सन्दीप लामिछाने वेस्ट ईण्डिजमा हुने दुबै खेलमा खेल्ने हुँदा नेपाली टिममा कति फरक पर्ला ।I

Sdílet
Vložit
  • čas přidán 10. 06. 2024
  • सन्दीप लामिछाने वेस्ट ईण्डिजमा हुने दुबै खेलमा खेल्ने हुँदा नेपाली टिममा कति फरक पर्ला । सन्दीप लामिछानेको विश्वकप खेलमा आगमन भएपछि नेपाली टिमका कप्तान रोहित पौडेलले भने सन्दीप लामिछाने विकेटटेकर बलर जोडिनु भएको छ । खेल जित्ने राम्रो अवसर छ, अब हामीले राम्रो खेल खेलेर बाँकी खेलहरु जित्नेछौं । साथै सन्दीप लामिछानेलाई लिएर क्यानका अध्यक्ष चतुर बहादुर चन्दको प्रतिक्रिया ।।

Komentáře •