Connecting To My Roots || Ep.1 || Dhungesanghu Taplejung || MalVika Subba

Sdílet
Vložit
  • čas přidán 22. 02. 2024
  • Namaste! Sewaro!! This video is a journey of connecting to my roots of Dhungesaghu, Taplejung in Nepal. After years of contemplation and planning, I finally made the trip in November 2023 with the help of a few friends and family. My Mother had recently passed away and I was super emotional throughout the journey. It's a heartfelt look into my life and how everything has come to a full circle after visiting Taplejung.
    Follow MalVika:
    Instagram: / malvikasubbaofficial
    Facebook: / malvikasubba
    DOP/ Drone:
    ► Binu Rai ‪@pandabphotography706‬
    Instagram: / panda.b_photography
    Facebook: / bpandaphotography
    Cinematographer/ Editor:
    ►Amos Basnet
    Instagram: / amos_basnet
    Facebook: / amos.bosnt1012
    Color Grading:
    ►Anish
    Script Writing:
    ►Hemanta Rai ‪@HemantaRaiOfficial‬
    Facebook: / hemantaraiofficial
    Music:
    ►Jhuma Limbu‪@JhumaLimbu‬
    Facebook: / jhuma.limbu.18
    CZcams: / @jhumalimbu
    Assistant:
    ►Subash Rai
    ►Man Limbu
    Special Thanks:
    ► Rajib Subba (Brother)
    ►Eleena R. Subba (Sister in Law)
    ► Sanjib Subba (Brother)
    ► Prabha Subba (Sister in Law)
    ►Arjun Babu Mabuhang - (Mayor of Laliguras Municaplity ) - Basantapur
    ►Mohan Tigela - (Eden Academy Consultancy) - Dharan
    ►Gita Limbu (Sister) - Dharan
    ► Rosie Rai (Sister) - Itahari
    ►Khem Wanem - Dhungesaghu
    ►Sabin Wanem - Dhungesaghu
    ►Bhakta Sir - Dhungesaghu
    ►All the Wanmen Family from Dhungesaghu
    #MalvikaSubba #Limbu #Taplejung
    © MalVika Subba 2024
    Unauthorized downloading and reuploading of this channel's content is Strictly Prohibited 🚫

Komentáře • 876

  • @MalvikawanemSubba
    @MalvikawanemSubba  Před 4 měsíci +463

    मेरो पुर्खेउली थलोलाइ नजिक बाट नियाल्ने अनि सम्बन्ध पहिल्याउने मेरो यो पहिलो प्रयासलाइ मनपराइदिनु भएकोमा धेरै धेरै धन्यबाद | धेरै समयको अथक प्रयास पछी बल्ल, म थोरै भएनी सफल भएकी छु | मेरो प्रयास जारि रहेनछ | फेरी पनि सबैजनालाई धेरै धन्यबाद |🤍🤍🤍

    • @Kewal737
      @Kewal737 Před 4 měsíci

      ❤❤

    • @subhadrarai08
      @subhadrarai08 Před 4 měsíci

      ❤❤❤❤😢😢😢

    • @zaydenrai
      @zaydenrai Před 4 měsíci +5

      Di ajha dherai videos leunus la .tapaiko video , interview herera kahile nathakne manchey mah 😊

    • @bhimlama6562
      @bhimlama6562 Před 4 měsíci +1

      ❤❤❤ मनमा छुट्टै आनन्दको आभास भयो दिदि😍waiting for next part😍

    • @ekdinsubba6942
      @ekdinsubba6942 Před 4 měsíci +2

      Wanem limbu vanera ahile aayera aafulai chinaunu vayekoma khhsi lagyo aafno pahichan kahile vulnu hunna limbu hunuma proud feel garnuhos

  • @mininp284
    @mininp284 Před 22 dny +27

    Bishow limbu dai ko interview herera malvika dd ko yo vdo herna aaune ko ko hunuhunx? Ma t roye yo vdo dekhera. Best wishes❤

  • @premwanem
    @premwanem Před 4 měsíci +62

    मैले सानै देखि सुनेको माल्भिका सुब्बाको पुर्ख्यौलि गाउ हाम्रै गाउघरमा पर्छ भनेर , मिस नेपाल हाम्रै चेलि हुन भनेर सुन्न पाउदा सुनाउन पाउदा मन प्रफुल्ल बन्थ्यो! ढिलाइ भए पनि हाम्रो गाउ ढुङ्गेसाघु पुग्नु भएछ, अनि चिनाउनु भयो खुसि लाग्यो ! सुब्बा वनेम पनि हो तपाइ! ... पुर्ख्यौलि गाउ र आफ्नो थर लाइ चिनाएको कहिले सुनिएन! अब आफ्नो नाम पछि वनेम पनि थपि दिए सुनमा सुगन्ध हुने थियो! ... ... बोजु सेवारो! 🙏

  • @junarai8479
    @junarai8479 Před 4 měsíci +24

    सबैले माल्भिका जस्तै आफ्नो गाउघर को चासो राखुन अहिले को युवा युवा ति हरुले यो एउटा पाठ हाे सिकनु पर्छ 👌❤️

  • @sonamsvideo669
    @sonamsvideo669 Před 19 dny +2

    पूर्व मिस नेपाल माल्भिका सुब्बाको यो भिडियो श्रृङ्खला हेर्दै जाँदा म कता कताको मान्छे लाई पनि भावविह्लल बनायो ,उहाको आफ्नो पिता पुर्खा प्रति माया ,सम्मान,लगाव देख्दा मनै बाट आदर भाव जागेर आयो ,धन्य हुनु हुन्छ हजुर।

  • @juniorsharma6044
    @juniorsharma6044 Před 4 měsíci +40

    सेवारो,धेरै रोए।म पनि सुब्बाको छोरी हु तर सानै मा बुबा आमा बितेको ले आफ्नो थाक थलो को बारेमा कत्ती पनि ग्यान छैन ।आज म जान नपाए पनि गए जत्तिकै भयो।यो vdo हेरेर तपाई मात्र हैन हामी जान मन भएर पनि जान नपाएका म जस्ता धेरै जनाले आफू पनि तपाईं सङै गएको महसुस गरेउ।धेरै धेरै धन्यवाद ।सुभकामना अगामी दिन्को लगि❤❤❤

  • @roshanphiyak8585
    @roshanphiyak8585 Před 4 měsíci +25

    माल्भिका सुब्बाले अहिले आएर आफ्नो पुर्खा र पहिचानको खोजी आफ्नो मौलिक साँस्कृतिमा देखाएको चासोले गौरव अनुभव भइरहेको छ मलाई। अङ्ग्रेजी सबटाइटल पनि राख्नु होला। सेवारो। नोगेन।

  • @madanthebe6571
    @madanthebe6571 Před 17 dny +1

    मेरो पो आशु खस्यो हैट ! आफ्नो पहिचान भन्ने कुरा कतिको महत्व हुने रहेछ भन्ने कुरा सबै चेलिहरुले माल्भिका बाट बुझुन है !

  • @johnk.samsohang6195
    @johnk.samsohang6195 Před 3 měsíci +6

    मलाई पनि माल्भिका दिदी ताप्लेजुङबाट हुनुहुदो रहेछ भन्ने थाहा पाउदा गर्व लागेको छ।
    भिडियो हेर्दा आफ्नै गाउ पुगेको आभास भयो।
    Feeling nostalgic!

  • @premninglekhu
    @premninglekhu Před 4 měsíci +56

    जिवनलाई सधैं जवान(रंगिन) वनाउन नयाँ नयाँ काममा संलग्न हुनुपर्ने रहेछ । यो हजुरको नयाँ अभियानप्रति गर्व छ दिदी । जीवन सधैं यसरी नै अद्भुत वनेर वितोस । 🙏

  • @renukasubba11
    @renukasubba11 Před 4 měsíci +47

    Every daughter should be like you I really appreciate your emotion towards your roots 😢👏🏻🥹

  • @theodoliteful
    @theodoliteful Před 4 měsíci +24

    तपाई माल्भिका सुब्बाप्रति हामी लिम्बूहरू गौरव गर्छौँ। समग्र नेपाल र नेपालीनै तपाई देखून् गौरवान्वित छन्॥ भिडियो राम्रो लायो

  • @kabitarai6153
    @kabitarai6153 Před 4 měsíci +34

    तपाईंको सबै कर्यक्रम मनपर्छ खुसि लाग्यो ढिलो भयेनि आफ्नो पुर्खाको ठाउमा पुग्नु भयो मेरो पनि प्यारो ठाउ हो ताप्लेजुङ मेरो माइति घर गाउ ❤❤❤

  • @jsentertainment2000
    @jsentertainment2000 Před 4 měsíci +16

    जिन्दगीलाई अति सुन्दर ढंगले जीऊनु हुदो रहेछ, आफ्नो पुर्खाहरुको खोजी र पहिचान त्यो ब्यक्तिले मात्र गर्छ जो जिन्दगी बाचेर हेर्छ र अरुलाई बाच्ने आशा जगाऊछ। ❤ आफ्नो, पुर्खा, जन्मथलो , आफ्नो धर्म र रितिरिवाजमा मात्र आफ्नो मौलिकता र परिचय बाचेको हुन्छ। धेरै प्रेरणा मिल्यो। Thank You So much !!! माल्भिका म्याम 🙏

  • @puranoradio.5838
    @puranoradio.5838 Před 4 měsíci +11

    हुन त नेपाल आफैमा सुन्दर ठाउ हो। तर पनि पुर्बी नेपाल झनै सुन्दर छ। हामि पुर्बेलि भएर पनि होला। हाम्रो सस्कार सस्कृति परम्परा झनै राम्रो छ। ताप्लेजुङको ढुङ्गेसाघु म पनि धेरै पटक पुगेको छु। र त्यो तेम्बे मलाइ पनि धेरै मन पर्छ। पछिल्लो समय आफ्नो इतिहास पुर्खाको थाक थलो बिर्सिदै गैरहेको समयमा यो सामाग्री ले नयाँ भाइबहिनी लाइ नि केहि सन्देश दिने आसागरेको छु। तपाईंलाई धेरै धेरै धन्यवाद ।।

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 Před 4 měsíci +12

    मलाई त पहिला देखि नै खुल्दुली लागि रहेको थियो माल्बिका सुब्बा कताको के थरी सुब्बा भनेर आज बल्ल थाहा पाए । आफ्नो पुर्ख्यौली कहिले बिर्सनु हुन्दैन सारै राम्रो लाग्यो ❤❤

    • @opi829
      @opi829 Před 4 měsíci

      My life my rule bhandai !!Sab thok try garera last ma afnu CZcams channel ko view badauna purkhauli khojdai hideko hau...

  • @binodsauden928
    @binodsauden928 Před 4 měsíci +11

    ढिलै भए पनि आफ्नो पुर्खालाई सम्झिनु भएछ दिदीले 🤗🙏♥️ एकदम खुशी लाग्यो!! यो निरन्तर जारीरहोस्।

  • @user-pv2bk7ry1x
    @user-pv2bk7ry1x Před 4 měsíci +4

    हुनत हामी सभ नेपाली हो ।तर त्यो कार काे सिलाम sakhma अनि आफ्नो लिम्बू दिदी यसरी आफ्नो पुर्खा पहिचान नभुल्दा सारै गर्भ लागेउ र सारै मन परेऊ।we are always with you love you चेली।

  • @chandralimbu769
    @chandralimbu769 Před 21 dnem +1

    बिश्व जीको podcast हेरेर म आएको है ।। म पनि after 48 वर्ष पछि यसपाली मेरो बाबु बाजेको पहाड घर गएको थिए ।। अति नै हर्ष लागेको थियो ।।

  • @GobindRaiEntertainment
    @GobindRaiEntertainment Před měsícem +1

    माल्भिका बैनीको तेजस्वि बुद्धि त छदैछ सङ्गै उहाको परिकल्पना अनि आफ्नो पुर्ख्यौली प्रतिको श्रद्धा र उहाहरुप्रतिको सम्मान हो यो

  • @Nerinav1985
    @Nerinav1985 Před 3 měsíci +2

    Malvika Subba
    ⭐⭐⭐⭐⭐
    Graceful and genuine lady of the Himalayan Republic

  • @dilllims3103
    @dilllims3103 Před 4 měsíci +6

    साह्रै मन छुयो।सबै ले आफ्नो पुर्खा को माटो लाई नबिर्सौ।🙏

  • @deeprajlimbu4331
    @deeprajlimbu4331 Před 4 dny

    I'm from Assam, India 🇮🇳 . My forefather also from Taplejung, I feel nostalgia ❤❤ while watching this video

  • @adityalimbu3470
    @adityalimbu3470 Před 4 měsíci +8

    Proud to be a Limbu yakthung indigenous, i love my culture ♥️ 👍👍🙏

  • @chijulimbu7493
    @chijulimbu7493 Před 4 měsíci +8

    दिदीलाई सधै सम्मान छ है म चाहिँ सधै तपाईलाई हेर्ने गर्छु।

  • @arjunrai1273
    @arjunrai1273 Před 4 měsíci +2

    'गाँसै काटेर दिए नि खाने मान्छे त प्रशस्त भेटिन्छ भक्कानो फुटाएर रुवाउने असली ताकत त आफु जन्मेको माटोमा मात्र पाइन्छ' माल्भिका जीलाई धन्यवाद वहाँले जस्तै हामी सबैले आफ्नो थातथलो नबिर्सौँ जय होस सबैको 🙏

  • @brajchelsea4630
    @brajchelsea4630 Před 4 měsíci +2

    आफ्नो पुर्खेउली थलोमा पुगेर यो वृतचित्र बनाउनु भएकोमा मुरि मुरि धन्यबाद, पुर्खेउली ठाउँमा पुगेर भाबुक पनि हुनुभयो त्यो एकदम हृदयबिदार पनि थियो, राजधानी मा हुर्के बढेर त्यहाँको अङ्ग्रेजी स्कुलमा पढेर पनि कति शुद्ध र प्रष्ट नेपाली भाषा हजुरको iam so proud off you🙏👍️😍

  • @daraksdailylife5698
    @daraksdailylife5698 Před 4 měsíci +16

    My wife she always talks about your Mom, Keep good work Ma’am

  • @G1Rai
    @G1Rai Před 17 dny

    सेवा , सेवारो माल्भिकाजी! राम्रो काम। स्याबास

  • @BulletVlogger
    @BulletVlogger Před měsícem +1

    यो यात्रा हो मेरो पहिचानको!
    मेरो पूर्खाको ईतिहासको!!
    मेरा छुटेका र कहिले नभेटेका आफन्तका न्यानो पनको आभास!
    यो यात्रा हो ताप्लेजुङग ढुङ्गेसागुको😢😢❤❤
    यस्तो कडा पञ्च लाईन जस्ले आखाबाट आशु र मन मष्तिकलाई च्वास पार्ने हृदय बिदारक कथा😢😢 हाम्रो यति राम्रो ठाउ छ पूर्ब तर यताको बारेमा खासै ब्लगहरु नबनेर ओझेलमा परेको छ😢😢

  • @sundarlimbu150
    @sundarlimbu150 Před 4 měsíci +2

    सेवारो नमन दिदी माल्भिका वनेम सुब्बा ज्युलाई । अब अझ परिपक्क एवम् जिम्मेवार बोध भएको देखेर असाध्यै खुशी लाग्यो । बिलाषी स्वभावको मानिस जाति जव आफ्नो प्रगति उन्नतिसंगै आफ्नो थातथलो, आफ्नो पुर्खा पुर्ख्यौली, आफ्नो दुख, आफ्नो परिवेशसँग टाढा हुन्छन् तर जीवनको उत्तरार्धमा दिदीको यो उदाहरणीय कदमलाई मेरो शुभकामना छ । आगामी दिनमा यस्तै किसिमका खोजमुलक धर्म, संस्कार ,संस्कृति एवम् पुर्खाहरु सम्बन्धी रोचक अनि सन्देशमुलक सामाग्रीहरु हेरेर रमाउन पाउँ । फेरि पनि यहाँलाई मेरो तर्फबाट यस पृथक कदमको लागि असीम शुभकामना छ ।

  • @rajkumarirai536
    @rajkumarirai536 Před 4 měsíci +2

    तिन दिन अगाडी धरान रनमा देखिनु भएको तपाई , आफ्नो पुर्ख्याउली खोच्दै आफ्नो पहिचान खोच्दै ताप्लेजुङ पुग्नु भएको यो भिडियो हेर्न पाउदा निक्कै खुसी लाग्यो❤❤

  • @sawansubba2071
    @sawansubba2071 Před 4 měsíci +5

    मैले जीवनमा यु-ट्यबमा यति मन लगाएर हेरेको भिडियो शायद यहि नै होला ! माल्भिका दिदी सुनि रहेको नाम हो , उहाको जीवनको उत्ताव चडावहरु मेडियाहरु मार्फत सुनि रहेको हुन्छु ..! पछिल्लो समय उहा को जीवनले लिएको मोड अनि त्यो पलले जगाएको आफ्नोपन थाकथलोको खोज साचै हामीलाई पनि केहि गर्न उक्साउने खालको पाए । पुर्खेउली घर नरहे पनि त्यस्को आगन पुगेर हेरि रहदा माल्भिका दिदी भन्दा म पहिले रोई सकेको थे 🥹 कहिले नदेखेको, नपुगेको केवल सुनेको थाकथलो पुगेर आशु झार्दा थाहा भयो माल्भिका दिदीमा साचै लिम्बूपन अपार रैछ । ब्याकग्राण्डमा बज्ने लिम्बु सस्कार धूनले मन छोई रह्यो । तपाईको यो कदम युवा लिम्बूहरुको लागी प्रेरक र सम्मानपुर्ण छ 🙏🙏 यो यात्रा अनवरत रहोसा । शुभकामना दिदी र सबै टिमलाई 🙏🙏🙏

    • @dhankutelirai6605
      @dhankutelirai6605 Před 4 měsíci

      आफु जुनसुकै ठाउँमा पुगे पनि आफ्नो थाट थालो अनि आफ्नो अफान्त सैनो लाग्ने सबैको खोजी गर्नै पर्छ आज तपाईंको आँसु आएको देख्दा मेरो पनि कति पटक आँसु झर्‍यो अब पनि समयले साथ!दिदा सम्म ताप्लेजुङ् जाँदै गर्नु होला Malvika mamdam

  • @narenlimbu9089
    @narenlimbu9089 Před 4 měsíci +2

    तपाइको त्यो स्टुडियो भित्रको अन्तरबार्ता अनि कार्यक्रमहरुमा देखिएको मिस नेपाललाई यो रमाइलो गाउँ ठाउँ अनि परिवेशमा देखेर पक्कै श्रोता दर्शर्कले भिन्न आभास गरेका छौ♥️♥️
    गुड लक्🌹

  • @Damayanti_Rani81212
    @Damayanti_Rani81212 Před 17 dny

    I am here after watching Bishwa Limbu Podcast. I really appriciate u dd. You r an icon for we all kirati chelis.

  • @kumarlimbu2007
    @kumarlimbu2007 Před měsícem +1

    आफ्नो पहिचान अनि सस्कृति कति प्यारो हुन्छनि नया पिढीले सिकुन🎉🎉❤❤

  • @user-zh6sg3rv3e
    @user-zh6sg3rv3e Před měsícem +1

    Along with Malvika Subba I got very emotional...
    No matter where we are today our souls always seek for our roots, our ancestors ❤

  • @bhagatsubba155
    @bhagatsubba155 Před 4 měsíci +1

    मन छुने पुर्खाउली स्मरणकाे सस्मरण , धन्यवाद मालवीका फागाेहाङमा नानिलाई ।

  • @phagobhupendra
    @phagobhupendra Před 4 měsíci +3

    मेरो पनि पु्खौली ताप्लेजुङ चाँगेतेम्बे हो।बाजेहरु सात पुस्ता अघि नै त्यहाबाट पान्थर आए।जान मन लागेको थियो यो भिडियो हेरे पछि पुगेको भान भयो।हजुरलाई यरिक यरिक नोगेन:रो।

  • @rajanrai-hl4hx
    @rajanrai-hl4hx Před 4 měsíci +6

    Tapai le affno pahichan khojdai purkha ko Janma thalo puge dhekhda sarai khusi lago 👍 affno pahichan kahile vulnu huna🙏🙏

  • @Ram-lz1yq
    @Ram-lz1yq Před 4 měsíci +3

    जुन मैले पढेको ठाउँ मा पुगेर देखाउनु भयो दिदी धेरै खुशी लग्यो। र आफ्नु परीचान खोज्नु भएको छ धेरै खुशी लग्यो।

  • @anandthapa2929
    @anandthapa2929 Před 4 měsíci +11

    It's good to see you that you went to your old village where your father and grandfather were born. Blessed daughter ❤

  • @gurungjiwan5511
    @gurungjiwan5511 Před 4 měsíci +3

    धेरै राम्रो लाग्यो आफ्नो पू्र्खा हरु लाई सम्झेको मा

  • @aviale5162
    @aviale5162 Před 4 měsíci +5

    Let´s seek our root..it so important. Ideal showoff life of never give happiness & let´s preserve our identity also...Jay Nepal❤❤❤

  • @nepsboys0075
    @nepsboys0075 Před 4 měsíci +4

    Very interesting. I enjoyed watching this video. Hernu majja ayu.

  • @MohanKhanal-gp7yk
    @MohanKhanal-gp7yk Před 4 měsíci +15

    This is a wonderful team work. Sound video 🎉

  • @jameschongbang1727
    @jameschongbang1727 Před 4 měsíci +5

    No matter how much success u get in life at the end we are nothing without our roots ! I always proude of u that u born in limbu family . Hope u will bring more content about our limbu culture in feature ! ❤❤❤❤❤❤❤

  • @sewanganse6431
    @sewanganse6431 Před 4 měsíci +3

    such a inspiring,emotional video ❤wow !waiting f

  • @milanrai6784
    @milanrai6784 Před 4 měsíci +14

    Blessed. Love the narration - Storyteller.

  • @sabitrarai1273
    @sabitrarai1273 Před 4 měsíci +4

    wow कति धेरै मन छुने । भिडियो पुरै हेरे । हिजो फेसबुकमा क्लिप्स हेर्दा नै फुल भिडियो हेर्न लालयित थिए । सलाम छ । मलाई अहिलेसम्मकै मन पर्ने miss Nepal सधैं तपाईं प्रति सम्मान छ ❤ सेवारो

  • @Thebe246
    @Thebe246 Před 4 měsíci +2

    अत्ति सराहनीय काम , सुभकामना ।

  • @angdembesundardip3384
    @angdembesundardip3384 Před 4 měsíci +1

    अत्यन्तै खुशी लाग्यो। हामी जहाँ रहे पनि हाम्रो पुर्ख्यौली ठाउँ,हाम्रो संस्कार,संस्कृति कहिल्यै नबिर्सौं। त्यो नै हाम्रो पहिचान हो।

  • @rupchandratorihang4468
    @rupchandratorihang4468 Před 3 měsíci +2

    आखा रसाए मेरो नि दिदिले आफ्नो पुर्ख्याउलि थातथलो आएर आफ्ना दिवङ्गत माता पिता लाई सम्झिदै भक्कानिएको देखेर 😢❤

  • @bikashgurung8013
    @bikashgurung8013 Před 4 měsíci +2

    पितापुखौलि थाकथलोमा आफन्तजन बाट पाइने आत्मिय माया,पुर्खाको आशिष साथै माटोसँगको सानिध्यता बाट प्राप्त हुने उर्जाले जिवनको हरेक पाइला सफलता तर्फ डोहोराउँछ 🙏🙏

  • @BibekThapavlogs6110
    @BibekThapavlogs6110 Před 19 dny +1

    Great Malvika Subba didi ❤

  • @subbajiwan
    @subbajiwan Před 4 měsíci +8

    When we are getting older, family meaning a lot. I didn't know we are relatives. Tiloksing is my Kaka. Nostalgic 👏

  • @TheGhaleFamily
    @TheGhaleFamily Před 4 měsíci +10

    Finally, 👏👏 with her own CZcams channel, and enjoyed watching video.
    Best wishes and looking forward for more videos in here

  • @tejlimbu6611
    @tejlimbu6611 Před 16 dny +1

    Dherai ramro lagyo ❤👌

  • @nilamrai417
    @nilamrai417 Před 4 měsíci +4

    पकका धराने बोली बहिनीको 😊… मन छोयो यो भिडीयोले ❤

  • @subashkhatri6797
    @subashkhatri6797 Před 4 měsíci +4

    Sarai ramro lagyo, afno purkheuli thalo ko maya ra pahichan ka sath sathai Kirati culture lai pesh garnuvayekoma dherai dherai dhanyabad cha, looking forward to the next episode

  • @durgarai8881
    @durgarai8881 Před 4 měsíci

    wow अति मन पर्यो

  • @nabinnabin2212
    @nabinnabin2212 Před 4 měsíci

    i'm excited to watch more videos

  • @Gorkheynepal
    @Gorkheynepal Před 4 měsíci +1

    Man cha yooo .. thkx malvikaa ji keep it up 👏👏👏👏

  • @susanglimbu860
    @susanglimbu860 Před 4 měsíci +2

    Great work keep doing well ❤to watch your all videos .

  • @pradipthebakerunglimbu1067
    @pradipthebakerunglimbu1067 Před 4 měsíci +2

    धेरै राम्रो ठाँउ ताप्लेजुङ् ।

  • @Yeshi212
    @Yeshi212 Před 4 měsíci +5

    Nice video love it. Such a nostalgia for me who live in abroad. Always thinking to back Nepal.

  • @bindugurung5496
    @bindugurung5496 Před 4 měsíci +6

    How nice ! couple years back CNN has similar program. It was very nice this is how we know about our favorite legends in more deeper and get inspire.Thank you 🙏🏻 ❤

  • @NuMgr
    @NuMgr Před 4 měsíci +4

    Such a great opening of channel. Blend of wow n emotions. Looking for more episodes Di #bestwishes ❤

  • @aldeendrisya8400
    @aldeendrisya8400 Před 4 měsíci

    Looking forward for the next episode

  • @user-xn8gx4bm6n
    @user-xn8gx4bm6n Před 4 měsíci

    Connecting my roots ,it seems like a perfect lady,Visionary "LEADERSHIP"quality!!

  • @sabinakoirala2082
    @sabinakoirala2082 Před 4 měsíci +5

    No words ❤❤❤

  • @Illustration_By_Sangma
    @Illustration_By_Sangma Před 4 měsíci +2

    Hajur miss Nepal huda ma dharan ma study garthe ani limbu miss Nepal bhanda yeti dherai khusi thiyeu hami hamro school ma tyo din hajur ko nai kura bhayo, malai tha thiyo hajur wanem bhanera tyo din nai ekjana sathi wanem thiyo usle khusi hudai bhaneko thiyo wanem bhanera ani aja sachikai khusi lagyo hajur le hamro community lai feri pani uchha esthan ma puraunu bhayo afnu pahichan lai ❤️❤️❤️more power and more success di❤️❤️ we really love you

  • @rajalim8881
    @rajalim8881 Před 4 měsíci

    Its wonderful journey mam.

  • @supriyarai6406
    @supriyarai6406 Před 4 měsíci +11

    I miss my heavenly grandparents and my village seeing this.

  • @hemarai8945
    @hemarai8945 Před 4 měsíci

    Heart touching beautiful village 🥰🥰bless u

  • @sagarfago4228
    @sagarfago4228 Před 4 měsíci +5

    Sewaro and thank you so much, Malvika Didi. If we delve deeper, we might have different saino. It has always been my dream to visit my ancestors' place at least once in my lifetime. As a Wanem Fago, I can relate that my origin is the same as yours. I always dreamed of visiting Panchthar and Taplejung with my Baje, but sadly he is no longer with us, and I regret not taking him there when he was alive. However, after watching your documentary, I have decided that no matter what, I will make sure to visit those places, especially with my Boju.

  • @dhanuyakha2674
    @dhanuyakha2674 Před 4 měsíci +2

    धेरै कुरा मन् को पाए तपाईबाट किनकी आशा थियो तपाईंले आफ्नो पन खोज्नु भएकोमा।

  • @madengarden
    @madengarden Před 4 měsíci +1

    So heart touching and very inspirational to connect with ancestors. 💗🙏💐Nogen

  • @SAUGATVLOG-gu7gu
    @SAUGATVLOG-gu7gu Před 4 měsíci +3

    हजुर को यो भिडियो ले मलाई पनि लामो समय माया मारे झै भएको मेरो पुर्ख्यौली थाकथलो गोर्खा पक्कै जान्छु यो वैदेशिक यात्रा लाई विट मारेर!🙏

  • @lalalagrg3500
    @lalalagrg3500 Před 4 měsíci +2

    Eagerly waiting for the next Ep❤

  • @MukundaVlog
    @MukundaVlog Před 4 měsíci

    sewaro,beautiful place dhungesaghu

  • @fowammalimbu6472
    @fowammalimbu6472 Před 4 měsíci +4

    So much inspired from you

  • @sitasherpa3453
    @sitasherpa3453 Před 4 měsíci

    Thank you for sharing ❤

  • @theyakthungbas2744
    @theyakthungbas2744 Před 4 měsíci +3

    Beautiful journey!It is never too late to connect with your roots, your identity, your heritage, your family and your homeland. Your ancestors must be super proud of you, Adangma❤

  • @suksubba-qn4mz
    @suksubba-qn4mz Před 4 měsíci

    ❤❤❤❤❤ so beautiful dhungesangu taplejung

  • @blanksoul8death
    @blanksoul8death Před 4 měsíci

    Highly appreciable works! Love your efforts

  • @sumanyonghang9583
    @sumanyonghang9583 Před 4 měsíci

    Village is beautiful, waiting for next video.

  • @theeasternwolf
    @theeasternwolf Před 4 měsíci +3

    ..❤
    Enjoyed
    Thank you by the way for this...

  • @user-sn5md1rp4m
    @user-sn5md1rp4m Před 4 měsíci +4

    My ancestors are also from taplejung ❤felt nostalgic❤❤.

  • @tiagrg-cy7sq
    @tiagrg-cy7sq Před 4 měsíci

    Such a wonderful programme,congratulations to you Malvika 🙏💐

  • @nembangchandra25
    @nembangchandra25 Před 4 měsíci +1

    Yo video herirahanda, mailepani mero purkhyauli Taplejung samjhirahe❤❤ great share👍🙏

  • @nirajdhungana3156
    @nirajdhungana3156 Před 4 měsíci +3

    Can't get tired of listening to your voice... Always been following you .. much love 💗

  • @gyanbthapa3453
    @gyanbthapa3453 Před 4 měsíci +1

    Just wow❤❤❤❤

  • @kabita1751
    @kabita1751 Před 4 měsíci +1

    Now am in australia since 4 years but ma root sanga jodeko manche afano saskriti afano family afano desh kai maya lagnae, ma afano desh ma farkinchu chado nai kahe garchu n root sangai contact hunchu thank you mam so inspiring video.. waiting for next video

  • @Sandesh160
    @Sandesh160 Před 4 měsíci

    Ramro chha video presentation good job

  • @bisyangbosyangbo4373
    @bisyangbosyangbo4373 Před 3 měsíci

    Ati sundar....

  • @travelwithjason999
    @travelwithjason999 Před 4 měsíci +1

    Beautiful watched at 2 am morning, great to hear the beautiful story ❤❤

  • @Aadi_Yakthumba
    @Aadi_Yakthumba Před 4 měsíci +3

    Episode 1 is beyond beautiful. I can’t wait to watch next episodes and thank you for making this video.

  • @kulungkanxa5250
    @kulungkanxa5250 Před 4 měsíci +11

    Lofs of love from Dharan ❤🙏

  • @lunsthapa436
    @lunsthapa436 Před 4 měsíci +5

    ❤❤❤❤❤