक भिडियो बनाउँछु तर कसैले हेर्दैनन्😢😔

    • @rambhatta8301
      @rambhatta8301 Před 2 lety +1

      Kun video

    • @mi-comedian
      @mi-comedian Před 2 lety

      @@rambhatta8301 link :- czcams.com/video/LfV_jfa-JaU/video.html

  • @pembailam6147
    @pembailam6147 Před 2 lety +15

    सबभन्दा राम्रो लाग्छ यो सिरेली जुठो धन्यवाद जुठो टिमलाई कथा बस्तु अति राम्रो छ ।
    आजको भाग हरेदा अँखा बाट आँसु नै आयो आगामी दिनको लागि धैर सुभकामना छ ।

  • @karnasonar3851
    @karnasonar3851 Před 2 lety +21

    सम्पुर्ण कलाकारहरुमा शुभकामना । धेरै राम्रो छ । जुठे सिरियल हेर्दा म वास्तविक जिबनमा सङग तुलना गरेर हेर्ने गर्छु।।🎉🎉

    • @sanjoypingpongpingpong7370
      @sanjoypingpongpingpong7370 Před 2 lety +1

      I love u juthi .i 4 india.manipur nepali dami

    • @ajex370
      @ajex370 Před 2 lety

      @@sanjoypingpongpingpong7370 ऊऊऊऊऊऊऊऊऊयोऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊओत्त्त्त्त।यyo,य

    • @ajex370
      @ajex370 Před 2 lety

      @@sanjoypingpongpingpong7370 ।

  • @susmapanta3639
    @susmapanta3639 Před 2 lety

    उत्कृष्ट टेलिफिल्म जुठे लगायत सम्पुर्ण मा बधाई तथा शुभ कामना मार्मिक फ्लिम्🙏🙏

  • @chhatralakaikhadka7276
    @chhatralakaikhadka7276 Před 2 lety +15

    साच्चिकै आजको भाग ४१ अती उत्कृष्ट लाग्यो सम्पूर्ण जुठे टिमलाई हार्दिक नमन गर्दछु मलेसियाबाट नियमित दर्शक🙏🙏❤️❤️

  • @MakarRawat
    @MakarRawat Před 2 lety +2

    सधै हेर्ने मात्रै हाजिर लगाम ल

    • @user-bl4jl9kv1h
      @user-bl4jl9kv1h Před 3 měsíci +1

      Ii😊ii😊😊😊iii i i ii. 😊ii ii😊i ii

    • @user-bl4jl9kv1h
      @user-bl4jl9kv1h Před 3 měsíci

      😊I😊i iii ii😊iii 😊ii iiiii 😊😊 ii i😊

    • @user-bl4jl9kv1h
      @user-bl4jl9kv1h Před 3 měsíci

      I ii😊i i😊iiii ii i i😊iiiiiiii ii i ii i i i😊iii😊 iiii iii ii i ii😊

    • @user-bl4jl9kv1h
      @user-bl4jl9kv1h Před 3 měsíci

      😊I ii i😊😊😊iii. I i😊 iii iiiiiiii i😊i😊 i

    • @user-bl4jl9kv1h
      @user-bl4jl9kv1h Před 3 měsíci

      I i

  • @khagendrabahadurchand6781
    @khagendrabahadurchand6781 Před 2 lety +23

    कति निश्चल माया कति राम्रो यो सिरियल लाई म मन देखि नै माया छ अग्रगामी सिरियल बनोस।

    • @tulashamothey4758
      @tulashamothey4758 Před 2 lety

      Ppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppp

    • @santakalayonghang1140
      @santakalayonghang1140 Před 2 lety

      @@tulashamothey4758 ज

  • @geetavish1177
    @geetavish1177 Před 2 lety +4

    कति राम्रो हुँदै गहिराको छ जुठे सिरयल अझै सफल्ता को कामना अल्ल जुठे टिम लाइ

  • @dhawasailung480
    @dhawasailung480 Před 2 lety +15

    सिरीयल मध्यमा सबै भन्दा मान पर्ने सिरीयल नछुटाइ हेर्ने गरेको छु मै ले त

  • @mohanadikaarii6556
    @mohanadikaarii6556 Před 2 lety +1

    Malai kaji ko acting last mon parxa😍😍😍

  • @entertainmentnepal4216
    @entertainmentnepal4216 Před 2 lety +14

    जुठे serial is very heart touching serial,,दिनकै आइदिए हुन्थ्यो जस्तो लाग्छ यो serial तर k गर्नु हप्तामा 1 पटक मात्रै आउँछ।कहिले आउँछ भनी हरेक समय कुरेर बस्ने गर्छु।जब आयो तब हेरिहाल्छु एकदम मन छुन्छ।अब अर्को episode कहिले आउला भनेर कुर्दै छु।

  • @chandrakanxa291
    @chandrakanxa291 Před 2 lety +1

    चाउरे को छोरी लाई पनि लिएर आउनु पर्यो सिरियल मा

  • @RamKumar-tn9ip
    @RamKumar-tn9ip Před 2 lety +17

    धेरै राम्रो सिरियल जुठे अझै सफलताको सुभकामना छ ।

  • @anmolrawal7521
    @anmolrawal7521 Před 2 lety

    जुठे र जुनकिरिको बिहे होस र जिमाल वाउको जुठेप्रति स्नेह बढोस जुठे सिरियल प्रति अाभार प्रकट गर्दोछु धन्यबाद

  • @Apekshya12
    @Apekshya12 Před 2 lety +10

    यदि जुठे सिरियल बुधबार नै अाउछ भने हप्तामा 2 बार बुधबार बनाइदेउ सरकार म धेरै अात्तिसके कहिले अाउला बुधबार भनेर😂😂😂😂😂😂😂

  • @gitachanara6501
    @gitachanara6501 Před 2 lety

    जुनकीरी को र जुठे को रोल पनि सारै सुन्दर छ माया भनेको यस्तो पो हो यो सिरियल मा हुने सम्पूर्ण टिप धन्यवाद यो कथा लाई लेख्ने लाई पनि सलाम छ

  • @rajustha4300
    @rajustha4300 Před 2 lety +13

    मेरो सबैभन्दा मन पर्न्र जुठे हो । सम्पूर्ण टिमलाई बधाई छ अरु राम्रो हुँदै जावस 💐💐

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Před 2 lety +1

    जुठे र जुन कीरी को प्रेम सफल होस् ।सारै मन् पर्ने सिरियल जुठे हो मलाई ।सुरु देखी हेर्दै आएको छु ।

  • @balaramtamang7966
    @balaramtamang7966 Před 2 lety +22

    सारै राम्रो सिरियल जुठे, आजको भाग ४१ पनि धेरै राम्रो बनेको छ, धन्यबाद जुठे परिवारलाई। अझै सफलताको शुभकामना।।👍️👍️👍️😍😍😍

  • @destinationunlimitedtreks

    Best telefilm जुठे. अन्नपुर्ण base camp to भिडियो हेर्न मेरो मा जाउ सबै 🌺🌺

  • @rijalvivek9184
    @rijalvivek9184 Před 2 lety +19

    मलाई मन पर्ने सिरियल हो यो 😋😍

  • @ratnatamang5241
    @ratnatamang5241 Před 2 lety +5

    यो सिरियल सुरु बाट नियमित हेर्ने गरेको छु सारै राम्रो लाग्छ तर जुठे लाई बचाउनु पर्छ केटी ले र सबै टिमलाई सफलता को सुभकामना आगामी दिनमा अझ धेरै राम्रो हुनेछ भन्ने आशा राखेको छु 🙏🙏🙏❤️❤️🥰🥰🥰🥰

  • @ganupariyar2084
    @ganupariyar2084 Před 2 lety +5

    अति नै मीठो प्रस्तुती जुठे सिरेल बाट पाइरहेका छौ र पाउनेछौं भन्ने आशा राख्दै ( Next ) part को पर्खाइमा।

    • @bipenstha5709
      @bipenstha5709 Před rokem

      Samo ususn es ⛹️‍♀️⛹️‍♀️🏎🏎🤜gamo

  • @sandeshbc685
    @sandeshbc685 Před 2 lety +1

    धेरै राम्रो अभियान

  • @bikramtamang607
    @bikramtamang607 Před 2 lety +16

    हेर्दाहेर्दै एकै छिनमा सकिहल्यो ..!!
    धेरै राम्रो सिरियल ..!!!
    बधाई छ सबै होल टिमलाई ..!!!
    जुठेको चै मान्छे सोजो type को भए पनि आवाज चै रियल नै रखेको भए अज राम्रो हुन्थ्यो ..!!

  • @damankhadka7722
    @damankhadka7722 Před 2 lety +1

    म त यो सीरीयल न हेरेसम्म निद्रा नी लाग्दैन हप्ता मा 2 दिन आउने भए झनै राम्रो लाग्थ्यो हामीलाई
    अनि यो सीरीयल हेर्दा पुरै फिलिम हेरेको जस्तै लाग्छ मलाई
    अनि जुनकिरी हजुर लाई धेरै माया अनि संझना सारै मन पर्छ हजुर र जुठे (बल्छि) उजे तिमीलाई नी धेरै माया

  • @pratapojhasafal9760
    @pratapojhasafal9760 Před 2 lety +16

    उफफफफ अब फेरि एक हप्ता कुर्न पर्ने भाे छिटै अाअाेस अर्काे भाग शुभकामना जुठे परिवारलाई

  • @niruxetri5747
    @niruxetri5747 Před 2 lety +1

    राम्रो अभिनय छ धेरै धेरै धन्यवाद 🙏👍👍👍

  • @remgadal8855
    @remgadal8855 Před 2 lety +21

    जुठे राम्रो हुँदा हुदै पनि जुठेकाे भूमिका साह्रै निरीह भयाे । अलि action मा देखाउनु पर्याे

  • @anilkuwar9754
    @anilkuwar9754 Před 2 lety

    यो सिरेल हेर्न को लागि कुरेर बस्ने म मात्र हो कि 1 हप्ता देखि कुरेको थिए i like juthe shirel

  • @karnakumar1856
    @karnakumar1856 Před 2 lety +16

    सफलताको शुभकामना 🇳🇵🇳🇵

  • @sabeenatheeng3909
    @sabeenatheeng3909 Před 2 lety +1

    यो सिरियल अत्यन्तै उत्कृष्ट छ १ हप्ता कुर्न्नी गाह्रो लाग्नी मलाइ मात्रै हो कि अरुलाइ पनि 🤔🤔

  • @RamKumar-tn9ip
    @RamKumar-tn9ip Před 2 lety +6

    धेरै राम्रो छ । अजै प्रगतिको कामना जुठे टिमलाई

  • @chhabilalnepal6112
    @chhabilalnepal6112 Před 2 lety +1

    जुठे सिरियल १ देखि ४१ भाग सम्म नछुटाइ हेर्ने म मात्र होकि हजुर हरु पनि हो?सबैभन्दा उत्कृष्ट सिरियल जुठे र सिङ्गो टिमलाई हिर्दय देखि उच्च- सम्मान।

  • @laxmankc4021
    @laxmankc4021 Před 2 lety +19

    निकै राम्रो छ सिरियल सफलता को शुभकामना जुठे टिमलाई सम्पुर्ण टिमलाई धन्यवाद Miss you all 💖❤️❤️

  • @kamalranasirparkarkono.pau9786

    जुठे सिरियल भाग 1 देखि नछुटाई नहेर्ने मपनि है हाल म कतारदेखि अझै सफलताको कामना

  • @netrakami3300
    @netrakami3300 Před 2 lety +23

    धेरै राम्रो छ प्रगतिको कामना सम्पुर्ण जुठे टिमलाई धन्यवाद!!!

  • @lokbahadur9856
    @lokbahadur9856 Před 2 lety

    सर्बा प्रथम त नमस्ते जुठे सिरेल टोम लाई जति हेरे पनि झन उति हेर्ना मन लाग्ने सारै राम्रो लागो सफलता को सुभ कामना 🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @yubrajchapagain5727
    @yubrajchapagain5727 Před 2 lety +9

    राम्रो लाग्यो सफलता को शुभकामना 🙏👍️👍️जय नेपाल ।from oman

  • @tsmager2926
    @tsmager2926 Před 2 lety +2

    नेपाली परिवेश को चलन चल्टीमा भएको सिरियल उत्कृस्ट जुठे सफल्ताको कामना सबै टिम लाई

  • @somamaya4320
    @somamaya4320 Před 2 lety +3

    धेरै धेरै राम्रो छ जुनकिरी र जुड़े को बिहे भयेको देख्न पाउ सारै मन छुने सिरियल जुठे शुभ कामना🙏🙏🙏🙏🙏👌👌👌

  • @ganeshmagar5837
    @ganeshmagar5837 Před 2 lety +2

    जुठे सिरियलको acting साह्रै राम्रो लाग्छ।हो

  • @missanisha5543
    @missanisha5543 Před 2 lety +8

    Ep 1 dekhi hereko herai xu💓🥰Sarai man parxa Juthe serial👌👌👌

  • @sabinlimbu6809
    @sabinlimbu6809 Před 2 lety

    १०० ,/राम्रो छ तर परिवर्तन हेर्न सकिन्छ भने आसा मा कुर्दा कुर्दै बित्यो जोबान कहिल्यै भएन परिवर्तन आसा छ चाडै आउने छ भनेर जुठे

  • @chandrakanxa291
    @chandrakanxa291 Před 2 lety +10

    अति उत्कृष्ट सिरियल सुभ कामना छ म नियमित बहराइन बाट हेर्ने गर्छु

  • @Santoshkc2061
    @Santoshkc2061 Před 2 lety +1

    ल होइ जुठे त टे्निङमा आएछ म धेरै खुसी हजुर हरु कोको खुसी हुनुन्छ यता हाजिर हुम त

  • @umeshbam9291
    @umeshbam9291 Před 2 lety +43

    आज आएर पुरै भाग हेर्न सकिन मन भाबुक भयो आखा रसाए 💕💕💕💕❤️❤️ठुलो फ्यान जुठे सिरीयलको

  • @user-ec4tg9su3q
    @user-ec4tg9su3q Před 2 lety +1

    अबत योजुनकिरि देखेर पनि रिसै उठनथालो तर केहि नहोस जुठे लाइ छिटै भेट होस यो दुइको

  • @hemsadvlogs9588
    @hemsadvlogs9588 Před 2 lety +4

    मलाई पनि जुन्कीरि जस्तै‌‌ माया गर्ने केटि भए‌ भन होइ💚❤️❣️

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 Před 2 lety +4

    यो सिरियल त आगो बाल्दै गयो त झन हैट बबाल हार्दिक उच्च सम्मानका साथ होल टिमलाइ अग्रिम सुभकामना

  • @anjanaadhikari9709
    @anjanaadhikari9709 Před 2 lety +7

    कहिले आउला भन्दै कुरेर बस्ने म 🤩Best serial

  • @krishnasampang8871
    @krishnasampang8871 Před 2 lety

    कसम होला सुरु भाग देखि हेर्दै आको छु यस्तो सिरियल कुनै हेरेको छैन सबै जुठे टिम लाई शुभ कामना हाल दुबै बाट हेर्दाइ छु

  • @prakashawasthi9531
    @prakashawasthi9531 Před 2 lety +12

    म हेर्दै छु हजुर सफलताको शुभकामना सम्पूर्ण टिमलाई कार्यकालको सुभकामना छ हजुर🙏💕🙏💕🙏💕🙏💕🙏💕🙏💕love you🎂🎉❤ all

  • @thambahadur772
    @thambahadur772 Před 2 lety

    यो सिरिले अन्तिममा यस्को काहनी कसरी अन्ते गर्ला म त यो सिरिले हेर्दिना जति चोटि हेर्छु सधै आँसु आउँछ

  • @nagendrakatwal209
    @nagendrakatwal209 Před 2 lety +6

    जुनकिरि नानिकाे असाध्यै राम्रो अभिनय छ प्रगति गर्दै जानु

  • @aniltamang8432
    @aniltamang8432 Před 2 lety

    जुठे सिरिएल प्रत्येक हप्ता नछुटाइ हेर्ने जति एता हाजिर गरुँ ""