Aalab Mebyanbo Limbu| Hajar juni samma | हजार जुनी सम्म| six years old boy | The voice of kids

Sdílet
Vložit
  • čas přidán 13. 06. 2024
  • Aalab Mebyanbo Limbu| Hajar juni samma | हजार जुनी सम्म| six years old boy | The voice of kids
    vedio credit: • The Voice Kids - Episo...
    original : Aayush kc
    गजल
    हजार जुनि सम्म खोजी बसे तिमीलाई
    माया मेरो युग युग सम्म
    तिमीलाई दिए तिमीलाई
    हो हो हो..
    तिमीलाई दिए तिमीलाई
    हजार जुनि सम्म खोजी बसे तिमीलाई
    माया मेरो युग युग सम्म
    तिमीलाई दिए तिमीलाई
    हो हो हो..
    तिमीलाई दिए तिमीलाई
    हजार जुनि सम्म
    💖Music
    मिलन कहिले नहुने भो
    कस्तो माया हो
    हो हो हो..हो हो
    मिलन कहिले नहुने भो
    कस्तो माया हो
    सम्झना संग बाँच्नुपर्ने
    कस्तो यो बेदना हो
    सम्झना संग बाँच्नुपर्ने
    कस्तो यो बेदना हो
    हजार जुनि सम्म खोजी बसे तिमीलाई
    माया मेरो युग युग सम्म
    तिमीलाई दिए तिमीलाई
    हो हो हो हो.....
    तिमीलाई दिए तिमीलाई
    हजार जुनि सम्म
    Music☆☆☆
    Music
    छोटो जिवन लामो यात्रा यो
    तिमी बिना अधुरो अधुरो
    हो हो हो..हो हो
    छोटो जिवन लामो यात्रा यो
    तिमी बिना अधुरो अधुरो
    घाम लागेको दिनमा पनि
    जिवन अँध्यारै अँध्यारो
    घाम लागेको दिनमा पनि
    जिवन अँध्यारै अँध्यारो
    हजार जुनि सम्म खोजी बसे तिमीलाई
    माया मेरो युग युग सम्म
    तिमीलाई दिए तिमीलाई
    हो हो हो..
    तिमीलाई दिए तिमीलाई
    हजार जुनि सम्म..
    Don't forget follow and Like
    #voiceofnepal #voiceofkids#voiceofnepalseason5

Komentáře • 46