Wow....!!! really very powerful and blessed messed...Amen...!!! Jai mashiki Ps. babu thankyou fr message and may God bless you aboudently your ministery
परमेश्वरका वचनहरूको भजन परमेश्वरका भेडाहरूले उहाँको स्वर सुन्दछन् -- पद १ ती दिनहरू समाप्त हुनेछन्, संसारमा केही चीज रहने छैन, सबै थोक नयाँ हुनेछन्। सम्झना राख! पूर्व कोरस १ कुनै अस्पष्टता हुने छैन त्यहाँ! स्वर्ग र पृथ्वी टलेर जानेछ, तर परमेश्वरको वचन सदा रहनेछ! तिमीहरूलाई फेरी सल्लाह दिनुहुन्छ: व्यर्थमा नदौड, बिउँझ, पश्चताप गर मुक्ति नजिकै हुनेछ! उहाँ तिमीहरूमाझ देखा परिसक्नुभयो। हो, परमेश्वरको आवाज उठेको छ। कोरस आत्मा मण्डलीहरूसँग बोल्नुहुन्छ। कान हुनेहरूले सुन्नैपर्छ! सबै जीवहरूले स्वीकार्नै पर्छ! केवल उहाँको वचन खाऊ र पिऊ, तिनलाई शंका नगर। उहाँको वचन सुन्ने र पालन गर्नेहरूले ठूलो आशिष पाउनेछन्। पद २ हो, परमेश्वरको आवाज उठेको छ; हरेक दिन नयाँ र ताजा नै छ। तिमीले उहाँलाई-उहाँले तिमीलाई देख्नुहुन्छ, हरपल बोल्नुहुन्छ। पूर्व कोरस २ तिमी उहाँलाई नकार्छौ, उहाँलाई चिन्दैनौ। उहाँका भेडाले उहाँको स्वर सुन्न सक्दछन् तर तिमीहरू संकोचमै छौ! शैतानले तिमीलाई अन्धो बनाउँछ अनि तिम्रो हृदय कठोर बनेको छ। त्यसैले परमेश्वरको महिमित मुहार हेर्न सक्तैनौ। कति दयनीय छ यो, अब धेरै नपर्ख! परमेश्वरका भेडाहरूले उहाँको स्वर सुन्दछन्। ब्रिज सात आत्माहरू परमेश्वरको सिंहासन अघि धर्तीका कुना कुनामा पठाइए। परमेश्वरले आफ्ना दूत पठाउनुहुन्छ बोल्न सबै मण्डलीहरूसँग, उहाँ धर्मी र विश्वासयोग्य हुनुहुन्छ; उहाँ नै मानिसको भित्री हृदय जाँच्ने परमेश्वर हुनुहुन्छ। कोरस आत्मा मण्डलीहरूसँग बोल्नुहुन्छ। कान हुनेहरूले सुन्नैपर्छ! सबै जीवहरूले स्वीकार्नै पर्छ! केवल उहाँको वचन खाऊ र पिऊ, तिनलाई शंका नगर। उहाँको वचन सुन्ने र पालन गर्नेहरूले ठूलो आशिष पाउनेछन्। पद ३ परमेश्वरको मुहार सच्चा रूपमा खोज्नेहरूले नव ज्योति र अन्तरदृष्टि पाउनेछन्। उहाँका वचन तिमीकहाँ आएर तिम्रा आत्मिक आँखा खोल्नेछन्। पूर्व कोरस ३ तिमीले आत्मिक संसारको रहस्य देख्नेछौ र उहाँको राज्य मानिसबीच भएको। केवल शरणमा प्रवेश गर र सबै अनुग्रह तिमीमा हुनेछ। तिमीलाई न अनिकाल, न महामारी, न जन्तुले छुने छ। तिमी परमेश्वरसँगै हिँड्नेछौ र महिमामा सँगै जानेछौ। कोरस आत्मा मण्डलीहरूसँग बोल्नुहुन्छ। कान हुनेहरूले सुन्नैपर्छ! सबै जीवहरूले स्वीकार्नै पर्छ! केवल उहाँको वचन खाऊ र पिऊ, तिनलाई शंका नगर। उहाँको वचन सुन्ने र पालन गर्नेहरूले ठूलो आशिष पाउनेछन्। ठूलो आशिष पाउनेछन्। -- - “वचन देहमा देखा पर्नुहुन्छ” बाट परिमार्जित
Sarai sarai shaktisali bachan🙇🏻 Ahile yo bachan sunnu agi mo nirasa ko kura bata bhayera jandai thiye tara gahiro prakash lai dekhe, 'mero AKHTIYAR' bhanne kura. Mero paristithi le malai jatinai dabawnu khoje pani, euta satyatah lai pakre, Samasya Mero kutta muni cha, Amen. Parmeswar lai mahimahos. Thank you Pastor Baa 🙏🏻. Hami Tapailai dherai miss gardai chaw. Tapaiko sewakai ma Parmeswar le ajhai dherai Asish dinuhunecha 🙌🏻
येशु ख्रिष्टको महिमा होस् आज देखि सदासर्वदा आमेन।
Hallelujah Hallelujah amen thank you jesus
Amen
Yes Amen . Halelluyah. My Respected pastor Daniel sir Thank you . Frm chitawan .
Amen amen praise the lord....
Jaimashi ✝️🙏
Praise the Lord Amen ✝️✝️🙏
Amen Hallelujah Hosanna 🙏🙏🙏🙏
प्रमप्रभु लाई महिमा होश आशिसमय वचन को लागि आमिन
L
Amen🙏
Jesus
Amen Amen Amen🙏🙏🙏 halleluyah praise the Lord 🙏
Yas amen praise the lord🙏🙏🙏
Amen 😇 🙏
Wow very sweet msg praise the Lord amen
Jaimase pastar Baba 🙏🏾🙏🏾
Amen hallelujah
Amen halleujah glory to God
Amen yes
जीवित पिता परमेश्वोर लाई धन्यवाद होश ✝️🙋♀️ साथै आदरणीय पास्टर सिर लाई धन्यवाद 🙏आसिश भिडियो को लागी 🍒🍇आमेन 💐
Amen amen
JMC paster buba I am from hetauda
Amen.My favorite preacher Man Of God respected Ps Daniel Chettri
Amen ❤️❤️❤️❤️
Amen 🙏🏻 hallelujah
I am watching right now thankyou
Amen 🙏
Thank you for blessed message.
Amen hallelujah praise the Lord thank you JESUS. Thank you so much pastor baba very blessed word of God 😇😍🌷🌷🌷💝💝💝
Praise god. Thank you ps baw for powerful. Word of god.I m bless.🙏🙏🙏❤️❤️❤️❤️❤️
Amen Amen Amen
Powerful 🔥🔥and blessed message😇😇 God bless you pastor baba abundantly
Amen.
Amen thank you for blessed message 💗
JMC All hallelujah praise the Lord from KTM Nepal
Praise the lord amen 🙏🙏🙏
आमेन आमेन⚘⚘⚘👏👏👏🙏👌👌👌👌👌👏🇰🇼🇰🇼🇰🇼🇰🇼🇰🇼
Wow,,saro blessed vaya buwa..thank you 🙏amen
Powerful message pastor baw... I'm so much blessed
Amen👍
Blessed and challenging message
Amen 🙏🙏🙏🎉
Amen parise the Lord 🙏🧡❤️❤️
hallelujah
Jaimashi pastor sir. Blessed Sermon
Amen praise the Lord hallelujah
परम प्रभुलाई महिमा भएको होस् आमेन। धन्यवाद पा :बुवा आशिषमय परमेशवरको बचनको निम्ति ! म हाल साउदी बाट !
Praise the !!!
Greetings from qatar 🇶🇦 .
Good message Sri thank you hallelujah praise the Lord ✝️👐👐
Amen....priase the lord🙌🙌thank you so much sir🙏🙏 for blessing message.
Pravulaai mahimaa vaekohos hajur haruko pravupratiko arpan ra seawakaai dherai manparekochhu ❤️❤️❤️
आमेन ❤️🙏
आमेन पाषटर बौ जयमसीह🙏 यहाँ बाट शक्तिशाली बचन सुनन पायौ प्रभूलाई महिमा होस म मिरिक दार्जीलिङ बाट
jmc New Life Church, I'm from lalitpur, Nepal
Jaymasih pastar buwa
Amen Praise the Lord 🙏😇 Thank you so much Pastor bau for the blessed word of God .I am watching from Holyland of Israel 🇮🇱 .🙏😇✝️
--?
Lllll
L
) pll
How wonderful message ohu???
Wow....!!! really very powerful and blessed messed...Amen...!!! Jai mashiki Ps. babu thankyou fr message and may God bless you aboudently your ministery
Praise the lord amen jai mashi 👏🙏🙏😂
Praise the Lord 🙌 Amen ❤️
Jaimashi! Amen!
Praise the lord
😇😇😇
Praise the Lord 🙏🙏🙏🙏
Glory to God..
praise the lord.
Jaimashi pastor bowa ani amma sabai jana lai
Amen ^_^
Jai Masi Pastor 🙏 watching from Kenya
Jaimashii pastor baa . we are excited to hear from you! 😇😇😇😇
Yangon, Myanmar bata sundaixu. vachan ekdamai ramro lagyo. Thank You
Beautiful messages 👍
Dhanyvad Sarv Shaktiman Parameshwar lai dhanyvad pastor Booba thank you so much you are so great sharing Haleluya Ameen
Praise the lord.Amen
आमेन👍👍👍
Amen thank you ps baw blessed sms
Jaimashi 🙏 pastor baw
Hallelujah amen God is very good.
Power full massage amen 🙏 press the lord glory to God
परमेश्वरका वचनहरूको भजन
परमेश्वरका भेडाहरूले उहाँको स्वर सुन्दछन्
--
पद १
ती दिनहरू समाप्त हुनेछन्,
संसारमा केही चीज रहने छैन,
सबै थोक नयाँ हुनेछन्। सम्झना राख!
पूर्व कोरस १
कुनै अस्पष्टता हुने छैन त्यहाँ!
स्वर्ग र पृथ्वी टलेर जानेछ,
तर परमेश्वरको वचन सदा रहनेछ!
तिमीहरूलाई फेरी सल्लाह दिनुहुन्छ:
व्यर्थमा नदौड, बिउँझ, पश्चताप गर
मुक्ति नजिकै हुनेछ!
उहाँ तिमीहरूमाझ देखा परिसक्नुभयो।
हो, परमेश्वरको आवाज उठेको छ।
कोरस
आत्मा मण्डलीहरूसँग बोल्नुहुन्छ।
कान हुनेहरूले सुन्नैपर्छ!
सबै जीवहरूले स्वीकार्नै पर्छ!
केवल उहाँको वचन खाऊ र पिऊ,
तिनलाई शंका नगर।
उहाँको वचन सुन्ने र पालन गर्नेहरूले
ठूलो आशिष पाउनेछन्।
पद २
हो, परमेश्वरको आवाज उठेको छ;
हरेक दिन नयाँ र ताजा नै छ।
तिमीले उहाँलाई-उहाँले तिमीलाई देख्नुहुन्छ,
हरपल बोल्नुहुन्छ।
पूर्व कोरस २
तिमी उहाँलाई नकार्छौ, उहाँलाई चिन्दैनौ।
उहाँका भेडाले उहाँको स्वर सुन्न सक्दछन्
तर तिमीहरू संकोचमै छौ!
शैतानले तिमीलाई अन्धो बनाउँछ
अनि तिम्रो हृदय कठोर बनेको छ।
त्यसैले परमेश्वरको महिमित मुहार हेर्न सक्तैनौ।
कति दयनीय छ यो, अब धेरै नपर्ख!
परमेश्वरका भेडाहरूले उहाँको स्वर सुन्दछन्।
ब्रिज
सात आत्माहरू परमेश्वरको सिंहासन अघि
धर्तीका कुना कुनामा पठाइए।
परमेश्वरले आफ्ना दूत पठाउनुहुन्छ
बोल्न सबै मण्डलीहरूसँग,
उहाँ धर्मी र विश्वासयोग्य हुनुहुन्छ;
उहाँ नै मानिसको भित्री हृदय
जाँच्ने परमेश्वर हुनुहुन्छ।
कोरस
आत्मा मण्डलीहरूसँग बोल्नुहुन्छ।
कान हुनेहरूले सुन्नैपर्छ!
सबै जीवहरूले स्वीकार्नै पर्छ!
केवल उहाँको वचन खाऊ र पिऊ,
तिनलाई शंका नगर।
उहाँको वचन सुन्ने र पालन गर्नेहरूले
ठूलो आशिष पाउनेछन्।
पद ३
परमेश्वरको मुहार सच्चा रूपमा खोज्नेहरूले
नव ज्योति र अन्तरदृष्टि पाउनेछन्।
उहाँका वचन तिमीकहाँ आएर
तिम्रा आत्मिक आँखा खोल्नेछन्।
पूर्व कोरस ३
तिमीले आत्मिक संसारको रहस्य देख्नेछौ
र उहाँको राज्य मानिसबीच भएको।
केवल शरणमा प्रवेश गर
र सबै अनुग्रह तिमीमा हुनेछ।
तिमीलाई न अनिकाल, न महामारी,
न जन्तुले छुने छ।
तिमी परमेश्वरसँगै हिँड्नेछौ
र महिमामा सँगै जानेछौ।
कोरस
आत्मा मण्डलीहरूसँग बोल्नुहुन्छ।
कान हुनेहरूले सुन्नैपर्छ!
सबै जीवहरूले स्वीकार्नै पर्छ!
केवल उहाँको वचन खाऊ र पिऊ,
तिनलाई शंका नगर।
उहाँको वचन सुन्ने र पालन गर्नेहरूले
ठूलो आशिष पाउनेछन्।
ठूलो आशिष पाउनेछन्।
--
- “वचन देहमा देखा पर्नुहुन्छ” बाट परिमार्जित
Jaimashih
Amen from Nepal
This is very true.
Jaimashi🙏 ps babu
Jai mashi Ps baw 🙏🙏🙏
🙏🙏🙏
Jaymashi Ps babu
Sarai sarai shaktisali bachan🙇🏻
Ahile yo bachan sunnu agi mo nirasa ko kura bata bhayera jandai thiye tara gahiro prakash lai dekhe, 'mero AKHTIYAR' bhanne kura. Mero paristithi le malai jatinai dabawnu khoje pani, euta satyatah lai pakre, Samasya Mero kutta muni cha, Amen. Parmeswar lai mahimahos. Thank you Pastor Baa 🙏🏻. Hami Tapailai dherai miss gardai chaw. Tapaiko sewakai ma Parmeswar le ajhai dherai Asish dinuhunecha 🙌🏻
❤
Blessed👏
Amen praise the lord🙏🙏🙏
Blessed
🙏🏻😊😇
Miss you PS baw 🙏🙏
Prabhu yeshu ko mahima hos ashishit bachan ko lago dhanybad 🙏🏻🙏🏻🙏🏻🎉pastor buwa I am from Japan
👍️👍️
Congratulations Pastor Babu for Jeru. It is always encouraging to hear from u. Missing u at USA(Sikkim) here. God bless your ministry.
🥰😇😇😇😇😇
thnku
Praise the lord 🙌 🙏
lσvє frσm...🇰🇷nσrth kσrєα❤️❤️❤️❤️❤️
Jaimashi paster sir🙏🙏🙏 watching from pokhra Nepal
Jai mashi pastor jiu kathmandu bat
Watching form kalimpong
Very wisely described thankyou pastor buwa 🙏🏻