त्रिशुलीको माछा बेचेर जोडे घर-घडेरी, दिनमै १६ हजार आम्दानी !│Nepal Chitra
Vložit
- čas přidán 9. 11. 2019
- नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८४३८३९२३४, ९८४५२२८६२७ र ९८०४२१२४१५
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पौडेल : / akheel.kiran
विशाल सापकोटा : / bishal.aawaj
Whatsapp/viber : +9779843839234
.................................................................................................................
हाम्राे वेबसाइटः www.nepalchitra.com/
तपाईंले नेपाल चित्रलाई फेसबुकः / nepalchitraonline
र,
ट्वीटरः / nepal_chitra मा फलो गर्न सक्नुहुनेछ ।
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना नेपाल चित्रका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Nepal Chitra .
#NepalChitra
सहि छ मेहनत को फल मिठो हुन्छ
अब यो भिडियाे ले गर्दा कति जनाको मन मा पाप पलाई सक्यो। अब गाउँ पालिका हो कि नगर पालिका हो कर लगाएर दुख दिने भए।
Sahi Kura garnu vayo.ghau palika ya Nagar palika le kar laune vo
धेरै राम्रो काम होत चोरेर लुटेर कमाउनु भन्दा मेहेनत गरेर कमाको नै राम्रो हो
Good job Prakash Chepang.
कति रमाईलो पत्रकार र भिडियो अनि प्रकाश चेपाङ्ग दाई।
निकै मीठो कुराकानी रमाइलो लागो। अनि यो सिन र माछा देख्दा त काठमाडौ पोखारा जादा आउदा को याद आयो कति हरियाली मनमहोक सिन सारै राम्रो
हाजुरलाइ सम्मान छ सर जुन हाजुरले प्रयोग गर्नु भएको सब्द जुन नेपालका मौ हु भन्ने पढे लेखेका भन्नेले जुन हाजुरको सामुदाय भन्ने सब्दको सत्ता जात जाति भन्छन हाजुर जात जाति को सत्त्ता सामुदाय भनेर आफ्नो राम्रो परिचय दिनु भयो
One of happiest person of our country, big salute
Waw very nice
Nepal chitra lai salam xa Dharai Dharai Ramro video
Wauuuu daju le ramro kam garnu vayko rahex.ani chepang haru Pani sabai pariwar aafno mehnat garre Khana siknuu hola
माछा मारेकाे भिडियाे पनि हाल्नु हाेला
सारै मेहेनती मान्छे रैछन खुशी लाग्यो 🙏🏻
सारै खुशी लाग्यो हजुर को काम बाट हो आफ्नो देशमा नै काम गर्नु पर्छ
These r the real &pure pictures of a nation, liked it.
Chitra Nepal le agriculture ani gawle paribhes, sarba sdharan lyawnuhunxa loving it🥰
Good job
दाइलाइ सलाम छ मेहिनेत काे फल मिठाे हुनछ
जे गरेयौ भाई ठिक गरेयौ परिवार लाइ चटक छाडेर ओठ मूख सूकाउदै अरबको गुलामी हूनू भन्दा त एईनै राम्रो परिवार खूसी को ऐसैमा र यो भाई खुल्ला मनकोपनि पनि रैछन 🙋♀️
good job अति राम्रो मेहनत
ल ल ब्रो अति उत्तम लोकल खाद्यान्न स्वादिलो हुन्छ ठुला ठुला माछा पार्नु ।
Good job dai
Ma chai 1 lakh 88 thousand subscriber ko list ma parechhu so nice to watch Nepalchitra.com estai estai samagri haru paskandai garnus salute to all patrakar from Spain.
धन्यवाद नयाँ भिडियो को लागि
धेरै राम्रो काम ।👍👍👍
पक्कै पनि हाम्रो युटुबे सर ले १किलो माछा कोसेलि पाय जस्तो छ ।नत्र भने राजमार्ग मा माछा बेचने ले सबै तराइ को पोखरि को माछा बेच्छ्न किन भने खोला नदि मा एकै साइज को माछ कहिले पनि पाउदैन र माछा को जात पनि एकै हुदैन यो कुरा बुझनु पर्ने हो युटुबे सर ले होइन र।
God bless you
wow nice job bro
प्रगतिको कामना भाईलाई
धेरै राम्रो, अझ धेरै राम्रो होस ।
Bhai ko kam Lai salute keep it up your hardest work 👏👏👏👏👍👍
Good job khusii lagyo tq sir..
good job चेपाङ भाइ
सलाम छ मेहनती हातलाइ
माछा वाला दाजु
Dherai ramro
एउटा बेराेजगार युवाले हेर्नै पर्ने भिडियाे रैछ
गूड्
good job daju
Yesari afnai country ma imandari le thulo sano job nabhanikana hard work garnu parxa.Sakute xa 👍👍
अक्दम राम्रो दाजु चोरेर खानु भयन काम गर्न लाज मन्नु भयन जे काम गर्दा राम्रो हुन्छ तेहि काम गर्नु पर्छ
राम्रो लाग्यो
Dami
धेरै।राम्रो लाग्याे
येउटा बोडपनि राख्नुपर्यो माछा बिकृमा छ भनेर |
love from Sikkim 💕💕💕👍👍👍
Plz capture the fishing footage
Trust me maile pakdeko chu iniharule machha kholqko mardainan teraiko machha kinchan sasto ma ani 600 kilo ma bechhan maile live pakdeko cu
हाम्रो यहाँ बिदेश मा जिन्दगी देयाम्याज हुन लाई सको यार
दिन मा यक हजार हुन्छ भन्नुनी फेरी कुन दिन नेपाल सरकारले थाहा पायो भने कर तिर्न लगाइदिन्छ अनि हुन्छ |
😂😂😂😂😂😂
Hoho
जनकपुरे माछालाई तृशुलीको भनेर झुकयो नेपाल चित्रलाइ
आहा धेरै राम्रो पेशा हो तर खै भारत तिर बाट ल्याएर त्रिसुलि को मलेखुको माछा हो भन्दै बेच्छ्न अरे भनेको सुनेको हो है
Hoena rupandehi ko chhapiya bata janxa machha teha maile ni sodeko thiya
खोला को माछा पनि एक साईज़ को हुन्छ र ? जनकपुर को माछा लाई त्रिसुली को माछा रे हैट।
Ramro kam 👍👍💐
कत्ती माज्जा ले शोद्नु हुन्छ प्ररश्न प्रत्र कार जि ले
Badhae cha hamro chepang daju lae
सारै राम्रो काम बाबा
Good work
Good video sir
प्रकाश भाइ हजुरले गरेको राम्रो कामको १००%प्रशाङ्श गर्दा छु धन्यवाद भाइ।
🇳🇵🇳🇵🇳🇵यो भाइ बाट बिदेशिय्का ७० लाख युवा पिडिले पक्कै पनि ज्ञान पाउनेछन भन्ने मलाइ लागेको अनुभूति।🇳🇵🇳🇵🇳🇵🇳🇵
inspiring man good job
हैट, जनकपुर ,बारा बाट माछा ल्याएर बेचेर ग्राहक ठगेका छन।त्रिसुलिको भनेर बेचेका छन।
Wow dherei ramro
दाई तपाले यसरी राख्नु भएको माछा खाने खुप धोको छ, एकदिन आउछु दाई
गफ चाहिँ अलि देको नै होकि तर आफ्नै ठाउँमा केही गरेर खान सक्नु भनेको ठूलो कुरो हो
राम्रो उदाहरण
Nice sir
त्रिसुली मा same size को माछा कहिले पनि पौदैना नदि हो सर नदि
Nice ho
kuu gurung yes pokhari ko misoucha
दाजुको पेसालाई म सलुट गर्छु
maile hjr lai haha
#Dipa #Gurung #official bgfffhhnbghjgfjjjig hfcf b vtcdf bjkf okay
Hi
Ramro kaam garnu bhaxa nepalma
ramro kam
Interview vanya esto hunuparchha... natural...
Wow good
लु मपनी माछा खेतिनै गर्ने बिचारगर्दै छु!
Derai ramro
Damn What a guy, Appreciate his confidence and love towards his work😊👍🏻
ati ramro kam
साथी खुल्ला मनको रछ।
good job we always salute.....
nice kam
ohoo dami kamai hune raix 😎
याे माछा मैले नि किनेर खाए तर याे सब पाेखरिकाे माछा रैछ । नदिकाे माछा त सानाे ठुलाे अनि अलि फरक हुन्छ । सब एक नास का छन बकबास गरेर ठगछन यार ,,,
I like this vedio
Ekdam good and respect
ati ramro
Ramro
नमस्कार सर म तपाईं लाई एउटा कुरा सोध्नु पर्यो के त्यो बम्जन गुरु को केस यतिकै सकेको होर ती हराको मान्छे हरु भेटियो की अब यो यतिकै सकेको यो केस सर
राम्रो कमाई
Kamai ta ramrai raixa
Dami..
Good job 👍
धेरै राम्रो छ
Derahi ramro job...
Kamayako sadhupayog garnu vako rahaxa dhari ramro lagyo hjr ko kura sunara
Babal
Wow nice talk
Ik dam ramro kura ho ani hamile pani
Eha lai support garna parxa
Bhaye hmile pni paisa le kinera support grna parxa
खोलाको माछा नि कहि एकै नासको हुन्छ ? जनकपुर को माछा बेचेर भये नि जहान परिवार चै पालेको रछ,
तँपाइ को मेहेन्तले गर्दा हाम्ले पनि देख्न रा बुज्ना पाइयो खुसि लागो मेहेनत गरे के हुदैनरा बिदेसै हाम फल्नु भन्नु केहि छैना आटरा जाँगर हुना परो
Wow great