वालिङमा अहीले सम्मकै ठुलो बर्षा ले बनायो रुवावासी

Sdílet
Vložit
  • čas přidán 6. 07. 2024

Komentáře • 14

  • @hemantlamichane3948
    @hemantlamichane3948 Před 21 dnem +1

    हे भगवान् पशुपतिनाथ रक्षा गरुन् ॐॐ ॐ शान्तिः ॐ शान्तिः ॐ शान्तिः ॐ शान्तिः

  • @sukgurung872
    @sukgurung872 Před 21 dnem +2

    सबै जना सचेत हुनु होला।

  • @user-rj7go5vs2t
    @user-rj7go5vs2t Před 21 dnem +3

    यो भिडियो खिचुन्जेल गयर आफुले सकेको सहयोग गरन भाई केका सिनियर बनेर खिचिराको अहिले सबै तिर माहोल बाडिकै छ पुल माथी बसेर छाता ओडेर हाकिम बनेर भिडियो खिच्नु भन्दा सकेको सहयो गरे हुन्नर अरुले गरेको हेर्ने कठै नेपालका जनता हरु आफ्नो भुँडी मात्र भर्ने

    • @James_Reg
      @James_Reg Před 20 dny

      होइन सर कोहि मान्छे बगायुँदै गरेको भए पो बचाउनको लागि हेल्प गर्ने हाे र। उर्लेर आएको बाड़ीमा अरू त के गर्ने होर? होईन र?

  • @chinbdr3005
    @chinbdr3005 Před 17 dny

    खोला र नदि किनारका बस्तीहरु असुरक्षित हुने रहेछ भन्ने बुझियो ।

  • @parbatisharma8288
    @parbatisharma8288 Před 19 dny

    Omg

  • @startubenepal4927
    @startubenepal4927 Před 22 dny +1

    आरिघोप्टे वर्षा भएछ।

  • @kbgurung9290
    @kbgurung9290 Před 19 dny

    बाङ्गुरै बगाउदा होटल वाला सँग सहयोग माग्नु पर्ने नि ।

  • @laxmankaushal5144
    @laxmankaushal5144 Před 21 dnem +3

    यो कमेन्ट पढेर लाज मनेस लाज ना भएका पापी

    • @Dhiren-4444
      @Dhiren-4444 Před 18 dny

      के भन्या भाई 😂😂

  • @SenSen-nb7ln
    @SenSen-nb7ln Před 19 dny

    सचेत रहनु होला

  • @RubinaLifeStyle555
    @RubinaLifeStyle555 Před 14 dny +1

    Hello 👋👋👋❤❤❤🎉🎉🎉😂😂😂😂🌹🌹🇮🇳🇮🇳