TYAAG "त्याग" Episode - 118 | OCT 28, 2023 | Swanika Bastola | Avishek | Pawan | Samip
Vložit
- čas přidán 22. 10. 2023
- WARNING:
THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
VIEWER DISCRETION IS ADVISED
Nepali serial 𝐓𝐘𝐀𝐀𝐆 "त्याग" || Episode - 118
---------------- --------------- ------- --------------
𝗔𝗿𝘁𝗶𝘀𝘁:
Swanika Bastola
Ramesh Adhikar
Avishek Joshi
Pawan Khatiwada "Baba"
RJ Singh Thakuri
Dipesh Dahal
Yugjyoti Kriyashil
Prakash Budhathoki
Gyan Kumar Katel
Sabita Khadka
Samip Niraula
Aalisha Bastola
Mina GC
Anish Jung Khadka
Suresh Dahal
Rima Dahal
Child Artist
Srijesh Khanal
Selina Khanal
Crew:
Story / Writer / Director : Swanika Bastola
Cinematography: Gyan Kumar Katel
Light: Santosh Parajuli
Edit: Prem Sharma Paudel
Post: Koche Multimedia Pvt. Ltd.
Technical support : Bishal Rai (Mfu )
__________
© 𝑪𝒐𝒑𝒚𝒓𝒊𝒈𝒉𝒕 2019
𝑺𝑩 𝑭𝒊𝒍𝒎𝒔 𝑵𝒆𝒑𝒂𝒍
follow US :
Facebook profile.php?...
Episode 78: • Nepali serial | TYAAG ...
Episode 77: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali web series | TY...
Episode 75: • Nepali web series | TY...
Episode 74: • Nepali web series | TY...
Episode 73: • Nepali web series | TY...
Episode 72: • Nepali web series | TY...
Episode 14: www.youtube.com/watch?v=XT66e...
Episode 13: www.youtube.com/watch?v=s9tWJ...
Episode 74 : • Nepali web series | TY...
Episode : 90h ttps:// • Nepali serial | TYAAG ...
LIKE | COMMENT | SHARE | SUBSCRIBE
********** ****************** ********** *******************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला
#𝐓𝐘𝐀𝐀𝐆 #Swanika_Bastola #Nepaliserial - Zábava
यो सुर्ती को आमाले गरेको व्यबहार देख्दा को को लाई रिस उत्छ 👍️रिस उठ्ने जति यता लाइक गरम है❤👍️😤😤😤😤😤
Malai uthxa😢😢😢
Malaini last ris uthx😡😠😠😠pahika srutile khai nakhai kamayer ghar chalaideko thiyo ahile aafnai ghrmaaayer bser asto bebahar inihru sablai nikalnu prx😢😢
Me poni same
Malai ni rus utheko x
Ummm malai pni sarai ris uthaxa 💗💗🥺
छोरिको घरमा बसेर थुलो कुरा गर्ने बिक्रीती फैलाउने चरित्र हिन आमा र बहिनिलाइ बहिस्कार गर खाते बाहु लाई घर बाग निकाल्😡😡😡💔💔💔😎
हो मलाइ पनि मन परेन यो आमा छोरी को चाल
यस्तै भयो भने त हेरिदैन यो सिरियल 😏😏
त्यो बाबू भनाउदा र आमा बहिनीलाई निकाल्नु पर्छ नत्र हेरिदैन यो सिरियल
Nikaldinu parxa teniharu sablai😡😡😡😡
होनी निकाले को हेर्न मन्छ😢😢
स्रुतिको घर मा अब इनिहरुलाइ राख्न हुदैन भन्ने जति येता हाजिर हुम❤यो भन्दा बढी दुख भएको हेर्न सकिदैन स्रुतिलाइ
Ma pani xu hai yiniharulai nikalnuparxa tyo gharbata
Yo Amalie gareko bebahar malai patakKai man parena Euta ama bhayera afno santanlai gareko bebahar 👺👺👺👺
Surtiko gharma eniharulaie rakhnu huna
Ma
Ma pani bhanxu surtiko Ghar ma eniharulai rakhanu hudain
सुर्तिको सुख चाहने जति यता हाजिर हुम 🎉😊💝💝☹️🤗❤️❤️😁👍️
Mee💗
Me
Me
My favorite sis❤❤❤
M ni hum
Me
अरु त सबै ठिक छ तर सुर्तिकाे अामा बुवाले बहिनिले गरेकाे दुरबेबहार म जस्तो अरु काे काे हुनु हुन्छ नसहने र घर बाट निकालिदिय हुन्थाे भन्ने जति हाजिर हुनु हाेला❤️❤️❣️❣️
Ma pne xu 😢
Ma pani chhu❤❤❤
Jai ko garma bsira surti lai thcr pagl
Story Reality based bhaena
Ma ni xu
सुर्ती ले घृणा पाको हेर्न सकिन्न अब पनि सुर्ती ले दुख पाको देखनु परो भने मत हेर्दिन कसम
Ma ni herdain
Seem
❤🎉😂😂
Me to
सेम
श्रुतिको अभिनय मन पर्नेहरु यता हाजिर हौत
साथै नेपालीहरुको महान पर्व बिजय दशमिको शुभकामना सम्पुर्णमा❤
कथा बस्तु धेरै राम्रो छ तर सुर्ति ले पनि शुख पाउनु पर्छ😢😢😢😢😢
आमाको ब्यभार परिवर्तन गर्न पर्यो नत्र सिरेल ठिक हुदैन म त हेर्दिन अब ♥️♥️
म पनि हेर्दिन
म पनि हेर्दिन अब 😊😢😂😂😂🤣🤣🗿😤😤😤😤😤😤😤😤😤
सहि भन्नू भयाे
सुर्ति काे बाआमा बईनिले घर छोदेर जानू पर्छ
यसो भाइरल हुन आँटेको थियो सिरियल ले कथा मोड्यो स्वानिका सिस के गर्नुहुन्छ हुन्छ हजुर ले कथा लाई मोडेर हेर्नै मन नलाग्ने गराउनुहुन्छ दर्शक ले खोजेको जस्तो बनाउनु न हौ यस्तै ताल हो भने यो सिरियल बन्द नै होला जस्तो लाग्यो😂😂😂😂😂😂😂😂😂😂😂
Akdam thake vannu vo
Ramro kuro garnu vo ho aaja bholi malai yo sereyal herda ris uthna thalo
त्यहि त मलाई नि हेर्न मन लाग्न छोड्यो
Ho ni hernu nai man lagadaina Malai ni
मैले पटक पटक कम्मेन्ट गरेँ!! नाटक टिकाउन जे पायो त्यै कथा रच्न थालेउ! यो रड्डि भयो, त्याग ???यस्तो कवाडि??? छि छि!!!!!😢😢😢😢😢
सिरियलत राम्रो लाग्छ तर जस्ले आश्रय दियो उस्कै कुभलो गर्ने तीन जनालाई घर निकाल्नु परो नत्र श्रुति को घर बिगृन्छ😢😢
नमशकार सपुन दसक हरुमा बिजए दसमी काे मगल मए सुभ कामनाछ मेराे सुरती काे सुखकाे दिन हेरने मनछ बाउ अामा बैनी लाइ निकालि दिनुके घर बाट👍️👍️👍️🌹🌹🌹🌹
यो सिरियल पहिले धेरै राम्रो लागथ्यो अहिले आमा भनौदी र बहिनिको व्यवहार ले कस्तो हेर्नै मन लग्न छोड्यो श्रुति ले कति सहेको ?😢म त हेर्नै सकिन सहेको देखेर
पहिले धेरै मन पर्थ्यो आज भोलि त सुर्ती लाई गरेको बेभर ले हेर्न मन लाग्न छाड्यो
सुरुति को आमालाइ घर बाट निकालनु परछ
स्रियल राम्रो छ तर स्रुतीलाई दुख दिने ति आमा बैनी र बाउ देख्दा सारै मन दुख्छ 😢❤❤😊
सुर्तीले सुख पाको हेर्नी मन छ
दुःख दिनको पनि सीमा हुन्छ नि यो अति भो।। म झापा देखि हेर्दैछु।। यो सिरियल नछुटाई हेर्ने गर्छु र अति मन पनि पर्छ।।सम्पूर्ण टीम लाई धन्यवाद छ🙏🙏🙏
अब त हेर्नै मन लागेन😢 सुर्तिलाई गरेको ब्यबहार देखेर 😢
💝💝💝💝आमा र छोरीअनी बुवा💚💚💝 भनाउदोलाइ त्यो घरबाट निकाले राम्रो हुन्छ सुर्तिकै दिदिको घरमा बसेर खुब भाग पेल्ने अनी सुख हुन्छ 💖💖💗💞💞💞💗💗
सुर्तिले सुःख पाउनु पर्याे
कथा वस्तु धेरै राम्रो छ तर अहिले सुर्तिले दुःख पाएको हेर्न सकिँदैन कथा यक देख्खी नै हेरेको धेरै राम्रो लागेको थियो यो जोडी क्षुटेको हेर्न सकिँदैन
अब त अत्ति हेप्न थाल्यो म त हेर्दिन रिस उठ्नि😡😠😠😠
अति भयो अबत दुख पाको मात्रै कति हेर्नू सुति ले अब पनि सुतिले सुख नपाउने हो भने नहेर्ने 😢😢
छोरीको घरमा बसेर अझै छोरीलाई हेला गर्ने आमा बाउ र बहिनि लाई त्यो घर बाट निकाल्नु पर्छ 🙏🙏🙏
पहिला मलाई यो सिरियल खुब मन पर्थेयो अब आउनी भाग बाट हेर्दिन😢
यस्ताे अामा पनि हुदा रईछहाे धरति मा छिछि ❣️🙏🌹😊
Kina nhunu hunxa ni sansarma
सुर्ती को आमा को बेहोरा देख्न सकिन 😢 सुर्ती लाई lastai भो यस्तो हेर्ना सकिन
यति राम्रो प्रतिभा लाई बयान गर्ने कुनै शब्द भेटिन 🙏🙏♥️
हजुरलाई हेला गरेको चाहिँ मन् परेन😢😢😢😢
आमा को व्यवहार त सासु को जस्तो भयो😂😂😂😂
Tei ta sasu hoki aama ho jhan xorilai maya garnu parne hoin ra??aafno ni ragat honi ta bau ta aru nai vyo
हो नि पहिला त आमाको रोल ठिकै थियो राम्रो थियो अहिले त खै उ चाहिँ सौतेनी आमाको व्यवहार देखाए जस्तो त्यही त राम्रो लागेन 😢
राम्रो भएको छ यो Episode.
कथालाई र Sequence लाई अली exciting बनाउन पर्नेछ।
सुतिले दुख पायको हेर्न गारो भयो म मलेसिया देखि हेर्दै छु धेरै मन पर्छ त्याग सिरियल
Arko episodema aama and bahini sudriyako ani surti khusi vayako harna man xa
आमा को ब्यबहार परिबर्तन गर्न पर्छ हैन भने यो हेर्न मन लाग्दैन ❤❤❤
अब अति भो जहिले दुख जति सुर्तिलाई 😡😡😡सुखको दिन आउनु परेयो जहिले रुने आमा आमा के भको छोरिको घरमा बसेरा छोरिलाई नराम्रो गर्ने
आज भोलिको भाग त राम्रो लाग्नै छोदेको छ मलाई त
यो सिरीयल हेरिन्न अब जहिले सूर्ती ले दुख पाको मात्र हेर्नु पर्ने
हो सुर्ति को बाबा अामा पापि रहेछन😢😢😢😢😢
Yo बाउ र आमाले गरेको बेबहार देख्दा कस्तो रिस उठ्छ 😡😡😡
घरबाट निकालनु पर्छ बाउ आमा र श्रेया लाई सुर्ती ले🙏🙏🙏❤️❤️❤️
सुर्ति जि राम्रो भयन त आमा यस्तो नि हुन्छ यस्तो सिरियल केहेर्नु अनि बाउ
छि आमा ले पनि यस्तो गछन् र हेरचाेरन खाेजेका पापिनी हरू 😢😢😢
सुर्ती खुसी भए को हेर्न चाहन्छु म 😢😢
मन पर्यो तर जो सुर्तीको घरमा बसेको छ उसैले सुर्तीलाई हेला गरेको अलि सुहाएन्🙏🙏
सुर्तिकै घरमा बसेर सुर्तिलाइ नै यस्तो ब्यबहार अब ति सबैलाइ घर बात निकाल्नु पर्छ नत्र सिरेल नै हेरिन्न 😭😭😭😭
My favourite series ❤❤❤❤and happy dashain all of you lots of love
My favourite serial ❤❤❤
यो त अति भयो अब आमा बैनी बाउ त्यो घरबाट निस्कनुपर्छ 😢
आमा बुवा अनि बैनिले सुर्तिलाई गरेको व्यबहार
देखेर त सार्है मन दुखेको छ 😢 यस्तै हो भने त
यो सिरियल हेर्न पनि छाेडि दिम कि जस्तो लाग्न
थाल्यो। म जस्तो दुखी अरु को को हुनुहुन्छ...😥
My favourite serial ❤❤❤❤🎉🎉🎉
My Favorite serial 😊
Wow🎉❤❤
सुतिकाे र समीर डा काे चाहि हरेक राेल मन पराे अरूकाे ता छि
My favorite series ❤❤❤❤❤from Sikkim
Aama pani asto hunxa ra vaneko xya 😡
छोरीको घरमा बसेर दुख दिने अनि ठूलो कुरा गर्ने अब आमा बुवा बहिनी लाई घर पठाउनु पर्छ 🎉❤
राम्रै छ सिरियल शुर्तिलाइ चाइ धेरै दुख भो अब त सुख पाएको हेर्ने
My favourite serial tayag ❤❤❤❤❤❤❤❤❤❤
बिचरा श्रुिति लाई कति पीडा दिएको
आमा बुवा ले हेरनै मन लाग्न छोडिसकियो
यो घर बाट आमा बाबु र बहिनी लाई निखाल्ना पछे❤❤❤❤❤
Banako natak ho man dukhna ta dukhxa Tara yek dam think xa siriyal yastai ramro banaudai janu hola❤❤❤
❤nice serial🥰🥰🥰🥰💐🌷🙏stay blessed all🥰👌👌👌👌👌
Molaita mon pardaina yo sireyl
my favorite series
Serial pni k hor herna pni jheu lagne surti Didi ko Ghara basera teyo aama baini bau banaudo le jpt garne aba yo 3 Jana Lai teyo Ghar Bata nikalnu parxa ❤❤❤
wow nice tara buni vanako paxe lgra🎉🎉🎉🎉
My Favorite serial😊😊
my favourite serial❤❤❤❤❤❤❤
यो अहिले कथा सबै फल्ट लाग्यो कस्तो राम्रो सन्देश दिने थियो अहिले राम्रो लागेन ।
Xito herum payeyo khusi lagyo tq so much❤❤❤❤❤
My favourite ❤
My favourite serial ❤❤❤❤❤❤❤❤❤❤❤❤from Nepal 🇳🇵 hal Jordan 🇯🇴
Dherai ramro x siriyal
मलाई त सुर्ति लाई गरेको बेबार ले सारै मन रोएको छ अब त नहेरौ जस्तो लाग्यो यो त्याग बुडो पनि बहिनी ले लान्छे जस्तो छ 😢😢
अब देखि हेर्दिन यो सिरियल
ATI vayo surti nikali deu ghar Bata navay herindaina yo serial😢😢😢😢😢😢
सुरतिकाे जिबन देखेर रून मनलाछ😂😂😂😂😂
नमस्कार 🙏🙏🙏 म बाँके को कोहलपुर बाट हो सिरिया दिदी को सौता बन्न आएको हो यो बाउ भनाउदो र आमा भनाउदा ले सुर्ति लाई दुख दिन पाईन उसैको घर मा बसी उसै लाई धेरै पिडा दिने❤❤😢😢
You are always good Shruti di
झाक्री को जादु मन्त आमा लाई लाग्ने भयो पक्का पागल हुनु हुन्छ होला है किन कि पैसा जति धामि लाई व्याथा हामी लाई भन्ने सुनेको छु
Surte yo 3 janalae Ghar bata nikal ra lakha the deau❤❤❤
अब सुर्ती लाई मात्र दुख दिए पछि याे सिरियल हेन नै मन लागदैन
My favourite sirel ❤️❤️❤️❤️❤️
सुर्तिले दुख पार अरुले अत्याचार गरेको कति हेर्नू बरु अब त त्यो चोर्नी आमा र बैनी अनि बाउ लाई त्यो घर बाट निकालेर दुई जना मात्र बसेर खुसी भाको हेर्ने मन छ कहिले होला यस्तो😢😢😢😢😢😢😢😊
Surtile dukha Pako herna sakidaina surtiko sautyni Babu Ani amara bahinilai nekaleko herny man xa jasko gharma basera usailai dukha dekyako herny man xaina
Mali pani hernaman lagna xodo❤❤
man paryo tara aama baba ani bahani man parena dheri ramro banaunu vye ko xa teyag siryel ❤❤❤❤🎉🎉🎉
सिरियल पनि राम्रो हो अभिनय पनि सबैको राम्रो छ तर मलाई कथा मन परेन है सोनिका सिस म सबै भाग सधै हेर्ने गर्छु
Hern mnee nlagne hw siriyal pani😢😢😂😂
yti dherai raamro sarai man parxa yo sireal❤❤❤❤
छि छि अस्ति सम्म एकदम राम्रो लाग्थियो तरआज त छि अब हेर्न छोडिन्छ
Aaba yo sereal herdena ma
जस्काे घरमा बस्छ तेसैलाई धाेका 😢😢😢😢😢😢😢😢😢😢😢😢😡😡😡😡😡😡
Wow nice my favourite sirela ❤❤😊😊
सुर्ती र doctor सारै राम्रो सुर्तीलाई माया लागेउ अरु सबै छट्टु
यिनीहरू आमा बा उ बहिनी सबलाई खेदेको हेर्न मन्छ
अब त माया गर्दिन एस्ता चोर को सन्तान लाई भिकारिको सन्तान लाई घर बात निकालेर कथा अन्तै मोडेको देख्न पाम
ava dhaki herdin yo serial khela ramro vayana😢
हर आमा ले छोरिलाइ एस्तै बेभार गर्न सिक्छन यो सिरियल बात अनि हर बाउ बात छोरी बलात्कार हुन्छ बिक्रीती फैलाउने सिरियल लिएर गलत गरिस सोनिका छि 😡😡😡😡😡💔💔💔💔
यो सिरियल 1भाग देखि नछुटाई हेर्दै आयको छु जहिले सुर्तिले मात्र दुख पायको छ अबको आउने भागबाट सुर्तिले सुख पायको हेर्न मन छ ❤❤❤❤