मलाई मारेर मोर यसरी रोयर बाच्न सक्दिन//Udijane Jet//New Live Dohori//Tika Sanu VS Shakti Chand 2079

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • ​‪@TikaSanu‬
    ‪@ShaktiChand‬
    #tikasanu #shaktichand
    Audio Credits:-
    Song :Udijane Jet
    respected to Rishi Adhikari,Bima kumari dura,surya kumar kshetri,bimalraj kshetri and related all
    original song link: • Udi jane jet - उडी जान...
    Management:
    Krishna Malla Thakuri
    ---------------------------------------------------------------------------
    Lead Male Singer
    🎤Shakti Chand
    Lead Female Singer
    🎤Tika Sanu
    ----------------------------------------------------------------------------
    Supporter Male Singer:
    🎤Mohan Nepali
    🎤Krishna Thakuri
    🎤Hikmat Shahi kshitij
    🎤Sanjay Palpali
    🎤
    🎤
    -----------------------------------------------------------------------------
    Supporter Female Singer :
    🎤sangeeta Sijapati
    🎤Nirmala Punmagar
    🎤Muna
    🎤Kanchan Magar
    🎤
    -------------------------------------------------------------------------------
    Musician Team:
    ♬Sarangi : Surya Purba CHHane Magar
    ♬Keyboard :Kapil R.k Magar
    ♬Flute : Mohon Gorkhali
    ♬Madal :khem Rana Magar
    ♬ Madal :Paban Magar
    ----------------------------------------------------------------------
    TechnicalTeam :
    Camera :
    🎥 Harish Dhital
    🎥 Anil Bist Pyuthani
    Video
    ♬ Harish Dhital
    Mixing/Mastering:
    ♬jhalak sangeetam
    -----------------------------------------------------------------------------------
    #durdarpan
    ©Dur Darpan
    All rights of this video is with ''Dur Darpan pvt.Ltd.''
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Komentáře • 655

  • @TikaSanu
    @TikaSanu Před rokem +374

    धेरै पछि आदरणीय दाइ शक्ति चन्द सङ्ग निकै मार्मिक बिषय बस्तु मा दोहोरि गायकि छु । हेरेर सल्लाह सुझाब दिनुहोला है हजुर्।

    • @kelvinsmith5307
      @kelvinsmith5307 Před rokem +7

      एकदमै मन छोयो तपाई लगायत सम्पूर्ण तिमलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु

    • @rampariyar977
      @rampariyar977 Před rokem +2

      Ramaro xa de

    • @NandaNanda-cd7jd
      @NandaNanda-cd7jd Před rokem +4

      हजुररुको गित को शब्द अनि यति राम्रो बिषयमा डुबेर गाउनुभयो सायत धेरैका आँखा रसाएका होलान बधाई छ हाम्रो सल्यानको सान शक्ति चन्द अनि दाङको सान हजुरलाइ । टीका जी

    • @DipsonBardewa
      @DipsonBardewa Před rokem +1

      Di hjrko sabdale mero man xiyo😭😭😭😭😭

    • @govindapoudel284
      @govindapoudel284 Před rokem

      Hajur ko geet la ma ni ruha heart ❤️❤️❤️ maan runa geet

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Před rokem +1

    Live दोहोरी सबै सधै हेर्छु तर यत्तिको शब्द प्रहार कुनै रोधी कोहि बाट सुनेको थिइनँ ।हरेक टुक्कामा गायकको शब्द दर्दनाक छ । आहा !
    ( emotional )

  • @dhramathapa789
    @dhramathapa789 Před rokem +4

    खै हाम्रो देशमा रुननि नपाउनि कमेन्ट हेर्दानि अचम्मित हुन्छु ।खै कसरी लेख्न सक्छन् त्यस्तो कोहि मानिसमा त मानबता नै नहुदो रहिछ खालि अरुको रिस डाहा र घमण्ड गर्ने हेर्न मन नलागे नहेरे हुन्छ नि ।टिका सानु बहिनि सबै मिलेर सहयोग गर्नु पर्छ शक्ति जिलाई यति राम्रो पहिल्यै चलेको कलाकारको कलालाई जोगायर राख्न हामी सबैले सम्मान गरौँ गित सुनेर अासु थामियन मेरो नि गित राम्रो अनि मार्मिक छ शुभकामना सबै कलाकारज्युहरुलाई।

  • @chetragurung1149
    @chetragurung1149 Před rokem +2

    टीका सानू बहिनी को पनि मन कमोलो छ कसको दुखा देखन नसक्ने हुना त म केटा भए पनि कसको माथी दुखा भयो भने आँसु आइ हाल्छ

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Před rokem +17

    असाध्यै मार्मिक लाेकदाेहाेरी ! हरेक शब्द र टुक्काले मुटुमा घाेचिरह्याे, आँखा भरिएर छताछुल्ल भएर पनि पत्तै नपाई पाेखिइसकेछन् । दाेहाेरी सुनिसके पछि मन भारी बनिरह्याे । दाजु बैनी बीचकाे याे कालजयी एवं मर्मस्पर्शी प्रस्तुतिकाे लागि अत्यन्त सिर्जनशील एवं बरिष्ट लाेकगायक शक्ति चन्द तथा अति सिर्जनशील एवं लाेकप्रिय लाेकगायिका टीका सानुलाई हार्दिक नमन् तथा सम्मान, यसमा संलग्न सबैप्रति हार्दिक आभार !!

  • @bharatdwariya1874
    @bharatdwariya1874 Před rokem +3

    याे मार्मिक गितमा नरूने काे हाेला। आज मैले धेरै दिन पछि तिम्रो भिडियाे हेरे रूए पनि चन्द भाईले गाएकाे पहिलाे चाेटि सुने साेर पनि मिठाे छ। भाईलाई सँग सँगै लैजानु हाेला। बैनि मेराे बिनम्र अनुराेध छ।

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 Před rokem +56

    आहा कति सुन्दर प्रस्तुति गायिका मध्य उत्कृष्ट स्वर कि धनी टुक्का कि खानी अब्बल अनि अनुसासित गायिका राम्री गायिका हाम्री गायिका अनुसासित गायिका ब्युटिफुल गायिका टीका सानु लाई बिशेष सम्मान छ लगायतका सम्पूर्ण कलाकार टिम लाई सफलता को लाखौँ लाख शुभकामना आदानप्रदान गर्दछु 💘 धन्यवाद घर रोल्पा हाल बसाई काठमाडौं

  • @deepakpariyar546
    @deepakpariyar546 Před rokem +51

    अति सुन्दर शब्द संयाेजन ❤️❤️❤️कृपया शक्ति जिलाई दिनहुँ यसरी नै साथमा राखियोस् 🙏🙏🙏🙏

  • @JAYAPRAKASH-cu2vz
    @JAYAPRAKASH-cu2vz Před rokem +35

    शाक्ति दाई यो सन्सार यस्तै हो बल्लेको आगो सबैले ताप छन् निबेको आगो कसैले तापदैन्न दाई हिजका दिनहरु म तपाईले आफ्नो जिल्ला चिनाउनु भायो देश चिनानु भायो आज आए तपाईलाई ठुला कलाकार भनौदा हरुले पनि चिनेन आफ्त हरुले पनि चिनेन अब फेरि संर्घस गर्नु होस दाई हामि छौ सथ म यसरी नै साथ दिदै जानुहोला टिका दिदि वास्तविक कलाकार तपाई हरु हो !!!

    • @bibekoli7052
      @bibekoli7052 Před rokem

      Shakti jee don't warry sabai thik hunxa man baliyo banauno hos

  • @shirishaoli599
    @shirishaoli599 Před rokem +42

    सारै राम्रो गित टिका जि अनि शक्ति चन्द जि को अति मीठो छ

  • @dilmayamagarnii8710
    @dilmayamagarnii8710 Před rokem +32

    सारै मार्मिक शब्द सुन्दा सुन्दै आँखा बाट कति बेला आँसु झर्यो थाहा नै भएन 😭😭😭सम्पुर्ण टिमलाई हार्दिक शुभकामना जय गित जय संगीत 💖💖🇳🇵🇳🇵❤️❤️

  • @HariHari-ro9cv
    @HariHari-ro9cv Před rokem +3

    गित संगित मा कति शक्ति हुन्छ र सब्दका टुक्का हरु ले कति मानिस को वास्तविक जिवनि को उजागरर गरेको हुन्छ आज मैले थाहा पाय कसम्म मेरा आखामा कति बेला आसु खस्न थाले थाहानै पाइन यति बेला शक्ति चन्द सर सारै दुखमा हुनुन्छ सबैले अवसर र साथ हौसला यसरिनै दिनु है पिलिज #b.#strongbroader 🙏🙏🙏

  • @tekbahadurrai9858
    @tekbahadurrai9858 Před rokem +15

    साच्चिनै मन छुने गरि गाउनु भाको छ। टीका नानू र भाई ..👌❤️❤️❤️ यो साङ्गीतिक यात्रामा मन सफा अनि इमानदारी गायिका टिका नानू।दुबै जना भाइ र टीका नानू।...सफलता को कामना ।।।

  • @user-gi8pr3zq6w
    @user-gi8pr3zq6w Před rokem +52

    मनै छुयो😭😭 यो दोहोरी ले बधाई छ सम्पुर्ण टिम लाई ❤️❤️

  • @devhimal8804
    @devhimal8804 Před rokem +17

    वास्तविक यथार्थ लाई गित बाट पर्स्तुत गर्नु भको छ ..देखिने घाउ छैन तर मलाई न दुख्ने ठाँउ छैन ..यो शब्द ले अशध्धै मन छोयो ...शक्ति राजा छोरा मान्छे ले यसरी आश मार्नु हुदैन हिक्मत हार्नु हुदैन ...दुख सङ्ग लड्ने साहास गर्नु होस ...सन्सार नै यस्तै हो स्वार्थ छ.. नेपाल मै बसेर त्यही दुख पिडा मा रोम्लिनु बस्दा झन् पीर पर्छ ..2/4 बर्ष क्क लागि भय पनि बाहिर आउनु ..दिमाग पनि अलिक ताजा हुन्छ ..त्यो पिडा बाट अलग हुन्छ ...अनि नेपाल गयर फेरि त्यही कला क्षेत्रमै लाउनु होला

  • @premkunwar8869
    @premkunwar8869 Před rokem +6

    यो गीतले आजसम्म नझरेका आँसु बगायो ,टिका सानु र शक्ति चन्द लाई बिषेश आभार। आफु हारेर अरूलाई जिताउनु छ ।हजारौ दुःख सहेर यो जिन्दगी बिताउनु छ ।शक्ति चन्दलाई मन बिहल बनिएर होईन मनलाई समालेर अगाडी बढ्नु strong 💪 ♥️ हुनु कसैले छिया त्यसरी मरो भन्दापनि, सबैको आँखाको भल बगाएर दुनियाँ अगाडी केही न केही छाप छोडेर जानुपर्छ। शुभ कामना 🌹🌹🌹🌹🌹

  • @anuragdangal8942
    @anuragdangal8942 Před rokem +17

    राम्रो लाग्यो सधै शक्ति चन्द लाई सधै live dohori मा देख्न पाइयोस्❤️

  • @amarpariyar5568
    @amarpariyar5568 Před rokem +2

    सक्ति दाइ के सुन्नु पर्यो तपाइ अनि हामि एउटै स्टेजमा भेटहुँदात कत्ति रमाइलो हुनुहुन्थ्यो
    आज यो कुरा सुन्दा त आङमा घामै लागेन
    हिगमत न हार्नु है जिन्दगि धेरै छ

  • @kamalrasaili6327
    @kamalrasaili6327 Před měsícem

    धेरै ढिलो हेरे यो दोहोरी अनि शक्ति चन्दन को कहानी । कहिले पनि कुनै गीत ले आसु झरेन तर आज यो दोहोरी ले आँसु झर्‍यो पत्तै पाइन।यश गीत मा शक्ति चन्दन को यथार्थ लुकेको रहेछ आशा छ बाकी दिन शक्ति चन्दन को राम्रो होस टीका सानू र शक्ति चन्दन लगायत सम्पुर्ण टिमलाई सुभकामना।

  • @chandrasen1189
    @chandrasen1189 Před rokem +1

    हाम्राे छिमेकी जिल्ला काे कलाकार शक्ति चन्द ठकुरी भाई को आवाज सुन्नु पायौ हैं अति मार्मिक गीत गाउनु भएको हो हैं टिका बहिनी दुबै जनाको काे गीत गाउनु भएको हो

  • @seemasen8224
    @seemasen8224 Před rokem +11

    शक्ति भाइ सारै भावुक बनायो हजुर को प्रतेक टुक्कामा आँसु आयो मेरो सारै माया लागेर आयो मेरो भाइ प्रती 🙏हिम्मत नहार्नु भाइ 🙏

  • @santoshgurung2338
    @santoshgurung2338 Před rokem +1

    सम्पूर्ण देश बासी एउटा नेपालको साङ्केतिक खम्बालाई बचाउने काम गरोै हातमा हात साथमा साथ दिउ उहा नाम मात्र होईन उहाको कलामा नै शत्ति यसलाई बचाउ सम्पूर्ण नेपाली मिलि

  • @rachanasunar6612
    @rachanasunar6612 Před rokem +1

    नमस्कार सबै जानालाइ सारै खुसी लाग्यो धेरै दिनमा यति मीठो गित सुन्न पाउँदा तर आँसु त यति गयो मैले बहिनी अनि भाइको मुख हेरिन आँसु यति गयो सिमा भएन बहिनी जे होस सारै खुसी लाग्यो बहिनी अब पाठ 2पनि छिटो भन्दा छिटो आउन पर्यो है बहिनी अनि भाइ

  • @puskalrajgiri1447
    @puskalrajgiri1447 Před rokem +2

    मलाई मेरै हालतमा हुन दे, अाईज एकछिन झम्टेर रुन दे,अाहा! कति मार्मिक शब्द।बहिनी टीका र भाइ शक्ति दुबै जनालाई हार्दिक बधाई।पारिलो घाममा बसेर हेरेको बेलामा नि अनुहार भिजेको पत्तो भयन।मर्म र मार्मिकताले भरिपुर्ण शब्द को भण्डारनै हो भाइ बहिनिको मानसपटल।

  • @pathabirbudhathoki2148
    @pathabirbudhathoki2148 Před rokem +2

    अतिनै मन छोयो कलागला कि खानी बहिनी टीका सानू शक्तिचन्द दाई लाई सबैले साथ दिउ!

  • @kamalyogi922
    @kamalyogi922 Před rokem

    सारै भावुक बनायो यो गीत ले। एकातिर शक्ति चन्द को वास्तविक जीवन भोगाई लाई गित को माध्यमबाट मनको बह पोखीएको छ। अर्कोतीर एउटी चेलीलाई आफ्नो माइती को दुःख, पिडा देख्दा कति मन रुन्छ।

  • @saritapaudel6433
    @saritapaudel6433 Před rokem +2

    मलाई यो दाजुलाई देख्दा सार्है रुन मन लाग्छ येति मर्द भएर नि पापिनिको यादमा रातदिन रुदै हुनुहुन्छ एदि यो दाजुलेनी त्यो पापिनिले जस्तै नाटक गरेको भय यो दुख भोग्नुहुने थिएन साचो माया यो दाइ बाट सिक यो अरुलाई यो अवस्था सम्म पुर्याएर छोड्नु छ भने PlZ कसैको हाट नथाम कसैले🙏🙏🙏🙏😢

  • @subedichristina2190
    @subedichristina2190 Před rokem +10

    टीका sis हजुरले साथसपाेट गर्नु हाेला है sahkti chand bro लाई

  • @hemrajdangi3632
    @hemrajdangi3632 Před rokem +12

    Wow एक दमै मन पर्ने गायक /गायिका 🙏🙏🙏 छ अति नै मिठा शब्द हरु तर शक्ति दाई अलि दुब्लाउँदै जानु भाको रहेछ मनमा दुःख धेरै भए र होला एकान्त मा नबस्नु स है दाई अरु पनि गीत हरु सन् हेर्न चाहन्छौ हामी

  • @user-pn2eg3kc4h
    @user-pn2eg3kc4h Před rokem +11

    शक्ति चन्द जि काे स्वर अहिलेसम्मकै उत्कृष्ट स्वर लाग्छ मलाई

  • @gitashahi1670
    @gitashahi1670 Před rokem +5

    मानव बिचको प्रेम शब्द सुन्दै गहकिलो लाग्ने तर यहि मायाले कति मानव को जीवन नै कहिले नउठने गरि थिचार दिएको छ अति सुन्दर शब्द चयन दुबैको दुबै प्रती नमन

  • @bishnukumarshrestha8077
    @bishnukumarshrestha8077 Před rokem +11

    शक्ति सरको शव्द संयोजन प्रति उच्च सम्मान छ🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹

  • @dhirjashahi
    @dhirjashahi Před rokem +1

    मन छुयो यो दोहोरीले हेर्दाहेर्दै आँखाबाट आँसु खसेको पत्तै पाइन मैले त😭😭😭

  • @bambahdhur4960
    @bambahdhur4960 Před rokem +4

    रिन लागोस तर दिन नलागोस मन दरो पारा शक्ति भाइ

  • @sagunbhusal8839
    @sagunbhusal8839 Před rokem +9

    म छाेराे मान्छे काे आँखा बाट आँसु आयाे । अहिले सम्म सुनेकाे थिएन यति मार्मिक गित टीका जि मैले धेरै राम्रो गित

  • @subedichristina2190
    @subedichristina2190 Před rokem +55

    यहाँ जिबित हुदा कसैकाे वास्ता हुदैन मूत्यु भए पछि हाई हाई हुन्छ अब त्यस्ताे नहाेस sakti chand लाई सबैले सहयाेग हाैसला दिदैजाउ

    • @Juddhakhatri7399
      @Juddhakhatri7399 Před rokem +3

      खास के भएको छ उहालाई जानकारी पाउ है

    • @tarabc3948
      @tarabc3948 Před rokem

      Honi

  • @basantadevkota5626
    @basantadevkota5626 Před rokem +8

    अति मिठो स्वरमा गाइएको गीत सुन्न पाइयो आज खुसी लाग्यो होल टिमलाई शुभकामना

  • @tikarambudhathoki747
    @tikarambudhathoki747 Před rokem +1

    निकै भाबुक मन छ्यो आत्म बल badhos सक्ति चन्द भाइ गित पनि राम्रै चलेका हुन भेरि र कर्नालि मै बस्छु सम्जेर तिम्ले भुल्दै जाउ जस्ता मिठा गित हरु आगामि दिन हरुको सफलता को शुभकामना सबैमा नमस्कार 👌🌹🍀💕🙏💕

  • @khumbahadurrana785
    @khumbahadurrana785 Před rokem

    गित साह्रै मार्मिक छ सुनिरहुं जस्तो!!!

  • @vijayprativabudhamagardang5818

    जतिसुन्यो उति सुनिरहु जस्तो लाग्ने अति मार्मिक गित सम्पुर्ण टिमपर्ति नमन छ्🙏🙏🙏❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @ganeshbhandari2383
    @ganeshbhandari2383 Před rokem +4

    शक्ति चन्द भाइको र टीका बैनिको यो मार्मिक शब्दको दोहोरी गीत सुन्दा कति खेर आँसु आयो थाहै bhayana

  • @bhimmagar2465
    @bhimmagar2465 Před rokem +27

    Sakti chand dai KO big fan ma

  • @29gaming87
    @29gaming87 Před rokem

    हार खानु हुन्न शक्ति भाइ जिन्दगी छर पो हरेक कुरा दुख पिर चोट अगाडि खडा हुन्छ।एस्ता कुरालाई फाडेर अगाडि बढ्नु पर्छ टीका बहिनी अनुशासित गायिका लोक गितको लोकनै हो टीका बहिनी नम छ।।

  • @news.channel1212
    @news.channel1212 Před rokem +3

    मार्मिक दाेहाेरी।शक्ति भाइ नि कथा माइलीकाे सिरियलमा समाबेस गर्नु पराे टीका बैनी

  • @bimalababu796
    @bimalababu796 Před rokem +7

    आहा मनै छुने शब्द हरु बधाई छ दुबै जना कला का हस्ति हरुलाई ❤️❤️👌👌

  • @nandalalsunar4894
    @nandalalsunar4894 Před rokem

    यसै त टीका सानू जि को सबै गितसङगित मन पर्छ ! यो त झनै मार्मिक रैछ ! मन रुवायो ! धेरै राम्रो छ ! miss you dherai tika g !

  • @laxmirawat9649
    @laxmirawat9649 Před rokem

    मेरो त आखा बाट आँसु नै झर्यो।गित सुन्दा सुन्दै।सब्द निकै मार्मिक भकोले जीवन म जस्तो भयो जस्ता को तेस्तै गित संगीतको माध्यम बाट पस्कनु हुने गयिका टीका दिदि र गाएक शक्ति चन्द दाजुलाइ सफलता मिल्दै जावस।👍️👍️👍️👍️

  • @OmshreeshBlog
    @OmshreeshBlog Před rokem +8

    कलाको धनी हुनुहुन्छ टिका सानु दिदी यो भिडियो हेर्दा आसु नै आयो

  • @elinakhadka7548
    @elinakhadka7548 Před rokem +4

    मुटुनै कामेर आयो प्रत्येक शब्दले ❤️❤️

  • @purnakc7822
    @purnakc7822 Před rokem +7

    अति सान्दर्भिक शब्द हरुले भरिएको गित सबै मा शुभकामना अनि सबै मिलेर शक्ति सर लाई माथी उठाउनु पर्यो टीका सिस हजुर ले पहल गर्नु पर्यो।यति प्रतिभा साली गायक हुनु हुन्छ।

  • @balsingh5531
    @balsingh5531 Před rokem

    साहुको रिन र छोरिको करिमा। डुब्दो रहेछ एकैछिन भरिमा।यो शब्दले मन रुवायो भाइ सलुत। सफल्ताको शुभकामना ।

  • @PuspaSharma-eg9ke
    @PuspaSharma-eg9ke Před rokem

    हरेक शब्द शब्दले अाफ्नाे जिन्दगीमा मेल खायो आमा बुवा गुमाएसी एक्लाेपनले सताउने गर्छ 😥 बधाई छ दुबैजनालाई शक्ति दाई लाई विशेष सफलताको शुभकामना🙏

  • @Suraj_pariyarsinger
    @Suraj_pariyarsinger Před rokem +1

    शक्ति जि, हजुर को गित सुनेर मैले नि गित कोर्न सिकेको थिँए हजुरले हिम्मत हार्नु हुदैँन धेरै गर्नु छ हजुरले!!आफुलाई कमजोर नबनाउनुस जिबनमा दुख सुख त भै नै रहन्छ त्यहि नै जिन्दगी हो राजा!!be strong ...

  • @shirsir3036
    @shirsir3036 Před rokem +1

    नमस्कार टीका सानू बाहिनी हजुर को र शक्ति सरको यो गित सुनेर मेरोत आसुनै रोकिएन सरै मन छोयो यो गितले तरा आहिले शक्ति सर कात हराउनु भो होला जनकरी पाउन म साउदी बाट

  • @HariHari-ro9cv
    @HariHari-ro9cv Před rokem +1

    हेर्दा खेरि देखिने चोट छैन तर मेरो न दुख्ने ठाउ छैन वा रुवायो 😭😭सत्ति #broad #b#strongपिलिज मनिस को जिन्दगिमा नराम्रो दिन बाटै राम्रो दिनको सुरुवात हुन्छ हिम्मत न हार्नुस हजुर को पनि राम्रो दिनको सुरुवात हुँदै छ सब ठिक हुन्छ don't worry🙏🙏

  • @bhagawotipandey365
    @bhagawotipandey365 Před rokem +13

    सबै टुक्का सुन्दा आशु नै रोकिएन टिका वैनीको कलालााई म हरेक पल सम्मान गर्छु शक्तिचन्द भाईको कला पनि ठिक छ गीतको मर्म नबुझि कमेन्ट गर्ने कुसंकारीपनि घसेका रहेछन् तर हिम्मत नहार्नु है दुख सुख द जीन्दगी हो नी

    • @biralkumal6032
      @biralkumal6032 Před rokem

      होनि हजुर एकदमै सहि कुरो गर्नु भो दुख: के हो भोग्नेलाई थाहा हुन्छ।

  • @kamalnepali2287
    @kamalnepali2287 Před rokem +7

    निकै मार्मिक दोहोरी टीका सानु शक्ति चन्द सबै टिमलाई बदाई छ

  • @dtmplpwl2213
    @dtmplpwl2213 Před rokem

    अति मार्मिक दोहोरी मन छोयो बधाइ छ टीका सनु र शक्ति चन्द लाई

  • @rokayadipak5504
    @rokayadipak5504 Před rokem +4

    यतिबेला शक्ति चन्द दाइलाइ सपोट गर्म सबै जनाले shakti chnda

  • @susmib.m7053
    @susmib.m7053 Před rokem +5

    आहा कति मार्मिक गित साचिकै जिबनमा मेल खायको गित गाउनु भो यसैत सानो मेरो मन झनै यो गित सुन्दा यति रोय आफैलाइ थाहा भएन 🙏🙏

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd Před rokem +3

    निकै उत्कृष्ट शब्द आखा रसाएरै सकियो दोहोरी सायदै धेरैको आँखामा आँसु आयो होला यस्तै हो जिन्दगी ।

  • @user-ts4us6ql7l
    @user-ts4us6ql7l Před rokem

    शक्ति बाबू सानाेमन नगर्नु यस्ताे अब्बल प्रतिभा भयकाे मान्छे जसरी पनि बाच्न सकिन्छ सारै मार्मिक टिकाबैनि र शक्ति बाबुकाे

  • @gopalkm5184
    @gopalkm5184 Před rokem +2

    अचम्म काे छ गिय सङ्गितकाे दुनिया कति लाई हसाउछ । कतिलाई रुवाउछ। वास्तविक सयम सान्दर्भिक अति मार्मिक दाेहाेरि गितका शब्द सुन्दा कसका अाखा नरसाउलान र। ।।

  • @user-lk6el4uu7z
    @user-lk6el4uu7z Před rokem +2

    कति राम्रो हो दुुई जनाले गाएको दोहोरी हेरेर मन नै थामिएन टीका दिदी र दाद हजुुरको त दोहोरी नहेरि त बस्न सदिन के म त

    • @ssgaming1804
      @ssgaming1804 Před rokem

      Indrenima jasto khusi dekhna pam sakti chanda lai

    • @ssgaming1804
      @ssgaming1804 Před rokem

      Sila di ra sakti chandanko marmik geet Sunna man x plz next part

  • @krishnaportel9957
    @krishnaportel9957 Před rokem +1

    कति भाबुक बनाउने दोहोरी जस्को पनि मन रुन्छ यो यति भबबियोल बनाउने दोहोरी

  • @kalambhanderi7791
    @kalambhanderi7791 Před rokem

    मनै थाम्न सकिएन असाध्यै मन पर्ने टिका बहिनी अनुसासित लोक दोहोरी गायिका धेरै धेरै शुभकामना

  • @puskalsharma293
    @puskalsharma293 Před rokem +9

    अाहा मनै छाेयाे 😭😭 यति राम्राे दाेहाेरी गाउनु भयाे बधाई छ 👌👌👌🌹💯

  • @pabitrasalyani310
    @pabitrasalyani310 Před rokem +21

    आहा मार्मिक शब्दमा गायको गित दामि छ दादा 🙏❤️

  • @indrajithrai7580
    @indrajithrai7580 Před rokem +5

    अति मार्मिक शब्द हरु मनै छोयो 🙏🙏🙏

  • @chandmohan760
    @chandmohan760 Před rokem

    अति नै मार्मिक शब्द प्रस्तुत भएको देख्दा आँखा रसाएका था भएन

  • @lomeslomes2518
    @lomeslomes2518 Před rokem +2

    टीका जि तपाई को मार्मिक गित्ले कति रुवाउछ मेरो मन्🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣 तपाईं को सम्पुर्ण टिम्लाइ बदाइ छ्❣️

  • @balsingh5531
    @balsingh5531 Před rokem +3

    आफ्नै कथामा दुबेर गाउनु भो गाएक शक्ति भाइले।तपाईं सङ्ग कला छ गला छ
    जिन्दगी अगाडि बढाउनुस हार नखानु ।अझै मार्मिक दोहोरी सुन्न पाउ।

  • @parmilashrestha5287
    @parmilashrestha5287 Před rokem

    मलाई मेरै हालतमा हुन दे आइज एकछिन झम्तेर रुन दे।सारै रुवायो यो टुक्काले

  • @ghanparkashjoshi5300
    @ghanparkashjoshi5300 Před rokem

    यस दोहोरीको बिषय बस्तुले सम्वेदनशील र मनै रूवायो भावुक बनायो

  • @Pradip.st2019
    @Pradip.st2019 Před rokem +9

    शक्ति राजाको मीठो स्वर

  • @gobindachand9971
    @gobindachand9971 Před rokem +2

    गायक गायिका प्रति उच्च सम्मान जीवन दुःख सुख प्राप्तिको योग हो शक्ति दाई फेरि सुख शान्ति समृद्धि अग्रगामी दिनमा मेल्लने छ हार पछि जितको खुसी संसारकै महंगो विद्या हो हार न खानु होला

  • @uttamkunwar7041
    @uttamkunwar7041 Před rokem

    sabai jana le shakti vai lai shath shapot hausala dinu prxa yesto bela

  • @kajigurung2838
    @kajigurung2838 Před rokem +3

    शक्ति भाइ हिम्मत हार्नु हुदैन है?जीवन होनि भाई

  • @rupakmagar4666
    @rupakmagar4666 Před rokem +7

    सारै मन छोयो यो दोहोरिले 😂😂😂😂😂तर शक्ति चन्द दाइ हार नमानु हार पछि जित अबस्से हुने छ हजुर लाई सफल्ता को सुभकमना छ

  • @Ambika1674
    @Ambika1674 Před rokem

    सारै मन छोयो र रोए शकति जि लाई सबैले सपोट गरौ टीका बैनी तपाइले सहयोग अभियान चलाउनुस

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 Před rokem +1

    यहाँ शक्ति जिकाे वास्तविक जीवन घटनाले धेरै रुवाएकाे छ 😭😭😭😭😭😭टिकाकाे विशेषता नै हाे कि अरुकाे जिवनका घटनालाई पनि अाफ्नै जीवन घटना जस्तै मानेर गाउन सक्ने 👍️👍️👍
    टिकाकाे शब्दसँगै रुवाइले मर्माहत बनायाे 😭😭😭

  • @ankitgaha3351
    @ankitgaha3351 Před rokem +2

    शान्ति चन डिप्रेसन मा जानू को कार्न आफै ओझेल मा पर्नुभयर होकि यस्तो राम्रो प्रतिभा भाको मान्क्छे प्रतेक सब्दमा भाब छ बरै बिचरा शान्ति चन्द जियु साहासी भन्नु सबैको माया साथा मिल्छ हजुर लाई 😍😍😍

  • @Ramsantoshchannel
    @Ramsantoshchannel Před rokem

    यस्तो राम्रो देहाेरि गाउनि कलाकार लाई सबैले सहयाेग साथ दिनु परछ हरेश नखानु दाजु

  • @kamaladangi3246
    @kamaladangi3246 Před rokem +1

    मनै रोयो दोहोरी सुनेर यसरी नै शक्ति जि का दोहोरी सुनिरहन पाउ यसरी नै दोहोरी busy भैरहनु अनि पिडा कम हुँदै जान्छ🙏🙏

  • @gokarnabista5256
    @gokarnabista5256 Před rokem +2

    टिका सानु को त नामै काफी छ, शक्ति चन्द्र भाई को गज्जब को प्रस्तुती रहेको छ, मार्मिक दोहोरि जय गीत जय सङ्गीत।।

  • @balaramnepali5061
    @balaramnepali5061 Před rokem +5

    सारै मार्मिक दोहोरी मेरो त आसु नै आयो

  • @dhanathapa1760
    @dhanathapa1760 Před rokem

    गित पनि तेतिकै राम्रो छ टिका सानु र सक्ती बाबु को सोरमा सजियेको गित सुनेर खुसी लाग्यो बितेको दिन लाई नसम्झिनुस बाबु आउदो दिन लाई सुवाग छ बाबु

  • @bhimbisuofficial3560
    @bhimbisuofficial3560 Před rokem +2

    हुहु कति मार्मिक विषय वस्तुमा मन छुने प्रस्तुति । शक्ति दाजु को वास्तविक पिडामा शब्द जाल ओहो ।। दाजु हजुर को म ठूलो फ्यान है । जीवनमा अनेक उतारचढाव आउँदो रैछ । दुःख पछि सुख अबस्य आउँछ एक दिन । हार खानु हुँदैन । आधा भन्दा बढी जीवन मेरो पनि दुःख मै गै रहेको छ तर अझै संघर्ष गर्दैछु🙏🙏🙏🥺🥺🥺#shakti_chand #tika_sanu

  • @Tilakkhadka225
    @Tilakkhadka225 Před rokem +4

    गित गितै भयता पनि कसैको जिबनमा यो हुनसक्छ ? जुन समाजम घट्ने घटना र आफ्नो जिबनको कहानी समेटेर गाउनु भयको गित यकदमै मलाइ त मन पर्यो । आगामी दिनको शुभकामना दुबैलाइ ।

  • @jibanyogi9101
    @jibanyogi9101 Před rokem +1

    मेरो प्यारो साथि सारै मन छोयो 😭😭😭😭धेरै रोय यो दोहोरि सुन्दा😭

  • @user-kr8se6zd9b
    @user-kr8se6zd9b Před rokem +2

    राम्रो लाग्यो टीका र शक्तिको गित बधाई छ दुबैलाई सफलताको कामन छ ♥️♥️♥️♥️♥️♥️

  • @rantabk
    @rantabk Před rokem

    असाध्यै राम्रो छ दाङ र सल्यानको प्रतिभाहरुको प्रस्तुति

  • @manisharasaili2858
    @manisharasaili2858 Před rokem

    धेरै पछी प्यारी दिदी को लाईभ दोहोरी हेर्ने पायो यक दम मन छुने टुक्राहरु@geet well soon dai@

  • @nabinchapai5909
    @nabinchapai5909 Před rokem +1

    धेरै राम्रो दोहोरी गाउनु भयो सिस दादा मेरो मन छोयो सुन्दा सुन्दा मेरो आँखा बाट पनि आसु झरेयो😭😭😭😭😭😭😭😭😭😭😭

  • @nabinmagar9233
    @nabinmagar9233 Před rokem +3

    आहा अतिनै मार्मिक शब्दमा दोहरि😥😥सफल्ताको कामना🌹❤️

  • @ashagurung7660
    @ashagurung7660 Před rokem

    Bhai timro harek shada sunera ma dherai royo aba timi le hasera khusi vako herna chahanxu bhai

  • @sachinrc1330
    @sachinrc1330 Před rokem

    मलाई मन्पर्ने दाेहाेरी रमाइलो लाग्यो भाग 2

  • @shantilalimbu6601
    @shantilalimbu6601 Před rokem

    Marmik geet mitho voice👌👌👌👌❤

  • @khanelboss2613
    @khanelboss2613 Před rokem

    मनै भकानियर आउँछ किन हो
    सायद मेरो बरेमै गको जस्तो लाग्यो बधाई छ दुबै जनालाई 🙏🙏🙏🙏🙏

  • @minalimbu1989
    @minalimbu1989 Před rokem

    एकन्तमा बसेर रुनुमन्लाग्छ यो टिकाकोगीत सुन्दा तरकेर्गनु सन्सार सम्झेर मनबुज्उनु र्पदोरहेछ