Video není dostupné.
Omlouváme se.

तेस्रोलिङ्गिको दादागिरी पोखराको पृथ्वी चोकमा ! १ महिलालाई सबैमिलेर पिटे | उनिहरुको ठाउँ हा ?

Sdílet
Vložit
  • čas přidán 7. 07. 2024
  • तेस्रोलिङ्गिको दादागिरी पोखराको पृथ्वी चोकमा ! १ महिलालाई सबैमिलेर पिटे | उनिहरुको ठाउँ हा ?
    Presenter : Suresh Sunar
    Mero Sathi TV is the official CZcams channel of Friends Online Pvt. Ltd . For your daily News you can subscribe to our channel on CZcams.
    / @merosathitvofficial
    #कृपया_Like_Comment_र_Share_गरिदिनुहोला
    For more videos Please visit:
    Call Phone :- 061-552007,9804193093
    Website :
    www.merosathitv.com
    सुचना विभाग : 2141/077-78
    ©Friends Online Pvt. Ltd
    Registration No .186645

Komentáře • 322

  • @roshnimagar12345
    @roshnimagar12345 Před 26 dny +10

    तेस्रो लिङ्गी भन्दैमा कानुन नलाग्ने हुन्छ र तिनीहरू लाई कारवाही गर्नु पर्छ छोड्नु हुँदैन तिनीहरू लाई

  • @junagurung9088
    @junagurung9088 Před měsícem +95

    हो हो इनिहरुको दादागिरी छ इनिहरुलाइ कारबाही कडा होस् है हजुर बाटोमा पनि हिड्न गारो छ त्यहा त सुन्दर पोखरा को बदनाम भो

  • @kambika9268
    @kambika9268 Před měsícem +17

    यी तेस्रो लिङ्गी हरुको दादा गिरीहरुलाई कडा भन्दा कडा कारबाही गर्नु पर्छ

  • @sarubaskota2841
    @sarubaskota2841 Před měsícem +26

    प्रकृतिले दयालाग्दो बनाईदियो भन्दैमा दादागिरी गर्नेहरुलाई कारवाहि हुनैपर्छ ।

  • @jasugurung7292
    @jasugurung7292 Před měsícem +93

    यो तेस्रोलिंगी हरु लाई सरकारले नियम कानुन बनाउनु पर्छ अलि बढी नै छुट् दिए जस्तै लाग्यो।।

    • @SanumagarKhanal
      @SanumagarKhanal Před měsícem +3

      हो नि होइ

    • @kushaltmg2241
      @kushaltmg2241 Před měsícem +3

      के कुरामा छ। तेस्रोलिङ्गी लाई छुट भन्नुस् त, कुन देश को कुरा गर्दै छौ तिमि। नेपाल मा भाट लाउने चौकि लाने मात्र काम छ। त्यो बहिनि आफु छोरि हो भन्दैमा जे पाई तेई बोलिसि हान्दैना। तेसै त कस्ले हान्छ। अझै येति धेरै नबुझ्ने जन्ता छ कि नेपाल मा यो भिडियो cmnts बाट बुझ्न सकिन्छ। देश अनुसारको भेष लाउनुहोस। कतै कहिले नि आफु लाई ठेस पुग्दैना। 0:01

    • @renusoni4822
      @renusoni4822 Před 27 dny

      ​@@kushaltmg2241मान्छे बाट गल्ती हुन्छ होला भयो होला अनि त्यसरी कुट्न पर्छ त हुम? के जान्ने खुट्टेको फेरि कतिन

  • @MINDARAI-bq8ld
    @MINDARAI-bq8ld Před 26 dny +12

    तेस्रो लिङ्गी व्यक्तिहरूले कुनै गलत कार्य गरेमा नियम अनुसार कडा कारबाही दिनुपर्छ।

  • @dipakdhakal01
    @dipakdhakal01 Před měsícem +19

    छेपारिको मासी खुस्किने गरि दनक दिनु नपुगेको रहेछ् गाउँ सबै मिलेर गल्ती गर्नेलाइ सजाय दिनुपर्छ है

  • @AlijaMagar-pz3gb
    @AlijaMagar-pz3gb Před měsícem +26

    तेस्रो लिङ्गी हरु धेरै नै बडी भएको छ तिनी हरु लाई पनी कारबाही हुनु पर्छ

  • @bhumirajsunar2310
    @bhumirajsunar2310 Před 27 dny +6

    होइन गल्ती गरने लाई कडा कारबाही हुनुपर्छ यो पशुहरुलाई छिटोभन्दा छिटो छानबिन गरि सबै लाई कडा कारबाही हुनुपर्छ कुनै कुकुर हरुको होइन हामी कहिले पनि न भुलौउ हाम्रो यो हाम्रो ईलाका हो भनेर नभनु केही पनि हाम्रो होइन खाली हात आएको हो जाने खाली हात हो पशु जनवार कडा तुरुन्तै कारबाही होस्

  • @ANJUKARKI-zy5ic
    @ANJUKARKI-zy5ic Před měsícem +9

    हदै सम्मको कारबाही गर्नुपर्छ त्यो पातकिहरुलाइ

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před měsícem +23

    हरे राम जस्तो नाम त्यस्तै काम 🤔😮🙄

  • @laxmantamang4749
    @laxmantamang4749 Před měsícem +6

    यी खुलेआम सार्वजनिक ठाउमा देह व्यापार गर्ने तेस्रो लिङ्गीहरुलाई कडा भन्दा कडा नीग्रानीमा राख्नुपर्छ प्रहरी प्रशासनले, यी तेस्रो लिङ्गिहरुले धेरै नै गुन्डगर्दी गर्ने र आपराधिक क्रियाकलाप गर्ने गर्छन ।

  • @aasika152
    @aasika152 Před 27 dny +3

    कार्बाही गर्नु होस छाडा हरुलाइ

  • @manishkhatri3134
    @manishkhatri3134 Před měsícem +6

    कडा भन्दा कडा कारबाही हुनुपर्छ

  • @kamalshrestha2639
    @kamalshrestha2639 Před měsícem +42

    इ हरामिहरुलाइ कडा भन्दा कडा कार्बाही हुनुपर्छ

    • @kushaltmg2241
      @kushaltmg2241 Před měsícem

      हरामि त त्यो केटि हो। तेस्रोलिङ्गी लाई किन हेप्ने किन मुख छाड्ने तेसै कसैले हान्दैना। बुझ्नु भो। मान्छे भएसि मान्छे लाई माया गरौ। जे पाई तेई बोलेसि त मैले हान्छु तिनिहरुको के कुरा गर्छौ। 0:01

  • @SamikshaPun-hk8tt
    @SamikshaPun-hk8tt Před měsícem +11

    छक्काहरुको दादागिरी कति हो पोखरामा त्यस्तो घतना हुँदा पनि पुलिस हरु के हेरेर बसेको भोलि फेरि जो कोहिलाइ हुन सक्छ यो घटना इनिहरुलाइ कार्बाही गर्नै पर्छ

  • @MobiJenfone
    @MobiJenfone Před měsícem +6

    त्यति कै हिच्दा भनेको हैन नि इनी हरुलाई काम नलकाने भयार नाई हिच्द भनेको हो 😁

  • @BimalSunarvlog_7
    @BimalSunarvlog_7 Před měsícem +7

    Good news mero dai suresh sunar❤

  • @tikaprasadbhandari7966
    @tikaprasadbhandari7966 Před 29 dny +2

    तेस्रो लिंगी अराजक बनेका छन्। प्रहरी प्रशासनले सुरक्षा दिनुपर्यो नि । पर्यटकीय राजधानी शहरमा यस्तो असुरक्षा ।सर्वसाधारणलाई सुरक्षा दिन नसक्ने ड्यूटीमा रहेको प्रहरीलाई कडा कारवाही गर्नुपर्यो।

  • @ritikathapa93
    @ritikathapa93 Před měsícem +4

    2 pachhe ko kura sunera matrai bolnu hos mero 🙏🙏🙏 xa aane vannu vako xa Pokhara ma Rati na ramro Kam hunxa A sarkar hame jastyo tesro linge ko mahato kaha xa Khai hamro lage sarkhar Khai hamro nagarita rojgar Khai k hame npl ko Janta hoena Sundar Pokhara hoena Sundar man hunu parxa taba sab ramro hunxa Rati Rati hinnu hamro baddita ho rahar hoena plz yo kura bujnush Ra jati pane xane hami jastyo Lai ghera garne tyo pane hame sanga aayara runa paryosh😭😭😭😭😭😭

  • @manojshankar6124
    @manojshankar6124 Před měsícem +12

    xkkaa हरुको ज्यादती धेरै नै बढेको छ,,इनिहरुको समुह पनि धेरै नै छ,,

  • @sonammagar9760
    @sonammagar9760 Před měsícem +2

    यो छ्क्काहरुलाइ कानुन ल्यानु पर्छ धेरै छुट भो सरकार

  • @user-eb2ir8zh5l
    @user-eb2ir8zh5l Před měsícem +2

    तेस्रोलिङगि हो भन्दैमा जे गर्दिने कानुनी कारबाही हो😡😡😡

  • @MayaKunwar-ff7zb
    @MayaKunwar-ff7zb Před měsícem +15

    जब प्रचन्ड बौलाउछ देश मौउलाउछ ❤❤❤

  • @user-nw6bl1lq4x
    @user-nw6bl1lq4x Před měsícem +2

    ठिक्क पर्यो एस्तो व्यवहार गर्नेहरूलाई सबैलाई कुटे हुन्छ जजस्ले एस्तो ब्यबहार गर्छन् तेस्ताहरुलाइ एस्तै गर्नुपर्छ जस्तालाइ तेस्तै ब्यबहार गर्नुपर्छ इज्जत respect सम्मान गर्नेलाई इज्जत respect सम्मान अनि घृणा गर्नेहरुलाइ घृणा नै गर्न्नुपर्छ राम्रो ब्यबहार गर्नेलाई राम्रो व्यवहार अनि नराम्रो व्यवहार गर्नेहरूलाई नराम्रो नै ब्यबहार गर्नुपर्छ कुरै नबुझी अरुलाइ नराम्रो कमेन्ट गाली गर्ने मूर्ख पशुहरु आफ्नो गल्ती नदेख्ने अरुको मात्रै गल्ती देख्ने जन्तुहरु

  • @ombahadur6287
    @ombahadur6287 Před měsícem +8

    पोखरा बटा यो अकाश र धर्ती बिचमा जन्मेको हिचाराहरु लाई कनुनी कार्बाइ होस

  • @balbahadurale7933
    @balbahadurale7933 Před měsícem +12

    यस्तो हरुले हाम्रो मात्र राज हो भनछन रउनरकाे जिदिपना धेरै हुदाे रहेछ जेभनेकाे हुनछ तेहि मानुपरने घमनद हुनछ सतर्क हुनुपर्छ जरुरिछ

  • @innocentgirl5737
    @innocentgirl5737 Před měsícem +6

    केहि नगरी त कुटदैन छकका हरुले उनीहरू को मन कोमल हुन्छ

  • @dhurbasenchury5655
    @dhurbasenchury5655 Před 29 dny +1

    Yo baini le kehi bhaneko hunu parx . Maile praye dekheko xu ki tesro lingi lai hami r hamro samaj le herne r garne bebahar tuchha x . Uniharu lai manxe nai ganinna . Nata samj le ijjat dinx nata rajya le kunai rojagar . Bhagwan le uniharu lai testai janma diyo . Uniharuko k galti . Sabai nagarik saraha uniharulai pani bachna ani samman jana jiwan bitauna paune adhikar x . Tesaile sabai prati samman jank bebahar garna sikau . r savya nagarik banau .

  • @roshanshrestha3092
    @roshanshrestha3092 Před měsícem +2

    यो त अतिनाई भयो यिनीहरुलाई यसरी नै छोड्दिने हो त ???

  • @Susma1574khatri
    @Susma1574khatri Před měsícem +3

    यो सिस ले नि उनीहरु लाई केहि नराम्रो भनेको जस्तो छ नभए किन यस्तो गर्छ र उनीहरु ले

    • @lamasamana5009
      @lamasamana5009 Před měsícem

      कुरा यस्तो हुन्छ, यो बहिनीले केही नभने पनि यो छक्काहरुको अगाडि राति भए पछि १-२ जना केटी देख्यो कि सबै छक्का रण्डिका बानहरुले यसरी नै कुट्छन्। किनकि यो छक्का भनेको रात भरी चिक्न बसेका हुन्छन्। अनि केटी भेटे पछि केटाहरुले चिकिदैन केटी चिक्छ भन्ने मानसिकता हुन्छन् छक्काहरुको। तर सबै केटीहरु यो रण्डिका बान छक्काहरुको जस्तो सोच हुदैन। राति उसको कामले हिडेकी हुन्छिन्। यी छक्काहरु झै चाक चिकेर हिड्दैनन्। बिगत २-३ बर्ष अगाडि जडिबुटी काठमाडौ एरियामा म टिप्पर लिएर घर जाँदै गर्दा त्यस्तै हर्कत देखेको थिए तर, मैले गाडी बाट लिभर निकालेर झ्याम कि झ्याम हाने एक जना हिजडाक‍ो हात पनि भाँचिएछ। भोलिपल्ट मेरो गाडी नम्बरको अाधारमा मलाई पुलिसले समातेर अनुसन्धान गरियो तर मैले सबै बास्तबिकता खोले पछि मलाई छ‍ोडिदियो। यो हिजडा रण्डिका बानहरुलाई रडले हान्नु पर्छ। अनि ठिक हुन्छ। नभए यिनीहरु दह्रो हुन्छन् हिजडाहरु।

    • @lamasamana5009
      @lamasamana5009 Před měsícem

      कुरा यस्तो हुन्छ, यो बहिनीले केही नभने पनि यो छक्काहरुको अगाडि राति भए पछि १-२ जना केटी देख्यो कि सबै छक्का रण्डिका बानहरुले यसरी नै कुट्छन्। किनकि यो छक्का भनेको रात भरी चिक्न बसेका हुन्छन्। अनि केटी भेटे पछि केटाहरुले चिकिदैन केटी चिक्छ भन्ने मानसिकता हुन्छन् छक्काहरुको। तर सबै केटीहरु यो रण्डिका बान छक्काहरुको जस्तो सोच हुदैन। राति उसको कामले हिडेकी हुन्छिन्। यी छक्काहरु झै चाक चिकेर हिड्दैनन्। बिगत २-३ बर्ष अगाडि जडिबुटी काठमाडौ एरियामा म टिप्पर लिएर घर जाँदै गर्दा त्यस्तै हर्कत देखेको थिए तर, मैले गाडी बाट लिभर निकालेर झ्याम कि झ्याम हाने एक जना हिजडाक‍ो हात पनि भाँचिएछ। भोलिपल्ट मेरो गाडी नम्बरको अाधारमा मलाई पुलिसले समातेर अनुसन्धान गरियो तर मैले सबै बास्तबिकता खोले पछि मलाई छ‍ोडिदियो। यो हिजडा रण्डिका बानहरुलाई रडले हान्नु पर्छ। अनि ठिक हुन्छ। नभए यिनीहरु दह्रो हुन्छन् हिजडाह

  • @harikalathapa7075
    @harikalathapa7075 Před měsícem +2

    उनीहरु पारिवारिक तिरष्कार, खिसीट्युरी, घिर्णा र सामाजिक विभेद भोगेर जिएका हुन्छन त्यसकारण उनीहरुलाई के यो बाटो हामी हिड्न पाउँदैनर ? भन्नुभन्दा पनि नरम बोलीमा दिदीबहिनीहरु हामीलाई यो बाटो नै सिधाछोटो पर्ने भएकाले आएको हो भन्याभए त्यति साह्रो कुट्दैननथे कि ?

    • @Lucilizari
      @Lucilizari Před měsícem

      Tara kasaiko Mathi physical attack garnu bhaneko aparadh hou so aparadhi le sakaye paunu parcha…!!!

  • @sangitaghale1138
    @sangitaghale1138 Před měsícem +4

    ramro vo good 👌🏻👌🏻👌🏻 kino man pari vanu ni uni haru ko pani life ho

    • @Suman_gurung-p3t
      @Suman_gurung-p3t Před měsícem

      Life ho vandaima je ni garnu? Tyo tw vayenani hajur🙏🙏

    • @AnishThapa-n5l
      @AnishThapa-n5l Před měsícem +1

      Ani k tely hamilai naramroo kura vanny ra afman gardha hami k heryara basnuu hamto ne man hunna hamilai ne gari kani bato dau bato ma ubina rahar kar ly hoinw ne hjr baddhyata ly hoo hamilai kam dau hami vuli bata yo bato ma paila tekdainauu 😢

    • @user-uy1qu6wt9f
      @user-uy1qu6wt9f Před měsícem

      ​@@Suman_gurung-p3t ho afno afno jandaki ho tara kt vayara kin auni haru lai na ramro vannu ta xakka hejada vannu vayana ne

    • @beendu_kaali
      @beendu_kaali Před měsícem

      ​@@Suman_gurung-p3tTimi haruko adhikar xaina kasailai xakka hijada vanne , kina xakka vanne ? Tme harule K diyeko xa hizada harulai ?

    • @beendu_kaali
      @beendu_kaali Před měsícem +1

      ​@@Suman_gurung-p3t Hamilai xakka hijada vanne adhikar Gharko, samajko, ra yo des ko, kunai manxeyko adhikar xaina ra kunai maikaalal ley vanna paaudaina , yaad rakha, galti gardainau, daraudainau , koi sanga daraudina ma

  • @binatilija-qp8hw
    @binatilija-qp8hw Před měsícem

    कडा कारबाही होस् बैनी

  • @PrabhuRamKarki-sc4ff
    @PrabhuRamKarki-sc4ff Před měsícem +1

    तेस्रो लिङ्गी को भाग खोस्न गको होला 😂😂😂😂

  • @misanrai6620
    @misanrai6620 Před 28 dny

    कडा कारवाही होस

  • @BidhyaGurung1111
    @BidhyaGurung1111 Před měsícem +1

    नया ठाउँ को बेबस्था नभए सम्म यिनी हरु लाई केटि राखने ठाउमै राख्ने नि के नसक्ने छर नेपाल सरकार चायो भने भर्खर तयार गर्न सक्छ तेस्रो लिङी लाई राखने ठाउ

  • @user-uy1qu6wt9f
    @user-uy1qu6wt9f Před měsícem +2

    यो युट्युबरको पनि काम छैन भ्युज पाउनको लागि जे पाए त्यही भिडियो हाल्ने पोस्ट गर्ने अरुको अथोरिटी बिना किन भिडियो पोस्ट गरेको

  • @Zul-ye2mq
    @Zul-ye2mq Před měsícem +1

    तिनको दादागिरी अति भयो।

  • @Sujaltinghare
    @Sujaltinghare Před měsícem +4

    छ्क्काहरु 😮😮😮😮

  • @MayaKunwar-ff7zb
    @MayaKunwar-ff7zb Před měsícem +2

    १०:३० भन्छ ९ बजे uploaded vayako xa video 😂😂😂

  • @manishalama763
    @manishalama763 Před měsícem +1

    Kada sajay hos

  • @bikramdiyali2017
    @bikramdiyali2017 Před měsícem +2

    So sad😢

  • @tukthapamagar7790
    @tukthapamagar7790 Před měsícem +1

    कारबाहि हुनै परछ

  • @Lucilizari
    @Lucilizari Před měsícem +1

    Yo case lai please investigate garera kada kada bhanda sanjaya dinu parcha…!!! Yo physical attack and verbal attack hou…!!! Pokhara Police ko dhyan jaos please…!!!🙏🏾

  • @user-cz5ih8cd1b
    @user-cz5ih8cd1b Před měsícem

    जाहा पनि इनि हरू को दादा गिरी हुन्छ यो तेस्रो लिङगी हरु लाइ पनि सजय होस

  • @narayanrana9019
    @narayanrana9019 Před 26 dny

    👍👍👍🙏🙏🙏

  • @romikathami2375
    @romikathami2375 Před měsícem +2

    Nepal prahari khatamai cha ni hamro india police vanda bro

  • @Nischal6539
    @Nischal6539 Před 22 dny

    यो तेस्रो लिङ्गी ले यस्तो गलत काम गर्दैछ भने कडा भन्दा कदा कार्यबाही गरि कानुन अनुसार सजय हुनु पर्छ 🙏🙏🙏🙏

  • @thamanthapa5762
    @thamanthapa5762 Před měsícem

    यो तेस्रो लिङ्गी हरु लाई सुधार केन्द्रमा हाल्नु पर्छ बिचरा नानू लाई घाइते बनायेछ इनि हरु लाई कार्वाही हुनु पर्छ

  • @dhurbabk9795
    @dhurbabk9795 Před měsícem +2

    So sad

  • @mayagiri1880
    @mayagiri1880 Před 26 dny

    Hamro Nepal ma kanun xoen sir 🙏🙏 !! E gundha haru Lai kanun ma lanu porx sir? 🙏🙏🙏🙏🌹🌹♥️♥️♥️ !!

  • @amitbhandari250
    @amitbhandari250 Před měsícem +2

    😮

  • @user-pw5xv6jt7r
    @user-pw5xv6jt7r Před 16 dny

    यो टोलको सबै छका हरुलाइ भेला परेर नगरपालिका को

  • @shantibasnet8162
    @shantibasnet8162 Před měsícem +4

    याे बैनीले न्याय पाउनु पर्छ तेस्रो लिंगी सजाँय हुन् पर्छ

  • @sirjukhanal3441
    @sirjukhanal3441 Před měsícem +2

    😢😢

  • @gopalgrg7
    @gopalgrg7 Před měsícem +2

    Sabai ko respect garnu parxa. Aru laai gaali garda yastai huncha. Kina jiskaaunu aru laai.

    • @user-uy1qu6wt9f
      @user-uy1qu6wt9f Před měsícem

      हो सबैको आफ्नो जिन्दगी हुन्छ कसैलाई पनि घोच्चाएर बोल्नु हुँदैन छक्काई भनेर कसैलाई पनि मन दुखाउनु हुँदैन।

  • @itsme-op4cs
    @itsme-op4cs Před měsícem

    बिचरि बहिनी तिमी असल मान्छेहउ ती अपराधिहरुलाई उतर काेरियाकाे जस्ताे सजाय दिनुपरछ

  • @Shahiarman351
    @Shahiarman351 Před 29 dny

    nice video🎉

  • @LaxmanGurung-2pokhara

    Yo bato khali garnu paryo😢😢😢

  • @RabinRai-nb5vv
    @RabinRai-nb5vv Před 24 dny

    गोलि हानि हानि सिदाउनु पर्छ यस्ताहरूलाई

  • @ShankarLimbu-ut3sz
    @ShankarLimbu-ut3sz Před měsícem +2

    Police को girlfriend ले पीटेको रहेछ बिचरा बहिनी लाई..त्यहाँको पुलिस को lover हरू danger छ है

  • @SureshSarko
    @SureshSarko Před měsícem +2

    Yeniyorko anu
    sandman garnupxa sis

  • @luckyboy3258
    @luckyboy3258 Před 28 dny

    Yo xakka harulai sab setima lagera panima faldinu parxa....😡😡😡😡😡😡😡

  • @Mrsgrg20519
    @Mrsgrg20519 Před 28 dny

    ए सुरेश भाई आफ्नो पनि ख्याल राख्नु है कसैको भर छैन

  • @karmaathapa
    @karmaathapa Před měsícem +1

    😢😢😢

  • @Timro-Raja
    @Timro-Raja Před měsícem

    बाटोमा हिड्ने भुसिया कुकुरले पनि यति सम्म गर्दैन।यसरी कुटपिट गरेको घटनालाई सामान्य नसोच्नुस,भित्री असर कति पर्छ।दोषिलाई तुरुन्तै कार्बाही होस।प्रहरीमा उजुरी गर्नुस मिडियाले केही गर्दैन!

  • @asmitakunwar6886
    @asmitakunwar6886 Před měsícem

    कास्कीका सबैको त नभनु अधिकान्श ट्राफिक प्रहरीको काम भनेको खालिचेकिङ्ग बस्ने लाइसेन्स छ नाइ भन्ने मात्र हो

  • @user-nw6bl1lq4x
    @user-nw6bl1lq4x Před měsícem +2

    ठिक्क पर्यो गल्ती नगरी कसैले कुट्दैन मान्छे भएर अर्को मान्छेलाई इज्जत respect गर्न नजान्ने अरुलाइ हेप्ने छक्का हिचडा भन्ने तेहि भएर कुट्या हो तेसै गल्ती नगरी कसैले कुट्दैन मान्छे भएर अर्को मान्छेलाई इज्जत सम्मान गर्न नजान्ने कुरै नबुझी नराम्रो कमेन्ट गाली गर्नेहरु सबै मुर्खहरु पशुहरु हुन्

    • @lamasamana5009
      @lamasamana5009 Před měsícem

      कुरा यस्तो हुन्छ, यो बहिनीले केही नभने पनि यो छक्काहरुको अगाडि राति भए पछि १-२ जना केटी देख्यो कि सबै छक्का रण्डिका बानहरुले यसरी नै कुट्छन्। किनकि यो छक्का भनेको रात भरी चिक्न बसेका हुन्छन्। अनि केटी भेटे पछि केटाहरुले चिकिदैन केटी चिक्छ भन्ने मानसिकता हुन्छन् छक्काहरुको। तर सबै केटीहरु यो रण्डिका बान छक्काहरुको जस्तो सोच हुदैन। राति उसको कामले हिडेकी हुन्छिन्। यी छक्काहरु झै चाक चिकेर हिड्दैनन्। बिगत २-३ बर्ष अगाडि जडिबुटी काठमाडौ एरियामा म टिप्पर लिएर घर जाँदै गर्दा त्यस्तै हर्कत देखेको थिए तर, मैले गाडी बाट लिभर निकालेर झ्याम कि झ्याम हाने एक जना हिजडाक‍ो हात पनि भाँचिएछ। भोलिपल्ट मेरो गाडी नम्बरको अाधारमा मलाई पुलिसले समातेर अनुसन्धान गरियो तर मैले सबै बास्तबिकता खोले पछि मलाई छ‍ोडिदियो। यो हिजडा रण्डिका बानहरुलाई रडले हान्नु पर्छ। अनि ठिक हुन्छ। नभए यिनीहरु दह्रो हुन्छन् हिजडाह

    • @kushaltmg2241
      @kushaltmg2241 Před měsícem +1

      yes 100% .मिडिया पनि तेस्तै। केटिले मात्रा बोलेर। तिनिहरुलाई गल्ति नबनाउ उताको नि कुरा आउनु पर्यो

    • @user-nw6bl1lq4x
      @user-nw6bl1lq4x Před 29 dny

      @@kushaltmg2241 उम होनि dear

  • @prakashshrestha6203
    @prakashshrestha6203 Před měsícem +1

    Bichara madam le pitai khanu bhayo hjr le k khanu bhayo kunni boli tw ali clear bhayan jastyo lagyo

  • @rajendraoli3755
    @rajendraoli3755 Před 29 dny

    यो समुहले धेरै ठाउमा यस्तै गरि कुटेको देखेको छु यो कस्तो समूह हो प्रहरीले नियन्त्रण गर्न नसक्ने

  • @Minkcofficial
    @Minkcofficial Před měsícem

    पुलिस प्रशासनको अपरेशन र कारवाही कडा हुनुपऱ्यो छोड्नु हुदैन !तेस्रोलिङ्गि भयो भन्दैमा जे पनि गर्दै हिड्ने चिसो खोरमा लगेर १ महिना सम्म एउटा रोटिको भरमा जाक्नुपर्छ अनि थाहा हुन्छ साले छक्काहरुलाई 😡😡😡😡

  • @rajendraoli3755
    @rajendraoli3755 Před 29 dny

    काठमाडौं का विभिन्न ठाउँ पनि छन् र यो समुहले धेरै ठाउमा कुट्ने र लुट्ने गरेको देखेको छु प्रहरीले किन नियन्त्रण गर्दैन सङ्का गर्नुपर्छ

  • @user-pi9xe6sm1f
    @user-pi9xe6sm1f Před 23 dny

    Sajaye dinuprxa galti grne laai tesro linga j vyeni bichara testo gri Hanne 😡😡

  • @TulasiBaniya-we8vb
    @TulasiBaniya-we8vb Před 25 dny

    हिचदको बुद्धि हुँदैन 😢😢😢

  • @AjayMaharjan-po4qc
    @AjayMaharjan-po4qc Před měsícem +1

    Dui pakxe ko kura rakhnu paryo...tespaxi karwahi ma agadi badhda hunxa...

  • @samirsrish1349
    @samirsrish1349 Před měsícem +5

    कुरा बुझ्दा त गल्ती आफ्नो नै हो नि मेडम पोखरा कसैको होइन नि हो बाटो मा हिड्ने अधिकार त अपाङ्ग तेस्रो लिङ्गी सबैको छ किन निउ खोज्दै हिड्ने त

    • @KamalaLopchan-hl9dx
      @KamalaLopchan-hl9dx Před měsícem +2

      Uni haru le chai kin aako yo bato vaneko re hau Kura lai bujnu na

    • @samirsrish1349
      @samirsrish1349 Před měsícem

      @@KamalaLopchan-hl9dx हामी सबै लाई थाहा छ तेस्रो लिङ्ग सङ धेरै बोल्नु हुदैन भनेर अनि किन बोल्दै हिड्ने त हजुर

    • @KamalaLopchan-hl9dx
      @KamalaLopchan-hl9dx Před měsícem +1

      @@samirsrish1349 ah tyo ta hola

    • @lamasamana5009
      @lamasamana5009 Před měsícem

      कुरा यस्तो हुन्छ, यो बहिनीले केही नभने पनि यो छक्काहरुको अगाडि राति भए पछि १-२ जना केटी देख्यो कि सबै छक्का रण्डिका बानहरुले यसरी नै कुट्छन्। किनकि यो छक्का भनेको रात भरी चिक्न बसेका हुन्छन्। अनि केटी भेटे पछि केटाहरुले चिकिदैन केटी चिक्छ भन्ने मानसिकता हुन्छन् छक्काहरुको। तर सबै केटीहरु यो रण्डिका बान छक्काहरुको जस्तो सोच हुदैन। राति उसको कामले हिडेकी हुन्छिन्। यी छक्काहरु झै चाक चिकेर हिड्दैनन्। बिगत २-३ बर्ष अगाडि जडिबुटी काठमाडौ एरियामा म टिप्पर लिएर घर जाँदै गर्दा त्यस्तै हर्कत देखेको थिए तर, मैले गाडी बाट लिभर निकालेर झ्याम कि झ्याम हाने एक जना हिजडाक‍ो हात पनि भाँचिएछ। भोलिपल्ट मेरो गाडी नम्बरको अाधारमा मलाई पुलिसले समातेर अनुसन्धान गरियो तर मैले सबै बास्तबिकता खोले पछि मलाई छ‍ोडिदियो। यो हिजडा रण्डिका बानहरुलाई रडले हान्नु पर्छ। अनि ठिक हुन्छ। नभए यिनीहरु दह्रो हुन्छन् हिजडाह

    • @beendu_kaali
      @beendu_kaali Před měsícem

      ​@@KamalaLopchan-hl9dx2 paxya kura nasuni Comment maa vukne kasto samaaj ho yo, tesrolingi ko kura kina nasuneko, kina naliyeko interview maa tesrolingi lai ? kina mahila lai matra bolayeko, dubai paxyaa kina xaina ?

  • @user-gu4xs2zf3p
    @user-gu4xs2zf3p Před 29 dny

    चुप लागेर आफ्नो बाटो हिड्नु पर्छ कसैले केही गर्दैन

  • @MrDembe
    @MrDembe Před měsícem +1

    OmG xakka vayera kina keti lai asto garya😱😱😱😱😱😱yo xakka haru ko chala karnu parxa aba😡😱

  • @sitaramasafal6275
    @sitaramasafal6275 Před 27 dny

    पृथ्वी चोक तिर को पुलिस् हरु ले अलि हेलचेक्र्याई गर्छ।

  • @laxmishrestha5724
    @laxmishrestha5724 Před měsícem

    पाेखरामा सुर्कक्षा चै छैन अतिचार छुट छ कतै तेस्राे लिङ्गि त कतै फुटफाट बेपारि बाट खै काहाछ कानुन खै काहाछ प्रहरी

  • @user-zz3mk5nn6b
    @user-zz3mk5nn6b Před 29 dny

    Awaj uthaunu parxa bicara tallo ligih vaner maya gardat umlida rahexa pokhinxa dery umliy vane

  • @khimpun
    @khimpun Před 27 dny

    Tesro lingi harulai pani sajaye dinu paro aaja yo baini lai yesto vaxa voli aafno dd bai ni harulai pani yestai garla ma anurodha garxu sajaye dinu parxa

  • @minamagarni3783
    @minamagarni3783 Před měsícem +5

    Xakka harulai pokharabata khedaunu parxa . Sala chak thokauna gayera pet paleko xan xakka jati sabai lai khedaunupaxa .

    • @beendu_kaali
      @beendu_kaali Před měsícem +1

      Kaslai khedauna sakxas , malai hatauna sakxas , tero aukat xa malai hataune , malai hatayera dekha , ?

    • @aaditya1242
      @aaditya1242 Před měsícem

      ​@@beendu_kaaliaaukat ma bas.xakka.

    • @AnishThapa-n5l
      @AnishThapa-n5l Před měsícem

      Tw muji bas aaukat ma yestii bevar r boli ly bolies vanii taro ne yai hunxa halat..hami third gender kassilai jabarjasti garna pardenww hami aafai bujxaww

    • @beendu_kaali
      @beendu_kaali Před měsícem

      @@aaditya1242 mero tw afnai personnel property xa , Parbat jillaa maa, tero bauko aukat xaina malai nikalne bujis, Kunai news reporter ra police officer ley malai nikalna paudaina, malai Mero gharmaa nikalxu vanera aaija tw kusma parbat maa, talai Muddaa haaldinxu , tyo pani supreme court maa , tero aukat maa tw bas khatey !

    • @beendu_kaali
      @beendu_kaali Před měsícem

      @@aaditya1242 Tero aukat maa tw basna sik, mero tw personnel property xa , ghar xa , tero baule , yo news reporter ra kunai police ley nikalna paudaina bujis, Yo des lai tax tirera baseki xu bujis

  • @RajKumarLama-kd8nn
    @RajKumarLama-kd8nn Před 27 dny

    Kada karbai hunu parxa

  • @SanjayaLimbu1
    @SanjayaLimbu1 Před 26 dny

    Tesro lingi lai karbahi hos

  • @ChetMagar-c8s
    @ChetMagar-c8s Před 28 dny

    Ho iniharu jaha Pani jabarjasti paisa lutne Ani dar dhamki dine garxan

  • @user-so3ih2li8t
    @user-so3ih2li8t Před 28 dny

    Ani video pura xaina tik tok maa puraa video herna na payara youtube maa search gareko yaha ni vetina😡

  • @parbhassunar9710
    @parbhassunar9710 Před měsícem

    Omg

  • @debthadarai1702
    @debthadarai1702 Před 29 dny

    आधासाप्देखाएर हिंनि यसताकेटिको कारबाइ होस केटिकोमुिजिसो गदैहिंछन तेसैलेगरेको का मयसतो कारबाइछ तिनिलाइ डाइरेकट मारिदिनुु तेससो्क्लिङगिलाइ गोलिमारिदेउ

  • @Gmaangurung2024
    @Gmaangurung2024 Před měsícem +1

    duty ma raheco poilce laai pani sajaya hos

  • @OliVer-eh6lz
    @OliVer-eh6lz Před měsícem

    Tesro lingi harulai kada bhanda kada karbai garnuparchha

  • @user-xr3wm9mf4e
    @user-xr3wm9mf4e Před 29 dny

    😢😢bchara

  • @Bidur20
    @Bidur20 Před měsícem

    Hait

  • @user-if9wk6rz9v
    @user-if9wk6rz9v Před měsícem

    त्यो हिजाड हरूलाई तुरून्त तया बाटो लखेटी दीनूपरयो नेपलसरकारले

  • @user-lv4de2vn5u
    @user-lv4de2vn5u Před 29 dny

    Ho hami testo lingi ho vanera samman garxau Tara ini haru Ali badi nai garxan ..

  • @narayansinghlimbu7011
    @narayansinghlimbu7011 Před měsícem

    Polices pni milekohunxa yo hijdahrusang

  • @IndigenousOfNepal
    @IndigenousOfNepal Před měsícem

    निउ खोज्यो होला । हामी हुर्किद त पोखरा कति राम्रो थियो त्यहा एउटा ग्रुप थियो उनीहरूलाई महेन्द्रपुल तिर कहिले कहि मात्रा देखिन्थ्यो ।अहिले सुन्द पनि अचम्म लाग्ने । शुरेश भाई ❤

  • @mohanKhatri-er6xr
    @mohanKhatri-er6xr Před 29 dny

    छाडा बतरा हरु लाइ बजाउनु पर्ने नि खललि बललि कानुन भिडियो हेर्दा लास्टै रिस उठ्यो 😡😡✊✊

  • @bidurdhungel7038
    @bidurdhungel7038 Před 29 dny

    अपिल सङ जानुस नानी
    अपिल ले न्याय दिलाउन मद्दत गर्छन