अबकाे बिकल्प बहुदलिय भारतिय दलाल दल हरु सबै नलखेटे सम्म देस बन्दैन ,,२०४६ पछि बहुदलिय दलाल हरुले देस कब्जा गरि स्वाहा पारेकाे मेराेदेस ,,चाइनासङ्ग सहयाेग लियर कामनगरे सम्म देस बन्दैन २०१७ देखि २०२७ सम्म १००० भन्दा बढि उधाेग,पुर्बपश्चिम महृन्द्र हाई वे बिध्यालय कलेज बाटाे अस्पताल एएरपाेट सबै बने तेहि गति कायम भयकाे भय देस स्विजरलेण्ड बन्थ्याे तेहि देख्न नसकेर भारतिय र हरुले नेपालमा दल भारतमा जन्मायर पठाय ,,नागरिकलाई दलिय चम्चा बनाय देसै नरहेपनि दलिय भक्ति भाबमा लागे अझै साेचाै देस बिकास र देस बचाउन लागाै भारतिय दलाल दल बहिस्कार गराै
फाइदा हामिलाई भन्दा बढी भारतलाई हुन्छ, सुनकोशिको पानी मरिनमा खस्दा कोशिको बाढी कम हुन्छ । फेरि सिचाई गरेपछी उभ्रेको पानी बगेर भारत नै पुग्ने हो, भारतमा वाद बादी उनिहरुले पारी सिचाई गर्न पनि सक्छन । हाम्रो पैसामा उनिहरुले मोज गर्न पाउँदा नि बिरोध गर्छन र ?? नहर बाट निस्केको पानी एतै ५ जिल्लामा तालहरु खनाई भन्डारन गर्न सक्ने बनायो भने चाहिँ भारतले यो काम गर्न दिदैन ।
सुरुङ जति छिटो बनाए नि त्यसमा पानी आउने होइन ड्याम बनाएर पानी थुनेर सुरुङमा हाल्न ५ १० वर्ष लाइहाल्छ देम बनाउने गति नेपालको देखेकै हो कति समय लाग्छ भनेर त्यसको अहिलेसम्म कुनै हल्लीचल्ली नै भएको छैन।
ईन्डियाले यो आयोजना रोक्न न्वारानदेखिको बल लगायर मेलम्चीको जस्तै हालत बनाउन सक्छ । तेसको लागी अहिलेको सरकार ढालेर काङ्ग्रेसको सरकार बनाउन सक्छ ।
अबकाे बिकल्प बहुदलिय भारतिय दलाल दल हरु सबै नलखेटे सम्म देस बन्दैन ,,२०४६ पछि बहुदलिय दलाल हरुले देस कब्जा गरि स्वाहा पारेकाे मेराेदेस ,,चाइनासङ्ग सहयाेग लियर कामनगरे सम्म देस बन्दैन २०१७ देखि २०२७ सम्म १००० भन्दा बढि उधाेग,पुर्बपश्चिम महृन्द्र हाई वे बिध्यालय कलेज बाटाे अस्पताल एएरपाेट सबै बने तेहि गति कायम भयकाे भय देस स्विजरलेण्ड बन्थ्याे तेहि देख्न नसकेर भारतिय र हरुले नेपालमा दल भारतमा जन्मायर पठाय ,,नागरिकलाई दलिय चम्चा बनाय देसै नरहेपनि दलिय भक्ति भाबमा लागे अझै साेचाै देस बिकास र देस बचाउन लागाै भारतिय दलाल दल बहिस्कार गराै
@@radheshyamphuyal4138 सहि कुरा हो
फाइदा हामिलाई भन्दा बढी भारतलाई हुन्छ, सुनकोशिको पानी मरिनमा खस्दा कोशिको बाढी कम हुन्छ । फेरि सिचाई गरेपछी उभ्रेको पानी बगेर भारत नै पुग्ने हो, भारतमा वाद बादी उनिहरुले पारी सिचाई गर्न पनि सक्छन । हाम्रो पैसामा उनिहरुले मोज गर्न पाउँदा नि बिरोध गर्छन र ?? नहर बाट निस्केको पानी एतै ५ जिल्लामा तालहरु खनाई भन्डारन गर्न सक्ने बनायो भने चाहिँ भारतले यो काम गर्न दिदैन ।
बुढिगण्डकि जलाशययुक्त हाड्राेपावर पनि भारतकाे अवराेध रहेकाेछ ।
Good job नेपालको इतिहासमा नयाँ कोशेढुंगा कोर्न सफल रहोस।❤❤
सुरुङ जति छिटो बनाए नि त्यसमा पानी आउने होइन ड्याम बनाएर पानी थुनेर सुरुङमा हाल्न ५ १० वर्ष लाइहाल्छ देम बनाउने गति नेपालको देखेकै हो कति समय लाग्छ भनेर त्यसको अहिलेसम्म कुनै हल्लीचल्ली नै भएको छैन।
Ho hamro das pani kunai das Vanda kam Xaina!!! Aga ramro lider payo vana ta hamro das world is good das huni tiyo!!! Jay das Jay Nepal 🙏🇳🇵❤
अति सुन्दर बिकास कार्यकाे शुरूवात ❤❤
Dam baneko xaina , kaam vaxaina ,surung Pura huna lagy sakyo
J hoss xito bannu parcha Desh ko lagy important xa
Melamchi ayojana 2nd
कतै मेलम्ची जस्तो हुनेत हैन?
नहुने त कुरै छैन नि सर नेपाल हाे ।
Aakhir Friday India lai hune ho ,bihar ma sapta koshi le garne xeti kam garne ra bagmati nadi hudai India paani Lane yojana ho
Paila tyo pani sindhuli ko bhugol le nai upayog garna paryo, tespaxi kramasa tesai gari sichai gardai janu parxa!
परामर्स दाताकाे काम केके हाे जानकारि पाउन ल मित्रहरु,,ड्याम र बिधुत गृह्य समेत काे काम ३० बर्ष लाग्ने पाे हाे कि
Kunai desh ko davab ma napary kam xito sakaunu paryo
❤❤❤
पर्सा जिल्लामा पनि सिंचाई पुरातन पर्छ ?
❤️
Desh ma rojgar hune sanket dekhencha
Mitra baral lay kam se kam 1 pusta lai pugne sampati ghotala garne bho jatha bahun lay project laune party engineer rhekdar today gunda sabai moraine bhaya.
😡🤬😡🤬कुकुर को दिमाख