कथा माइलीको भाग १३९ [Katha Maili Ko 139] Rama, Sabin, Tika, Ibsal, Yan, Shankar, Huma , Rabindra
Vložit
- čas přidán 11. 07. 2024
- ------------------------------------------------------------
कथा माइलीको भाग - १३९
------------------------------------------------------------
🎬️ Story
Tika Sanu
------------------------------------------------------------
------------------------------------------------------------
🎬️Direction
Man singh Khadka
------------------------------------------------------------
🎬️ Camera
Shiva B.K
------------------------------------------------------------
🎬️ Edit
Bishal Nath Yogi
------------------------------------------------------------
🎬️ Artists:-
★ Tika Sanu
★ Rama Thapaliya
★ Sabin Bastola
★ Ibsal Sanjyal
★ Sumitra Adhikari
★ Gita Sunar
★ Huma Bk
★ Dhanmaya Nepali
★ Ramila BK
★ Leliya BK
★ Yan Prasad Neupane
★ Shankar Sunar
★ Sharmila Bc
★ Keshari Gharti Magar
★ Anil Sunar
★ Gopal Paudel
★ Raj Kumar Century
★ Rabindra Sunar
★ Asha BK
★ Binita BK
★ Parkash Diyali
-----------------------
🎬️ Story / Concept:-
Tika Sanu
© Tika Sanu-2024,
-----------------------
Facebook:
/ tika.sanu.1
-------------------------
Tika Sanu is authorized to upload this video. Using uf this video on other CZcams channels without prior permission will be strictly prohibited
----------------------
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
------------------------------
Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures. - Zábava
सबैलाई नमस्कार सिरियलमा सबैले डबल रोल सुहायन भन्नुभयकोछ हामी सुटिङको लागि भ्याली बाहिर गयका थियौ सबै कलाकार जान सम्भब भयन उतै तिर खोजौला भनेको त्यो बस्तिका धेरै दिदिबहिनिहरुलाई कोसिस गर्यौ तर भयन उहाहरु क्यामेरा देखेर अप्ठ्यारो मान्नुभयो तेसैले हामी आफै जे छ जस्तो छ तेस्तै कथा पूरा गरेर फर्कियका छौ ।
अब 3 भाग पछि डबल रोल आउदैन चिन्ता नगर्नुहोस है ल।
@@TikaSanu huss dd karan yasto po raix balla kuro bujiyo 🙏🙏🙏
Pp
Huss
धनमाया लाई चै किन रोल नदिनुभाको ?
@@TikaSanu सानि मलाई त असाध्यै राम्रो लागेको थियो हजुरको त्यो डबल रोल पनि तर मैले मात्रै भनेर नहुने होला है सानि ल अति राम्रो भएको थियो सिरियल त यहाँ भन्दा पनि अझै राम्रो बनोस् सफलताको धेरै शुभकामना छ प्यारो सानि लगाएत सबै कथा माईलि सिरियल लाई धेरै बधाई दिन चाहान्छ मैले सानि हजुरलाई म सात जुनि सम्म पनि भुल्न सक्ने छैन के सानि हजुर त मेरो मन मुटुमा यति धेरै भएर बस्नु भएको छ कि ल सानि धेरै के भनु र मैले हजुरलाई धेरै माया मिठो सझना छ ❣️❣️❣️💋💋💋🎤🎤
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
❤❤❤
Hereko xum 😊
ठठगगगगगगगगगगगगगगगगगगगगगगगगगथथगथगथथगगगगगगगगगगगगगगगगगगथथथ
Ca❤ so DMWersfgnzz abcdefghhklmn😂oqpr@@RamSunar171
@@Dipshikhamagarrjsisjjsjd😂😂😂😂😊😊😊❤❤❤❤🎉🎉🎉
यो डबल रोल चाहिँ फिटिकै मन परेन भुन्टिको जस्तै डबल रोल बनाउन खोजेको होला सुहाएन जस्तो लाग्यो मलाई त
Ho k hai sabai lai eutai dekhinxa❤
@@anjalkabita1910 ho vanya hernai man lagen ahile ta malai
भुन्टिको डवल रोल भएपनी सुहाउदो छ नि बरु
Teita khatamai paroni serial Lai ta
Vako chha vako chha manchhele je pani vannu sakine 😢
अहिले सम्म राम्राे लाग्थाे तर अब
याे डबल राेल चै कत्ति सुहायकाे छैन। अब राम्राे लागेन।
Honi
Malai ni man parxa xodo Tika Sanu ko 3 OTA roll fitikai man parena
त्योदेऊरानी भनौ दिलाई डबल रोल दिनु भन्दा बिचारा आफु संगै मिल्नेधनमाया लाई खेलाए को भ ए राज्यों हुन्थ्यो❤❤❤❤ म दिल्ली बाट हेरीराछु❤❤❤❤❤❤❤
त्यो देउरानी भनौदिलाई डबल रोल दिन भन्दा बिचरा आफु सँगै मिल्ने धनमाया लाई दिएको भए कस्तो राम्रो हुने थियो
Ho ne
Ho vaneko thik kura vannu vayo
Tkx vanu vo
Tei vaneko tw ni
धन माया भन्दानी केसरी दिदी लाई चाई दिनु पर्ने हो डबल रोल राम्रो हुन्थ्यो
डबल डबल रोल तेती मनै परेन है टिका सिस्टर अैले सम्म कती राम्रो थियो
Umm ho malaini😂😢
Umm malai ni man paren
Te vaneko 1vaga dekhi hereko
Malai Pani man parnu xadyo yo maile sirel dubal rol vayra
Malai man parena abata
माइलि को नि खुशि को दिन आउनुपर्छ 😊😊😊
अब त हेर्नै झ्याउ लागेर आएछ यो सिरियल त
मन पर्ने छोडो अब त यो सिरेल
अहिले सम्म राम्रै थियो अब चै राम्रो हुदैन जस्तो छ
अब त झन राम्रो हुँदै छ त हो🎉🎉
माईली राम्रो लाग्थ्यो तर अहिले मन पर्न छोडो का को के देखाउन थालो पहिले कै राम्रो थियो अहिले कुन ठाउँ नयाँ मान्छे मात्र छन् राम्रो भएन 😢😢😢
😢😢
टिका जि हजुरको माइलि सिरियलमा मिना लामाको अभिनय राख्नु होला अबको भागमा है।उहाको अभिनय देख्न मन लाको छ। सम्पुर्ण नेपाली कलाकारहरुलाई सम्मान छ।
होनि अनि सिल दिदी पनि चहियो किन सबै जान डबल रोल म खेल नु भको होल
3
Yo sarmila ra mailiko debrani lai siriyal Bata hataunu Hola natra yo siriyal heridaina aba . Tika sanu lai derai, derai dhannebad
Aruta thikai ho Tara yo double rolchai ramro lagena aru kalakarlai rakhnuna Tika bahini
हरेक कथा बस्तु हरु एक एक चेतना र सन्देश मुलक उधारणिय छ जस्तो लाग्यो सम्पुर्ण कलाकार टिम लाई नै सम्मान छ विशेष गरि टीका सानू ज्यु लाई धेरै धेरै सम्मान छ
यो यकैजना को 2 जना रोल भन्दा भिन्नै ब्यक्ति भयको भय अझै राम्रो हुन्थो कथा नै छेउ न टुप्पो जस्तो भयो
Malaeni tesatai lagho
इब्सल पनि देखेर खुशी लाग्या छ है 💗
अरु सबै राम्रो छ तर मितेनी आमाको रोल भयन टीका बहिनी। उमेरले आमाको भुमिका म्याच गरेन।
आजा भोली कथा ले आर्कै मोड लिँदै छ माइली को भुमिका कता हरायो
एउटै मान्छेको दुई तीनटा रोल अलि राम्रो देखिएन सबै राम्रो छ एउटै मान्छेको दुई तीनटा रोल चाहिँ खासै राम्रो देखिएन
भगवान ले धेरै राम्राे जनावर बनाउछु भन्दा उट बन्याे अरे
अब याे सिरियल पिन यस्तै बन्ला जस्ताे छ।।।
डबल राेल के हाे के😢😢
डबलरोल चाहीसारै राम्रो भएजस्तोलागेन अनि नानी जन्माउने जल्लेपनि सारैराम्रो चाहीभएन
सबप्रथम कथा माईली परीकलपन टिकालाई धेरै धन्यवाद सिरीयाल निकै राम्रो छ सबै ले माया गरी दिनु है सफलता मिलोस सबै कलाकार टिमलाई बिसेस धन्यवाद ❤❤❤❤
टिका सानुको याक्टिङ सारै राम्रो ❤❤
२ घण्टा बांकी रहेछ मनपर्ने टेलिफिल्म आउन मोबाइलमा घण्टी लाएर राख्नु पर्छ नत्र बिर्सन सक्छ ।
सानि हजुरको यति राम्रो प्रतिभालाई म कसरी बयान गनी शब्द नै भेटाईन के सानि हजुररुको अझै राम्रो राम्रो प्रतिभा देख्न पाईयोस् सानि सफलताको शुभकामना छ सबै टिमलाई धेरै बधाई छ सानि❤
याे सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौ है ❤🎉
म ❤❤
म❤❤❤
Aja bata yo serial ne herna xodiney nirnaya lighiyo 😢
अब सिल दिदी अनि मीन दिदी लाई पनि देखन मान छ टिक बहिनी डबल रोल म राम्रो भयन
Now, I am waiting for my favourite serials "KATHA MAILIKO" Ep139, The serials are super best interesting romantic organic heart teaching...Tika best of luck & Thanks all actors🙏
समाजमा देखिएका अभाव, पीडा र मान्छेले मान्छेप्रति खडा गरेका अनेकाै बिभेद्लाई खराे तरिकाले उतारिएको छ, सन्देशमूलक छ र असाध्यै जीवन्त छ ! समस्त टीमलाई मनैदेखि नमन् तथा अनगिन्ती शुभकामना ।
Sabai Kalakar haru ko Dabal roll le Ali kahani ma khallopan vayo Baki💯💯💯
आहा सुन्दर सीरीयल टीका बैनी कती ज्ञायानी
सबैको डबल रोल ले झन नराम्रो हुनथाल्यो
Malai ni man parena
डबल रोल सुहाएन फिटिक्कै
टीका सानू को नयाँ अवतार पोनि 👍️
आईती र मङ्गली को जोडी पोनि 👍️
Pahila ko katha ramro thyo ..naya character ayara jhann naramro
टीका बैनी यति राम्रो supper मिने लाई सम्मान गर्दै 🙏🙋डबल हैन तिर्बल रोल मा पनि well acting ❤ र सबै teem work was well done ❤❤सबै जाना पात्र हरुलाइ सम्मान स लाखौं भाग को लाई सुभकामना❤🎉❤है टीका बैनी काइ कतै जाने हैन हामिलाइ लाखौ भाग चाहिन्छ❤❤❤❤
तराईबाट आएको माइली बहिनीले नाकमा झुन्डिएको बुलाकी भन्छ कि के भन्छ त्यो लगाउदा राम्रो देखिन्छ । अहिले त माइली बहिनी पनि तिन जना भयो सिरियलको माहोल बदलिएर दामी भएको छ। ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌
हाम्री दङ्गाली चेली को भिजन लाई सलाम । उत्कृष्ट कला र कथा मा बनेको कथा माइली टिम लाई बधाई तथा हार्दिक शुभकामना ❤❤❤❤❤❤
woow kati ramroo nepali siriyal kathaa maaili co regular wach from qatar
एति राम्रो चेतना मुलक सिरियल कथा माइली को भाक् ,१३९ सम्म हेर्न पाउदा सारै खुशी लागेको छ। टिका बहिनि लगायत सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। अझै सफल्ताको शुभकामना छ।
अति राम्रो सिरियलछ कथा माईलिकाे❤❤❤
अती मनछुने मार्मिक वास्तविकता मा आधारित कथा माईलीको साउदी अरबको जेद्दा बाट हेरीरहेको छु। टिका नानि को तिन रोल जस्तो लाग्यो। आशा र राजेन्द्र को डबल रोल जस्तो लाग्यो। दुई वटा स्वास्नीको पोई कुना बसेर रोई भन्थे बुढापाकाले इव्सल नानी को पनि इन्ट्री भएछ राम्रो छ।
बहु प्रतिभाको धनी टीका सानुलाई हृदय देखि नै सम्मान 🙏💗
छोटु तिम्राे बुडिको कर्याङ गन है ्कति नराम्रि हो । मान्छे जस्तो त्यस्तै ब्यबहार ।पिचास जस्ति
❤❤❤❤❤
Long live beautiful Tika Sanu ji ji ji with your creativity :
❤❤❤❤❤
अती राम्रो अभिनय टीका बहिनिको अनि धेरै सफलताको शुभकामना।। भाग १ देखि नछुटाई हेरेको छु।
सिरिएल धेरै राम्रो हुदै गएको छ सबै टिम लाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु ❤❤
Aaile samma ko Pani ramro za
Tika dd big fun ❤❤❤ yo sireal hapta ma 2 choti aaya ni hune 😢 kasto hernu man lagxa hjr ko harek interview herxu kasto Runa man lagxa hjr ko zindagi ko kahani sunnda sabai सिरियल हेर्छु मैले best sabai lagxa kati man aatinxa yo sireal hernu ❤❤❤❤aba chai rithe dai lai पछुतो हुन पर्यो अब माइली dd ko ramro dekhanu पाइयोस है छिट्टै😢कसको bby hola kato cute ❤❤❤
मलाई त पैला राम्रो लाग्थो अइलत एउतै ले तिन चार वटा को अभिनय गरेको खास्सै राम्रो लागेन
कथा माईली भाग १३९ सारै राम्रो लाग्यो अझै राम्रो गर्दै जानू होला।
मलाई मन नपरेको के भने आशा मितिनी आमा बनेको र माइली मधेसी महिला बनेको मितिनी आमा अरुलाइ बनाउनु पर्यो
kasto kura nabuje ko ho k mathi ko caption padnuss na hajur pashim tira kalakar ko kami vako vara dobbol roll garnu vako re k aba 3 vag hore tespaxi aauodaina re
डबल रोल भएर त्यति राम्रो भएन बरु पहिलेकै रोल राम्रो थियो अनि कथा पनि राम्रो थियो तर अहिले कथा र समाज लाई दिन खोजेको संदेश पनि राम्रो छ तर डबल रोल ले गर्दा खल्लो भएको छ । डबल रोल नबनाउनुस् सिरियल राम्रो हुन्छ टीका दीदी ।
Dhan Maya ta thuli didiko rolna hunuhunx baru tika ji ko aafnai saili bainilai kheln deko vaya Ali ramro hunthyo ki bainilai pani tika jilai pani
सन्देश मुलक बनेको कथा त ठिकै हो तर डबल तिर्बल रोलमा चाहिँ अलिक ध्यान दिनुपर्ने हो कि झै लाग्छ ,अग्रिम सफलताको कामना सम्पुर्ण माईली टिम 🙏🌹🌹😊😊
तराई बाट पहाड तिर आउनु भएको पात्र त सार्है नै राम्रो लाग्यो।
मेरो मन पर्ने सिरियल कथा माइली सिरियल का सम्पुर्ण कलाकार टिम सहभागी हुनुहुने सबै लाई सम्मान छ टिका बहिनी लाई बिशेष सम्मान छ 🙏❤️ रिठे ज्वाईं नसुद्रिने हो ❤❤❤
माईलि को नि खुसि का दिन हरु आउनु प्रछ
आहा सारै रमाइलो कथा माईलि सिरयल सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🍒🎋🎋🎋🇳🇵🇳🇵😊
उम के ठिकै हो त्यो त डबल रोल गर्दा अलि खल्लो भयो मलाई पनि❤❤
My favorite serial mali❤❤❤
ramro vayana ho yo Dabal rol ramro lagyan xi xi manxa paiyanara ho😅😅😅
My favorite serial Malli ❤❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
राम्राेपक्छेपनि हेर्नपायहुनेथियाे
धेरै राम्रो छ सफलताको शुभकामना बैनी
Nice story 😀😁😁🤭😘
❤❤❤❤❤
असाधै मार्मीक छसी रेल
Kati ramro hudai gako maili seral puranu hudi gaya se tw i like this seral katha maili ko❤❣️
दामि छ माई लि❤❤❤❤
त्याेदेउरानि भनाउदि लाईकिन डबल राेल सुहायेन जस्ताे लागाेबरु अाफुसग्ग मिल्नि साथिलाई राखेकाे भयो झनैराम्राेहुनि थियाे
Ramro lagax ❤❤❤
Maili siriyal ko parkhai ma ma Pani hunxu Hy sadhai 🙏🙏🙏
Ati sundar serial shubhkamana sabhai team lai specially Tika Sanu Nani lai 👌👌🙏🙏
अब राम्राे हुदैईन जस्ताे छ माईलि नछुटाई हेरेकि थिय
हरियो मकै को याद आयो पोलेर खायको😮😮😮😮😮😅😅😢😢😊😊
Haina 3 roal maili ko chya yo ramro lagen
Omg😳😳ke dekhnu parya ho ke vanya hahaha deurani matra vaneko ta yahaa ta maili pani duiota mata mare ho je hos yo sriyal sarai man parxa malai❤❤
एति राम्रो अहिनय गर्ने टिम लाई बधाई तथा शुभकामना र हकिकत्मा सौता बन्न आउने लाई त रुन अझै पुगेको छैन
कहानी अती राम्रो छ। कथा माइलीको । सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।
अतीनै मन परछ धेरै धेरै बधाई तथा शुभकामना अल टीमलाई❤❤🎉🌺🙏
Yakdam dami lagxa yo serial yauda Mon katti khuse hunxa ❤❤❤
Malai dherai man parni serai ho yo katha mailiko ahile sam auta pani na xutai heriraxu tara pahila ko jasto ramro ali lagdaina tika dd le teacher ko rol na khelnu vako vaya huni ani huma baini ko thauma ebshal huna parni hunata last samma ma jhan khatrai huna sakxa tara dherai ramro lagxa katha mailiko hol tim lai dherai dherai suva kamana xa danyabad
अरु मान्छे नपाएर होकि पैसा खर्च हुन्छ भनेर हो एउटै मान्छे तिन तिर बाडिएको
tehita vaneko melaita ajkal man parena
आज भोलि राम्रो हुँदै गय्को छ है सिरियल 🎉🎉🎉🎉खुसी लाग्यो
डबल रोल तेती राम्रो लागेन
सारै राम्रो छ ❤❤❤❤❤
समय सान्दर्भिक कथाबस्तु समेटिएको सिरेललाई सफलताको शुभकामना!🎉🎉🎉🎉
गुड केशरी दिदी सारै हाँसो पनि लाग्यो दुबै जना लाई एकलै पीट्दिनु भयो त😅😅
राम्रो छ अजै राम्रा राम्रो पर्तिभा निकाल्नु हुनेछ भाने आसा लागेको छ ❤❤❤❤❤सबै टिमलै नमस्कार 👏👏👏👏👏💕💕💕💕💕
MAILEE HAMESAA HERNE GARCHHU GAATHEHO MAILEE KI MIT AAMA LE SUWAA YENA ALIK BURHI HUNU THIYO GAATHEHO RA AJHAI MAILEEKO BURHAA LE NABHETOS DUKHA PAA OŠ RITHE LE ABA ARKO HABTAA HERUM NAMASKAR ❤❤❤❤❤😊😊
डबल रोल भएन dijju❤❤❤
धेरै राम्रो छ❤❤❤कथा माईलीको❤❤❤ म नछुटाइ हेर्ने गर्छु❤❤❤❤❤❤❤❤
अनि कथा दिलमायाको पनि धेरै राम्रो छ❤❤❤एक पटक सपना टि भी खोलेर हेर्न नभुल्नु होला❤❤❤❤❤❤❤❤❤❤❤
Maili ko khusi ko din khile aaula 😢❤
हामी पनि छम है बरु पैसा चाहिन्न कुनै रोल दिनु टीका दिजु🙏 😮
माईली ले शु ख पाउनुपर्छ है अब अनि मात्रै हेर्न लाईक हुन्छ झापाको दमक बाट १ देखी१३९ सम्म हेर्ने मा हु ❤❤
म पनि सधै हेर्छु❤❤❤❤❤🎉🎉🎉🎉
पहिले त सारै राम्रो लाग्थियो माइली सिरियल अब त सबैको डबल रोल भयर बेकार लाग्यो
डबल रोल गनु भएछ टीका सिस मन परेन डबल रोलमा त आज सम्म कति राम्रो थियो
❤❤❤❤