The Benefits of Speaking in Tongues | JOSEPH RAI | Nepali Sermon

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • NEPALI CHRISTIAN SERMON
    SPEAKER: JOSEPH RAI
    TITLE: The Benefits of Speaking in Tongues
    ..................................
    Send your PRAYER request @ +1 (380)-242-0909 [USA] What’s App/Viber
    Office Hrs: (Mon 10am - Fri 6pm EST)[USA].
    &
    for PARTNERSHIP offering @+977 (981)-711-5516[NEPAL] What’s App/Viber
    Office Hrs: [Mon 10am - Fri 5pm](NEPAL)
    Fragrance of Christ Church, COLUMBUS OHIO,USA
    Follow us:
    CZcams: www.youtube.co....
    Facebook: / fragrance-of. .
    Instagram instagram.fagc......
    Twitter: / josephrai16
    Google+: plus.google.co... #nepalichristianmedia

Komentáře • 94

  • @sushmabk306
    @sushmabk306 Před 2 lety +2

    Jaymashi bachan powerful ane parna powerful amen amen amen paveta aatma anna vasa dare sakte sale parna ho

  • @AshaAsha-pm6ps
    @AshaAsha-pm6ps Před rokem

    Parise the lord 👏👏👏
    prmesor pita tapai ko mahima bhyko hos
    👏👏👏
    prmesor pita lai dhneywad 👏👏👏

  • @sonitas1809
    @sonitas1809 Před 3 lety +2

    जय मसि प्रभू येशू को महिमा भएको होस अामेन अामेन प्रभू लाई धन्यवाद

  • @rajkumarsubba12
    @rajkumarsubba12 Před 3 lety +2

    Prabhu ko Mahimahos🙌🙏✝️

  • @yashodakarki9576
    @yashodakarki9576 Před 3 lety +2

    Amen amen

  • @bhabanagurung728
    @bhabanagurung728 Před 3 lety +2

    Jaymasih pastar buwa maro Xora ko lagi parthana garidinu hola binti xa 🙏

  • @reenathami2981
    @reenathami2981 Před 3 lety +1

    Praise the Lord 🙏

  • @kalpanapun4709
    @kalpanapun4709 Před 3 lety +3

    praise the lord

    • @anmarykhawas823
      @anmarykhawas823 Před 3 lety

      Jaimahsi paster bhai mero bhai alexis khawas ko hilleingko lage pray gari dinu hosla

  • @sunitagurung8716
    @sunitagurung8716 Před 3 lety +2

    Aamen

  • @sabitranepali9427
    @sabitranepali9427 Před 3 lety +2

    Amen Amen Amen hallelujah hallelujah✝️✝️🙌🙌

  • @diwas7007
    @diwas7007 Před 3 lety +3

    Aamen Aamen paramprabu KO mahaima gharchu🙏🙏🙏🙏🙏🙏

  • @aasikakhatri1755
    @aasikakhatri1755 Před 3 lety +2

    Amen bless you

  • @soorajgurung5001
    @soorajgurung5001 Před 3 lety +2

    आमेन प्रभु को महिमा भयको होस आमेन आमेन 🙏💒🌲⛪🙌

  • @madanmaharjan7759
    @madanmaharjan7759 Před 3 lety +2

    Priase tha lord

  • @lilamagar2387
    @lilamagar2387 Před 3 lety +2

    Amen

  • @gangabiswa5451
    @gangabiswa5451 Před 3 lety +2

    Praise the lord amen

  • @sushmabk306
    @sushmabk306 Před 2 lety +1

    Jaymashi amen amen amen 🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💞💞💞💞💞💞💞💞💞💞💞💞💞💕💕💕💕💕💕💕💕💕💕💕💕💕💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐

  • @alanoudalhaqbani8640
    @alanoudalhaqbani8640 Před 3 lety +2

    Amen haleluiyah praise the lord

  • @tilakbache1035
    @tilakbache1035 Před 3 lety +2

    Amen Amen Amen 🙏

  • @samuelmahato124
    @samuelmahato124 Před 3 lety +2

    Parise the Lord Amen God bless you Amen

  • @raikamala3715
    @raikamala3715 Před 3 lety +1

    Amen 🙏

  • @mayasalakhamaya7451
    @mayasalakhamaya7451 Před 2 lety

    Amen praise the Lord🙏🙏

  • @sushmabk306
    @sushmabk306 Před 2 lety +1

    🙏🏻 Anha vasa sakte sale parna ho hame la parna paveta art ma every day amen amen halayloa

  • @glorytogod4590
    @glorytogod4590 Před 3 lety +1

    Glory to be God

  • @rosemaryrai9641
    @rosemaryrai9641 Před 2 lety

    Jai masi. Paster ji. Thank u so much for your preaching. Today I am too much happy after listening your preaching. Thank you 🙏. Please pray for my knees. Doctor said Osteo arthritis. It's started from 6 years after fall down.

  • @rosemaryrai9641
    @rosemaryrai9641 Před 2 lety

    Jai masi Paster ji

  • @sumitramagar8068
    @sumitramagar8068 Před 2 lety

    जय मसिह आमेन

  • @passangkitlepcha1577
    @passangkitlepcha1577 Před 3 lety +2

    Yes amen 🙏 blessed massage thank you pastor buwa 🙏♥️♥️♥️♥️♥️

  • @surajtilungrai4451
    @surajtilungrai4451 Před 3 lety +1

    Nice preaching

  • @tshetenrong2020
    @tshetenrong2020 Před 3 měsíci

    Amen hallelujah 🙌

  • @WowVillageLife
    @WowVillageLife Před 2 lety

    Tq pastor baw i am so bless powerful massage

  • @binomitlepcha7402
    @binomitlepcha7402 Před 3 lety +2

    Haleyluya Amen Sweet God of Words THANKYOU lord

  • @nehem5717
    @nehem5717 Před 2 lety

    Blessed word of God

  • @samuyalbk5975
    @samuyalbk5975 Před 2 lety

    आमेन आमेन आमेन

  • @aaradhya269
    @aaradhya269 Před rokem

    Amen❤❤

  • @abhilashaghimire5944
    @abhilashaghimire5944 Před 3 lety +2

    ♥️♥️🙏

  • @alisibaraut6647
    @alisibaraut6647 Před 3 lety +2

    Blessed message gurubuwa 🙏🙏
    Alisiba from Nepal

  • @simashah5402
    @simashah5402 Před rokem

    It's very powerful

  • @iilatamang1197
    @iilatamang1197 Před rokem

    ❤❤amen Amen ❤❤❤❤❤❤❤

  • @lawrencebiswa7625
    @lawrencebiswa7625 Před 3 lety +2

    Amen Amen Amen thank you for your blessed word of God jaimashi ps buwa🙏

  • @zoejeevan
    @zoejeevan Před 3 lety +1

    प्रभुमा प्रीय सबैजनामा ख्रीष्टिय अभिवादन जयमसिह।
    बाईबलमा उल्लेख गरिएको अन्यभाषालाई हामीले शैतानको भाषा नै हो भनेर ठोकुवा गरि भन्न हुन्छ कि हुँदैन भनेर अलि गम्भिर भएर बिचार गर्नु पर्छ होला। हामीलाई थाहा नै छ कि बाईबल अभिलेखको समयलाई हेर्दा नयाँ करार अभिलेख भएको पनि झण्डै 1900-1970 वर्ष पूरा भएको छ। त्यसैले पक्कै पनि त्यसबेला लेखिएको बचनलाई आज तपाईं र मैले कुनै गहिरो अध्ययन बिना हलुका तरिकाले त्यसको अर्थ बताउन सक्दैनौं । यति धेरै समय बितेको छ धेरै पुस्ताहरु बितेका छन। सामान्य एउटा पुस्ता परिवर्तन हुँदा धेरै कुराहरु बदलिन्छन् भने बाइबल अभिलेख को समय देखि अहिलेको समय सम्म कति कुराहरु परिवर्तन भैसके होलान्। बाईबलको वचनलाई सहि प्रकारले व्याख्या गर्ने हो भने बाइबल अभिलेखको बेलाको भाषिक, सामाजिक, साँस्कृतिक, भौगोलिक, राजनैतिक पृष्ठभुमिलाई अध्ययन अनुसन्धान गर्नु पनि उत्तिकै आवश्यक पर्छ।
    बाईबलमा अन्यभाषाको बारेमा धेरै उल्लेख गरिएको छैन्। जसमध्ये नयाँकरारमा प्रेरित २ (पेन्तिकोसको दिन) ८:१७-१८ (अस्पष्ट), १०:४६; १९:६ र १ कोरिन्थी १४ अध्यायमा पाउँछौं। यहाँ लुकाले प्रेरितको पुस्तकमा उल्लेख गरेको अन्यभाषा र पावलले कोरिन्थीको मण्डलीमा भएको अन्य भाषाको बारेमा बताएको अन्यभाषाहरु एउटै प्रकारको अन्यभाषा होइन। अर्थात प्रेरितको पुस्तकको अन्यभाषा र कोरिन्थीको मण्डलीमा बोलिएको अन्यभाषा फरक फरक कुरा हुन। यसैमा धेरै जना बिश्वासीहरु र विशेष गरेर पाष्टर अगुवाहरु पनि झुक्किनुहुन्छ।
    प्रेरितको पुस्तकमा बोलेको अन्यभाषा कस्तो भाषा थियो त? प्रेरित २:५-११ खण्डमा हेर्नुभयो भने छर्लङ्ग हुनुहुनेछ। यहाँ बोलिएको अन्यभाषा कुनै स्वर्गीय प्राणीको होइन र शैतानको भाषा पनि होइन्। यो त डिएस्पोरा (विभिन्न देश र ठाउँमा बसोबास गर्दै आएका यहूदीहरु) यहूदीहरुको भाषा थियो। बचनमा उल्लेख भए अनुसार यहाँ कम्तिमा पनि १६ स्थान (१६ स्थान/जातीय/ देशीय) को भाषा बोल्ने यहूदीहरु यहूदी परम्परा मनाउनको लागि येरूशलेममा आएका थिए। यसबेलामा येशू ख्रीष्टको सुसमाचार ती यहूदीहरुलाई सुनाउन कसरी सम्भव हुन्थ्यो होला? सारा संसारमा सुसमाचार फैलाउने उपयूक्त माध्यम परमेश्वरले रोज्नु भयो। अनि त्यो हो भाषा, चेलाहरु आफैले नबुझेको तर त्यहाँ उपस्थित भएको अन्यमानिसहरुको बोलिचालीको अन्यभाषा। ताकि हरेक छुट्टाछुट्टै भाषा बोल्ने मानिसहरुलाई तिनिहरुको आफ्नै भाषामा ख्रीष्टले गर्नु भएका महान काम अर्थात सुसमाचार प्रचार गरिन सकियोस्। चेलाहरुले अन्यभाषामा बोल्दै गरेको देखेर सबै देख्ने मानिसहरुले छ्क्क पर्दै भन्छन्, "८कसरी तिनिहरु हरेकले हाम्रा आफ्ना मातृभाषामा बोलेको हामी सुन्छौं? ...११ हामी आ-आफ्ना भाषामा परमेश्वरको महान् कार्यहरुको चर्चा तिनीहरुले गरिरहेका सुन्दैछौं?" प्रीयहरु जब इसाई मण्डली इतिहासमा पहिलो पल्ट अन्यभाषा बोलियो त्यो सुसमाचार प्रचार गर्नको लागि, ख्रीष्टको राज्य तिब्रगतिमा फैलाउनको लागि परमेश्वरले गर्नु भएको अचम्मको काम थियो। ती धेरै पढलेख नगरेका सामान्य मजदुरी गरेर जिविकोपर्जन गर्ने चेलाहरुले कहिले अरुको भाषा सिकेर उनिहरुलाई सुसमाचार प्रचार गर्ने भन्ने अर्को चिन्ताको विषय पनि होला। तर पहिले अन्यभाषा बोल्ने काम मानिसले आफ्नै तर्फबाट होइन तर परमेश्वरले माथिबाट गर्नु भएको अचम्मको काम हो। चेलाहरुले अन्यभाषा बोल्ने अभ्यास गरेर बोलेका होइनन्, तर अन्यभाषाको नितान्त आवश्यकता भएको ले येशूले नै तिनिहरुको मुखमा सुसमाचार सुनाउने एउटा माध्यम, अर्थात अन्यभाषा हालिदिनुभयो। अनि त्यसै दिनमा सुसमाचार सुनेर ३,००० भन्दा बढी मानिसहरुले विश्वास गरे। यसमा भन्नू पर्ने कुराहरु त धेरै छन् तर सबै कुरा कमेण्टमा लेख्न नसकिने हुनाले प्रेरितको पुस्तकमा उल्लेख भएको अन्यभाषाको बारेमा यति नै बताउँछु।
    क्रमश ...

  • @jamunamgr6300
    @jamunamgr6300 Před 3 lety +2

    🥰🥰🥰🥰

  • @sharonthulungrai7810
    @sharonthulungrai7810 Před rokem

    Blessed 🙏👼

  • @simonoli9991
    @simonoli9991 Před 2 měsíci +1

    पाष्टर जोसेफ जि ! 🙏 अन्यभाषा उहाँले इच्छा गर्नुभयको ब्याक्तीलाई बरदानको रुपमा दिनुहुन्छ। त्यो ठिक संग चलाउनु उचित हुन्छ। तर तपाइको भनाइ अनुसार बाइबलमा पबित्र आत्माको बप्तिष्मा अन्यभाषा हो अनि नेपाली सब्दभन्दा अन्यभाषाको सब्दमा प्रार्थान गर्दा सुनुवाइ हुन्छ। उसोभय हामिले बोल्ने भाषाबाट प्रार्थना गर्दा प्रभुले सुन्नुहुन्ना ?? के अन्यभाषा नबोल्दा वचन अनुसारको परिवर्तन आत्मिक जीवन जिउन हामी सक्दैनौँ ??? यो भनाइ बाइबल संङग मेल खाँदैन त । मलाइ लाघ्छ आफ्नो बुझाइमा फरक परेको हुनसक्छ।🙏

  • @yankeesherpa8220
    @yankeesherpa8220 Před 3 lety +2

    Blessed message🙏
    Praise the Lord🙏

  • @Sarahz20157
    @Sarahz20157 Před 3 lety +3

    Praise the lord!!

  • @chunkilepcha818
    @chunkilepcha818 Před 3 lety +2

    Powerful word of God ❤❤❤ I am so blessed Thanks pastor love you lots ❤❤❤🙌🙌🙌

  • @sunjallama9723
    @sunjallama9723 Před 3 lety +2

    Yo church kaha hola plz bataidinus na

  • @tararai5122
    @tararai5122 Před 3 lety +2

    If we believe, let’s bring in practice, if not, it’s not wise to against them. Do our own business

  • @manrajgurung937
    @manrajgurung937 Před 2 lety

    Joseph sir maro satja khara x pharthana gari dinu hi maro nam dikraj rai ho

  • @tiajungbaao4770
    @tiajungbaao4770 Před 3 lety +2

    Hajur jaimashi pastor buwa .Hajur kaha bata boldai hunuhunchha plz janna sakchhu ki?

  • @ImARBOY
    @ImARBOY Před 2 lety

    Plz make video on about "Pabitra Aatma"
    And i want bible verse. So i can read that bible verse.
    I want detail about pabitra aatma with bible verse.
    Cover this topic
    Who is pabitra?
    Why we need?
    And many more releated to pabitra aatma🙏🙏🙏😭😭
    I beg you
    Upload video as soon as fast.🙏
    And if some one reading this comment and if you know about pabitra aatma then plz explain me.And give me bible verse also🙏🙏
    Iam very excited to know about pabitra aatma😭

  • @lovelykanxa9613
    @lovelykanxa9613 Před 3 lety +2

    Jmc

  • @manjugurung5092
    @manjugurung5092 Před 3 lety +1

    ,aman

  • @zoejeevan
    @zoejeevan Před 3 lety +1

    क्रमश...
    अनि, १ कोरिन्थीको १४ अध्यायमा उल्लेख भएको अन्यभाषाको बारेमा कुरा गरौं भने त्यो अन्यभाषा प्रेरितको पुस्तकमा उल्लेख भएको भाषा भन्दा फरक गुणको छ। यहाँ उल्लेख गरेको भाषा कसैले नबुझ्ने खालको छ। पावलले कोरिन्थीको मण्डलीको विश्वासीहरुलाई अन्यभाषा बोल्नलाई सिधै मनाही नगरेपनी १ कोरिन्थी १२-१४ अध्यायमा पवित्र आत्माको वरदान र त्यसलाई प्रयोग गर्ने विषयको पुरै वचनको ढाँचालाई हेर्ने हो भने पावलले अन्यभाषा बोल्नको लागि प्रोत्साहन गरेको होइन भन्ने कुरा बुझ्न सक्छौं। पावलले मण्डलीमा के कुराले अन्य मानिसहरुको निम्ति फाइदा/भलाई हुन्छ, कसरी अर्को व्यक्तिलाई ख्रीष्ट प्रतिको विश्वासमा परिपक्वतामा बढाउन सकिन्छ भन्ने कुरामा विचार गर भन्ने सन्देश दिन चाहन्छन। वचनले मण्डलीको आत्मिक बृद्विको लागि के कुरामा जोड दिनुपर्छ भनी प्रष्टै भनेको छ (१४:३-२५)। पावलको शिक्षाको निचोड हामीले आफ्नो मात्रै हित होइन तर एक अर्कालाई हित हुने र मण्डलीको आत्मिक बृद्वी हुने कुरामा जोडदिनु पर्छ। अर्को कुरा यहाँ उल्लेख गरिएको अन्यभाषा परमेश्वरबाट आएको अन्यभाषा हो भन्न सकिने आधारहरु खास्सै छैन जस्तो देख्छु। यो किसिमको अन्यभाषाको परिक्षण हुन र परमेश्वरको आत्माले दिनु भएको भाषा नै हो भन्न सकिने प्रमाण पुग्दैन जस्तो देख्छु।
    यस बिषयमा लेख्नुपर्ने कुराहरु धेरै भएतापनी अहिलेलाई यतिमा नै लेखनलाई बिट मार्न चाहन्छु। मेरो लेखाईको आशय अन्यभाषा बोल्नुहुनेहरुलाई ठेस पुर्याउनु होइन। तर कसैले अन्यभाषा सिकेर बोल्ने, निरन्तर अभ्यास गरेर, तरिका सिकेर अन्यभाषा बोल्दै हुनुहुन्छ वा बोल्ने प्रयत्न गर्दै हुनुहुन्छ भने एक्पल्ट राम्रो सङ्ग वचन अध्ययन अनुसन्धान गरिहेर्नुहोला। तपाईं र मलाईं परमेश्वरसंग बोल्नलाई अन्यभाषा नै चाहिन्छ भने त अन्यभाषा नबोल्नेले परमेश्वरसङ्ग कुरा गर्न/प्रार्थना गर्न सक्दैन होइन र? अब्राहम, मोशा र अगम्बक्ताहरु जो सङ्ग परमेश्वर आमने सामने भएर बोल्नु भयो तिनिहरुले अन्यभाषामा नै बोलेहोलान?
    प्रेरितहरुको समय र अहिले को समय परिस्थिति फरक छ। यदि परमेश्वरले चाहनु भयो भने अन्यभाषा तपाईंको मुखमा हालिदिनु पनि सक्नुहुन्छ होला तर सिकेर कण्ठ पारेर, अन्यभाषाको लागि प्राथनामा मागेर चाहिँ होइन होला।
    यदि मेरो लेख प्रती कसैको आपत्ति छ भने प्रतिक्रिया जनाउन सक्नुहुन्छ, सहर्ष स्वीकार गर्नेछु। तर यहाँको आपत्ती र प्रतिक्रिया बाईबलिय हुनुपर्यो र बिश्वास गर्न सकिने आधार/प्रमाणहरु पुरा गर्नुपर्छ।

  • @purnasigntamang1824
    @purnasigntamang1824 Před rokem

    पास्टर ज्यु अन्यभाषा कसरी प्राप्त गर्न सकिन्छ

    • @simonoli9991
      @simonoli9991 Před 2 měsíci

      येशुमा बिश्वास गर्नेहरुलाइ उहाले इच्छा गर्नुभयको कुनै लाई यो बरदान दिनुहुन्छ । मागेर कोसैबाट सिकेर हैन।

  • @aaronnamchu4238
    @aaronnamchu4238 Před 2 lety

    😲

  • @14366
    @14366 Před rokem

    To another miraculous powers, to another prophecy, to another distinguishing between spirits, to another speaking in different kinds of tongues, and to still another the interpretation of tongues.
    1 Corinthians 12:10 (NIV)
    1 Corinthians 14:26 (NIV)
    If anyone speaks in a tongue, two-or at the most three-should speak, one at a time, and someone must interpret. If there is no interpreter, the speaker should keep quiet in the church and speak to himself and to God.

  • @shrestha2024
    @shrestha2024 Před 3 lety

    पास्टर जिउ। अन्य भासा हुन्छ नबुझिने भासा त हुँदैन । बाइबलमा छैन। नया भासा भनेको उधारन को लागि म नेपाली सेवामा जर्मन भासा बोल्नु नै नया भासा भनेर बुझिन्छ। तर बुझदै नबुझने भासा त भनेको छैन। के मलाइ प्रस्ट पारी दिनु हुन्छ कि?

  • @shamshersunuwar7569
    @shamshersunuwar7569 Před 3 lety +1

    I respect every Christians but I don't think speaking in tongue is the sign of Holy Baptism. I mean if other Christians do not speak in tongue cant they get baptized by Holy Spirit?

  • @budhirajrai7191
    @budhirajrai7191 Před 3 lety

    sir jun kura bible ma mention nai gareko xina anya vasa ko bare ma kasari anya vasa ko bare ma prech grnuhunx ( Revelation 22=18-19) K veneko cha yas pustak bata kasaile ali kati tapyo wa ghatayo vane tes mathi sabai bipati aune cha.vanera vaneko cha.bible ma kasle yasto vasa boleko cha k paul le bolyo.patrus le bolyo.john le bolyo pravu yesu le bolnu vayo sanda vasa kora vasa hora vasa never kaile bolnu vayena ..ho paul .peter jati pani parvu ko das haru le anya vasa ma bolyo tara tesko artha thiyo..anya vasa ko matlab tapai kunai naya nation naya jati ma janu vayo tapai le teyo manchey haru ko vasa bujnu huna.teyo bela pabitra atma le tapai lai aguwa garne cha tapai afai teyo vasa bolunu hunx najane vasa ko kaile naboleko vasa pabitra atmale tapai lai sikaune cha.tara tapaile le boleko vasa aru le bujirahako hunx..paul anya anya vasa ma bolnu vayo tara tesko artha aru le bujirako hunthiyo....tapai le boleko vasa tapai afa bujnu huna .tapai le boleko vasa aru le bujena vane sunne le anya aru manchey le tapai lai pagal bahula vnne chan yo maile vaneko hoina bible me vnx.pls yasto vasa nabolnu hos....

  • @bikashrai778
    @bikashrai778 Před 3 lety +1

    Brother you have to study Bible thoroughly and study life history of Apostles. Apostles period already passed and no more miracles, healing and tongue.God has already ceased because miracle, healing and tongue has finished their work. During time of Apostles and only the time of Apostles Era, No more needed the Bible is already written in all the languages and Bible is that standard.
    Brother you are leading your congregation into deception, in hell. Stop preaching such a unbiblical theology.

  • @sagarkhatri4301
    @sagarkhatri4301 Před 2 lety

    98530

  • @lovelykanxa9613
    @lovelykanxa9613 Před 3 lety +2

    Amen

  • @kumaritamang1234
    @kumaritamang1234 Před 3 lety +2

    Amen jeaus praise lord haleluya ❤️❤️❤️❤️❤️

  • @basnetdalbahadur3196
    @basnetdalbahadur3196 Před 2 lety

    Praise the lord amen

  • @jyotithapamagar7823
    @jyotithapamagar7823 Před 3 lety +2

    Praise the Lord 🙏

  • @saritathapa9668
    @saritathapa9668 Před 2 lety

    Ameen praise the lord 🙏🙏

  • @aitatamang4685
    @aitatamang4685 Před 2 lety

    amen amen 🙏

  • @rabirai1009
    @rabirai1009 Před 2 měsíci

    Amen Amen

  • @simranthapa1916
    @simranthapa1916 Před 2 lety

    Amen 🙏🙏

  • @nepalirekha7427
    @nepalirekha7427 Před 3 lety +2

    Amen

  • @Loveli987
    @Loveli987 Před 3 lety +1

    Amen

  • @manbahadurshrestha7731
    @manbahadurshrestha7731 Před 3 lety +1

    Amen

  • @kalpanaranjan2150
    @kalpanaranjan2150 Před 3 lety +1

    Praise the Lord 😇😇😇

  • @rajendarjee1408
    @rajendarjee1408 Před 2 lety

    Praise the lord

  • @emansubba289
    @emansubba289 Před 3 lety +1

    Praise the lord amen 🙏🙌

  • @rajkumarirai7850
    @rajkumarirai7850 Před rokem

    Amen🙏🙏

  • @kabitagurung4636
    @kabitagurung4636 Před 2 lety

    Amen 🙏

  • @pranayoffice
    @pranayoffice Před rokem

    Amen

  • @pranayoffice
    @pranayoffice Před rokem

    Amen

  • @manojmagar6301
    @manojmagar6301 Před rokem

    Amen

  • @natulalbaniya2153
    @natulalbaniya2153 Před 2 lety

    Amen

  • @binodbishokarma2956
    @binodbishokarma2956 Před 2 lety

    Amen

  • @arjunmagar4
    @arjunmagar4 Před 2 lety

    Amen

  • @user-jp1in9pi6m
    @user-jp1in9pi6m Před 3 lety

    Amen

  • @manorathgaming4634
    @manorathgaming4634 Před 3 lety

    Amen

  • @mayasanu4548
    @mayasanu4548 Před 2 lety

    amen

  • @luv_lilac
    @luv_lilac Před 3 lety +2

    Praise the Lord 🙏♥️