भगवानले दुबै जनालाई आशिर्वाद दिउन दुनियाँले जे सुकै भनोस अगाडि बडदै जानू जोडी राम्रो छ।मिलेर बस्नु होला।माया हो एकाअर्कालाई इज्जत गर्नुस।आदर गर्नुस।कहिलै नछुतोस।शुभकामना ।।।।।
ब्राह्मण छेत्री र कामी दमाई सार्की एकै नस्ल हुन बस समाजको गलत नियम ले विभेद गरेको हो ।बिवह ख्याल ठट्टा होइन आफ्नु खुट्टा मा उभिएर मन मिलेको मान्छे सङग बिवाह गर्नु राम्रो हो ।यो नमुना जोडि सधै खुसी रहोस सुभकामना।
विवाहकाे लागि अपरिपक्क उमेरमानै माेलेकाे जाखिम बारे असमति भए पनि जातिय सम्रचना विरुद्ध त्याे अवाेध उमेरले गरेकाे साहसलाई सलाम र बधाई अनि सुखद दाम्पत्य जिवनकाे शुभकामना ।
पर्सस्तै भएकाछन्, हुँदै पनि छन् तपाईले अलि अघिकाे समयकाे कुरा गरेको हाे भने तात्कालिन समयमा जातिवादि बिचारलाई अङ्गिकार गरेका केही स्वार्थी समुह र समाजले जातिवादी सँस्कार बिपरित आफु पनि जाँदैन थिय र जान चाहानेहरु लाई पनि समाज बिराेधिकाे सङ्गया दिएर दन्डित गर्थे जुन आजकाे दिन सम्म त हर्कत गरिरहेकाछन् । जुन निक्कै पटमुर्खुु अनि मानवताविरोधी कार्य हाे ।अबकाे न्यायपुुुर्ण र समान्त मुलक समाजकाे लागि मिलेर काम गराैँ। मित्रहरु धन्यबाद।
समस्या यहाँ जात जातिको हेैन सङ्किण साेच अनि सामन्त साेचकाे हाे त्यासकाे अवसेस जुनसुकै जाति सम्परदायमा हुन सक्छ ,जातिकाे विरुद्ध हाेईन जातिवादि साेचकाे विरुद्ध हातेमालाे गराैँ। जुन हाम्रो समाज र रास्ट्र विकासकाे बाधक बनेर रहेकाेछ।
येा कुनै नयाँ कुरा होइन अाज भनदा पचासौं बर्ष पहिला पनि बिवाह हुनथियेा भागि तर जात होइन माया गरेकेा सग बिवाहा गर्दा राम्रो जात हेाइन तर धर्म चि हेरदा राम्रो हेाला lovely jode xa
राम्रो जोडी भाइ बहिनी को तर भाइ आफुले आफैलाइ सानो जात भनेर होचिने गोचिने काम न गर्नु तपाईं मा तेस्तो सोच आयो भने झन यो समाज ले तपाइलाइ कहिले पनि अगादी बधन दिदैन @ र कोइ राम्रो मियुजिक भिदियो बानाउने लगानी कर्ता हुनुहुन्छ भने येहा दुबै जना आज भोलि चलेका मोदल हरु भन्दा कम हुनु हुन्न्न दुबै जना लाई अफर दिनु होला भन्ने मेरो आग्रह ....
इजत मा बसुन छोरा छोरी भन्ने चाहाना त सबै बुवा आमाको हुन्छ तर पनि अहिले को जमाना मा आएर यस्तो गर्नु हुदैन हजुर ?हजुर हरु कि छोरी खुशी छिन याहा भन्दा के खुशी चाहियो र हजुर हरु लाई उहाँ को हासो मा माइती प्रती को पीडा लुकेको छ पिल्ज उहाँ हरु लाई ज्वाइँ छोरी सुइकार गर्नुस ..नडाराउनुस समाज र आफन्त सङ्ग कसैले केही गर्दैनन
जति हामी मुखले मानिस ठुलो दिलले हुन्छ जात ले हुदैन भन्छन नि सबै बोलिमा मात्र सिमित छ जुन बेला केटा केटी को परिवार ले स्वीकार गर्नेछ त्यो बेला बल्ल व्यबहार मा लागू भएछ भेन्ने बुज्नु पर्छ।हरेक गाउमा छन येस्तो उदाहरण ।
Uha ko jasto soch sabko hune vae ta sano jat naramro hunu parthena hola tara kate ragat ta aakhir ratonai hunxa sano jat hosh ya thulo hosh tara pani sano jatlai k nai kina ghrira garxa hamro samaj kanun navaeko hamro desh xa hjr harule dherai ramro garnu vaexa hjr haruko jodi kalai naxutosh mero suva kamana 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
मान्छेलाई जातले हैन सानाे ठुलाे बनाउने साेच,उसको व्यवहार ले हाे भाइ तिमी लाई मेरो सुझाव है यी नानीलाई कहिल्यै अाखा मा अासु अाउने काम नगर्नु ल सधै खुसि दिनुस तपाईं ले सक्दाे दुख गर्नुस सधैं नानीलाई खुसि माया दिनुस,हामीहरुकाे छाेरी चेलि बाहुन ,क्षेत्री ले माया गर्छन त केवल स्वार्थ काे लागि गर्छन तर हामी त्यस्तो हुनु हु्दैन मायममा ज्यान किन नजाअाेस स्वार्थि कहिल्यै नहुनु धेरै माया खुसि दिने काेसिस गर्नुस।
यस्तै माया र साथ सधैं रहोस् अहिले मायामा अन्धो भएर बिहे गर्ने पछि बच्चा भय सी आफ्नो जात जस्तो नहुने रहेछ भनेर नछुट्नु त्यो बेला बाउले अर्को स्वास्नी पाउँछ आमाले अर्को पोई पाउँछन् जिन्दगि बर्बाद बच्चा को हुन्छ यो कुरा तीतो लाग्न सक्छ तर समाजमा यस्तो घटना धेरै हुन्छ
समाजको परिवर्तन गराउने नमुना जोडी जिन्दगीभर खुसी रहोस् सफलताको शुभकामना ।
वहाँ बैनि ले समान्ति पाखण्डि बमाण सँस्कारको भण्डाफोर गनुभयो ,बधाई छ वहाहरुको जीवन सफल रहोस,सनातन समानता मानवता अहिसा सेवा नै उतम
यो अन्तरबार्ता हेरेपछी लाग्यो यो जोडि बिश्वकै मायालु जोडि हो।
आहा साची कत्ती राम्रो जोडि। दुबै जना कत्ती राम्रो। कहिलै नछुट्नु होला है।
येस्तो चेली लाई सलाम छ कसम्🙏🙏🙏
अति राम्रो जोडि बधाई छ तर भाइ म सानो जात हु भन्ने सोच आफै नगर्नु होला ।बधाई छ खुशी लागियो
संसारमा कुनै सानो ठुलो जात जाति छैन मात्र पुरुष अनि महिला सो मज्जाले जिउनूस हस जीबन मज्जाले चलोस् शुभकामना भाई अनि बहिनिलाई 💐💐
भगवानले दुबै जनालाई आशिर्वाद दिउन दुनियाँले जे सुकै भनोस अगाडि बडदै जानू जोडी राम्रो छ।मिलेर बस्नु होला।माया हो एकाअर्कालाई इज्जत गर्नुस।आदर गर्नुस।कहिलै नछुतोस।शुभकामना ।।।।।
बिचार धैरै राम्रो छ बधाई छ भाई बैनी लाई बिचार राम्रो हूनू पर्छ जत भात हैन
असध्धै राम्रो जोडी संधै भरी येसरी नै खुसी रहनु।
धेरै को कमेन्ट हेरि यो सकारात्मक नै पाइयो,तर ब्राह्मण जाति बाट पाइएन यो हेरे पनि थाहा हुन्छकी जात बेबस्था निकै कठोर छ नेपाली को।बधाई छ यो जोडी लाई !
धेरै राम्रो जाेडि छ ❤️❤️❤️❤️❤️❤️
Wow bbl jodi मान्छे ठुलो दिल्ले हुन्छ। जात 2 मात्त्रा हुन पुरूस महिला अन्धो समाज हाम्रो नेपाल
मान्छे कहिले सानो हुदैन बेबार राम्रो हुनु पर्छ !!
good
येसरी सामाजिक चेन्ज हुन्छ good बहिनु भाइ लाई जिन्दगी धेरै धेरै सुभकामना❤️❤️
धेरै राम्रो जोडी छ
मान्छे कहिलेई सानो हुदैन सोच फरक हो तर अनुहार चाहिँ बैनीको मधु छेत्री गाहीकाको जस्तै रैछ
ब्राह्मण छेत्री र कामी दमाई सार्की एकै नस्ल हुन बस समाजको गलत नियम ले विभेद गरेको हो ।बिवह ख्याल ठट्टा होइन आफ्नु खुट्टा मा उभिएर मन मिलेको मान्छे सङग बिवाह गर्नु राम्रो हो ।यो नमुना जोडि सधै खुसी रहोस सुभकामना।
महान नारी
सनसार मा सबै भनदा धेरै माया गरने जोडी बधाइ छ, हजुर हरु दुबै लाई!
बधाई छ यो जोडी लाई। मेरो पनि अन्तर जातिय बिहे हो बिहे भएको पनि 14 बर्ष भयो हाम्रो पनि राम्रो छ जोडी
बधाइ छ भाइ बैनि हरु लाई हजुर हरु को जिन्दगि राम्रो होस
विवाहकाे लागि अपरिपक्क उमेरमानै माेलेकाे जाखिम बारे असमति भए पनि जातिय सम्रचना विरुद्ध त्याे अवाेध उमेरले गरेकाे साहसलाई सलाम र बधाई अनि सुखद दाम्पत्य जिवनकाे शुभकामना ।
One of the best couple 🙏❤️
यो जोडीलाई सफलताको शुभकामना पत्रकार भाई थोरै अनुभवको कमी
धेरै राम्रो छ जोडी भाइ बहिनी
भाई बैनि लाई कसैले नसोचेको माया
दिनु होला कहिल्यै नछुटोस् यो जोडी
Perfect couple 😍🥰 God bless
धेरै राम्रो छ जोडी
यति जातभात काे भेतभाब नभए कामिले किन दमाई सार्की बादि काे छाेरि सङ्ग बिहे गर्दैनन् त।
कहाँ गर्छन् ठूलो जात खोज्छन् नि
पर्सस्तै भएकाछन्, हुँदै पनि छन् तपाईले अलि अघिकाे समयकाे कुरा गरेको हाे भने तात्कालिन समयमा जातिवादि बिचारलाई अङ्गिकार गरेका केही स्वार्थी समुह र समाजले जातिवादी सँस्कार बिपरित आफु पनि जाँदैन थिय र जान चाहानेहरु लाई पनि समाज बिराेधिकाे सङ्गया दिएर दन्डित गर्थे जुन आजकाे दिन सम्म त हर्कत गरिरहेकाछन् । जुन निक्कै पटमुर्खुु अनि मानवताविरोधी कार्य हाे ।अबकाे न्यायपुुुर्ण र समान्त मुलक समाजकाे लागि मिलेर काम गराैँ। मित्रहरु धन्यबाद।
yashoda kc hamro gau ma Aau kaami le damai sarki ko xori bihe gare xa ra sarki damai ko xora le kaami ko xori bihe gare xa
समस्या यहाँ जात जातिको हेैन सङ्किण साेच अनि सामन्त साेचकाे हाे त्यासकाे अवसेस जुनसुकै जाति सम्परदायमा हुन सक्छ ,जातिकाे विरुद्ध हाेईन जातिवादि साेचकाे विरुद्ध हातेमालाे गराैँ। जुन हाम्रो समाज र रास्ट्र विकासकाे बाधक बनेर रहेकाेछ।
Echha hun pryoni Jo sg biha grnlaii tr kosaele pni asto soch hataarw pariwartan grun josh biha greni kosaele rudae hinn nparun atma balko sath aghi badun
God bless both of you, beautiful jodi.
Dherai dherai ramro xa jodi kahilai naxutohos
येा कुनै नयाँ कुरा होइन अाज भनदा पचासौं बर्ष पहिला पनि बिवाह हुनथियेा भागि तर जात होइन माया गरेकेा सग बिवाहा गर्दा राम्रो जात हेाइन तर धर्म चि हेरदा राम्रो हेाला lovely jode xa
Beautiful couple god bless both of u congratulations
धेरै धेरै राम्रो जोडी 💑💑💑
Perfect coupple
Beautiful couple.god bless u tack care😍👏👍
मानिस ठुलो दिलले हुन्छ जात ले हुदैन
Ramro jode
एक आपस मा हन्डरसटयानिङ होस सफलता मिल्नेछ ।
राम्रो जोडी भाइ बहिनी को तर भाइ आफुले आफैलाइ सानो जात भनेर होचिने गोचिने काम न गर्नु तपाईं मा तेस्तो सोच आयो भने झन यो समाज ले तपाइलाइ कहिले पनि अगादी बधन दिदैन @ र कोइ राम्रो मियुजिक भिदियो बानाउने लगानी कर्ता हुनुहुन्छ भने येहा दुबै जना आज भोलि चलेका मोदल हरु भन्दा कम हुनु हुन्न्न दुबै जना लाई अफर दिनु होला भन्ने मेरो आग्रह ....
Big thinking Love you 💕💕💕💕💕💕💕🙏🙏🙏🙏
इजत मा बसुन छोरा छोरी भन्ने चाहाना त सबै बुवा आमाको हुन्छ तर पनि अहिले को जमाना मा आएर यस्तो गर्नु हुदैन हजुर ?हजुर हरु कि छोरी खुशी छिन याहा भन्दा के खुशी चाहियो र हजुर हरु लाई उहाँ को हासो मा माइती प्रती को पीडा लुकेको छ पिल्ज उहाँ हरु लाई ज्वाइँ छोरी सुइकार गर्नुस ..नडाराउनुस समाज र आफन्त सङ्ग कसैले केही गर्दैनन
मेरो जस्तै जिन्दगी नबनाइदेउ ल बैनी। म पनि सुनार को छोरो छेत्री को छोरी धोती न टोपी बनाकी छ।
जति हामी मुखले मानिस ठुलो दिलले हुन्छ जात ले हुदैन भन्छन नि सबै बोलिमा मात्र सिमित छ जुन बेला केटा केटी को परिवार ले स्वीकार गर्नेछ त्यो बेला बल्ल व्यबहार मा लागू भएछ भेन्ने बुज्नु पर्छ।हरेक गाउमा छन येस्तो उदाहरण ।
Beautiful couple, God bless both of you 👫
Best coupl
Thanks thanks thanks
सानो जात भनेर आफैले आफैलाई न भन्नू न हो।मानिस सबै बरा वर हो।
मान्छे मान्छेमा जात सानो ठूलाे हुँदैन। सोंच सानाे हो त्यसैले सोंच बदलौं मानव बनौं। शुभकामना छ दुबै जना लाई 🙏🇳🇵
Very very very nice Jodi xa
Maya vane ko maya nai ho manxe eutai hunxa love youu 🥰🥰🥰🥰🥰❤❤❤❤❤
Kt chai dherai ramro lagyo
Uha ko jasto soch sabko hune vae ta sano jat naramro hunu parthena hola tara kate ragat ta aakhir ratonai hunxa sano jat hosh ya thulo hosh tara pani sano jatlai k
nai kina ghrira garxa hamro samaj kanun navaeko hamro desh xa hjr harule dherai ramro garnu vaexa hjr haruko jodi kalai naxutosh mero suva kamana 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Aaba chai hamro samaj bistarai chenz hudai xa khusi layo best of lack daju n sis yo Jodi ko Aakha nalakhos 🙏🙏🙏🙏🥰🥰🥰🥰
💑❤💞❣ Badhai 6
Milera basnu 2 Jana bibaha Bandhan ma badhinu vayexa Naya jiwan ko suvakamana lovely jodi
मायाँमा जात भात हुँदैन
जात मात्रै 2वटा हुन्छ महिला पुरुष
मान्छेलाई जातले हैन सानाे ठुलाे बनाउने साेच,उसको व्यवहार ले हाे भाइ तिमी लाई मेरो सुझाव है यी नानीलाई कहिल्यै अाखा मा अासु अाउने काम नगर्नु ल सधै खुसि दिनुस तपाईं ले सक्दाे दुख गर्नुस सधैं नानीलाई खुसि माया दिनुस,हामीहरुकाे छाेरी चेलि बाहुन ,क्षेत्री ले माया गर्छन त केवल स्वार्थ काे लागि गर्छन तर हामी त्यस्तो हुनु हु्दैन मायममा ज्यान किन नजाअाेस स्वार्थि कहिल्यै नहुनु धेरै माया खुसि दिने काेसिस गर्नुस।
Profact couple God bless you 🙏
woowo good job khusi lageyou best of luck you jodilai
Wow beautiful couple. Aru baki story pani chadi suna hernapam.
God bless both of you ♥️ ♥️ ♥️ ♥️
MAYA""💗💗yesto hoss na. salut xa yo Jodi lai ....🙏🙏🙏sadhai khusi vayera basnu hola .........💓💓
Cute Couple.
badhai xa dubai jana lai yestai haasi khusi rahanu
👌👌👌❤️
मानिस ठुलाे जाले हाेईन मानि सबै मानिस नै हाे र मानव ठुलाेर सानाे भने काे बुदिर बिबेक ले हुन्छ र मानि काे जात हुदैन
God bless you both
नमुना जोडि बनि रहनु दाम्पति जिबन हासि खुसि रहनु
Waw damiiiiiiijij
किन जात भात को भेतभाब हो किन मान्छे ले मान्छे ले हेप्छ
Kahani ramro lagyo
Nepali ho part 2 chahiyo sir
Good Didie dada congratulations happy life
Very nice jodi pragati ko ujjal bhavishya shubh kamana bro and sis badhai xa
मानिस ठुलो दिलले हुन्छ,जातले हुदैन,
Ramro jodi
wow kati sowoune jodi
हाम्रो समाज खराव भएर त हाम्रो पछाडि परेको छ
good lucky dubai janalai
Apuro kahani sir pura garnuhosh
के पी ओली को जुहाई भयकोमा बधाई छ ।
Good
hoit bhai tw khatra ho badhai xa bhai buhari lai
Good job 👌👌
धेरै महान जोडी
Manxi manxi sabai yotai ho sanu tholo kai haina..man ho tholo..ramro xa jodi
Ramro jodi nice
Nice jodi
राम्रो जोडी
Nice👌👌👌
True love still exist 💝💝💝
Nice cuple
यस्तै माया र साथ सधैं रहोस् अहिले मायामा अन्धो भएर बिहे गर्ने पछि बच्चा भय सी आफ्नो जात जस्तो नहुने रहेछ भनेर नछुट्नु त्यो बेला बाउले अर्को स्वास्नी पाउँछ आमाले अर्को पोई पाउँछन् जिन्दगि बर्बाद बच्चा को हुन्छ यो कुरा तीतो लाग्न सक्छ तर समाजमा यस्तो घटना धेरै हुन्छ
Kin aada video haleko purai halnu hai
Dami jodi
life long lasting hos bhai bahini ko 😍😍
Super jodi congratulation
2 jodimalai man pariyo very good i love u 🌷🌷🌷🌷❤❤❤🌺🌺🌺🌷🌷🌷🌷💞💞💞💞💕💕💕❤❤
बाबा अामाको वित्त दुखाएर कोही पनि ठुलो हुदैन