रेसम भाई लाई मन मुटु देखि नै नमन गर्दछू धन्यवाद ❤️🙏❤️❤️🙏
पत्रकार महोदय हजुर ले एक्दमै जल्दो बल्दो वास्तविक समाज को समस्या उठाउनु भयको छ एक्दमै खुसी लाग्यो। यसरी नै येस्तो बेतिथी को चिर्फार गर्दै अगाडि बढ्नु होला । धन्यबाद
रेसम भाइ तपाईंलाई सलाम छ राम्रो ठाउँमा लगेर राखी दिनुस्।
दुखी गरिब लाई सहयोग गर्नु प्रमेश्वरलाइ सापटी दिनु हो,तपाईं को सहयोगी काम को लागि हार्दिक नमन ❣️❣️❣️
रेसम सर दुखी पिडित हरुको भगवान हुनु हुन्छ धेरै धेरै धन्यवाद छ 🙏🙏🙏
रेशम भाईलाई धेरै धन्यवाद !
रेशम जि बिशेष गरी त हजुरलाई धेरै धन्यवाद र अन्य सहयोगी मनहरु प्रति पनि नमन गर्न चाहान्छु
रेशम भाई सच्चा सामाजिक पत्रकार भनेको हजुर बाटा सिक्नु पर्छ।धेरै राम्रो काम गर्नु भएको छ ।सलाम छ
हुन्छ र सकिन्छ भनी सबैलाई प्रक्रिया मिलाएर राम्रो ठाउमा लैजानु होस सर...
रेसम सर को काम कति राम्रो छ यो बच्चा हरु कतै राम्रो ठाउमा लगेर राख्दिनु सर 🙏
सबै मिली हातेमालो गर्दै यी बाबू नानी लाई सहयोग गरिदिनु हुन बिनम्र अनुरोध 🙏🙏
भन्ने शब्द नै छैन के भनौ र ? केबल रेसम सरलाई सलाम !
सच्चा पत्रकार भनेको त एस्तो हुनुपर्छ रेसम दाइ हजुरलाई धेरै धेरै धन्याबाद छ सहयोगि हरुलाई पनि धन्याबाद🙏❤
धेरै धेरै धन्यवाद रेशम बोहरा सर
बिचरा बच्चाहरु😭😭😭😭अनि बूढो बुवालाइ राम्रोसँग सम्झाउने हो भने सुध्रिनु हुन्छ कि??धन्यवाद सप्तरङ्गी tv र हजुर लाई ।।।
तर aaja First time dekheko यो दाजु को video nepla ma esato पत्रकार poni rahenxa त्यो bolani saile कति मीठो 😍😍Good job brother 😍
नेपाल को गाउँ घर मा सबै भन्दा नराम्रो बेथिती भनेकै घर को मुल मान्छे आमा बाबा नै रक्सी खायर हिड्ने घर को काम र ब्याबहार अनि छोरा छोरी को बेवास्ता गर्ने मुल समस्या हो। अनि छोरा छोरी कै अगाडि झगडा गरेर मारामार गर्ने । यो पीडा बच्पन मा म आफैले खुद भोगेको छु 😭
Great job bhai n God bless you all
बिचार यो नानी बाबुहरू सबैले सहयोग गर्दिनु होला
धेरै धेरै धन्यवाद सर हजुरलाई सलाम छ सर
धेरै धन्यवाद रेशम दादा हजुर लाई 😪😪
बिचार यो पनि त मानव जीवन हो नि।येहा दोष कस्को ?जन्म दिने आमा बुवा ,अभिभावक या भगवान को नै कस्को?
Bichara ghar ko guardian nai bigrey pochi astai hunxo bhai tapai lai dharai dharai dhanyabad mu sikkim bata
रेशम भाईलाई सधैं नमन 🙏सधैं यस्तै गरिब दु: खीहरुकाे लागि लागीपर्नु हाेला🙏धेरैको उद्दार गर्नुभएको छ म सधैं तपाईंले बनाएको भिडियो हेर्ने गर्छु अाँशु त कति झर्छ😭😭😭😭💔💔💔हेर्ने गाह्रो भयो 😭😭😭
Shantii jiu royar wa aashu matrai jharer hunna hoii hjr hamileni k hi garnu parxa ni uha harulaii
रेशम सर नमश्ते हजुर ले गरिब र दुखि काे रक्षा गरूनु भयाे काे मा हामी दरूसक सारै खुशि पनि छै र मन पनि धेरै रुनु मन लाkछ ।
Ammm kosto bichuk babare Tapai le ekdam dharma garnu bayoreko xa, always God blesses with you ♥️♥️♥️💯💯💯
रेसम सर धेरै धेरै धन्यवाद आशु थामियन
अत्यन्तै दुख लाग्यो रेशम सर यो भिडियो हेरेर त्यो नानीहरूको फुपुलाई पनि नानीहरू सगै काठमाडौं नै लगेर जानुहोला सर ती नानीहरू सगै ती उस्को फुपुको पनि भबिष्य बनाईदिनुहोला ।
सलाम छ रेसम सर हजुरको कामलाई
🙏🙏🙏🙏🙏🙏
रेसम भाई हजूर लाई सिलोट छ ? हजूर ले धेरै राम्रो काम गर॔नु भएको छ ? हजूर को जय होस 🙏🙏
यो फुपुलाइ पनि पढाउन लगिदिए राम्रो हुन्थ्यो
Dharoe ramro Kam garnu vako xa Dada. Vole ko din MA pani aajoe dharoe ramro Kam gardoe ganu Hola
Resham sir lai tq.
😢😢💔💔 साह्रै मन छुन्छ हौ ।
यस्तो सानो सानो नानीहरूले दु:ख
पाएको देख्दा ।।
धेरै राम्रो।छ हजुर 🙏🙏
ramro kam sir
Good job
T,s. Good sar
हे प्रभु यो कस्तो संसार बिचरा यो नानी बाबु लाई सक्दो सहयोग गरनु होला धन्यबाद
Thank you resam bro god bless you and your sapta rangi tv
रेसम जि हजुर लाई धन्यवाद 🙏🙏🙏🙏
रेसम जि को vdo आजसम्म जतिपनी हेरियो दुर्दराज र कुनाकाप्चामा दुख्पाएका जो हामिले हेर्दा मात्रै पनि आंखारसाउछ्😭मन्थाम्न सकिँदैन।।।
Hello media friends..plz help tham..plz..coz ur media are no 1 media in the nepal okay god bless u all
Sabai nani babu haru lai lanu hoss 🙏🙏🙏
Amen and God bless these children
🙏🙏🙏🙏रेसम सर इनि नानिहरुलाइ कुनै ठाउ मा पढ्ने बाताबरण मिलाइ दिनुस न सर plzzz.
Great 👍 Job Bhai
रेशम सर गूड जब
मेरो देश यस्तै छ जहाँ गरिबि अभाव दमन थिचोमिचो अनि रोग भोगले सोझा सिधा मरिरहदा देशका शासकहरुलाई मतलब छैन सबै आफ्नै दुनो सोझौन ब्यास्त छन थुक्का नेपाली हुदा धिकार लाग्छ ।
thanks for sharing vai hajur 🙏
धन्यवाद सर
Good job Bhai tapaiko kam ATI ramroxa tapailai parbhule asish diyekahaun . Amen 🙏♥️
Kasto x bedambana😢😢
Resam Vai Ko Yo Udharania Kam Lai Salam Xa
Ehh Bhagwan Kati garo ho bichara 😭
“ Liquor is the chloroform which enables the poor man to endure the painful operation of life. “
English saying.
Poverty , illiteracy, unemployment, Alcohal addiction is really causing trouble in human life.
Nepalese government talks about child rights. There are so many social activist they are advocating child rights. But situations of child is so terrible in Nepal.
Good Job Saptarangi Ojhelka Kura.
Stay safe and healthy. Health IS A REAL WEALTH.
Resam sir hjrlae dharai dhanybad sahayog garnubhakoma
हे भगवान के सारो दुख दिनु भएको दिन पनि बरु सबै लाइ एकै चोटी सबै लाइ मारी दिनु नी होईन भने कुनै बाटो देखाई दाउ
भिडियो हेरेर आँखा रसाउछन् लेख्ने शब्द केही पनि छैन
यति भन्न चाहे राम्रो काम गर्नु भएको छ यस्तै राम्रो काम गर्दै जानु होला धन्यवाद 🙏🙏🙏🙏🙏🙏
akdam ramro kam garnu vayo sir hami sabi melera dhari thori sahayog garnu parx
तपाईंको भिडियो लाई समय मिल्दा सधैं अाँखा बाट अाँशु नै कति खेर जर्छ थाहै हुदैन सलाम छ रेशम सरलाई
रेशम सर सोलुट छ हजुर लाई
Sahayog garidinuhola
Tq so much sir
नमस्कार🙏
म सिक्किम देखि❤❤🙏
के भन्ने जड्याहा र रक्सी पिउने मान्छेलाई जति भने पनि केही लाग्दैन।आफुले जाँडरक्सी खानु पाए अरू केही खेज्दैनन् त्यस्ताहरूलाई के गर्नु
Thank you bro🙏🏻
Bichara Babu nani😭
Good job sir🙏🙏🙏🙏
My favourite serial❤❤🎉😊😊😊 very nice episode 😊😊😊😊❤❤❤❤❤
Bichara nani babu
रेसम जि म तपाई को हरेक भिडियो हेर्छु तर कमेन्ट ग्रन कहिले सक्दिन हर भिडियो हेरेर रुन भन्दा अने केहि ग्रन सक्दिन
Garip dukhi ko lagi bhagawon ho hjr hjr 🙏🏿🙏🏿🙏🏿💕💕💕
सलुट छ ।रेसम सर
🙏🏻🙏🏻🙏🏻❤❤❤❤❤❤ sampuna tim lai safalta ko suvb kamna
Resam sir hajur ko yo karya mahan karya ko lagi salam x
Good job sir
Resam vai lai dhanyabad
Y best sirial ❤️❤️❤️🙏🙏👌👌👌
Omg resham sir kina yesto hola hajur baa bhanaudo.. Raksi khayera natini harulai pane naherne bichara bachcha haruko bijog.... So sad..
Rames sir lai dherai dherai dhane 🏓
Good episode 🎉❤️
K garnu sansar bichitra x sabaile shayog garxau
Hame pani xu hai..
dai hjr ko yatabe chaneal mailai man parxa tera aajako katha lai mailai sarai man chayo mero pani jeevan ma dhukha ra khastha vayako thiyayo tera vai bahani ko kuro sundaha ta sarai man chayo dai ta good job
❤❤❤
हजुरबुबा पनि त्यति काम गर्न नसक्ने त छैन रहेछन् दिनभरि हलो जाेतेर आफ्नो ताना-नातिनीहरूलाई राम्रो सँग पाल्नु खुवाउनु सक्ने रहेछन् तर के बिहानै रक्सी पिएर टुन्न भएर बस्ने ले कहाँ गर्छन्
Good job resam vai. Nepal ko 1mattra midiya resam bohora apil tripathi.
Good job Resham sir
God bless you
सर हजुर को सबै सब्द् म़ार्ममीक़छ सर् 😘😘😘
U are very good Mr resham sir
नेपालमा धेरैको परिवार भित्र एस्तै कुलत किन धेरै बड्दै गयो यो सबै सरोकारवालाको रिमोट कन्ट्रोल कम्जोर हुनु हो टोल टोल मा घर घरमा सरकार पुगेको जनाउछन तर बेथिती बिसङ्गती झन झन कहाली लाग्दो छ
Great job
राज्य काहाछ थुक्क नेता भनाेउदा हाे।जनता याेहालत्मा र।सत्ता धारिलाय भने मतलब नय छयन ।हेभगबान कसय लाय पनि एस्तो नपराेस
अभिभावकलाई आफ्नो बच्चाको माया दया र दायित्व के हो त भन्ने ज्ञात नभए पछि कसको के लाग्छ 😰😰😰
Omg
Katha uttikai gahireko xa naulo anuhar rahanu hune utha harulai aja acting lai Ali nikharera Katha ma utarda aja sun ma sughnda hunxa . Best of luck all of you 🙏
ek din astayera januparx vanera thaha pauda paudaini katiley ta kasaiko wasta ra fikri gardaina tara jo jatiley garxan tiniharu dhaneyka hun hardik salam x yo karmaprati hajurharulai
सच्चा समाजसेवी भाइ रेशम बोहोरामा हार्दिक धन्यबाद ।