THE POET IDOL | EPI 29 | नारी | Performance Round | Dayahang Rai, Miruna Magar & Upendra Subba
Vložit
- čas přidán 5. 04. 2023
- The Poet Idol काे Performance & Elimination Episode, दिइएको बिषयमा प्रतिस्पर्धि कविहरुकाे बेजाेड
प्रस्तुति। हाैसला र शुभकामना छर्दै, मनपरेका कविलाई छान्नुस्, सकेकाे भाेट गर्दै!
PRODUCED BY
Z PRODUCTION HUB
DIRECTOR / EXECUTIVE PRODUCER /
FORMAT CREATED BY
AMAN PRATAP ADHIKARY
CONCEPT CREATOR
SHAILESH KANDEL KSHETRI
1st DIRECTOR OF PHOTOGRAPHY
PRAMOD KARKI
2nd DIRECTOR OF PHOTOGRAPHY
AMRIT KUMAR SUNUWAR
CHIEF ASSISTANT DIRECTOR
DEV NEUPANE
JUDGES
VIPLOB PRATIK
UPENDRA SUBBA
ANUP BARAL
SURAKSHYA PANTA
PRESENTER
DIVYA DEV
GUEST JUDGE
TULASI DIWASA
SPECIAL GUEST
DAYAHANG RAI
MIRUNA MAGAR
CONCEPT DEVELOPMENT
VIKAS PANDEY
NIKITA ACHARYA
CHIEF EDITOR
GYARENDRA GOPALI
SCRIPT WRITER
BISHAL KOIRALA
LIGHT DESIGNER
PANKAJ BK
ASSISTANT LIGHT DESIGNER
BINOD SHRESTHA
GANESH NEUPANE
SENIOR PRODUCER
HIMAL RAYAMAJHI
MOHAN RAJ ADHIKARI
PRODUCER
ALOK LAMSAL
NISHAM ANGBUHANG
BISHAL KOIRALA
AYUSH SHRESTHA
RANJANA BHATTARAI
STORY PRODUCER
AYUSH SHRESTHA
ASSOCIATE TO THE DIRECTOR
NISHAM ANGBUHANG
CAMERA PERSON
ROSAN SHRESTHA
BAIKUNTHA GAUTAM
RAJAN LAMA
SUMIT RAJ BHATTA
MRIGENDRA PUTWAR
HRITICK SINGH THAKURI
RAJENDRA SUWAL
UJJWOL SHRESTHA
SANJAY PAUDEL
SURAJ THAPA
ASHOK GHIMIRE
BINAY MALEKAR
ARJUN CHETTRI
BINAYA MANGRATI
MADAN KHADKA
JIB OPERATOR
GOKUL HUMAGAIN
DEPT. CAMERA INCHARGE
DHANA BAHADUR TAMANG
EDITOR
SUSHIL GHIMIRE
SUBIN DAHAL
ONLINE EDITOR
DEV BAHADUR KARKI
GRAPHICS
PRATISHARA BAJRACHARYA
ID MUSIC / BACKGROUND SCORE
RUBIN KUMAR SHRESTHA
VFX & ANIMATION
VIJAY BASHYAL
BISHNU RAM BANIYA
MUSIC DIRECTOR
RUBIN KUMAR SHRESTHA
LIVE MUSIC
RUPESH LAMA
ANUP TIMILSINA
SMARIKA PHUYAL
CREATIVE TEAM
DEV NEUPANE
ALOK LAMSAL
SANJITA PARAJULI
RANJANA BHATTARAI
SET DESIGNER
(LUCKY CREATION MEDIA)
SUNIL MANGRATI
SUMAN BASEL
AASHISH SHRESTHA
SET MANAGER / PRODUCER
SHIVARAM THAPA
ASSISTANT SET MANAGER
SUBASH KARKI
INVENTORY
ABISHEK THAPA
LIGHT MAN
GYAN BAHADUR TAMANG
ELECTRICIAN
RAM THAPA
RAJESH PHUYAL
SOCIAL MEDIA TEAM
PRAKASH CHHETRI
MANOJ SAPKOTA
SOUND DESIGN
DEV NEUPANE
SOUND RECORDING
SOVIN SHAKYA (ISS)
RAM MAJHI (ISS)
LOK BAHADUR TAMANG (ISS)
SOUND MASTERING
BINAYA ADHIKARI
MAKE UP
ANNU MAHARJAN
SAFALTA GURUNG KHAN
MOHAN SUNUWAR
ROSHANI SYANGBO
STYLIST
RANJANA BHATTARAI
SHAMVU PURI
ELISHA MALLA
WARDROBE
RHINO LEATHERS
SAM SUI CLOTHING
BROCADE OFFICIAL
MANISH RAI STUDIO
STILL PHOTOGRAPHER
PABINDRA SHRESTHA
RUPESH TANDUKAR
BEHIND THE SCENE TEAM
PABINDRA SHRESTHA
SHISIR GAUTAM
SUNIL PUDASAINI
SUBJECT PERFORMER
RISHIKESH BASHYAL
BOOKS GIFTED BY
KATHALAYA INC.
PHOENIX BOOKS
BULBUL PUBLICATION
KITAB YATRA
SAHITYA POST
SUBJECT PRESENTED BY
SANJITA PARAJULI
RANJANA BHATTARAI
AYUSH SHRESTHA
LEGAL ADVISOR
ADVOCATE KEDAR PRASAD ACHARYA
FINANCIAL ADVISOR
BHUMI RAJ KHATIWADA
SPOT
PATEL
CHANDRA
ARUN
SECURITY
OM BAHADUR BASNET
KITCHEN
GANESH SAPKOTA (HEAD COOK)
ARBIN MAGAR
SACHIN NEPAL
SAMBAR MOKTAN
SPECIAL THANKS TO
DEEPAK BOHORA
SANTO
BIKAS NEUPANE
GOVINDA KHANAL
SUDEEP BHAJU
JZARANA RAI
JIBAN GAUTAM
AP1 HD TELEVISION
NEW MILLENNIUM COLLEGE
RATNA RAJYALAXMI CAMPUS
STUDIO THEATER NEPAL
IMAGE SETTER
RAW PRODUCTION
POWERED BY : CEMENT PARTNER
GAJRAJ CEMENTS
ABROAD STUDY PARTNER
GRACE INTERNATIONAL
INTERNET PARTNER
DISH HOME FIBER NET
EDUCATION PARTNER:
NEPAL COLLEGE OF MANAGEMENT
OTT PARTNER
DISH HOME GO
DIGITAL PARTNER
OSR REALITY
VOTING PARTNER
OSR CONNECT
PUBLISHING PARTNER
YATRA PUBLISHING HOUSE
HOSPITALITY PARTNER
UTPALA HOSPITALITY
SOUND PARTNER
INTERNATIONAL SOUND SERVICE (ISS)
PUBLICITY PARTNER
TAUWA STUDIO
COMMUNITY PARTNER
NEPALI PATRO
ONLINE PARTNER
SAHITYA POST
TECHNICAL PARTNER
GEHENDRA DHIMAL FOUNDATION
EXCLUSIVELY MARKETED BY
FORMULA PLUS CREATIVE & ADS MEDIA
TELEVISION BROADCASTING PARTNER
AP1 HD TELEVISION
Copyright @Z Production Hub 2023 - Zábava
गगन दाई यो मञ्चबाट बाहिरिए गए पनि दाईको कविताहरू सधै उत्कृस्ट रहिरहने छ । धन्यवाद दाई
मलाइ सबै भन्दा मन पर्ने कवि मुनु अधिकारि❤❤❤
कवि गगन लिम्बू र मुनु अधिकारी दुबै जना उत्तिकै राम्रा कवि हुन् । मुनुलाई हार्दिक बधाई ! गगन ज्यूलाई आगामी यात्रा सफल रहोस् सफलताको शुभकामना ।
गगन लिम्बू जस्तो प्रतिभा गुमाउनु धेरै दुखनिय कुरा हो।स्वच्छ छवि सरल वाक्य अनि मात्री भाषी सबैको मन जित्न सफल कवि हुनुहुन्छ तपाईं तपाई यो स्टेज बाट आउट भए पनि सम्पुर्ण नेपालिको मन मुटुमा बस्नु भको छ ।आइन्दा दिन हरुमा तपाइको कविता हरु सुन्नु पढ्नु पाउ तपाईं प्रती हामी सधै गौरवनित छौ ।अगाडि बढ्नुहोस शुभकामना छ मेरो❤️❤️❤️🙏
the poet idol मन पराउने र नछुटाइ हेर्नुभएका हरु को को हुनुहुन्च?🙏💕❣️
From damauli tanahun❤ mahautsab saahitya ko😊
iam also 1 episode start regularly watching viewer ❤
Ma xu dai❤❤❤
Santosh Poudel
खास मा कबिता लेख्ने र कबिता को मर्म बुझेका गगन थिए ! नाटक र चटक बाहेक अरु कबी मा हुने गुण नभएका न्याथन भन्ने जस्ता हरु अघी आएपछी अब यो शो हेर्न छोडे मैले चाँही !
मुनु भित्रिदा जति खुसी भयो, तेति नै नरमाईलो गगन बाहिरिदा पनि लागो।दुबै जनालाई शुभकामना अगामी दिनको🌹
म तपाईंहरुकाे भुईमान्छे तपाईंहरुकाे सहयाेग शाथ आशीवादले अब देशकाे विकास गर्नुपर्छ अब विदेश युवालाई पठाउने हाेईन देशमै बुकास गर्नुपर्छ ।
नमस्कार
खास मा कबिता लेख्ने र कबिता को मर्म बुझेका गगन थिए ! नाटक र चटक बाहेक अरु कबी मा हुने गुण नभएका न्याथन भन्ने जस्ता हरु अघी आएपछी अब यो शो हेर्न छोडे मैले चाँही !
Munu Adhikari lai dherai dherai badhai.Lots of love from Darjeeling ❤.
*कवि **_मुनु अधिकारी_** लाई हार्दिक बधाई साथै कवि **_गगन लिम्बू_** ज्यु लाई आगामी दिनको लागि सफलताको शुभकामना।*
साहित्य मानिस को जिबन घटना दुख पिडा सत्य कबिता बाचन हुन्छ
गगन बाहिरिनुमा एक न प्रदेस आन्दोलनमय भएको छ तसर्थ आउनुस तपाइलाइ पहिचानको आन्दोलनमा स्वागत छ ।
Poet idol मा मलाई मन परेको कवि हुन Gagan Ji तपाईंलाई शुभ दिनहरूको कामना गर्दछु। धेरै माया दार्जिलिङबाटा ❤️🫡
very sad to see gagan being vote out..wish him a very bright future❤ धेरै अवसरहरु मिलुन..show मा भन्दा बढी लोकप्रिययता र सफलता मिलोस सुभकामना
यस्तै हो हामीले सोचेझैं कहाँ हुन्छ र?गगन बाहिरीदाँ म नि एकछिन त अक्क न बक्क भएँ!उनको अबको प्रत्येक पाइलाहरु कवितामय होस हार्दिक शुभ कामना❤❤❤❤❤❤
नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (the Poet Idol) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (the Poet Idol) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️
Love you Givina maya ❤
बधाई छ मुनु जि । गगन जि शुभकामना आगमी दिनको लागि देख्न सुन्न पाईयोस🎉🎉❤❤
The Poet Idol सोचे भन्दा धेरै राम्रो भई रहेको छ। The Poet Idol टिमलाई बधाई तथा अझ धेरै कार्यक्रम लोकप्रियताको हार्दिक शुभकामना!
- युगल सुनुवार
कवि, गजलकार तथा गीतकार
❤❤❤❤गगन बाहिरीदाँ म त एकछिन अक्क न बक्क भएँ!पोइट आइडल बाट बाहिरीए पनि अबको यात्रा झनै राम्रो अनि कबितामय होस् हार्दिक शुभ कामना❤❤❤❤❤मुनु बहिनीलाई नि हार्दिक बधाई अनि अझै राम्रो लेख्दै जानू भन्ने हाम्रो चाहाना🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
फुटाउने र जुटाउने मै नेताहरु ब्यस्तै भए 😮
खै कसरी पाउँछन् न्याय नेपालमा यस्तै भए
शान्तिको देश भनी चिन्ने हाम्रो देशमा आज,
छोरी-चेली पिजडाको 🐦️चरी जस्तै भए !😢
निर्मला जस्तै धेरैको जीवन लुटिन्छ्न यहाँ,,
अमुल्य नारी अस्तित्व अपराधीलाई सस्तै भए,!🙏
गगन जी बाहिरिदा धेरै दु:ख लाग्यो।उहाँ बाहिरिदा पोइट आईडलबाट कविता बाहिरिएको जस्तो महसुस भयो।गगन जी तपाईं कविता बाच्ने मान्छे हो।तपाईको साहित्यिक यात्रा सधै यसरी नै चुलिरहोस्।।❤❤
मुटु नै ढुकढुक थिय बधाई छ मुनु नानू ❤❤
Munu ko aama kati proud holin aaja❤well done munu 🎉
I'm so excited for Jaari ❤️ MIRUNA MAGAR 💕💕
बधाई छ मुनु बहिनी लाई साथै गगन जि लाई पनि धेरै धेरै धन्यवाद
यो कविता आइदल ले सम्पुर्ण साहित्यका सर्जक हरुलाइ एकै ठाउमा जुरमुराउन बाध्य बनाएको छ अझै अर्को आइदल मा अरु ससक्त रुप ले कार्यक्रम सन्चालन मा ल्याउन अवस्यक ठान्दछु।
रियालिटिमा पपुल्यारिटी नै ठूलो कुरा हो जजले गरे घोटाला गगन तमि नजाने मान्छे गयौ मुनुको पपुल्यारिटिले आज सेफ भैन , उनी राम्री कवियत्री हुन तर आज कविताको हिसाबमा गगन अब्ब्ल थिए । धन्यवाद
उत्कृष्ट रियालिटी सो कविता मै कवि हरू सङ्गै हटाउन मन लाग्ने सुभकामना सम्पूर्ण सहभागी प्रतियोगी हरुलाई र वैशाख १ गते आउन लागेको मेरा मनका हीरो दया दाई र हाम्री गर्विलो चेली मिरोना मगर को जारी पनि ब्लकबस्टर बनोस् सुभकामना!🙏🏼🫀❤️
"❤मेरो माईती मेरी आमाको ससुराली"
त्यसैले कहिले आँखा न झिमक्याउने घरको झ्याल बनि
जहाँबाट उनले आकाश देखाई त्यसपछि उनी चुकुल नभएको ढोका बनि ।
"सम्पूर्ण नारीहरुमा समर्पित"
I'm from Sikkim but I love Munnu in this poet idol. Her writing has no comparison. She writes organically not like other contestants trying to improvise excessively loosing the pureness.
❤❤❤
उपेन्द्र सुब्बा लाई सुरक्षा ले देखाएको सम्मान त्यसै गरि उपेन्द्र ले अरु लाई गर्ने सम्मान ज्या लोभ्लाग्दो । दया जो आफ्नो भाइ सरह को मान्छे हुन दया सर भनेर गरेको सम्बोधन वह! हम्बलनेस सार्है लोभ लाग्दो छ।
गगन योक्पान्देन लिम्बु लाइ आगामि दिनको लागि सफलताको शुभकामना ।।।।।🎉🎉🎉🎉🎉🎉
जुन दिन न्याथन रायन को प्रदेशि कविता टिकटक मा सुनियो त्यही दिन युटुब मा खोजेर निरन्तर दर्शक भैएको छ,, आशा poet idol ले एउटा चम्किलो तारा पाउने छ ❤️🎗️सम्पूर्ण मा शुभकामना
कविको कवित्व उसले प्राप्त गर्ने भोट वा अंकबाट मात्रै आकलन गर्न खोजियो भने त्यो अपमानित हुनेछ , मुर्खता हुनेछ ! गगनजिका मौलिक ,मर्मस्पर्शी ,सादगी , सरल कविताहरु जिवन्त बन्न सकुन । वहाँको Poet idol को औपचारिक यात्रा मात्रै बिछडिएको हो त्यो कवित्व होईन । आगामी यात्रा अझ सृजनशिल र उर्वर बन्न सकुन् शुभकामना 🙏
मुनु सबैभन्दा मनपर्ने कवि best wish munu ji
Munu ADIKARI . कस्तो सशक्त शब्दहरू। दार्जिलङ बाट एकदम शुभकामना।
यहि प्रस्तुतिले हेर्नू भने गगन जि कविता अत्यन्तै उत्तम र भावपुर्ण थियो 🙏
मुनु जि को सधै राम्रो हुन्छ तर आज अलिक सोचेको जस्तो भएन!
खयर केही छैन दुबैजना अब्बल हुनुहुन्छ ❤
यो एउटा platform हो!
तपाईंको सृजना सधै खोला जस्तो बगि रहोस् गगन जि ❤❤
न्याथनको प्रस्तुति र कबिताले नेपालको सुदुरपश्चिम र मध्ये पश्चिमको पुर्णतः प्रतिनिधित्व गरेको भान हुन्छ ।
गगन जी को हरेक कबिताले हरेक प्रदेशीहरुको मन छोएको थियो तर कारण बश भोटको कमि भनोै या अनलक्कीले गर्दा वहाँ बाहिरिनु भएको हो तर वहाँ धेरै अगाडि जानुहुन्छ ! ❤❤❤❤ बेस्ट अफ लक !
the poet idol शुरु देखि हेर्दै आइरहेको छु,,छुट्ने कविहरु पनि राम्रा हुनुहुन्थ्यो अहिले टप-८ का कवि हरु पनि सबै उत्कृष्ट हुनुहुन्छ तर मेरो बिचारमा पहिलो सिजनको उपाधि महिलाले जित्न सक्ने सम्भावना देखिन्छ ,,मुनु अधिकारी वा निलम गुरुङले।
हुनत यो सहर्स सुइकार्नु पर्ने हुन्छ तर गगन योक्पान्देन ज्यु को यो अप्रत्याशित हार लाई सम्मान गर्दै उहाको आगामि दिनमा पनि हृदय स्पर्श कविता सुन्ने मौका मिलोस धेरै धेरै शुभकामना हजुरलाइ🙏🙏कवि गगन ज्यु लाइ
गगन योक्पाङ्देन र मुनु अधिकारी बटम 2 मा पर्नुभयो तर दुबै जनाको नम्बर १ अङ्कले मात्रै फरक यो कार्यक्रम पनि कतै अन्य कार्यक्रम जस्तै आफू अनुकुल गर्न खोजिएको त होइन?सबै कबिहरुलाइ सधैं सम्मान छ।
पाेईट आईडलमा आज मनु बटम 2 मा पर्नु दुर्भाग्य हाे अगाडि सबै भन्दा राम्राे उहाँकाे थियाे तर आज मनुकाे आँसु कवि राउण्ड बिग्रिएकाे थियाे जजले मनुलाईतान्याे यसमा म धेरै खुसि छु मनुका कबिता अझै सुन्न पाईने भयाे तर गगनलाई अन्यायाे भयाे यसमा गगन आउने प्रबल सम्भाबना थियाे
वाह दयाहाङ तिमी साच्चिकै दयाको खानी राजा नै रहेछौ आफ्नो फिल्म मात्रै हैन अरु सबैको फिल्मको यानी सिङ्गो नेपाली फिल्म उद्योगको सफलताको कामना गर्यौ तिमी साच्चिकै महान रहेछौ । जारी को सुपर डुपर सफलताको शुभकामना !
म जस्तै यो show एकदमै मनपराउने कोको हुनुन्छ एता हाजिर गर्नुहोस त! 😍
सो एकदम प्राचीन लाग्यो। न पोइट अाइडल नभएर फाम हाउस पो हो कि। सो हेर्ने दुईवटा अाँखा भहे। कन्सेनट एन्ड हेजिङ। यसलाई अज राम्रो बनाउन पर्छ। धन्यवाद !!
उपेन्द्र दाईलाई अबको यो भागमा आँशु कवि round पठाउनु पर्छ धेरै चोटि झुक्किनु भो😂😂😂
नाजिर हुसेन लाई पनि अतिथि को रूप मा हेर्न पाए हुन्थो।सारै राम्रो लाग्छ उहाँको कविता पनि 💗♥️
I am from Kalimpong, Darjeeling
Munu, tapaiko poem dherai dherai bistrit xa
Tapaima dherai gyan xa
N I hope you be da winner
Sath sathai yo programme launch, sayad sagarmatha charekobarabar nai ho, Anta I love Nilam bahini n Pallavi bhai 2,
Uni haru allready winner 🏆
Watching The Poet Idol was an absolutely breathtaking experience. The way the poets conveyed their thoughts and emotions through their words was simply astounding. I was completely captivated from start to finish, and the talent on display was truly next level. It's clear that the show provides a platform for poets to express themselves in ways that they might not otherwise have the opportunity to do, and it's inspiring to see the power of poetry being celebrated in this way. I was left feeling moved, inspired, and in awe of the incredible talent on display. The Poet Idol is a must-watch for anyone who appreciates the beauty of language and the power of the human spirit.
दया जी को जस्तो सोच सबै नेपाली कलाकार मा होस
एउटा जिवित कवि अाईडलकाे रत्याैलिबाट बिदा भए😢😢😢 तर उहाँकाे कविता जुनेलीरातभर गुन्जिरहनेछ।❤❤❤❤ मिस यु गगन दाइ
गगन दाई आगामी सफलताको शुभकामना
उत्कृष्ट पस्तुती मुनु अधिकारि को
Poet idol को प्रति योगी मध्ये मलाई मन पर्ने कवि मुनु र गगन , सब्बै प्रतियोगी लाई आगामी दिनको शुभकामना ❤❤
मलाई मन पर्ने मान्छे आउट हुदा मन्दुख्यो है आज
Munu ji thank you for such beautiful poem.I love the words you choose in your poem and your voice ❤
King 👑 and Queen 👑 of Nepali movie industry DAYAHANG ❤️ MIRUNA
कुनै पनि भाग नछोडी हेरीरहेछु झन हेरो झन राम्रो क्या ग़ज़ब राम्रो the poet idol 🙏🙏❤️❤️
मुनु को कविता छोटो मीठो ।
Munu binaako poet idol ta ke hernu.thanks ani badhai munu❤
मुनु कविता धेरै राम्रो मन छोयो
down to Earth .. simple , humble , no proudness ....one and only "Dayahang " !!! no doubt ..
अहिलेसम्म कुनै पनि इपिसोड नछुटाइ हेरेकि छु मैले त
कत्ती मीठो मीठो प्रस्तुतिहरु सुन्दानी आफ्नै अँखा अघि भिज्जलहरु आउने मन च्वास्स च्वास्स छुने वाह अत्ति मीठो शुभकामना सम्पूर्णमा
पहिलो भाग बाट नछुटाई हेर्ने हरु यता हाजिर hum हैं ❤❤❤❤❤
Love to munu adhikari from Darjeeling ❤
नेपाली भाषा नी यती राम्रो हुँदो रहेछ भनेर The Poet Idol ले सिकायो
अनुहार गतिलो हुनेको निर्णय ताेरी निर्णय ताेरी हुनेकाे अनुहार ठिकै। पुर्वाग्रह कतै अनुहारमा बाेलेकाे नसुहाउँदाे रैछ।तुल्सी दिवस प्रणाम🙏🙏
आहा कति मिठो कविता निलम जि को मन छोयो plz Vote For Nilam 🙏🙏
Munu best ajako episode😘😘😘
पहिला कबिता म खासै हेर्ने!सुन्ने थिन
तर यो The Poet Idol आय देखि भने नियमित हेने गरेको छु ।🙏धन्यवाद सम्पुर्ण Tha poet Idol परिवार 🙏🙏
Malai munu adhikari dijjuko voice Ra Ra uhale lekhnu Vayaka sumadhur ti kabitaka pangtiharu le man xunxa kasto ramro voice Ani kabita vanne saili ni tettikai ramro xa My favorite munu dee❤
Munu, you spilled my heart and emotions through your words ❤❤❤
🌙🌙🙏 मलाई चाहि गगन भाईको कविता यथर्थ सान्दार्भिक लाग्यो।
Neelam Gurung.. just wow.. what a poetry.. hats off
मनुलाई असिम शूभकामना 🙏❤️
मुनुको मुटुमा बास बसौ कि, उनको सुनिरहु लाग्ने शब्द ओकल्ने ओठमा
गाडाको अर्को पाङ्ग्रा बनेर सङ्गै जीवन बिताउने रहर छ
"हुन्छ" मात्र भनिदेउ दुनियाँको कुनै पर्वाह छैन
ट्राफिक दाईको सिग्नल तोडी कुदाउने छु जीन्दगीको सवारी .....
लैबरी लै ......ल लै बरी लै
Manu is love 😍 timro inar ma dubnu Mann xa. Timro bichar haru sanga Hidnu Mann xa. Dear munu, Tme safal vayau mero Mann xunu. Yo Zindagi aadha Xa Aba adhA zindagi sangai bunu
GAGAN g ekdam ramro bichar n subhakamana hajur Lai ❤❤❤🙏🙏🙏
Munu.....Munu 😍 🙏Plz Vote 4r Munu.
कवि त बन्न सकिन्न तर कविता भनेपछि हुरुक्क हुन्छु best wises for you all
मेरो उमेर त घर नजिकैको आँप जस्तै हुकेर गएछ।
कालो केस पनि सिमलको भुवा जस्तै फुलेर गएछ।
दामि👍️👌🙏
Always beautiful experience watching the poet idol.
तर जल्ले जितेपनि कविताले नहारोस् । वाह गगन जी ।।।।
My best poet Idols Gagan Daju n Munu Adhikari bcoz of their presentation and word play.Both of them organic.
Feels so upset for Gagan Dae
Hats off !Gagan Dae
Hjr ko ra Munu ko kavita chadai read garna pam hai
अबको episode guest judge नबराज पराजुलीलाई निम्त्याउनुस्न plzzzz
All the best to all participants. You guys awesome 👏🏻. Losing or wining nothing much different but keep maintaining your identity and reputation is the matter. Thank you 🙏 so much to you all for the hard work and beautiful poets. Keep shining and raising ▶️✍️
Manu adhikari vayar matai herne garxu ❤️❤️❤️
जिन्दगी एउटा पाठ हो सिक्दै जादा अरु जानिन्छ। तेस्तै म एउटा दर्सक मात्र हो कवि हैन तर पनि हरेक भाग हेर्दै जादा धेरै कुरा सिके👍️ अब यो the poet idol कहिले हेर्न छुटाउने छैन्👁️ अन्त्यमा सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद अनि participate लाई सफलताको शुभकामना 🙏👍️
❤❤❤ monu adhikari my favourite ❤❤
Munu and Gagan both are best kabi. Best wishes
निलम जि ले आज सम्म्कै राम्रो प्रस्तुती दिइन
मनु अधिकारी दिदी बधाई छ 🇳🇵🇳🇵🙏🙏
Munu thank you for such beautiful poem.I love the words you choose in your poem and your voice ❤
धेरै मन पर्छ । तर first time सुने ekdam राम्रो lagyo aba dekhi herxu man paryo.💜💜💖
गगन लिम्बु आगामी दिनकाे शुभकामना लाखाै स्राेताकाेहरुकाे आईडल हाे तपाईं ❤️❤️
I am addicted on this show 😢❤
One of the finest poet Gagan Limbu Mikhlajung ko kabi..mato ko kani man ko kabi….
Munu adhikari deserves the title of poet idol. Please do vote for her. ❤
Beautiful program.keep up it...
Munu ❤❤❤
The Poet Idol an absolutely breathtaking experience for us. The way the poets conveyed their thoughts and emotions through their profound words is astounding. All poets' talent on display was genuinely next level. The show provides a platform for poets to express themselves in ways they might not otherwise have the opportunity to do, and it's inspiring to see the power of poetry being celebrated in this way. I felt moved, inspired, and in awe of the incredible talent on display by energetic creators. We are really impressed and grateful for the Poets arrangement Poem Idol teams.
Hasta Gautam Mridul, Gautam Creative Foundation-USA