Vidhuwa Ko Sindur "विधुवाको सिन्दूर" Ep - 2 | April 19, 2024 | Shankar, Asmita, Vidhya, Dip son
Vložit
- čas přidán 18. 04. 2024
- New Nepali Serial
𝐕𝐢𝐝𝐡𝐮𝐰𝐚 𝐊𝐨 𝐒𝐢𝐧𝐝𝐮𝐫 "विधुवाको सिन्दूर"
𝐀𝐫𝐭𝐢𝐬𝐭𝐬:
Shankar Acharya (Barishte)
Vidhya Karki
Asmita Tamang
Dip Son Karki
Himal Chaulagain
Suman Pandey
Laxmi Thapa
Rohit Karki
Cinematographer:
Rahul Rai
Audio :
Lyrics: Shankar Acharya
Music (BGM) : Binaya Karki
Vocal : Binaya Karki , Nandani Adhikari
Edit & Color :
Rajendra Manandhar
Sujit Shrestha
Makeup :
Sapana Kadel
Asst. Director:
Himal Chaulagain
Online Supporter :
Bishal Rai (𝑴𝒇𝒖 )
𝑾𝒓𝒊𝒕𝒆𝒓/ 𝑫𝒊𝒓𝒆𝒄𝒕𝒐𝒓
Shankar Acharya
Produced by
Shankar Acharya
**************** *********** ****************
© ᴮᴬᴿᴵˢᵀᴱ ᴱᴺᵀᴱᴿᵀᴬᴵᴺᴹᴱᴺᵀ
LIKE | COMMENT | SHARE | SUBSCRIBE
************ ******************** ************ *********************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#Vidhuwa_Ko_Sindu
#nepali #serial #sad #sentimental - Komedie
मुस्ताङ मुक्तिनाथ १०८ धारा ले सबैको रक्षा गरुण यो कमेन्त Like गर्ने लाई र सोचेको सपना सबै पूरा हुने छ
राम्रो लाग्यो ❤❤❤
धेरै राम्रो छ विधुवाको सिन्दुर
अझै राम्रो हुदै जाओस सफल्ताको शुभकामना❤❤❤❤❤❤
सिनदुर सिरियाल मन पराे तरा सासू काे बेबार मा परेना❤❤❤
कठै बरा बुहारी लाई कती दु ख देको होला❤❤
मेरो आँसु आयो 😢
मेरो मन छोयो यो कथाले😢
महिलाले महिलाको पिडा न बुझे सम्म समाज कहिले सुद्रीदैन
धरै राम्रो छ मेरो त आसु नै रोकियन❤❤❤❤❤❤❤❤😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
अरु सबै ठिक छ सिदुर सिरियल पनि राम्रो छ तर यो सासू को बोली र यो दुई चार वटा शब्द चाही मन परेन छ्या छ्या कस्तो बोलेको होला धेरै नै अोभर भयो यी सासू को शब्द हरु
नमस्कार शङकर सर बिदुवाकाे सिन्दुर फिल्म धेरै धेरै राम्रो बनाउनु भएको छ अति राम्रो छ हजुुरलगाएत हाेलटिमलाई सफल्ताकाे शुभकामना छ।🙏👌
बिधुवाको सिंदुर भाग एक तेति राम्रो लागेको थिएन तर भाग दुई चै राम्रो लाग्यो
यसको यथार्थ कुरा को पर्दा फा स गर्नै पर्छ
🔥🔥🔥🔥🔥
Dharai dharai ramro xa biduwa sireal badhai xa all tem lai❤
❤❤❤❤❤🎉🎉🎉🎉 कति राम्रो छ यो सिरियल हजुर
धेरै राम्रो छ विधुवाको सिन्दुर ❤️❤️❤️
❤❤❤❤
पाआ्पिनि साआसु
❤❤❤
धेरै राम्रो छ🎉🎉🎉🎉🎉
तर आजकाल यस्तो खालको दुव्र्यवहार हुनै सक्दैन
बिदुवाको सिंदुर सिरियल को सफलता को शुभकामना ❤❤
राम्रो लागेयो ❤
Ramro cha🎉🎉🎉
नमसकार ! म कलाकार शंकर आचार्य ! “विधूवाको सिन्दूर” हाम्रो पुरुष प्रधान समाजमा एउटी विधूवा बुहारीलाई हेरिने द्रिष्टिकोण र घर परिवारले गरिने दुर्व्यवहार अनि बुहारीको वास्तविक पीडा र भोगाईको चित्रण हो भने आजकाल नारीबाट पिडीत पुरुषको कथा-व्यथा को ऐना हो । सबैले हेरेर like,share,subscribe गरी यो सामाजिक सिरियल “विधूवाको सिन्दूर” लाई धेरै भन्दा धेरै दर्शकहरुले हेर्ने वातावरण बनाई हामीलाई सधैं माया ,साथ , सपाोर्ट र हौसला प्रदान गरिदिनु हुन विनम्र अनुरोध गर्द छौं…।। “विधुवाको सिन्दूर “ परिवार
गाउँले परिवेश अनुसार बुहारिको पहिरन त ठिकै छ तर केश बाट्ने वा चुल्ठी बान्दा अझ सुहाउने थियो हजुर❤❤❤
बिषयबस्तु राम्रो छ तर छयान्कन र अभिनय काटुन जस्तो छ। अझै राम्रो गरे ।धेरै माया पाउछ।
dheraei samghine vayo ko xa
पहिलो भाग देखिनै राम्रो लागेन मलाई त बिहेनै नरि बुहारी रे छोरो मर्दा कत्तिपनि पिर छेन अनि सासुको अपशब्द अतिनै भयो छिछि अनि त्यो उमेरमा लभ गरेको पटक्कै सुहाउँदो भएन छिछि हेर्नि लाएको छैन
अब हजुर उबेला देखि कलाकार निर्देशन लेखन गर्दै अाउनु भयकाे मान्छलाई हामिले के नै सुझाव दिन्न सक्छौ र तर पनि कलाकार हरुकाे संवाद अलि गहकिलाे तरिकाले प्रवाह भयन 🎉🎉❤❤🎉अागामि दिनहरुमा सुधार हाेस शुभकामना टिमलाइ ❤🎉
सिरियल त एक दम राम्रो छ बिधुवाको सिउदोमा सिन्दुर चाहिँ अलि सुहाएन शंकर सर त्यसलाइ सुधार गर्नु पर्ने भयो
Right
Bidhuwko sindur dherai ramro lagyo sampurna teamlai hardik badhai tatha safaltako suvakamana 🎉❤🎉
Wow super dami😭😭😭💯💯💯💯💯💯💯💯💯💯💯💯💯
राम्रोछ
कलाकार लाई सम्मान छ अलि दम्दार हुनु पर्यो यो त हेर्दा नि घिन लाअग्दो के बोलेका हुन पतकिनी
धेरै दामि छ सिरेल धेरै रुवायो
लामो बनाउनु परो video ❤❤❤
बधाई छ
ससुरा ले बुहारीलाई गरेको माया सारै मन छोयो अनि सासुको अलि अविनय अलि ओवर देखियो 🙏
👍
Ramro cha🎉🎉🎉🎉🎉🎉🎉🎉
सासुको अलिक ओभर याक्टिङ्ग भयो अरु त म नेपाली सिरियल नहेर्ने मान्छे पनि राम्रो लागेर हेर्छु
बुहारी प्रती ससुरा ले गर्नु भयको मायाअति राम्रो छ हुन त कथा ले मागेको अनुसार गर्नु भएको होला सासुले तर अलि ओभर भए जस्तो लाग्यो तर राम्रो छ सफलता को शुभकामना
kasto man ruwaune serial mero pni bhastabik yostai thiyo 😥😥😥😥
कथा रम्रोछ तर भासामा सुधार गर्नुपर्छ केहोतेस्तो तेरा बाउको काट्टो तेराो रगत के भनेको तेस्तो
good lock ❤❤❤
Wow❤
Yak dam ramro xa ❤❤
Sarai man Pardo siral
Nice
dheri ramro xa ❤❤❤❤❤❤
सिरियल को समयावधि बढाउनु पर्यो है सर
It is one of the best teliserial . Better than sita . Congratulations, shakhar sir and team. Keep it up
Dami cha ❤❤❤❤❤❤❤❤❤
Ramro xa hai 👍❤❤❤🙏🙏
Nice🎉🎉
Dami cha ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नमस्कार सम्पुर्णमा म अस्मिता तामाङ , यस सिरियलका कलाकार “हेमा” चेलीलाई हाम्रो समाजले गर्ने व्यवहारको बास्तविक कथा मा अाधारित Serial "विधूवाको सिन्दूर "लिएर तपाईहरु माझ अाईसकेको छाै ।सबैले हेरेर माया गर्दिनु होला साथै के कस्तो लाग्छ सल्लाह ,सुझाव Comment गर्दिनु होला।🙏❤️
आउने दिनमा अलि चेन्ज भएको देख्न पाउहै त।🎉🎉🎉🎉
aru ta thiekaei xa tara samghiyako dhiranaei vayo sis ra sasu ko keretar pani vayana
Dherai ramro 🎉🎉
❤️❤️❤️
सबै जानको एक्टिङ बबल लगेउ तर सासु को चहि अलि बढि नै भयो❤❤ मो त तपाईंको टिक्टोक म देखेर हेर्न अको 😂😂
Dherai ramro lagyo tara ali short vayo hai Shankar sir ali long banaunu paryo katha ramro xa ❤
अब अर्को भाग मा याे सासू नि बुढा मरेर बिधुवा भर बुहारी ले सुख पाकाे हेर्न मन छ ।
पापिनी सासू बिचार बुहारि🎉🎉🎉🎉🎉
Malai derai man marne sirel bidhuwa ko sindhur safalta ko suvakamana sampurna teem lai ❤❤❤❤❤❤❤❤❤❤
Ramro lagyou video
Wow❤❤
Nice❤❤❤❤
❤❤❤❤❤❤❤
Aaba biduwako beya hunu parxa plz
हजुर बरिस्ट हस्त नमस्ते🙏 हेरिदिय सिरियल मन परो
Sabaijanale Maya garidinhhola hai bidhuwa KO sindur lai❤
Derai ramro xa serial favorite sirela ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
होयो त सारै नराम्रो भयो 😢😢😢😢😢
Nice video sir
very good ..best wishes
My favorite serial ❤❤
अहिले काे जमनामा यति सम्मकाे सासू चहि नुन्न है,हद भन्दा बढि नै देखाउयाे। अलिक मन परेन
मलाई सारै मन पर्छ म अहिले मलेसियाबाट हेरदैन्छु
Aba rato sadi lako herna pauhai hema g aba yo manxelai maya garnu parxa
Aba tetro vandani aba arko sansar banaunu parxa hai aba hema g
Himal rw hema hunu paryo aba❤
याे सिरेल अलि अाेभर गालि भयाे
❤❤❤❤❤❤❤❤
Derai ramro xa😢
दात झर्ने बेला मा बुडि को बैँस चडेको छ
Make a long serial it's very short minimum 45min
❤❤❤❤❤❤
👍🏼👍🏼👍🏼👍🏼👍🏼
अलि समय छोटो भयो 60 मिलेट जतिको भए त झनै हेर्न राम्रो हुने थियो
Samajma ghateko ghatana ma adharit siriyal sarai runa man lagyo 😢😢😢
बीधुवा को सींधुर very nice हेमा की सासु ले अर्को नाथो संग साफ्फी चीकेको चीकेकै गरेर बुहारी लाई बेस्स्या भन्दी रैछीन मन्परेउ गाठेहो सुदुर्पुर्ब देखी नमस्कार्छ है हजुर। ❤❤❤👍👍👍🌹👮♂️👮♂️🙏🙏
Good❤❤❤❤❤😢😢😢
म नबुजेको कुरा यो बिदुवा पनि भनी अनि सिन्दुर पनि लाउनि अनि फेरि सेतो पैरन पनि गरनि कि सिन्दुर नलगाउ लगायेसि रातो कपडा पनि लगाउनु परो अनि भाग 1 खासै राम्रो लागेन अब आउने भाग मा राम्रो राम्रो कथा बनाउनु होला धन्यवाद
हेमा सानै छिन् भर्खरै १८ वर्ष कि, उन्लाई माय बाहेक केहि थाहा छैन । आफ्नो प्रेमी मरेसि उन्ले आवेसमा मरेको प्रेमि को औला टोकेर रगतको सिन्दूर लगाकि हुनाले उन्ले प्रेमिकै सम्झनामा सिन्दूर लगाकि हुन् ।
Waoo very nice bimal vai
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
dami
Nice👍
Sash ko Bharat ramro bhayako Ali Savoyard hunt pario
Aba Dekhi sadhai episode aauxa ki nai sir ❤
Krishna Ghimire😨😨😱😭😭😳😳🙏👍
Very nice eipsode sir❤❤❤
Yeti Saro ne na banaunu ho sarai aasu aayo
कथा अनुसार परिबेस अनुसार gate up गरे राम्रो हुने गाउकाे परिबेस कपडामा फेरि कपाल छाडेर के बार जान लागेकाे जस्ताे छ त सरलक्क पारेर बाट्न छाडेर के गरेकाे हाे यस्ताे ?
Yo buhari dekhi pani ris utera aaux sashule hepda pani katti saheko hola
सिरियल ठिक छ् तर ससुरा सङ आरोप लगाई सासुले यो राम्रो भयन वरिष्ठ सर गालामा ठोक्नुन अनि लाईन मा आउँछ यो मजा आयन हेर्न😢😢
1st to watch
Amaa haru laii k ko love garnu paryo hola marne bela hariyo kakro bichara buhari 😭😭😭😭