बालेनको यस्तो चमत्कारी काम ! Balen Shah news today
Vložit
- čas přidán 18. 05. 2023
- Kathmandu metropolitan changes by Mayor Balen Shah and his team. Kathmandu mahanagar palika ma sudhar ka kaam haru. Balen Shah is a Nepali serial city changer of Kathmandu city. Balen Shah's song is viral among Nepali youths also. Local people are saying that Kathmandu looks like Korean and Japanese cities. These are some main works of Balen Shah and the team.
#balenshah #balen #dhobikhola #kathmandu #kathmandumetropolitancity #gyanendrashahi #mayorbalen #nepal #kathmandunepal #nepaliserial
hong kong को कुनै कुनै ठाँउ जस्तो पो देख्दैछु काठमाडौं त। जय मेयर बालेन
प्रतिक्रिया को लागि धेरै धेरै धन्यवाद
एउटा इमानदार मेहनेती स्वतन्त्र मेयर ले यत्रा यत्रा काम केही महिनामै गर्न सकिदाे रहेछ हैट देशमा फाेकटमा विभिन्न पार्टीका पापी भ्रष्टहरूलाई पाल्नुपर्ने हामी कति अभागी नेपाली 😭😭🙏🇳🇵🇳🇵🇳🇵
मेरो बिचारमा अब बालेन सरले सवारी साधनलाई ध्यानमा राखेर ट्राफिक सम्बन्धी काम गरोस भन्न चाहान्छु।🤔🤔
So true… especially regarding public buses, microbus, tempos as well. And of course, strict traffic rules for all the vehicles.
जरुरी छ यो ,थोत्रा गाडिलाई ब्यबस्थापन गरेर ठुला बस संचालन गर्नु पर्छ।दिउँसो य पिक समयमा निर्माण सामाग्री बोक्ने गाडिलाई रोक लगाउनु पर्छ।
Traffic light should work compulsarily, the paths should be kids school walk and cycling friendly. I cycled and walked my 10 years old nephew to school for two months. Its so not easy to cross the road or walk or ride. (route patan - gabahal- pulchowk- sanepa ideal model school.)
हजुर लाइ धेरै धेरै धन्यबाद !
Parking ko arrangement garyaa k ho tyo??..
मेयर बालेन दाइ अझै यस्तै राम्रो राम्रो काम गर्दै जानुस्, कसैको साथ नभए पनि हामी युवाको १००% साथ तथा सपोर्ट छ ढुक्कले काम गर्दै जानुस् माया छ कपिलवस्तुबाट ❤❤❤❤
हजुर लाइ धेरै धेरै धन्यबाद !
wow युवा बालेन जिन्दावाद जय
हजुर लाइ धेरै धेरै धन्यबाद !
निडरताका साथ अगाडि बढ्नुस् बालेन जी । जनता हजुरको साथमा छन् । बिजुलीका तारहरु अन्डरग्राउन्ड हुन् जतिसक्दो छिटो । नीति र नियमको उलंघन गर्नेलाई कारबाही होस् ।।
हजुर लाइ धेरै धेरै धन्यबाद !
बालेन को बयान गर्ने कुनै शब्द नै छोइन king of Nepal ❤❤❤
हजुर लाइ धेरै धेरै धन्यबाद !
@@infotentv2545 सार्बजनिक सौचालय को बेबस्था भएन हौ बलेन साप थाम थाम मा हुन पारो
मेयर बालेनज्यू हजुरको कामलाई उच्च सम्मान ! मेयरज्यू , चक्रपथ क्षेत्र को गंगबु, सामकोशी र बसुन्धरामा पनि यस्तै स्वरुपमा देख्नने आशा गर्दछु। जय नेपाल ! 🙏
सल्लाह सुझाव र प्रीतिक्रिया को लागि धेरै धेरै धन्यवाद ।
Thank you balen sir hjr jasto manxe ko khancho xa yo des lai
Mr mayor Balen, you are a precious gift for NEPAL as a hero as well as builder, in all sectors of national requirements with a clean intention and quality leadership. Thank you.
thanks a lot.💖
योजना र कदमहरू पछिका धेरै परिणामहरू स्वीकार्य छन् जसको लागि म श्री बालेन र उहाँका टोली साथीहरूलाई उनीहरूको राम्रो कामको लागि धन्यवाद दिन्छु तर यदि यो केवल श्री बालेनको बारेमा मात्र हो भने तपाई सबैलाई थाहा छ कि समय अझै धेरै छ। केवल उहाँ र उहाँको कामलाई हेर्न, सोच्न र बुझ्न आवश्यक छ जस पछि श्री बलेनलाई उहाँको स्वभावको औचित्य ठहराउने म मात्र होइन धेरै नेपाली वा सिङ्गो राष्ट्रले नै आवाज दिनेछ ।
🇳🇵🇳🇵🇳🇵
हजुर लाइ धेरै धेरै धन्यबाद !
Proud of our honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen ji 🙏🏿
हजुर लाइ धेरै धेरै धन्यबाद !
@@infotentv2545 it's a truth 🙏🏿🙏🏿🙏🏿
फ़ेरि पनि 5 बर्ष बालेन शाह नै हुनुपर्छ मेयर ।
thanks a lot for your suggestion
बालेन लाई मेरो सुझव भ्रष्ट नेताकार्यकर्ता लाई बाग्मती मा लगेर गाढ्ने
make in nepal
जय बालेन
स्वक्ष छबी यूबा भय को मेयर श्री बालेन्द्र साह ❤❤❤❤❤
हजुर लाइ धेरै धेरै धन्यबाद !
Balen Babu tapai 50 barsa agadi janmanu parthiyo dherai dherai asirbada
हजुर लाइ धेरै धेरै धन्यबाद !
Feel proud be nepali lots of thanks mayor Balen shah jee , great salute for intellectual vision once again thank you
हजुर लाइ धेरै धेरै धन्यबाद !
मेयर वालोन शाहज्यू अहिले सुरुवात गरेको कार्य को स्वागत योग्य छ अव ढल लाई नदीमा नमिसाएर छुट्टै बग्ने ब्यवस्था गरे मा उपत्यका का नदीहरू सधै सफा रहन्थे अनि पो वातवरण स्वच्छ र सफा रहन्थो जय नेपाल
thanks for your suggestion.
Wow kasto ramro bhayex Kathmandu ❤
thank you.
Good work Mayor Balen. Tara all this effort to make beautiful footpath, and people still running in the middle of the main road. Not even service roads. Come on people. Lets do our part.
हजुर लाइ धेरै धेरै धन्यबाद !
Thanks A lot balen ji n god Bless U
अबो जनताले प्रदेश र संघीयता खारेज गर्नु पर्छ अनि रास्ट्रपति स्वतन्त्र हुनु पर्छ जय नेपाल
Thanks a lot.
हृदयदेखिनै सलाम । मेयर बालेन साबलाई ।
धेरै धेरै धन्यवाद ।
बालेन सर लाई धेरै धेरै धन्यवाद पहिला का मेरसाप हरू ले पनि बालेन सरको काम हेर्नुपर्छ
प्रतिक्रिया र सुझाव को लागि धेरै धेरै धन्यवाद ।
ईच्छा शक्ति , भिजन, साथै मेयर काे अधिकार प्रयोग गर्नुभयेको मेयर बालेन शाह ले पहिलाका मेयरले झिंगापुर बनाएका माहानगर लाई सिंगापुर जस्ताे बनाईदिए केवल एक बर्षमै। अनुमान गरौ अझै चार बर्षसम्ममा कस्ताे हाेला । सलाम छ मेयर काठमाडौं माहानगर लाई।
सुझाव र प्रतिक्रिया को लागि धेरै धेरै धन्यवाद ।
Feel proud be nepali
Lots of work thank to mayor Balendra shah jee
Salute to Balendra shah
Support to Balendra Shah ❤❤
प्रतिक्रिया को लागि धेरै धेरै धन्यवाद ।
Thank you so much balean shaha sir 🙏 dheri ramro kam
हजुर लाइ धेरै धेरै धन्यबाद !
सलाम छ बालेन सरलाइ अझै अगाडि बड्नुहोस।
प्रतिक्रिया को लागि धन्यवाद ।
Jai nepal chha meher balen saheb yo are great Weldon you r great work very nice very beautiful city of kath mandu nepal
thanks a lot
Very good balen sir thank you 🙏❤️♥️❤️
thanks a lot
Kathmandu can be one of the most beautiful cities in the world like San Francisco.
Thanks balen sir
thanks a lot 💖
अब देशको प्रधानमन्त्री भएर काठमाडौं मात्र हैन सिङो देशको मुहार फेर्नु पर्छ ।।
सुझाव र प्रतिक्रिया को लागि धेरै धेरै धन्यवाद ।
बालेन सहा यो देशको प्रधानमन्त्री भए कस्तो हुन्थ्यो होला हाम्रो देश
प्रतिक्रिया को लागि धेरै धेरै धन्यवाद ।
काठमाण्डु म न पा मेयर वालेन शाह २० बर्ष कार्यकाल हुनेछ ।
धारान उ न पा मेयर हर्क साम्पाङ राई आजिवन कार्यकाल हुनेछ ।
जय मेरो देश
हजुर लाइ धेरै धेरै धन्यबाद !
बालेनकाे काम कति राम्राे कति नराम्राे तेसैले 100% मा 10% चाहिँ काम सहि भएकाेछ अरु 90% गलत👎️👎️
सार्बजनिक निजि गाडिलाई पनि सबक सिकाउनु पर्ने छ बालेन जि उभिएर नि राम्रो संग यात्रा गर्न गाह्रो हुन्छ
हजुर लाइ धेरै धेरै धन्यबाद !
Great job balen sir 👏 👍 ❤
thanks a lot 💖
मेयर बालेन साब हजुर को सम्पूर्ण काम राम्रो छ अब कलंङ्की देखि चाबेल गौसला जाने बाटोको सुधार गर्नुपर्ने छ जथाभावी पुराना बिग्रेको गाडी र कबाडी गोदाम बन्द गरेर शहर सफा गर्नु होला
हजुर लाइ धेरै धेरै धन्यबाद !
धन्यवाद मेयर बालेन्द्र शाह लाइ
धन्यवाद ।
Great work Thank you and congratulation.
हजुर लाइ धेरै धेरै धन्यबाद !
big tq sir
वाह💖👌
Wow!great job dear mayor balen shah sir.keep it up👍️👍️👏👏👏👏👏🙏🙏🇳🇵🇳🇵🇳🇵
प्रतिक्रिया को लागि धेरै धेरै धन्यवाद ।
काठमाडौ महानगरले अहिले जे काम गरेको छ त्यो सर्हानिय छ ! साथै सान्स्कृतिक धरोहर भएका स्थान मठ मन्दिर, चैत्य, देवालय आदि सफा सुग्घर, बनाउने ! मन्दिर, देवालय हरुमा कमसेकम मन्दिर, देवालयको नामको बोर्डहरु राख्ने ! बानेश्वर क्षेत्रका फुटपाथ मा रोपिएक रुखहरु धेरै ठाउँमा उजाड पारिएका छन ती स्थानहरुमा उपयुक्त नयाँ बिरुवाहरु लगाउने !
Thanks a lot.
Excellent, keep up your good work
प्रतिक्रिया को लागि धेरै धेरै धन्यवाद । तपाईको समय सुखमय बितोस ।
अति उतम 🎉🎉🎉
बालेन जि लाई मेरो सलाम छ ।
thanks a lot
जय बालेन्द्र मेहेर साब ❤❤❤❤ खुशी लाग्यो😊😊😊😊
हजुर लाइ धेरै धेरै धन्यबाद !
Mayor balen shah jyu lae aatmae dekhi hardik dhanyabad
प्रतिक्रिया को लागी धेरै धेरै धन्यवाद ।
Good मेयर होस् त बालेन जस्तो ।
Aaha Katti ramro va ko ho balen dai lai 🙏🙏🙏🙏🙏🙏🙏
thank you .
चाैरासिकाे चुनाबमा प्रधान मन्त्री भयर पुरै नेपाल काे मुहार फेरियकाे हेर्न मनछ
Great keep up
प्रतिक्रिया को लागि धेरै धेरै धन्यवाद ।
Mayer Balen, Harka Sampang and Gyanendra Sahi are the three real gifts and the only hopes of Nepalese youth. The rest are no worth hoping on them. These three guys should establish a new real democratic party to lead Nepal
सल्लाह सुझाव तथा प्रतिक्रियाको लागि तपाईलाई धेरै धेरै धन्यवाद ।
Within 5 years definitely balen will make Kathmandu one of the best city in the world let's support everyone
हजुर लाइ धेरै धेरै धन्यबाद !
Jai hosh balen sir.❤❤
Wow🎉🎉 gud job beuty
प्रतिक्रिया को लागि धेरै धेरै धन्यवाद ।
Hamro desh pani bedes jasto dekhina lageyo very good job balen bro
thanks a lot
Grand salute 🎖🎖🎖to Balen sir It’s really unbelievable Good job sir keep it up the Great Job Nepal 🇳🇵 future is in people like you Sir 🙏🙏👏👏👏👍👍👍..
प्रतिक्रिया को लागि धेरै धेरै धन्यवाद ।
Balen sir lai salute,
Balen sir vanda aghi ka mayor haru darlagdo ghanghor nindra maa thiye6 hai mitra haru ho
प्रतिक्रिया को लागि धेरै धेरै धन्यवाद ।
Wow 🎉🎉🎉just Salut to Our Balen sir
हजुर लाइ धेरै धेरै धन्यबाद !
Honestly, after Balen is the one and only visionary leader ever born in Nepali soil
thanks a lot 💖
great balen sir❤❤
thanks a lot 💖
Waoooo
राम्रो लाग्यो धेरै राम्रो अब यो बिजुली को खम्बाअरु लाई पन्छायर विभिन्न बिजुली को तार हरु अन्य तार हरु लाई underground गरि signal light को ब्यबस्थापन गर्नु पनि गर्नु पर्छ
हजुर लाइ धेरै धेरै धन्यबाद !
Dear Mayer Balen, Great job keep it up. Dhruba and family . USD, Virginia
हजुर लाइ धेरै धेरै धन्यबाद !
Very very good job mayar saab
हजुर लाइ धेरै धेरै धन्यबाद !
धेरै राम्रो काम ❤❤
thank you
Great job
thanks a lot
Nice work of balen and team
प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद ।
keep it up.
thank you very much
आफ्नो राजधानीमा हरियो विरुवा देख्न पाउँदा सारै खुशी लाग्यो । उक्त रुख विरुवा समय समयमा पानीले पखाल्ने, धुलो धुवा पनि पानीले नै सफा गर्नुपर्छ । सारै राम्रो हुन्छ। मैले चाइना जाँदा देखेको छु । रात्री समयमा बाटोमा रहेका रुख विरुवालाई पानीले सफा गर्ने । जेनेरेटर नै प्रयोग गरेर सफा गरेको देखेको छु ।
हजुर लाइ धेरै धेरै धन्यबाद !
Very good
Great job Balen Saha 🙏🙏🙏
thanks a lot
Very good Balen babu
thanks a lot 💖
Hamrai Nepal HOTA wow yasto hunu parxa neta vane KO Jaya balen
हजुर लाइ धेरै धेरै धन्यबाद !
Real hero of the Nepal.
thank you
Good job
thank you.
मन्त्री हरुको ठाउँ मात्र बिकाश भयो कलन्की बसपार्क तिर पनि ध्यान दिनु होला मेयर🎉🎉🎉🎉
हजुर लाइ धेरै धेरै धन्यबाद !
Mayor Balen ji laai Desh ko Pradhan Mantri banaau parxa
Good work Balen sir
हजुर लाइ धेरै धेरै धन्यबाद !
Great person
अब निजी विद्यालयमा पढाउने शिक्षकको तलबबारे राम्रो व्यवस्था होस् ।
हजुर लाइ धेरै धेरै धन्यबाद !
Great job Balen sir🎉🎉
thank you
बालेन सर को काम बिदेसि दुबै सग तुलना गर्न लायक छ गरे हुन्छ सम्भव छ भन्ने कुरा मेयर बलेन बाट सिक्न सकिन्छ र अरु मेयर ले नि सिक्न जरुरी छ ☺️
हजुर लाइ धेरै धेरै धन्यबाद !
good job
thank you
wow wow
❤ very nice Kathmandu
thank you
Wow very nice kathamandu i like ma malaysia bata heriraheko xu.❤
प्रतिक्रिया को लागि धेरै धेरै धन्यवाद, तपाईको मलेसिया बसाई सुखद रहोस । हाम्रो भिडियो हरु हेर्दै गर्नु होला ।
👏🙏👍wow Balen sir des ko P.M hunupryo
Oi rest of the Mayers of Nepal please learn from Balen Shah n make ur City like Kathmandu. THANK YOU Balen n entirely team salute to u all.
हजुर लाइ धेरै धेरै धन्यबाद !
Very good job ra aba bachare ra sisdol ko phohor ko chito vanda chito ramro bebasthapan garnu hola dhanyebad
सुझाव को लागि हजुर लाइ धेरै धेरै धन्यबाद !
Jaya hos balan jee
thank you.
Balen sir🫡,you are real visionary and brighter of Nepal saput,Balen ji lai sallah sujhab dineh hoina uha bata linechi ho
बिदेसमा जस्तै नगर पुलिस को संख्या र सिसी टिभि बढाएर निगरानी वढाउनु पर्छ । यदि कसैले सरकारी सम्पति मा नोक्सानि पुर्याए कडा जरिवाना को तत्काल लागु गर्नु पर्छ !
thanks a lot for your suggestion and response
Very nice 👍
हजुर लाइ धेरै धेरै धन्यबाद !
National hero mayor Balen❤❤❤❤❤❤
धन्यबाद
Good job Balensir
thanks a lot
बालेन सर मेरो सुझाव अनुसार काठमाडौमा गुड्ने सबै बस र काठमाडौं भित्रने बसको
तथ्याङ्क नगर निगम वा प्रहरीलाई थाहा हुनुपर्छ, जनतालाई पनि फाइदा हुन्छ र सरकारलाई पनि ।
लुम्बिनी नेपालबाट साउदी अरेबियामा बसेको छु
सुझाव र प्रतिक्रिया को लागी धेरै धेरै धन्यवाद ।
BALEN LAI SALLAH SUJHAB BHANNU BHAYO ..KRIPAYA BALEN SAMMA PURYAIDINU HOLA.......ati sundar lagyo ajha hidna dulana pae.......... afu pare bideshma.....tara pani eauta kura khadki rahanchha.....sadak laght ko lagi kehi gareko dekhiena sabai chauraha ityadi ma sadak batti rakhi die ma sun mathi sugandha hune thiyo
हजुर लाइ धेरै धेरै धन्यबाद !