शंकर र विष्णुबीच टकराव ! ओलीले शंकर च्यापे विद्याले विष्णु, लुम्बिनीबाट विवाद छताछुल्ल !

Sdílet
Vložit
  • čas přidán 7. 09. 2024
  • नेकपा एमालेले दशौं महाधिवेशन पछि पार्टी भित्रको गुटबन्दी अन्त्य भएको दाबी गर्दै आएको छ । पार्टी भित्र लामो समय सम्म केपी ओली, माधव नेपाल र झलनाथ खनालबीच गुटगट प्रतिस्पर्धा हुँदै आएको भएपनि पार्टी विभाजन र दशौं महाधिवेशन पछि पार्टी एक ढिक्का रहेको एमालेको दाबी छ । तर महाधिवेशनपछि पार्टी भित्र कुनै पनि गुट नरहेको दाबी गरेको एमाले भित्र पछिल्लो समय उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीचको गुटबन्दी सतहमा देखिन थालेको छ । एमाले भित्र अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने तह सम्म कुनै पनि नेता कार्यकर्ता देखिएका छैनन । तर अध्यक्ष ओली पछि पार्टीको नेतृत्व कसले लिने भन्नेमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले तल्लो तह सम्मै गुटबन्दी गर्दा त्यसको असर केन्द्र सम्म आइपुगेको छ ।
    #sagarmathatv #nepalnews #nepalbreakingnews
    Please Subscribe our CZcams channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

Komentáře • 8

  • @nareshnepal8349
    @nareshnepal8349 Před měsícem +2

    कलियुग। संकर रा बिष्णु मा पनि टक्कर

  • @jhabindragyawali5416
    @jhabindragyawali5416 Před měsícem

    Sankar को energy' black हुनाले pls..be careful everyone. Ut is harmful for nation.

  • @sarurai8634
    @sarurai8634 Před měsícem

    एमालेमा १०% नेता बाहेक अरु सबै दलाल र गद्दार हुन।

  • @kabitashahi2099
    @kabitashahi2099 Před měsícem

    Miler janu ramro

  • @bhuntaali7392
    @bhuntaali7392 Před měsícem

    Aba ko adhsiya bishnu poudel

  • @user-nf7ct1tq8q
    @user-nf7ct1tq8q Před měsícem

    A ma le ma gutbandi hoina ba ma le dhosta hunu parchha

  • @pramilagrg1268
    @pramilagrg1268 Před měsícem

    Biddya vandari ghar ma chup lagera base hunxa teha samma kasaile uchaldaima navatke hunxa oli ba nai thik xa rajniti ko lagi.

  • @pramilagrg1268
    @pramilagrg1268 Před měsícem

    News lekhne haru xito naramro matra kina bolxa Ramro pani xa Ramro kura bolepo Ramro hunxa.