(youटुबे आतन्क)Wada Number 420 (वडा नम्बर ४२० ) | Ep.3 | Nepali Comedy |The Pk Vines
Vložit
- čas přidán 26. 02. 2024
- ************************************************************
Nepal's registered and legal sports news site (only for news)
"PKVINES"
link - 1xbatsporting.com
#Wodanombar420#Pawankhatiwada #NewNepaliVines #ThepkVinesNew #VinesNepali
#sakkigoni #kanchhi #bhunti #buhari
.........................................................................
कलाकारहरु
पवन खतिवडा
नबिन थापा
नव नविन खतिवडा
रोशन सुवेदी
स्मारिका ढकाल
रेश्मा तिमल्सिना
लोकभुशन चौलागाई
कमल भट्ट
कृष्ण कुमारी खड्का
दिप्सन लिम्बु
यादव थापा
सन्तोष शंकर
सुमीन गुरुङ
ऋतु बस्नेत
कन्चन सापकोटा
शोवर्स घिमिरे
क्रिएटिभ टिम
नव नविन खतिवडा
नविन थापा
श्रृङ्गार
यादव थापा
छायाँकन
सनम तामाङ्ग
/ sanam.lama15
सम्पादन
@damicreation2361
व्यवस्थापन
सुरज थापा
साहायक निर्देशक
नब नबिन खतिवडा
लाइट
हर्क पहाडी
कथा
पवन खतिवडा
पटकथा/संवाद
पवन खतिवडा/सरोज भण्डारी
निर्देशन
देव जङ्ग थापा
Edit: @damicreation2361
Please Like Our Page Myakuri
Link:
search/top?q...
►Online Supporter :-
Bishal Rai (𝑴𝒇𝒖 𝒗𝒂𝒆 )
*****************************************
follow on facebook:
pawan khatiwada:
/ sital.pawone.1
यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि CZcams मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
सल्लाह र सुझावकाे लागि सम्पर्क: myakuribro@gmail.com - Komedie
पिडै पीडा मा दुखै दुखमा भएपनी NTV को Serial pressure भएर बनाउनै पर्ने भयो ।। न मैले लेख्नै सके न गर्नै सके।। मनसिक तनाब हुदा हुँदै पनि काम गर्नै पर्ने भएर गरियो।। धेरै कमजोरी होलान माफ पाम।। हेरिदिनुस ल।।
Pawan daju full support xa hamro tapi lai bas aagadi badnuhos harek kadam ma hajur ka fan hami hajur saggai huney xam ❤
पीडा बिना तिमिले केही सिक्न सक्दैनौ। - अरस्तु ले भनेका छन। पीडा ले गलाउन नदिनुहोस जिन्दगीलाई! फेरि उठ्नुहोस सुरुवात गर्नुहोस , ग्रहण लाग्दैमा सुर्यको प्रभावकारिता र प्रचण्डता सकिएको हुदैन। All the best makuri don't let down yourself❤❤❤🎉🎉🎉
🔥❤️❤️
Afno life sanga related xa
Thanks for reality show in youtube ❤
Himmat rakhnus daju hami xau tapai ko sath ma
आफू पीडामा तैपनि दुनियाँ हसाउनी म्याकुरी लाई सलम छ 😢म्याकुरी लाई न्याय दिनुपर्छ भन्ने यता हाजिर 🙏😓😔
Subscribe 😊
यस्तो पिडा मा पनि हसाउन सक्ने महान व्यक्ति मिस्टर म्याकुरि लाइ सम्मान छ। यो भागको कथा चाहि म्याकुरि कान्ड मा आधारित रहेछ।अति राम्रो बनेको छ।
यो सीरियल हेर्न पाउँदा एक्दमै खुशी लाग्छ। ❣️🥰भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🙏😘❤️
Support 😊😊
Support me😢
म पनि छु नछुटाई हेर्ने ❤❤❤
Mele first choti herdaii xu😢
Malai ni subscribe gara mah ni garxu
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏❤
SSubscribe ❤
श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन🙏🙏🙏🙏
Myakuri dai yo tw tapai saigai mido raixa monii tmg ho tara sarmila bane manxe chai thik xaina usko paila ni video hereko ho huna tw tmg banera k garne thik xain yo manxe hunata mero nii tanap xa hijo bakhar bike harayo tara panii mo tapaiko samarthan xa
Malai ni support gardinuna 😢😢😢 Nepali Daju vai haru 😢😢❤❤
पवन सरकाे रेल जिबन सङग मेल खाकाे सिरेल बनेको रहेछ आफु पिडामा हुदा पनि सबैलाई धेरै हसाउनु भाकाे छ पवन सर हजुरलाई धेरै धेरै धन्यवाद❤️❤️❤️🙏🙏🙏
This story is based on Myakuri life❤. Guy's keep supporting him
Support 😊
यस सिरियलका सम्पूर्ण टिमलाई सफलताको सुभकामना व्यक्त गर्दछु ❤❤❤❤❤❤❤
Support😊
पवन खतिवडाले भिडियो सबै हेर्छु राम्रो लाग्छ ❤❤❤❤❤
Support 😊
तपाईं लाई सलाम छ | आफु दुख मा भई भई अरुलाई हसाउनु हुन्छ 😢😢❤❤ माय्कुरी दाई 😢 हो कि होइन भन्नुस् त 😢😢
Support😊
Aafu lai Vai raheko kura milaunu vayexa Pawan bro le😢😢😢😢😢
नेपाली समाज र २ कौडिका पत्रकारको चतित्र जलन्त उदाहरण...😮😮😮!!!
अर्काको बहकाउमा लाग्नु आफ्नै सम्बन्ध बर्बाद पार्नु!!!
निकै नै सन्देश मुलक भिडियो🙏🙏🙏🙏🙏🙏
पबन भाइको भित्रै देखी माया लागेर आउँछ बिचरा❤❤
Support😊
तपाईं को जीवन मा खेलिएको खेल पनि यस्तै छ त्यहाँ भिडियो बनाउने मान्छे को कमी मात्रै हो ।जित सत्यको हुन्छ ,we are all in your support myakuri ❤
Support 😊
❤❤❤❤धेरै राम्रो छ दाजु आफ्नै जिबनमा आधारित कथालाई सिरियल मर्फत प्रदर्शन गरेर दुनिया हसाउन सक्न्ने तपाईं कति महान हुनु हुन्छ दाजु🙏🙏🙏🙏❤❤धेरै खुसी छौँ हामी अझै अघि बढनु ❤
यो टिमको सिरियल आएपछी अर्कै रमाइलो हुन्छ ।। good luck pk bro 👍️
In terms of continuity I am so inspired by Pawan Khatiwada (myakuri). Life ma yetro problem chaldai chaldai pni kasari yetro Kam garna sakeko yr. In this way he is really great 😃🙏
Baki kanda tw xadai xa teta najam
Congratulations 🎉🎉
Support 😊
Ritu aau, puti dekhau 😂😂😂
एकदम राम्रो छ आज को भाग पनि जिन्दगी मा जे आए पनि जति दुख भए पनि अगि बढ्नु मान्छे को जिन्दगी यस्तै हो हरेक दुख आए लाग्छ तर पनि आफ्नु ख्याल् गरिर सफलता पाउनु पवन म्याकुरी भाइ धेरै शुभकामना छ 🎉🎉🎉❤❤❤❤
यथार्थ समाजको भैरहेको घटना 👏👏
Sahi ho bro 🤝
Tapai Kai jindagi sanga meal khayo daii❤
Support😊
यो सिरियल नेपालको नम्बर 1 हुनेछ अति नै रामो छ
मालाई त बहत मन पर्छ pk Vines चै। यहाँ चै राम्रो क्यारेक्टर बनाएको छ वाईबा जस्तै केटि बनाएको व्याङ सत्य ब्याङ हो यो।
👏👏👏❤
माकुरि यस्तो तनाब को बाबजुत पनि यतिको काम गर्न सकेको मा म सलाम गर्छु तर माकुरिले न्याय पाउनु पर्यो यो आसा छ
पवन भाइ न आतिनुस हाम्रो सपोट छ❤
म्याकुरिले घुमाई फिराई कसरी फसेको भनेर आफ्नै कहानी हालेछ 😂दामी छ म्याकुरी दाई😁😂❤️❤️❤️❤️
श्री रवर थानी माताले सबैकाे परिवारलाई कयाण गरुन🙏🙏🙏🙏
यो सिरियल हेर्न वपाउँदा एकदमै खुशी लाछ।❣️😍 भाए १ देखि नछुटाई हेर्नू हुने काेकाे हुनुहुन्छ हजुर हरू? ❤🙏❤️😘❤️
श्री बुढि पिडितलाइ हामी सबै काे अाशिरवात छ अब कहिले स्वासनिले नकुटाेस😂😂😊
Support 😊
एस्तो बेला एति लेख्न सक्नु ठुलो कुरा हो तर यथार्थ नै चित्रण गरेछन म्याकुरी ले अरु त तेस्तै हो तर त्यो सहयोग गर्ने आईमाई को अनुहार त उस्तै पो खोजेर ल्याएछ मान्छे ले धेरै राम्रो छ न्याय पाउन जरुरी छ म्याकुरी ले
Tei keti ho ritu
❤❤❤❤❤❤❤ यो भिडियो हेरेर लास्टै मजा आऊछ
आफू पीडा हुदा पनि अरुलाई हसाउन सक्ने 😢😢😢😢
❤❤❤❤यो सिरियल धेरै राम्रो लाग्यो पहिला त खासै हेर्थिन अहिले अहिले नछुटाईकन हेरेको छु यो सिरियल हेरे पछि माईड नै फेस्र हुन्छ सो अग्ररिम सफलता को शुभकामना brother❤❤❤❤🎉🎉🎉🎉
बिचरा म्याकुरी दाजु को बिजोग रमाइलो छ जिन्दगीमा .......... ❤❤😂😂😢😢
माखुरि सर आफ्नै जीवन सग मेल खाने बनाउनु भए छ सारै राम्रो छ
आफु पिडा मा हुदा हुँदै पनि सबैलाइ हसाउने म्याकुरी लगाएत सम्पुर्ण टिम लाई अग्रिम शुभकामना छ
आँफै मा घटेको घटना लाई समावेश गरेर भिडियाे बनाउनु भएकोमा पवन खतिवडा दाई लाई धेरै धेरै धन्यवाद !!😊❤ पवन दाई ले न्याय पाउँनु पर्छ भन्ने कोको हुनुहुन्छ💐
पवन खतीवड़ा को fan जति यता हाजिर हूंम् त
Dai सत्य को जित हुन्छ दाई ❤❤❤🥰💝😘💐
आवद्ध सम्पूर्ण कलाकारहरूलाई सफलताको शुभकामना 🎉🎉🎉🎉
dami man parni le mero comment ma like garumbta gyes❤❤❤❤
दुखै दुख पिडै पिडा भएनि निरन्तर्ता दिनु भएकोमा हामी दर्शकहरुलाई निकै खुशी लागेको छ। ❤❤
Yesto dukha parda pani sabai lai hasaunu vako xa hai ❤🙂Sab ley support garam hai myakuri daju lai❤
Support 😊
bro श्रीमतीबाट फेरि कुटाई त खाएनौनी ब्रो?😂
Supoort😊
सामाजिक अभियन्ताको नाममा अराजकता फैलाउने दुषित व्यक्तिहरुबाट सचित हुन र गराउने खालको विषय वस्तु पनि आउने दिनहरुमा राख्ने गर्नु होस
आफू पीडा मा हुँदा नी आरु लाई हसाँउनु भयौ माकुरि Dai respect xa ❤
Support 😊
u are great bandu yesto bala ma pani aafnu kam continue gardai xau 😊Be strong bandu 💪
अति नै उत्कृष्ट यथार्थ समय सान्दर्भिक आहा❤❤❤❤
Lastai ramro lagyo❤❤❤
सबै भन्दा राम्रो प्रस्तुति अति राम्रो
Brother yarr tmro higmat ra man lai salute xa yati majbud man ma vane 😢😢😢😅
Subscribe ❤
बिचार कलाकारकाे जिन्दगी मनभरि पिडा भएर पनि मुख्मा नक्कली हासाे दिनुपर्ने भगवानले सक्तिदिउन पवन भाई म्याकुरि लाई❤❤❤🎉
सलाम छ म्याकुरिलाई ❤
आफ्नो पीडा लुकाएर अरुलाई हँसाउने म्याकुरी ब्रोलाई, 21 तोपको सलाम छ, आगमी भाग 4 को लागि अग्रिम शुभकामना तथा बधाई छ सबै टिमलाई ❤❤
Dai.....keep doing best......tapai mero sabai bhanda priya kalakaar ho dai....pk dai.....
ल हेरियो खुसी लागेको छ 😊🎉
पवन(म्याकुरी)नाईस एपिसोड 👌👌👌👌👌👌👌💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
राम्रो सिरेयल ❤
Yo siriyelko name waiba number ४२० rakhnu paro makuro ji 😂😂😂
कता कता आफ्नै कथा ब्यथा❤😔पवन दाइको
यस्तो अवस्था मा पनि video लेराउनु भको मा धन्यवाद दाजु
Don't worry Dai We are always with you ❤ #justise for myakuri
Support 😊
Congratulations brother for 1M subscribe hope 10M soon keep going 🥰❤️
Support😊
Kajal sis mykuri wow big fan ajha ramro kam hern pam kajal sis ko ni myuri vai kooni dubaiko man parha❤❤
यस्तो पिडा मा पनि विडियो बनाउनु भएको छ म्यकुरी दाई ले 👍
Subscribe ❤
यस्तो पिडामा नि सिरियल निकालेको मा म्याकुरी लाई बधाई छ
Be strong makhuri bro to be continued your serial best of luck All team 🎉🎉🎉🎉
कस्तो कलाकार रैछ भनी नी यो मुला
अथाह पीडा हुँदा नी हाम्लाई हँसाउने 😢😢
यदि भेट्न पाउँथे भने अंगालो हालेर रुन्थे होला yrr 🥺🥺
Love you sooooo much मेरो Daaaa~e💗💗भगवान ले हेरि रनु भाछ जनतालाई थाहा छ को सही को गलत यो काण्ड पछि हजुरको लागि मेरो respect 100% ले बढ्यौ 💛
Finally woda number 420 ko episode 3 pane aayo
Ane sarai khuse lagyo pawan dai yate dukha ma huna pane hame haru lai entertainment garnu vayaxa 🥺🙏💗
Justice for pawan dai🙏💖
Support 😊
सत्य घटना मा आधारित म्याकुरी को प्रेम कथा the boksi in real life 😂😂
Nice video hajur ko video ma sadai herxu 👌👌👌👌🙏🙏🙏🤣🤣🤣🤣👍👍👍👍
Pawan dai yeti pati hasda Dekhda ni Kati Khushi lagako xa
आफू रुदै अरूलाई हसाउने bro लाई मेराे सलाम छ है 🙏🏻🙏🏻be storng bro 💪💪
यो सिरियल राम्रो छ सम्पूर्ण टिमलाई शुभकामना ❤❤❤❤❤❤
यति धेरै प्रेसर हुँदा पनि आफ्नो कर्म नछोडेको देखेर ❤ Big Respect ❤pk Sir ❤be continue always ❤❤
Amazing... Best wishes to all team
Lots of love pk vines all team ❤love from dailekh ❤😊😊😮
Who who want to soppurt pawan knawatia sir
Supoort 😊
Wou sabai janako act kati ramro ❤❤❤❤❤❤smarika ko act 😂😂😂😂😂babal
Big Love big respect mykuri brother be strong.
Subscribe ❤
Ekdumai ramro laagyo🥰🥰comedy laagyo 😂😂😂
Masterpiece 🔥🔥🔥
Sir ramailo rahex srilela❤❤❤❤❤❤❤❤❤❤
Support😊
Aati bbl❤ xa nii makuri ko ho tw
रितु Dependent मा सुर्खेत पुगिसकिन रे 😂😂😂
रियल Life को घटना व्यक्त गरे छ जे होस् म्याकुरीले 😢 ❤ full support xa ❤
Love you brother. You are very humble person
Support😊
Pawana dai ko fan jati yata hajri hu tw❤❤❤❤
जति नाभ भएनी आफ्नो कामलाई पर्थामिक्ता दिन न छोड्नु होला सफल्ताको सुभकामना पवन जि
Kanpure dai makes a lot of laugh everytime in all vedios .
राम्रो छ❤❤❤❤
कसैको जिवन सङ्ग मेल खाएमा सम्योग मात्रै हुने छ म्यकुरी 😂 यो बेलामा पनि यतिको सहास मान्नु पर्छ पवन खतिवडालाई 👍
Dherai ramroxa
Pawan sir hjrko sirel herna pauda dherai nai Khushi lagyo bhitri manm ma dukhi vayapani bahira haserai granu vaxa dherai Khushi lagyo safaltako subhakaman feri feri ramrai banaudai garnu hola Congratulations sir 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
B strong bro video damii xa dhariii naya xa bro ❤❤❤❤
वुडीले कुटेको घाउ खोइ😢😢😢❤❤
Support😊
Makeup le xopna milxa
Sai lagyo video❤
Pawan dai le aafnai life ko ghatana related video banaunu vako raichh .. good luck dai ..❤️❤️
video babal xa
Ekdam ramro lagyo keep going daji❤️❤️❤️