Velikost videa: 1280 X 720853 X 480640 X 360
Zobrazit ovladače přehrávání
Automatické přehrávání
Přehrát
sarai ramro laagyo hajur ko video very nice
Amen.
Owww dami bathe
सधैं झै आजो पनि कमेन्ट गर्नु भएकोमा सुर्य मल्ल बाबुलाई धेरै धेरै धन्यवाद छ है ।।
Sundar ani safa pani rahex
तपाईले ठाउँ ठाउँमा गयर सारै रमाईलो ठाउँ र गेमहरु हेर्नीमौका दिनु हुन्छ खुसीलाग्छ धन्यबाद बाज्यु
राम्रो ठाँउ रहेछ भिडियो को लागि सोल्टी हजुर लाई धन्यवाद
Thank you solty Raja
बाजे यो ठाउँ मा मेला सधै बर्स लाग्छ
हो सदियौँ बर्स पहिले देखि यहाँ दसैको पुर्नेमा मेला लाग्ने गर्दछ रे ।।
Burtibang bajar ghume ko feel bhayo hajur video ko lagi dhannabad tapai lai.!!!
मेरो गाउँघर धेरै छ
सहि हो हजुर
धन्यवाद सर हजुर लाई आफू त बिदेशी परियो आज आफै जन्मे को थाउ देख्दा अँखा बात आँसु रसायो धेरै धेरै धन्यवाद आउदै गर्नु होला हजुर लाई सधै स्वोगत छ अझै धोरपातन झन रमाइलो छ मेरो नाम श्याम बि. बिश्वोकर्म धोरपातन नगरपालिका
Aasu rasako chai kina hau😂😅
सानो भएनी राम्रो छ बाग्लुंग बजार
सर ले बुर्तिबाङ्ग बजार लाई सबै सामु ल्याइ दिनु भो😁
Namaste sirTapai khabata hunu huncha Mo chai Sikkim bata ho
हजुर सर ।म पोखरा हल्लाउने चोक देखि हो है !!
sarai ramro laagyo hajur ko video very nice
Amen.
Owww dami bathe
सधैं झै आजो पनि कमेन्ट गर्नु भएकोमा सुर्य मल्ल बाबुलाई धेरै धेरै धन्यवाद छ है ।।
Sundar ani safa pani rahex
तपाईले ठाउँ ठाउँमा गयर सारै रमाईलो ठाउँ र गेमहरु हेर्नीमौका दिनु हुन्छ खुसीलाग्छ धन्यबाद बाज्यु
राम्रो ठाँउ रहेछ भिडियो को लागि सोल्टी हजुर लाई धन्यवाद
Thank you solty Raja
बाजे यो ठाउँ मा मेला सधै बर्स लाग्छ
हो
सदियौँ बर्स पहिले देखि यहाँ दसैको पुर्नेमा मेला लाग्ने गर्दछ रे ।।
Burtibang bajar ghume ko feel bhayo hajur video ko lagi dhannabad tapai lai.!!!
मेरो गाउँघर धेरै छ
सहि हो हजुर
धन्यवाद सर हजुर लाई आफू त बिदेशी परियो आज आफै जन्मे को थाउ देख्दा अँखा बात आँसु रसायो धेरै धेरै धन्यवाद आउदै गर्नु होला हजुर लाई सधै स्वोगत छ अझै धोरपातन झन रमाइलो छ
मेरो नाम श्याम बि. बिश्वोकर्म धोरपातन नगरपालिका
Aasu rasako chai kina hau😂😅
सानो भएनी राम्रो छ बाग्लुंग बजार
सर ले बुर्तिबाङ्ग बजार लाई सबै सामु ल्याइ दिनु भो😁
Namaste sir
Tapai khabata hunu huncha
Mo chai Sikkim bata ho
हजुर सर ।
म पोखरा हल्लाउने चोक देखि हो है !!