फेल भयो भन्दैमा यस्तो गर्ने होईन्। Exam फेरि पनी दिन सकिन्छं।, तपाईं लाई ९महिना पेटमा राखेर हरेक पिडा सहेर हुर्काउने ति आमाको माया लागेन है यस्तो कदम ऊठाऊदाँ लाग्दा ति आमाको याद आयन है।
Jyan.vanda.padhai.thulo.ta.hoina
Hola.ni.nani.babu.ho.atma.hattya
Chahi.nagaram.hai.plz.binti.xa
प्रतेक बर्ष 1 जना र एकजना मरेकोइ हुन्छ। यो see कोभुत हुन्छ के हो।
Exam vhane ko t feridida milxni kina gallad bato rojnu tyo jasto aparad kehi hoena ama bawuke kati dukha gareko hunx tyo samjanu parxni
Omg ! कस्तो दु:खद खबर ! सबैलाई बिद्यार्थी भाइ बहिनीलाई पास गराए हुन्थ्यो नि #मृतको आत्माले शान्ति पाओस् हार्दिक श्रद्धाञ्जली
😢😢❤
सरको कुरा राम्रो हो