चन्दा अर्यालः प्रेम सम्बन्ध र विवाहको उतारचढावबारे भावुक संवाद I chanda Aryal I E Talk I
Vložit
- čas přidán 16. 01. 2023
- चन्दा अर्यालः प्रेम सम्बन्ध र विवाहको उतारचढावबारे भावुक संवाद I chanda Aryal I E Talk I
PRESENTER : RAJ SHRESTHA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #etalk - Zábava
आगामि दिन हरु सुखद रहोस चंदा जि आउदै गरेको नयाँ गीत को धेरै धेरै शुभकामना
धेरै राम्रो लाग्यो चन्दा जी हिम्मत नहार्नु होला अगाडी बढ्दै जानु सधै हामी हजुरको साथमा छौ! आगामी दिनको लागि धेरै धेरै शुभकामना 🙏🥰👌🇳🇵
चन्दा बहिनी र मेक्सम भाइले गाएको गीत अति मीठो छ ! फ़ेरि पनि यस्तै गीत लिएर आउनु होला धेरै शुभकामना बहिनीलाई ।
लोक गायिका चन्दा अर्याल बहिनी ले विगतको सम्पूर्ण दुख र कष्ट हरु भूलेर नयाँ जीवनको सुरुवात भएको हेर्न चहान्छु !
राम्रो लाग्यो बैनी हिम्मत नहारी अगाडि बढ्नु अवस्य सफल भइन्छ ।
चन्दा जिउको सोछ बिचार राम्रो छ
राम्रो लाग्यो बैनि हजुतको अन्तवार्ता ! अझ प्रगति गर्दै जानुहोला।।।
एउटा घटना संझनु होला,बाकी जिन्दगी राम्रो होस् ,हजुरको ठुलो फ्यान हु क्यारे
चन्दा बहिनी को धेरै ठूलो सुभचिन्तक भयर होला अति नै मनपर्छ आउने दिन सुख र राम्रो सुन्न र देख्न पाउ अनि मेक्सन सङ्ग दोहोरी छिटो ल्याउनु पर्यो💘💘💘💕💕💕🇳🇵🇳🇵🇳🇵
अति गहन कुराकानी उपयोगी सन्देश छिटो बिस्वास गरे पनि छिटै तर्किनु भएछ राम्रो गर्नु धेरै शुभकामना तपाईंले हौसला लिएर अगाडि बढ्नुस दर्शक श्रोता को अबस्य मन जित्नु हुनेछ सफलताको शुभकामना बैनि
विगत भुल्दै रमाउन सिक्नुस बैनी, कम्जोर बनेर नदेखाउनुस् ,कम्जोरको मूल्यघट्दैजान्छ , जोकोहि आफ्नोमुल्य घटाउन चाहदैन ,अबका दिनमामेरो सार्है मनपर्ने बैनिको धेरै भन्दा धेरै सफलता र खुसी हेर्न चाहन्छु 😍
One of my best dohori singer chanda di 🙏interview dherai ramro lagyo without any boring❤️👍
राज ब्रो को करेकर्म सारै राम्रो 🙏
नमस्कार । जब चन्दा बहिनी को मेक्सम् खाती भाई सँग को दोहोरी गित् हेर्ने अवसर मिल्यो, त्यहाँ देखी एक दमै मन् पर्यो र सारे राम्रो लाग्यो । बहिनी बिगत् को घटना सुन्दा दुख लाग्यो, तर जो हुन भै गयो, अब त्यस् लाई बिर्षिएर नयाँ सुनौलो जिबन् को सुरूवात् गर्नु होश् । एक दम् धेरै शुभकामना छ बहिनी लाई । देबेन्द्र कोरँगी बेलायत् बाट ।
Kati mitho kura chhanda sis ❤❤
चन्दा बैनि हजुर र मेक्सम भाईले गाउनु भएकाे गित कुनै समय मा नसुति निन्द्रा नलाग्ने भएकाे थियाे , सानू कहाँ छाै । धेरै धेरै धन्यवाद बैनिकाे प्रगति भएकाे हेर्न पाईयाेस । सुख दुख त बैनि जिवन मा अाईरहन्छ । अगाडि बढेकाे हेर्न पाउ ।
पार्टनर सहित आउनु होला शुभकामना छ
लाईफमा धेरै कुराहरू भोग्नु पर्छ गर्नु पर्छ संसारलाई हेरेर आगडी बढ्नु शुभकामना बहिनी ।
Thank you 🙏
सारै राम्रो बाेल्नु भयाे।
छिटै दिदि को जिबनमा खुसी देख्न पाईयोस्
Be storng take care Didi love you ♥️♥️
राज श्रेष्ट सर नमस्कार आर्काे हप्ता शान्ती श्री परिवार दिदीलाइ ल्याउनु पराे ल याे कार्यक्रम राम्रो छ म बहराइनबाट हेर्दै छु 🙏🙏🙏❤️👍️💕👌
Be strong and go a head yourself.
सरै मन रोयो कि सगै पढेको साथी को ऐस्तो भएको देखेर जे हुन्छ राम्रो को लागि हुन्छ कालो जान्छ गोरो आउनेछ जय गित जय सङ्गित😅😅😅😅😅😅😅
Good luck sister
नमस्कार म चन्दा अर्याल 🙏मेरो कुराकानी कस्तो लाग्यो सुझाप सल्ला दीनु होला र एसरी नै तपाई हरु को माया पाई राखौ 🙏💝
हस हुन्छ चन्दा जी ।
चन्दा जी म तपाईको सबै विचार अन्तर्वार्ता सुने । आफुले आफैलाई बलियो बनाएर अगाडी बढ्नु दि ।
Best of luck go ahead 👍💪
❣️❣️❣️
हजुर नि राम्रो कुराकानी झनै राम्रो
Go ahead sister ❤
नमस्कार चन्द अरियाल दिदी हजुरको स्वर सारै राम्रो छ अब छिटोभन्दा बजारमा नयाँ गित लिएर आउनु पराे दि 🙏🙏🙏❤️👍️👌
एस्तो राम्रो कलाकार हरु लाई ता फसाउने रैछ केटा हरु ले
Be strong baini forget the past
कुनै ब्यक्तिको निजि जीवन को गहिराइ मा अनबस्यक मन्थन गर्नु बेठिक हो कि? कलाकारिता मा सोध्नु उचित हो कि?
What a talented and beautiful lady. Wish you all the best.
You are so great diju
Nice👀talk👍✊
Chanda ji,
You have to move on, I learned that you are very innocent lady.
Please make sure you have to go out with your family and friends.
Again you only live once.
What a amazing family you have, you are lucky.
Always be brave and strong and take care.
Kati ramro bichr kati ramro kura garnu vyo baini
Good luck🙏🙏🙏🙏
Mexam र चन्दा दोहोरी हेर्न इच्छा छ
चन्द्रा बैनी हजूर लाई शूभकामना छ !
Kati mitho swor❤❤
Nice 👍👍👍
चन्दा जी म पनि पूर्व कै हु एकदम सही भन्नु भयो पूर्व तीर ईन्देरेणी ले गर्दा नै क्रमशः दोहोरी सुन्ने बानी को बिकास भएको हो यस्मा कुनै शंका छैन। मैले राज सर ले नै मधु क्षेत्री संग लिएको अन्तर्वाता हेरेको थिएँ, मधु ले बडो स्पष्ट साथ आफ्नो भनाई राख्नु भएको थियो त्यस्तै चन्दा बहिनी ले दिनुभएको प्राय अन्तरवार्ताहरु हेरेको छु मेरो बहिनी जस्तो चन्दा,म उहाँको ठुलो फ्यान त्यसैले बहिनी जीवन छोटो भए पनि जीउने दिनहरु लामै छन। एकपल्ट नराम्ररी धोका पाउनु भयो। बहिनी सोचे जस्तो हुन्न जीवन तर पनि म जस्तै लाखौं को कामना छ सफल दाम्पत्य जीवन हासी खुशी बितेको हेर्न नपाए पनि सुन्न पाइयोस्
Thank you 🙏
Good talking
Best wishes 💐
Oho hamro sir 🙏🙏
❤️❤️❤️😘😘😘😘
आहा कति असल बैनी
अब बिहे गर्ने बारे के छ विचार
What are you thinking to renew the conjugal life?
Yo Kura kani gyan bardak ra ramro lagyo , Dhanya baad !
Ati sundar gayika
Patrakaar mitra hajurko interview dherai raamro hunxa.
Aaja bahini chandako kuraharu duina yaa milai milai nikalna saffal hunu vayo.
Alik raamro keta dekhna saath soch bichar nagari sambanda gasnu tyo bahinikai thulo galti ho esma yo tyo vanera kasailai fasaunu yaa aafu fasnu thik hoina.
नयाँ गित ल्याउनु पर्यो।
GOOD LUCK CHANDA JI
राम्रो बिचार चन्दा जि
Malai tapaiko swar sarai ramro lagyo
Dani xa so good
Namaskar sis 🙏🙏🙏
Malai chanda Aryal DD kasto hasilo lagyo....💐💐👏👏👍👍🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦
Thank you 🙏
😘😘
❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹👌👌👌👌👌
ramro kalakar hun
मान्छेलाई फसाएर यस्तो बनाउनेलाई केहिल्यै दिन नमिलोस , भुत हैन भबिस्यलाई अंगालेर बर्तमानमा अगाडि बढ्नुस दिदि
साहासी बैनी ।
😭😭😭😭😭😭😭😭😭
🌹🌹🌹🌹🌹🌹🌹🌹👍️👍️👍️👍️👍️
Why not Naresh Khati ?
chanda baini estong hunu tapai yati bujni lidis agaraj didi haru ko hirnu
त्यति सङ्घर्ष गरेकि पाकि मान्छे दुईवटा सौता माथी जाने तिमी पागल हौ ,अग्यानी हौ गलत बाटो आफै हिडेउ कसैले कठा बरा भनु…
बिहे भाको नभनी कसरी जान्नु त हौ झुक्याएर लाने लाइ
Chanda nanu gahiro khadal bat utrinu vayo aba safalta nai safalta milun suvakamana cha manab jiwan vagawanko bardan ho tesai khera falnu hudaina marne manche jahile pani harcha vagawanko prasad rupi ykbarko jiwan sakaratmak shochka sath aghi badhnu parcha bigatka dinle pakkai pani urja sath aghi badhne sahash milos suva kamana xa nanu utar chadhab ta vainai rahancha jindagima hajurko matra hoina dherai jashoko testai ho mero bicharma jindagi shukha dukhako samisran ho dhannybad
Thank you 🙏
उहाको बोलि कति सालिन हो चन्दा अर्यालको उहाको गित सबै राम्रा छन मैले धेरै सुनेको छु
Thank you 🙏
Trauma cause huge damage on mental health so be respectful when asking questions. Be mindful
Balla thaha vayo kin divorce vako rahex vaner
❤❤❤❤❤❤❤🌹🌹🌹🌹🌹🌹🌹🌹👌👌👌👌👌👌👍️👍️👍️👍️
Chanda didi Ra meksam daiko bhag 3 xitai arko suna paiyos hai
Thank you 🙏
Lok Git Xodera Bhajan tirajau.
❣️❣️❣️
Sahi vanu vayo sabai Lai barbarian kam gari jane
Chanda le sarir nikai ghatako jasto lagyo aba bhane yeti ramri manxe sanga bihe garni manxe kasto hola.bhagyemani huni xa.
चनद@अईअलजीसिअऊसिर@एररा
मलाईमनपछ
टिकटकमा गिफ्ट पाइने भएकोले गित गाउन छोडेकी हुन
Thank you 🙏
असजीबनसाथकीआबसिकछ
किहिहीनेहीनेछभनेलिखनहस
Indhreni ley gardha dhohori chaleko ho hami ley indhreni bata herera man pareo
Thank you 🙏
Chole dole aki thuma gayachhn.
लुटुवा रहेछ।खाते झुट बाेलेर हजुरलाई लठ्ठै पारेछ।
chanda aryal ....??????🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔
खान्न मत पिँडालु काेक्यायाे मै साेझिलाई मायाले झुक्यायाे।